समयको कथा | Samayako Katha | Herne Katha EP121 - हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • प्रतिभाले बाँचेर पनि बाँच्न नसकेको एउटा जवान समयले उनलाई यतिखेर फेरि बाँच्ने रहरहरू दिन थालेको छ ।
    .....................................
    यस कथामा लागु पदार्थ प्रयोगका प्रसङ्गहरू भएकोले बालबालिकालाई देखाउँदा साथमा अभिभावक पनि बस्नुहोला ।
    गोपनीयताको लागि कतिपय पात्रहरूको अनुहार र आवाज नचिनिने बनाइएको छ ।
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Комментарии • 2,1 тыс.

  • @DevRazSr
    @DevRazSr 3 месяца назад +786

    यो एपिसोडको कथा हरेक विद्यालयहरुमा देखाउनुपर्छ🙏

  • @Balen2079
    @Balen2079 3 месяца назад +1204

    हेर्ने कथाको प्रखाईमा हुने जति यता हाजिर हौ है ❤🎉

    • @gaurabkc7904
      @gaurabkc7904 3 месяца назад +32

      Kun chai nakkali balan ho feri yo

    • @phadinvlogilam4494
      @phadinvlogilam4494 3 месяца назад +6

      म पनि हाजिर भए है मेयर साब्🙏

    • @basantalalmaharjan8192
      @basantalalmaharjan8192 3 месяца назад +3

      ल म पनि अव केही हुँन्छ भनी आशा गर्हुँ ।

    • @anitasiwakoti5685
      @anitasiwakoti5685 3 месяца назад +1

      Ma sadahii wait ma hunchu

    • @babitasubba1006
      @babitasubba1006 3 месяца назад +2

      me2😊

  • @arjundahal2214
    @arjundahal2214 3 месяца назад +554

    यो कथालाई अङ्ग्रेजीमा अनुवाद गरेर देखाईनुपर्छ ताकी सारा संसारको लागुऔसधी दुर्व्यसनीहरुले हेर्न सकुन।

  • @Ramesh-Grg
    @Ramesh-Grg 3 месяца назад +239

    आजभन्दा 13/14 बर्ष पहिला जब म अविवाहित थिए त्यो बेला धरान रत्न चौक बाट अलिक तल युके आर्मी को छोरी ***** राई नामक युवती सग को गहिरो प्रेम थियो।तर लागुदुर्ब्यसन मा फसेकी थिइन् 😢त्यति हुँदा पनि कति सुधार्ने कोसिस गरियो सकिएन 😢अन्त्य मा हाम्रो बाटो अलग भयो उसैले नै मेरो साथ छोडेर गइन😢अहिले कहाँ होलिन आजकल के गर्दै होलिन् ।सुध्रिएर प्रतिभा जस्तै सामाजिक काम गर्दै गरेको शुभ समाचार सुन्न पाए हुन्थ्यो💐💐💐धन्यवाद बिध्या दिदि🙏हजुर को कार्यक्रम ले बिगत लाई सम्झने मौका मिल्यो❤️

  • @KalyanDThapa
    @KalyanDThapa 3 месяца назад +145

    खुट्टामा लागेको चोटले समालेर हिड्न सिकाउछ,मनमा लागेको चोटले जीउन सिकाउछ।

  • @medianmoods
    @medianmoods 3 месяца назад +348

    प्रतिभाले बाँचेर पनि बाँच्न नसकेको एउटा जवान समयले उनलाई यतिखेर फेरि बाँच्ने रहरहरू दिन थालेको छ । खुशी लाग्याे थुप्रै प्रतिभाहरूलाइ बाँच्ने रहरहरू दिन सक्नुहाेस् उदाहरणिय कामकाे लागि नमन ।

    • @chandraale2339
      @chandraale2339 3 месяца назад +7

      Best of luck pratibha bahini... best wishes

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 месяца назад +1

      Keep support plz 🙏

    • @Kabitamagar8482
      @Kabitamagar8482 3 месяца назад

      Keep support plz 🙏 dd​@@chandraale2339

  • @tandonkazi827
    @tandonkazi827 3 месяца назад +237

    हेर्ने कथाका प्रत्येक एपिसोड नछुटाई हेर्ने जति यता लाइक गराै।
    अर्घाखाँचीको सुपादेउराली माताले हामिसबैको रक्षा गरुन् 🙏

  • @ShivaMagar235
    @ShivaMagar235 3 месяца назад +368

    म पनि दुर्व्यसनिको एक कुपात्र हुँ।
    अहिले साम्झिदा पनि विगतको जिन्दगी वाक्क लागेर आउँछ।जव म लागुऔषध बाट टाढा रहेँ अहिले जिन्दगीमा बाँचेर केही गरौँ भन्ने झिनो आस छ।

    • @Nshtmng
      @Nshtmng 3 месяца назад +7

      All the best

    • @Iamyogendra90
      @Iamyogendra90 3 месяца назад +4

      All the best brother

    • @jesikalimbu459
      @jesikalimbu459 3 месяца назад +5

      Je vyo bigat ma vyo... tiyo din sabai birser kehi grer dekhaunu prx vai ab ko din jti din bachinx ni ramro vyer bachhnu prx hi feri daya, baya pattkai nahunu hi vai aafai bat suruwat grnu prx ramro kura hru ❤

    • @अम्बिररसाईली
      @अम्बिररसाईली 3 месяца назад +3

      all the best

    • @rajkumarpandey7308
      @rajkumarpandey7308 3 месяца назад +1

      Well wishes

  • @mramit007official
    @mramit007official 3 месяца назад +75

    Sabai Viewers Ko request chha yo Video Sabai School Haru maa dekhaunu Ekdam Jaruri chha !! Dhanyabaad Herne Katha Team.🙏🙏🙏

    • @shraddhadahal2635
      @shraddhadahal2635 3 месяца назад

      i was thinking about the same too...and it will be great if this video play in television with family to make awareness program for family to think how their children can go beyond the unimaginable situation.

  • @Krishalkrishav
    @Krishalkrishav 3 месяца назад +94

    यो कथा हेर्दा सार्है नरामाइलो लाग्यो
    पैसानै सबै थोक होइन आफ्नो अलिकति समय छुट्टाउनु र छोराछोरी को लागि दिनुपर्छ ।

  • @dinesh_chalise
    @dinesh_chalise 3 месяца назад +542

    यो श्रृङ्खला म अध्यापनरत विद्यालयमा विद्यार्थीलाई देखाउने छु ।

  • @sundardhital4903
    @sundardhital4903 3 месяца назад +137

    थाकेको शरीर, उदास आँखा, मनभरी पीडा, ओठमा फिक्का हाँसो, अनि हरपल भविष्यको चिन्ता यस्तै चल्दै छ जिन्दगी ...!!

  • @RameshGiri-t6v
    @RameshGiri-t6v 3 месяца назад +216

    प्रतिभा थापाको जिबन
    अबको दिनहरूमा कसैको लागि प्रेरणाको श्रोत बनोस्।
    तर पुनः back नहुन अनुरोध गर्दछु
    जे होस् राम्रो छ राम्रो होस भगवानले सत कर्म गर्ने शक्ति प्रदान गरोस सरस्वती माताले ग्यान सत बुद्धी भरिदियोस।
    मङ्गलम् भगवान विष्णुः, मङ्गलम्
    गरुडध्वजः।
    मङ्गलम् पुण्डरी काक्षः, मङ्गलाय तनो हरिः॥❤❤😍

  • @kuntabasnet8054
    @kuntabasnet8054 3 месяца назад +56

    यी साना बच्ची हरु फेरि कुलत मा नजाउन❤❤❤ यसमा प्रतिभा लाई सबैले सपोर्ट गर्नु पर्छ , म बोर्डर साइड मा काम गर्छु , खाने नानी हरु भारत पसेका देख्दा मन रुन्छ , धेरै लाई सम्झाएका पनि छौ, तर उनीहरू को लागि केही गर्न सकिँदैन, परामर्श बाहेक , तर प्रतिभा ले जसरी ड्रग्स खाने आँट गरिन् आज सुधारगृह मा ती साना नानी हरु राखेर सुधार्ने आँट गर्नु, सबै भन्दा महत्त्पूर्ण कुरो त आफू यो अबस्था मा आउन सक्नु , चानचुने कुरो होइन , ती नानी हरु सुध्रिएको हेर्नु प्रतिभा जी तपाईले आफ्नोपहिले का खराबी सबै भुल्नुहुन्छ, आफूलाई क्षमा दिनुहोस् , जीवन मा भनिँदैन तर प्राय गल्ती सबै ले गरेको हुन्छ , कसैले भन्छ, कसैले भन्दैनन् ❤❤❤

  • @MahendriChaudhary
    @MahendriChaudhary 20 дней назад +4

    धेरै धेरै धन्यवाद विद्या दिदि यो कथा देखाउनु भएकोमा❤ प्रतिभा दिदि जस्तैः अरू दुर्ब्यसनीहरू पनि सुध्रिउन।।।

  • @kazeeram
    @kazeeram 3 месяца назад +160

    हेर्दा हेर्दै आँखा रसायो, यही कुलत ले गर्दा गुमाएको दाई को याद आयो, खोई के लेखौँ लेखौँ , सबै भाई बहिनीहरू ले हेरुन। प्रतिमा बैनी लगायत सबै मा हार्दिक नमन 🙏🙏🙏

  • @manmayathapamagar
    @manmayathapamagar 3 месяца назад +89

    बिचरा प्रतिभा बैनी कति मजाले ढुक्क भएर आफ्नो मनमा लागेको सबै कुराहरु भन्नु भयो खुसी लाग्यो जिन्दगी भनेको यही हो कहिले आँशु कहिले हासो मिलन बिछोड आदि❤❤❤🙏🙏🙏

  • @rameshfullelsharma6735
    @rameshfullelsharma6735 3 месяца назад +119

    यत्रो दिन सम्म पर्खे को यति राम्रो कथा को लागि रहेछ ।धन्यवाद बिधा दिदि

  • @chhatrabahadurkc5941
    @chhatrabahadurkc5941 3 месяца назад +46

    बिद्या नानिको सुन्दरताले शिखर चुमोस।बिद्या अन्तरास्ट्रिय लेभलको ब्याक्तित्व हुन,सलाम नानि🎉

  • @jivanpaudel6299
    @jivanpaudel6299 3 месяца назад +26

    आफ्नो गल्ती स्विकार गरि नराम्रो बाटो छोडी राम्रो बाटो रोज्नु महानता हो अबको जिन्दगी राम्रो बनोस यहि कामना

  • @chandradevkota7280
    @chandradevkota7280 3 месяца назад +59

    यो नशाको कथा फिल्मीकथा मात्रै हो जस्तो लागेको थियो आज यो हेर्नेकथा हेरेर अचम्म लाग्यो केटीहरुपनि यस्ता हूने रहेछ भनेर प्रतिमा थापा बहिनि को आंटलाइ सलाम

  • @rajukshetri2995
    @rajukshetri2995 3 месяца назад +49

    सबैभन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम, प्रतिभा थापा जि तपाईं एकदमै महान हुनुहुन्छ किनभने तपाइले आफुलाई राम्रो सँग बुझ्नुभयो, बिगत तपाईं जस्तै बाटोमा लागेका अहिलेका बहिनी भाइहरूलाई राम्रो जिवन दिइरहनुभएको छ।यस्तै यही काममा लागिरहनु पक्कै पनि तपाईंको नाम कालान्तरमापनि मेटिदैन । तपाईं लाइ फेरि पनि सलाम।यो एपिसोड हरेक विध्यालयमा बिध्यार्थीहरु सामु प्रदर्शन गर्नसके अति उत्तम हुने थियो।।

  • @rudrathapa3359
    @rudrathapa3359 3 месяца назад +55

    बाबुआमाले सन्तानकाे हेरविचार र प्रत्यक्ष निगरानी नगर्दा कुलतमा फस्ने रहेछन् भन्ने शिक्षा सबैलाई प्रदान गर्ने कथा.....!!!

  • @prakashbk0423
    @prakashbk0423 3 месяца назад +20

    भनीसके पछि बोली सके पछि अन्तिममा खिस्स हासो
    आहा कति मिठो ❤❤❤
    salute प्रतिभा दिदि

  • @gdkp7212
    @gdkp7212 3 месяца назад +13

    प्रतिभा तपाईंको पुनर्जीवन सार्थक र सारमूलक बनोस् , सफलताको शुभकामना । झन्डै जीवनको अस्तित्व गुमाउन पुगेकाहरुको जीवनलाई फर्काउने अभियानमा लाग्नुभएको छ, ईश्वरले पनि साथ दिउन्। ❤🎉

  • @grpun5363
    @grpun5363 3 месяца назад +74

    आमा ले पुजा पाठ धेरै गर्नु हुन्थ्यो त्य्सैको प्रतिफल हो जस्तो लाग्छ मेरो नँया जीवन यो सत्य र सांचो हो हेर्ने कथा प्रती सत सत नमन।

  • @santoshlimbu3807
    @santoshlimbu3807 3 месяца назад +85

    यहाँको कथा सुन्दा अभिभावकको कमजोरीले बच्चाहरु लागुऔषध दुर्व्यसनमा लाग्ने देखियो।त्यसैले अभिभावकमा थोरै भएपनि अध्यात्म ज्ञान हुन जरुरी छ।बच्चाहरूलाई के खाने के नखाने के गर्दै छ कहाँ जाँदै छ कोसँग संगत गर्दै छ भन्ने कुरामा अभिभावकले ध्यान दिन अति जरुरी छ।

    • @Lordxgaming769
      @Lordxgaming769 3 месяца назад

      सहि हाे अाफ्ना सन्ताहरुलाई केहि थाहा हुँदैन
      अाफ्ना छाेरा छाेरिकाे साथिहरु उसका परिवारहरु चिन्नु पर्छ हामिले समयमा नै ख्याल गरिए भने सबै कुरा सकिन्छ 🙏🙏🙏

    • @SanamBk-du5cx
      @SanamBk-du5cx 3 месяца назад +4

      कुरा त सहि हो तर तेस्तोमा लाग्ने मान्छेलाइ दिनरात पछिपछि हिडे पनि छल्छन यस्तो गर्न हुदैन यो नराम्रो काम हो भन्ने आफ्नो मनमा बात आयो भने हो होइन भने जतिनै अभिभाबक पछिपछि लागे पनि छल्छन

    • @sunitachettri5653
      @sunitachettri5653 3 месяца назад

      कस्तो यथार्थ...... कथा लिएर आउनु हुन्छ हजुरले, यो कथा प्रतेक आमा बाबु ले अनि भर्खर बड़दै गरेको युवा, युवतीहरुले, किशोर किशोरीहरुले हेर्ने कथा हो 👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @karansinghgoyala6695
    @karansinghgoyala6695 3 месяца назад +8

    प्रतिभा सिस्टरको यो कथा हरेकको लागि प्रेरणादायी बन्न सक्छ! हेर्ने कथा टिमलााई यस कार्यको लागि नमन गर्दछु! एउटा छुट्टै पहिचान छ हेर्ने कथा टिमको! सबैको जय होस्!

  • @umeshmagar1442
    @umeshmagar1442 3 месяца назад +16

    पश्चताप,स्वीकार ,संकल्प बिश्वास र परिवर्तन यो कथामा सबैलाई एउटा बलियो शिक्षा। लागुपदार्थ सेवन एउटा यस्तो बाटो जहाँ जाने बाटो मात्र छ फर्किने बाटो छैन यो कुरा सुन्दा मुटुको कट्क्क खायो।

  • @adityathakulla81
    @adityathakulla81 3 месяца назад +41

    हरेक विद्यालयमा यो भिडियो देखाउन जरुरी छ किनकि अहिलेको नानीबाबुहरु लाई अहिले बाट थाहा होस् लागुऔषध भनेको के हो र यसको लतमा फस्यो भने के सम्म हुन्छ भनेर। धन्यवाद हेर्ने कथा परिवार 🙏🏻

  • @beenasharma4575
    @beenasharma4575 3 месяца назад +37

    बैनी गएको समयलाइ नसंझीनु तपाइ ढीलै भएपनि आफूलाइ जीत्नु भयो योठूलो जीत तपाइ र तपाइको जीवनकोलागी हो तपाइजस्तो ज्ञानीमान्छेलाइ असंभव केही छैन शुभकामना !!!

  • @bandhuniraula6337
    @bandhuniraula6337 3 месяца назад +46

    विगतले अब नलखेटोस । प्रतिभा र उनी जस्तै साझा कथा भएका सबै बहिनीहरुको वर्तमान सुन्दर होस, भविष्य सुनिश्चित बनोस । हृदयदेखि शुभकामना ।
    कथाले मन छोयो ।

  • @TheHimalFamily
    @TheHimalFamily 3 месяца назад +8

    धेरै धन्बाद नयां कन्टेन्टको लागी, समाजलाई आबश्यक पाटोलाई समेट्नुभएकोमा आभारी छु 👏👏👏👏

  • @SumanThapaM6
    @SumanThapaM6 3 месяца назад +12

    प्रतिभा दिदिको सङ्घर्ष,समय,लत र उहाँको आत्मविश्वासको कथाले म जस्तै अरुलाई पनि यो नसामा फस्नु भएको साथीभाइलाई त्यो गहिरो खाल्डोबाट निस्कन प्रेरित गर्नेछ, उहाँले बोलेको शब्द कुनै काल्पनिक होइन,यो सबै सत्य र लागूऔसधमा फस्नुभएको व्यक्तिको आत्मकथा हो।
    धन्यवाद,
    हेर्ने कथालाई।

  • @DayKarki
    @DayKarki 3 месяца назад +32

    आफुलाई दुख पर्दा आमालाई सम्झिने हाजिर होऔ है ❤❤लट्स अफ् लभ आमा ❤️❤️🥰🥰
    खोज पत्रकारिताको लागि धन्यबाद हेर्ने कोथा टिम

  • @padammahat5297
    @padammahat5297 3 месяца назад +46

    यति भावुक बनायो कि मलाई शायद धेरै कुराहरूले मलाई touch गरिरहेको थियो। आँखाबाट भेल रोकिएन। सबैको प्रेरणा बनोस् र सामाजिक बिक्रीती सबैको दायित्व बन्नै छ। धन्यवाद "हेर्ने कथा" team❤

  • @ujjwaladhikari3552
    @ujjwaladhikari3552 3 месяца назад +62

    हेर्ने कथा पत्रकारिताको अनुपम उदारहण हो
    समाजको बास्तबीक यथार्थ ऐना हो ।

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 3 месяца назад +6

    भरखर ३२ बर्ष त हुनुभएछ म्याम, अझै आधामा बढी उमेर छ, जिन्दगी डल्लै छ म्याम। बाकि जिवन सत्य को बाटोमा हिड्नु होला।

  • @motiprashadpaudal4199
    @motiprashadpaudal4199 3 месяца назад +8

    बिद्या जि यस्ता यस्ता घटना परि घटना अवको जेनेसनलाई प्रेणाको स्रोत बन्न सक्छ प्रतिभा बहिनी पनि खुलेरै आफ्नो जीवनका भोगाई र यथार्थलाई दर्शक सामु दर्शाउनु भएकाेमा र ती छोरिहरूलाई पनि ख्याल राखिरहनु होला धन्यबाद छ दुबै लाई 55:50

  • @14-Peaks
    @14-Peaks 3 месяца назад +27

    लागू पर्दाथ दुर्वब्यासानी हारु लाई घृणा हैन माया गरौ सम्माननिय दिज्जु प्रतिभा दिदी को जीवन कहानी हेर्दा साच्चै नै आँखा रसायो अझ सफलता को सुभकामना दिदि

  • @nishagautam6923
    @nishagautam6923 3 месяца назад +80

    यसपाली पर्खाइ लामो भयो 😭न्यास्रो लागि सक्या थियो ❤️हेर्ने कथा नि दैनिकी जस्तै बनिसकेको पत्तो नै भएन❤️सधै हेर्ने कथालाई माया गर्ने दर्शक🙏

  • @shankarbk1244
    @shankarbk1244 3 месяца назад +23

    यस्तै यस्तै सहि कथा ले नै हेर्ने कथालाई एउटा चम्किलाे कथा बनाएकाे छ र हेरक मानसपटलमा हेर्नेकथा गुन्जिने गर्दछ
    सफता काे शुभकामना बिध्या सिस लाई❤❤❤🙏🙏

  • @harkasunar7648
    @harkasunar7648 3 месяца назад +8

    पर्तिभा जस्तो चेली लाई मेरो तर्फबाट धेरै धेरै सम्मान छ

  • @rukmanlawati7072
    @rukmanlawati7072 3 месяца назад +10

    प्रतिभा madam हजुरको कामलाइ सलुट गर्द्छु! हजुर करोडौं कुलतको दलदलमा भसेर अब मेरो जिन्दगी नै सकियो भन्नेहरुको एक inspiration हुनुहुन्छ ! धन्यवाद प्रतिभा mam,,🇳🇵🙏

  • @kalpanabaral4594
    @kalpanabaral4594 3 месяца назад +31

    यो सुन्दा लाग्छ आमा बाबा को साथ र माया कति महत्त्व पुण हुन्छ भनेर्💔💔😭😭🙏🙏

  • @1help931
    @1help931 3 месяца назад +22

    I am just 22 years old , mostly my preference is podcast , vogue , web-series , something which consists some romance , some thrill , some action and some comedy but only Nepali content that I consume is Herne Katha , idk I ain't sure but i feel like this content lives 100 years ! Genuinely inspiring !

  • @jeckygurung3666
    @jeckygurung3666 3 месяца назад +31

    रूदा रूदै थाह नै नपाइ सकिएछ। कता कता मेरो घरको कथा जस्तो लाग्यो। मेरो पनि लाहुरे बाबा मेरो दाई पनि तेसरी नै कुलतमा फस्नु भएको थियो।हाम्रो परिवारले गर्नु पर्ने सबै गरेयौ।अन्तत दाई २९ बर्षको उमेरमा बितेर जानु भयो।😢Always Miss you my dear brother ❤

    • @Strongme-yr2ij
      @Strongme-yr2ij 2 месяца назад

      @@jeckygurung3666 😥😥😢😢😭😭

  • @marasalvatrucha7
    @marasalvatrucha7 3 месяца назад +14

    नशा रहित जिन्दगी नै जिवनको सतमार्गको मौक्ष हो तसर्त लागू पदार्थ बिहिन भई समाजलाई राम्रो सन्देश प्रभाह दिई बाचौं यो तपाई हामी लग्यात सबैको उत्तीक्कै जिम्मेवारी पनि छ

  • @purnachhetri251
    @purnachhetri251 3 месяца назад +19

    हेर्ने कथा हेरेपछि म नछुनि त कुरै भएन नि।😊😊
    नशाको कारणले आमा बाबाको को माया नपाउनु, आफन्तले हेला गर्न, साथीभाइको नजरमा नराम्रो हुनु😢😢 जिन्दगीमा त्योभन्दा ठूलो पछुतो के होला😢😢

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 3 месяца назад +21

    कति स्पष्ट बाेली । नयाँ जीवनलाई सिर्जनात्मक कार्यमा लगाएर जीवजलाई सार्थक बनाउनु हाेला। शुभकामना छ।

  • @RzesRajesh
    @RzesRajesh 3 месяца назад +18

    जिन्दगी भनेकै गल्ती सुधारेर अगाडि राम्रो कुरालाई एसेप्ट गर्नु हो रहेछ।अबको जिन्दगी तपाईको बेस्ट लाईफ होस प्रतिमा जि।

  • @manojniroula1112
    @manojniroula1112 3 месяца назад +145

    १ रनको हारको पीडा भुलाउन आएको तर यो दिदिको त झन् धेरै पिडा रहिछ।

    • @madhavgiri2599
      @madhavgiri2599 3 месяца назад

      Same my situation😢I can't forgot 1 run

    • @abhibhattarai4374
      @abhibhattarai4374 3 месяца назад +5

      हास्न नहुने हो तर म हाँसे ल 😂 game samjhera

    • @indragurung3111
      @indragurung3111 3 месяца назад

      😁😁😁

    • @BikramRegmee
      @BikramRegmee 3 месяца назад

      म पनि❤

    • @rajanthapa5312
      @rajanthapa5312 3 месяца назад

      Tyo 1 run bhulauna yatw aako fari samjaidinu bhayo 🤣🤣🤣

  • @indrapun8031
    @indrapun8031 3 месяца назад +7

    मान्छेको जिवनमा विभिन्न कारण, परिस्थिति, घटनाक्रमले बाटो बिराहिदिन्छ त्यसको पछाडी कारण उ स्वम नै हुदोरहेछ किन कि हामी धेरैमा लड्ने आँट छैन जे होस प्रतिमा बहिनीले ठूलो शाहस गरेर सहि बाटोमा हिड्ने कोशिस गर्नु भको छ, निरन्तरता पावस,,यो पुण्यको कार्य हो,यो अन्तरबार्ताले धेरै कुरा सिकायो, प्रत्येक अभिभावकले हेर्नुहोला आफुमा भएका गल्ती कम्जोरीलाइ सच्याउनु होला,Thanks a lot to entire team,Herne Katha.

  • @PurnaThapa-j8m
    @PurnaThapa-j8m 2 месяца назад +4

    बहिनी तपाई महान हौ गलत बाटोलाई पराजय गर्दै लिनु भयको सही लक्ष्यलाई कहिलै नछोडनु होला यहि नै जिन्दगीको बिजय हुनेछ ।

  • @umeshbasnet1135
    @umeshbasnet1135 3 месяца назад +42

    नसा यस्तो चिज हो
    जाने मात्र बाटो हुन्छ फर्किने बाटो हुदैन।
    बाकी कुराको लत भन्दा कुलत को लत एकदम भयङ्कर हुन्छ । अवस्था जस्तो आओस् तर दुर्व्यसन सँग मीत लगाउनु हुँदैन ।

  • @villagerneplease
    @villagerneplease 3 месяца назад +20

    गल्ती हामीहरुले गर्छौं दोष बाबा आमालाई दिन्छौं।बाबा आमालाई पनि सहारा चाहिन्छनि के गरून् बरा❤❤अबको जिन्दगी सुन्दर बनोस।शुभकामना।

  • @rupagurung9229
    @rupagurung9229 3 месяца назад +21

    सर्ब प्रथम हेर्ने कथा सन्चालिका बिध्या चापागाईं ज्युलाई धेरै धन्यवाद । प्रतिभा बैनिले हाम्रो समाजमा लुकेको बिकृती र बिसगति लाई समाजमा ज्ञान मुलक रुपमा प्रष्ट पारिदिनु भयो ।आफुले गरेको,भोगेको कुनैपनी कार्य लाई नलुकाइ कन निसङ्कोछ रुपमा प्रस्तुत हुनुभयो । भगवानले यस्ता बिकृती र बिसगती लाई हटाउन तपाईं लाई बचाउनु भएको हो । समाजिक बिकृती हरु सुधारको लागी तपाइले गर्नु भएको काम
    उदाहरणीय छ ।
    धन्यवाद ।

  • @ManiRai-m5l
    @ManiRai-m5l 3 месяца назад +9

    Yo episode here pachi jibanma ajhai dherai kura haru sikne mouka paiyo dherai dherai dhannywad sampurna teamlai

  • @gopalrai907
    @gopalrai907 3 месяца назад +5

    जिन्दगी ... एक मानिसको जिन्दगी के के कुरोमा समाबेस गर्दै अन्त्य गर्छौ ,सास फेर्न नै गाह्रो हुने जिबनको अप्ठ्यारो बाटोहरुको कथा सुन्दा बुज्दा

  • @Yo-raneeG-is5bl
    @Yo-raneeG-is5bl 3 месяца назад +33

    हे भगवान कसैको दाइ दिदि बाउ आमा छोरा छोरी यस्तो बातो मा नलागोस,,, भगवान सबैलाइ रक्छ्या गर्दिनु यस्तो नहोस😢😢😢😢एकदम दुख लाग्यो आँसु नै आयो😢😢😢 जो जो छ यस्तो,, उहाहरु को मन परिबर्तन होस,,,सबैको राम्रो सोच्न सक्ने दिमाख होस भगवान्🙏😭😭😭

  • @samarsamar8467
    @samarsamar8467 3 месяца назад +15

    सारै राम्रो कथा लियेर आउनु भयो अहिलेका भाईबहिनीहरुको लागी एक्दमै महत्व पुर्ण कुराहरु छ र यो वीडियो हेरेर सतर्क हुनु जरुरी छ सबै मेरा भाईबहिनीहरु❤🙏🏻

  • @nirmalalimbu7735
    @nirmalalimbu7735 3 месяца назад +15

    तपाईले बितेको समयमा जे गर्नु भयो सकियो अब भगवानसँग मेरो पनि प्रार्थना छ छोरीहरूको लागी पनि सेवन नगर्नु होला गल्तीलाई स्विकारेर अगाडी बढ्नु नै तपाईको महानता हो सिस ।

  • @mingmartamang4953
    @mingmartamang4953 3 месяца назад +6

    मरि सकेको जिवनलाइ आफैले बचाउन सफल हुनुभएको रहिछ । नया जिवनको शुभकामना

  • @ganeshthapamagar7509
    @ganeshthapamagar7509 3 месяца назад +6

    सारै मन छुने ।
    दुखद देखि खुशी मा परीबत्न भइ रा को
    देख्न र सुन पाइयो।
    बाकी को जीवन उच होस।

  • @aashikarai8491
    @aashikarai8491 3 месяца назад +50

    आङ फुलेर आउँछ येस्तो कथा सुन्दा पनि धन्न म चाहिँ कन्टिन्यु भैइना🙏

  • @ritashrestha976
    @ritashrestha976 3 месяца назад +17

    प्रतिभा थापा बहिनी,जिन्दगी अझै धेरै बाकि छ,धेरै नै राम्रो कामहरू गर्नु सक्नुहुन्छ ।राम्रो काम सकारात्मक साेच,मनमा अाट जाेस जागर सधैं जागाेस तपाईंमा,विगतलाइ सम्झेर दुखि नभइकन त्यसलाई शत्तिमा बदलेर अगाडि बढनुस ।मन सधैं खुशि राख्नुस,अाफुलाइ पनि समय दिनुस अबस्य अागामि दिन सुन्दर हुनेछन ल,तपाईंको राम्रो काम सकारात्मक साेच सुन्न पढन पाउने अाशा गर्छु ल बहिनी म अाेखलढुङगाबाट है

  • @sudarshanroka5062
    @sudarshanroka5062 3 месяца назад +3

    धेरै राम्रो ...शुभकामना प्रतिभा बैनिलाई अझ राम्रो गर्दै गर्नु होला । तपाईको हैाशलालाई सलाम छ ।

  • @kamanrawal2552
    @kamanrawal2552 3 месяца назад +6

    अहिलेसम्मकै उत्कृष्ट एपिसोड

  • @Sanjibkarki333
    @Sanjibkarki333 3 месяца назад +17

    लागू पर्दाथ दुर्वब्यासानी हारु लाई घृणा हैन माया गरौ ❤सम्माननिय दिज्जु प्रतिभा दिदी को जीवन कहानी हेर्दा साच्चै नै आँखा रसायो अझ सफलता को सुभकामना दिदि❤🙏🙏

  • @xaviniroula4278
    @xaviniroula4278 3 месяца назад +17

    One of the finest topic to be discuss in our gorkhali community. Appreciate your effort to bring awarness in the society. I being an indian gorkha have been following your content and this the one of the top 5 content of yours. Hope to see your content grow not only in nepal but also in places where nepali speaking population resides. ❤❤🙏🏼🙏🏼

  • @padamkumal5077
    @padamkumal5077 3 месяца назад +31

    अहिले सम्म एक सर्को चुरोट पनि तानेको छैन,,, मैले तेयो बाटो जाने संगत नै भेटेन,,,, तेसैमा गर्ब लाग्छ,,,, आजको हेर्ने कथा ले जिउ नै जिरिङ्ग फुलेर आयो,,,, पर्तिभा बहिनि अब तेयो बाटो मा नजानु होला 🩵🙏🏿❤️🙏🏿

  • @digimongurung6165
    @digimongurung6165 3 месяца назад +3

    बिगतको गल्ती कमजोरी महसुस गरी सुध्रिनु महान कुरा हो।अझ उमेर छ थुप्रै असल काम गर्न सक्छौ प्रतिमा हिकमत जुटाउनुहोस।

  • @durgadeepa4760
    @durgadeepa4760 3 месяца назад +3

    प्रतिभा सिस्टरलाई धेरै धेरै धन्यवाद जीवनमा मैले गरेको जुन कामले मलाई नै नास गर्छ भन्ने कुरा थाहा पाउनु नै सफलताको कुरा हो है। आफूले गरेको गल्तीलाई जीवनको हरेक सिडी बनाएर अगाडि बढ्नुहोस् बहिनी समाजले जेसुकै भन्नुस् सास भइन्जेल अरुको साराको पात्र भन्नुहोस् शुभकामना छ।

  • @AmarThakuri
    @AmarThakuri 3 месяца назад +10

    *आखाबाट आशु झारेको थाहै पाइन । So proud of you Pratima Thapa Ji. Huge respect to you.*

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 3 месяца назад +14

    पुनर जन्मको पहिलो खोडकीलोमा टेक्दै हुनुन्छ।
    अब बाटो नबिराउनु होला।पुरानो विगत लाई बिर्सिएर नयाँ जीवन
    यापन गर्दै हुनुहुन्छ।शुभ कामना 🎉❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 3 месяца назад +30

    यो कथाले हामि छोराछोरी को अभिवाकलाइ धेरै गहन कुरा सिकाएको छ बेलैमा आफ्नो सन्तान लाइ नजिक बाट नियालौ ध्यान दिऔ ख्याल गरौ लागु पदार्थ सेवान बाट बचाउ

  • @namrataraistha1563
    @namrataraistha1563 3 месяца назад +8

    यो कथा कथामा सिमित हुनु हुदैन,एउटा पाठको रुपमा ल्याइयोस।सलाम प्रतिमा दिदी अनि हेर्ने लथा टिमलाइ❤❤❤

  • @bhaskarbhatta8268
    @bhaskarbhatta8268 Месяц назад +2

    नसा यस्तो चिज हो । जाने मात्र बाटो हुन्छ तर फर्किने बाटो हुदैन ❤❤❤

  • @SarojAryal-k4n
    @SarojAryal-k4n 3 месяца назад +11

    डाकु रत्नकार लाई भगवन नारद मुनि जिले एउटा मन्त्र दिनु भऐको थियो मरा बाट पछि राम राम भन्नू भयो ।।अनि वाल्मीकि हुनु भयो ।।।।हजुर को जीवन पनि तेस्तै लागो।।।जीवन मा सबै बाट गल्ति हुन्छ।।।हजुर ले गल्ती को महशुस गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद

  • @humengurung8395
    @humengurung8395 3 месяца назад +8

    उच्च सम्मान बैनी प्रतिभा प्रति। keep coming back. love and hugs.

  • @million_dollar_thoughts
    @million_dollar_thoughts 3 месяца назад +19

    हजुरको विगत छ र नै आज धेरैले सुमार्गमा हिड्ने मौका पाइरहेका छन्।

  • @sudippyasiphuyal9344
    @sudippyasiphuyal9344 Месяц назад +4

    यो सुधार केन्द्रलाई आर्थिक सहयोग गर्न पर्ने रै छ ।

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 месяца назад +4

    हेर्दा हेर्दै प्रतिभा बहिनि को बास्त्बिक कथा सुन्दै गर्दा समय सकियेको पत्तै भयेन ,कति मार्मिक अनि कहालि लाग्दो त्यो घटना ले मेरो मन मस्तिक इस्त्ब्ध भयो ,बहिनि जिबन को यो कहालि लाग्दो परिबेस ले धेरै कुराहरु ले तपाई लाई फेरि नया जिबन जिउने नया मौका दियेको छ ,येस लाई सदुपयोग गर्नुस हिम्मत कहिल्य नहार्नुस एक दिन अवस्य सफ्ल भैइन्छ जिबन नै सघर्स हो ,जिबन नै दुख पिडा सुख आसु को सङालो हो ,फेरि नया जिबन को लागि हार्दिक सुभ कामना भन्न चाहान्छु ❤🎉🤲👏

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 месяца назад +16

    धन्न त्यहाँ सम्म पुगिएन आफै प्रति गर्व लाग्छ ।

  • @LohvGg-jm1nr
    @LohvGg-jm1nr 3 месяца назад +16

    हेर्ने कथा नहेरेको दुई बर्ष भएको थियो आज हेरे उहाँ दिदि सुद्रीनु भएको देखेर धेरै खुशी भए खुशीले रोए पनि नयाँ जीवन् पाउनु भएछ पुरानो बाटोलाई त्यागेर नयाँ बाटोमा हिड्नु भएछ नयाँ यात्राले सफलता होश 🇳🇵🇳🇵🙏🙏🙏

  • @SurjeBhattachan-sz2yq
    @SurjeBhattachan-sz2yq 3 месяца назад +8

    प्रतिभा you are the Real One. Keep it up Good Job. तिम्रो यो सामाजिक काम को कुनै दिन पक्कै मूल्यांकन हुने छ।
    एक सचेत प्रवासी नेपाली।
    From Switzerland

  • @roshantamang22
    @roshantamang22 3 месяца назад +2

    बहिनीलाई बधाई छ नयाँ परिवर्तन जिवनको लागि मेरो उत्साह छ be strong and bold

  • @sanju_gurung278
    @sanju_gurung278 3 месяца назад +8

    यो शृङ्खला हेरिरहँदा म सोच्न पनि सकिरहेको छैन। कयौं पटक मन भतभती पोलेर फुट्ला जस्तो भयो। दुर्व्यसन यस्तो चिज हो जसले घरसंसार नै ध्वस्त बनाइदिन्छ। यस्तो awareness कुराहरु प्रत्येक विद्यालयमा दिइनुपर्छ । ता कि यस्तो नारकिय जीवन जिउनु कसैले नपरोस।

  • @anjalilimbu8708
    @anjalilimbu8708 3 месяца назад +5

    अहिलेसम्म को नै उत्कृष्ट कथा लाग्यो।
    हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद।।
    त्यो दलदल कत्ति भयानक! यो कथाले धेरै एडिक्ट हरुको‌आँखा खोल्नेछ र सबै आमाबुबा लाई सचेत गराउनेछ।यो कथा कसैको जीवन वरदान बनेर आवोस साथै प्रतिभाको आगामी दिनहरु अझ सुनौलो बन्दै जावोस हार्दिक शुभकामना।।

  • @Tarakatuwal-rw1oc
    @Tarakatuwal-rw1oc 3 месяца назад +7

    कुलत नाम नै कति नराम्रो छ..कोहि पनि युवाहरुले यो बाटो रोजेर जिवन सक्न नपरोस...प्रतिभा जि ले realise गरेर नयाँ जिवनको सुरुवात गर्नु भएछ यो धेरै ठुलो उपलब्धि अनि परिवर्तन हो😊❤

  • @taranathgautam7334
    @taranathgautam7334 3 месяца назад +37

    हेर्ने कथाको पर्खाइमा बसेको कोको हुनुहुन्थ्यो सबैजनाले यहाँ लाईक कमेन्ट गर्नुहोस्

  • @missionrai6444
    @missionrai6444 3 месяца назад +3

    जिन्दगीले धमाधम नशा पियो
    समयले सरासर जिन्दगी निल्यौ
    परिस्थितिले परिवारको खुशी छिन्यौ
    जिन्दगी,समय,परिस्थिति बुझ्दै सबै मिल्यौ

  • @shraddhasmistrylife
    @shraddhasmistrylife 2 месяца назад +2

    सबै कुरा राम्रोको लागि हुन्छ। आफुले भोगेको कुराहरू फेरि नदोराउनु तर आफनो लागि नभएपनी अब अरूको लागि आट हुनुभएको छ।❤

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 3 месяца назад +10

    हैट मेरो आँखा रसायो के हो यस्तो डर डर पो लाग्यो best wish sister राम्रो बन्नु भाइ बैनीहरु लाई राम्रो बाटो लागाउनु 🇳🇵🇳🇵

  • @Bilakshit
    @Bilakshit 3 месяца назад +19

    आफ्नो बिगतको भुललाई स्विकारेर अघि बढ्ने मान्छे पक्कै पनि गल्ति दोहोराउँदैन भन्ने बिश्वास राखौं! लागुपदार्थ मुत्त समाजको कल्पना गरौं!
    हरेक कथामा कुनै न कुनै सन्देश त हुन्छ नै, तर समयको कथाले सन्देश सहित राम्रो पाठ पनि सिकायो! धन्यवाद हेर्ने कथा टिम! ❤

  • @bijayathakuri2842
    @bijayathakuri2842 3 месяца назад +14

    कैलेको भिडियो हो यो तर सारै राम्रो लाग्यो प्रतिभा बैनी जति समय नराम्रो गरि बित्यो तपाईं को बाकि जिवन सुख मा बितोस शुभकामना छ तपाईंलै

  • @surenkunwar5875
    @surenkunwar5875 3 месяца назад +2

    This episode has took me back in those times where I used to be in this place. I also have similar stories, faced the same suffering and crisis and seen the same downfall. To be honest, I don’t spend time in fellowship or attend any meetings these days but while watching this video I felt like I’m recharged and reminded me that I’m an addict and trying to protect this 16 years of clean time by fighting my own battle every single day.
    Thanks Ms. Pratima Thapa and Ms. Bidhya Chapagain and the whole crew of Herne Katha for bringing out this beautiful episode.

    • @operatornirajan399
      @operatornirajan399 Месяц назад

      You have a long clean time but keep in touch with fellowship sometimes. You very well know recovery and relapse are two sides of the same coin.
      A request from a newly recovering addict.

  • @ranamagar2080
    @ranamagar2080 3 месяца назад +1

    सर्ब प्रथम हेर्ने कथा टिम लाई नमन यस्तो यस्तो कथाहरू प्रेरणाको स्रोत बन्नेछ र प्रतिभा जी को अबको दिनहरू सधै हासो खुशी र समाजको नमुना पात्र रूपमा हेर्न पाईयोस ❤❤🙏🙏

  • @TilakResmi-hz8nd
    @TilakResmi-hz8nd 3 месяца назад +5

    साहशी नारी उच्च सम्मान छ्🙏 र आगामी दिनको उज्यालो भविष्य र उत्तर प्रगति को कामना!!😢😊🎉🎉🎉❤❤❤

  • @rameshpokhrel6475
    @rameshpokhrel6475 3 месяца назад +8

    यो भाग बिषेस लाग्यो !! धेरै लागुपदार्थ दुर्व्यसनी मा लाग्ने दिदि बहिनि लाई लागु पदार्थ छोड्ने प्रेरणा मिलोस !!