६ बर्ष सँगै लि*भिङ टुगे*दरमा बसेको श्रीमतिलाई भु*डी बो*काएर फ*रार, रु*दै न्या*ए माग्दै मिडियामा

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 598

  • @hellotvnepal1
    @hellotvnepal1  5 лет назад +38

    यदि यो भिडियो मन परेमा Hello TV Nepal लाई लाईक,सेयर कमेन्ट र सब्सक्राईभ गर्न नभुल्नुहोेला ।

    • @rosnirana9326
      @rosnirana9326 5 лет назад

      Yo midiya kt lay tearo ni dos hola vanyara sodya vayena kt vayera kt ko kura nabujni

    • @ronron8284
      @ronron8284 5 лет назад

      dhading ka ho yo kata ko gar

    • @BishnuBdrShahi
      @BishnuBdrShahi 4 года назад

      तेयाे खातेलाई र तेसकाे बाउ खातेलाई जेलकाे कठगरामा छिराउनु हाेस😂😂😂😂😂😂

    • @nikhilkoirala1091
      @nikhilkoirala1091 4 года назад

      @@rosnirana9326 p

  • @indirabhattarai4252
    @indirabhattarai4252 5 лет назад +154

    य बाबा अरु को जिन्दगी बिगारेर बर्बाद पारेर कति दिन चाइ खुशी रहन्छु भन्ने सोच्छौ पापी मान्छे हरु

    • @reshkhatri4495
      @reshkhatri4495 5 лет назад +1

      31st

    • @kanxodai4941
      @kanxodai4941 5 лет назад +2

      Indira Bhattarai nani yo sansarma manxe papi , adharmi ,hinsa garne atyadhik vetinxan yo batoma yesari hidna hudaiena hamesa hosiyar vara hidnu parxa manab jatile prem garna janenan ani ye mahilako petma vako bachho kati asanti hunxa ramro samaj kina nirman garna janenan manx le

    • @deepakmagar3733
      @deepakmagar3733 5 лет назад

      Good vanu vayo

    • @indirabhattarai4252
      @indirabhattarai4252 5 лет назад

      @@kanxodai4941 सहि भन्नू भो हजुर ले 😪😥

  • @chemzongsanu
    @chemzongsanu 5 лет назад +82

    दोषीलाई कडा भन्दा कडा कारबाही होस् कुनै पनि महिला नारी माथी खेलबाड नगरौं ।

  • @praptisubedi4694
    @praptisubedi4694 5 лет назад +95

    लिभिङ टुगेदर घिन लाग्दो कार्य हो !! आफ्नो सस्कृती मा बस्ने गर!!! नत्र धेरै ले येस्तो दुख झेल्नु पर्छ !!लभ पर्यो भने बेलैमा बिहे गर!!भोलि भोलि, अर्को साल भन्दै कुर्दै जाने , अस्मिता सुम्पदै जाने कार्य बाट सधैं धोका नै हुन्छ!

    • @rekhaadhikari7590
      @rekhaadhikari7590 5 лет назад +1

      100%right

    • @seerjughimire5322
      @seerjughimire5322 5 лет назад +1

      Sahi kuro

    • @rekhaadhikari7590
      @rekhaadhikari7590 5 лет назад +1

      @@seerjughimire5322 yes

    • @rikeshmagar4736
      @rikeshmagar4736 4 года назад +1

      Saboi kta autai hudain nita dai ma pani Living releson sip mai ho 3 year's vayo tyo pani intar kast. .hjur le vanu vko pani thekoi ho

    • @bhawanachhetri9141
      @bhawanachhetri9141 4 года назад +1

      हजुरको कुरा एमदम जायज लाग्यो

  • @themodsdownloadanminecraft9183
    @themodsdownloadanminecraft9183 5 лет назад +78

    यस्तो गर्ने केटालाइ कडा सजाय हुनुपर्छ

  • @kantipurdancecentre4884
    @kantipurdancecentre4884 5 лет назад +49

    कठै नानि कहिले सम्म रुदै हिड्ने।अब आफ्नो जीवनलाई सोच।

  • @omitabc5814
    @omitabc5814 5 лет назад +194

    बिहे गर्न नसक्ने साला खाते किन युज गर्ने खातेलाइ कडा कार्बाही हुनु पर्छ

    • @amerthapamagar6704
      @amerthapamagar6704 5 лет назад +1

      छका हो त्यो हिजडा साला नालिको किरा हो बाहुन क्षेरति को छोरी हो भनछ साला थुक पाप लाकने छ यो कुकुर लाई यो त तसतो छ यसको बा आमा को बानि बेवारा के होला आइमि जस्तो बेबार भको यार नामरद साला खाते केटि खेलाउदै हिडछ कुकुर नपाउने दुख पाउने दुख पाउने छ खाते युज लेस

    • @jitmaya3605
      @jitmaya3605 5 лет назад

      कुत्ता साले अर्काको जीवन शङ्गा खेल्ने बानी...तेस्लाई कोस्ले दियो हक.मायाको नाटक गरो.....खाते लाई नछोड।।।।😡😡😡😡

    • @subharanasubha9970
      @subharanasubha9970 5 лет назад

      Abo griblai saci maya grnelai accelko ktharule herdaina poiesa wala matra cahinxa ani yastoita hunxani gathe

    • @nirajanrana536
      @nirajanrana536 4 года назад

      Omg 😂 😂😂😂😂 😂😂 😂😂 😂😂 😂

    • @AT-oc3bp
      @AT-oc3bp 4 года назад

      साले कुकुर हरु यस्तै हो मुजि सुग्न नपाउने जेल पछि लाग्छन अनि मजा लिय पछि छोड्दिन्छ्न खाले

  • @sharudhimal3287
    @sharudhimal3287 5 лет назад +18

    बहिनी लिभिङ टुगेदर अस्मिता लुटाउने माध्यम जस्तै भएको छ,अहिलेसम्म तिमिलाई त्यो केटा ले सच्चा प्रेम गरेको जस्तो लागेन बरु सक्छौं,भने त्यो केटा बाट टाडा बसेर संघर्ष गर आफ्नो पौरख गरेर उन्नति गरेर आफ्नो पहिचान आफै बचाउ बाकी तिम्रो बिचार

  • @ff-mgr_gamar8654
    @ff-mgr_gamar8654 5 лет назад +39

    यस्ता छोरीमान्छे के हो भनेर नचिनेको नरपिचासलाई सिधा ईन्काउन्टर गर्नु पर्छ

  • @nareshkhadkakhadka9061
    @nareshkhadkakhadka9061 5 лет назад +55

    दोसी लाई कार्रवाई हुनु नै प्रछ

  • @laxmanpandey7037
    @laxmanpandey7037 5 лет назад +5

    आत्म विश्वास बनिरहोस् हिम्मत नहार्नु समस्या सँग बलियो तरिकाले लडेर अगाडि बढ्नु पर्छ

  • @sumanpandey1939
    @sumanpandey1939 5 лет назад +53

    त्यो पागल नै रहिछ जेल होईन हस्पिटल मा लैजान अनुरोध छ राम्री केटी देख्यो पछी लाग्यो पछी छोडदीयो
    न्याय पाउनु पर्छ बैनि ले

  • @Ssankarmainali
    @Ssankarmainali 5 лет назад +5

    सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर नमन सबै मा

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +4

    हुन त जती नै जे भनेनी या गरेनी पुरुष कै धेरै गल्ती हुन्छ यी यस्ता घटनाक्रमहरुमा तर महिलाले पनि एक पल्ट होईन हजार पल्ट सोच बिचार गरेर मात्रै आफ्नो जिन्दगीको निर्णय गर्नु पर्छ ताकी मोजमस्तिको लागि लिभिङ टुगेदर भएर बस्नु भन्दा पहिले नै ok

  • @ms2414
    @ms2414 5 лет назад +5

    आज सम्मा नि यो बाहुन बाद समाज थुक्का कारबाही हुनु पर्यो यो बाहुन लै

  • @kumardeuja4601
    @kumardeuja4601 5 лет назад +24

    बिबाह पूर्व यस्तो काम गर्नी अहिले रुनी धिक्कार छ

    • @rikeshmagar4736
      @rikeshmagar4736 4 года назад +1

      Garna lai jabarjasti garne pani kta nai ta hunxa ni kt manxe le Kahile aafu le galat kam gardain ..kita majburi le matar garxan

  • @hamjakami3935
    @hamjakami3935 5 лет назад +1

    पीडित महिला . चुलो चौकामा सिमित हुने नारी हैनन । उहाँ आफ्नो हक अधिकार खोज्न राम्रोसँग जान्नुहुदोरहेछ । शिक्षित बौद्धिक हुनुहुदोरहेछ । कानुनी लडाई कडा लड्नुहोस। तपाईंको अवस्थ जीत हुन्छ । god bless you ❤️❤️💪💪

    • @hamjakami3935
      @hamjakami3935 5 лет назад

      अब बच्चालाई के गर्ने ?? पीडित नारिको उत्तर .💪👏बच्चा त मैले जन्म दिन्छु । र न्याय पनि दिन्छु ) wow .. यहीँ सब्द काफी छ । हिम्मत छ । हार खानु हुन्न 💪💪

  • @santoshpulami6812
    @santoshpulami6812 5 лет назад +26

    आजको दिनमा नि जात भात को कुरा गर्नी तेस्ता मान्छेलाइ राम्रो सित कारबाही गर्नु पर्छ

  • @saruupreti6852
    @saruupreti6852 5 лет назад +60

    उसको घर मा पुलिस पठाउनु

  • @deepapandey3706
    @deepapandey3706 5 лет назад +3

    आबि डर लाग्यो😭😭

  • @rajkhumar5656
    @rajkhumar5656 4 года назад +3

    Be alert all ladies. Never participate for Living Together. If you ignore it you will have to Regret eventually.

  • @hemshirees4106
    @hemshirees4106 4 года назад +1

    अब हाम्रो देश मा कानुन को कमी भए को हो कानुन कडा भन्दा कडा बनाउन पर्छ अर्का को जिन्दगी बिगारी दिने महिला होस् या पुरुष कम्ती मा दस वर्ष जेल सजाय र दस लाख जरिवाना बनाउन पर्छ

  • @duganaa7315
    @duganaa7315 5 лет назад

    बहिनीको गल्ती छैन भने यो बहिनीलाई निया दिलाउनु होला।।। निया मरेको छैन अझै पनि बहिनी,,don't worry..you will be fine..

  • @babupoudel6097
    @babupoudel6097 5 лет назад +21

    लिभिङ टुगेदर नै किन येत्रो बर्ष ? बिहे नगरी बस्ने अनि सम्बन्धमा खतपत भए मिडिया मा

  • @BelbikramBelbikram
    @BelbikramBelbikram 5 лет назад +9

    बाहुन लाई कार्बाही गर्नु पर्छ

  • @shamiprai4340
    @shamiprai4340 5 лет назад +27

    नानी जीवन यस्तै छ सबैको पीडा आ-आफ्नै छ। लिभिङ टुगेदर बिकृति जस्तै भयो।।

    • @saraspandey9200
      @saraspandey9200 5 лет назад

      हो नि दाजु बिक्रिति त हो नारि बुझ्नुपर्छ

  • @seasongurung3466
    @seasongurung3466 5 лет назад +99

    अझै पनि जातिय विभेद गर्ने गधालाइ सबैले मिलेर गोद्नु पर्ने रहेछ।

    • @anitapandey480
      @anitapandey480 5 лет назад +1

      Ykdm shai ho m pariyar ho mero buda pandey ho 8 brsh vo bihy vako testo kehi porblm xoinn uni hrut aj xetri bahun kenai frk xr

    • @abbaabba4132
      @abbaabba4132 4 года назад

      Tesko bau khairini vako vaye chai khusi hunthyo hola chetri vaera sakena cha accept garna

    • @tapendrabudha1783
      @tapendrabudha1783 4 года назад

      Good support 👌

  • @khimpunmagar2691
    @khimpunmagar2691 5 лет назад +5

    कारबाइ हुनु पछ नारी महिला माथि कुनै खेलबाड गनुहुदैन

  • @tagerasanwa579
    @tagerasanwa579 5 лет назад +5

    शरिर चल्ने मनलागेसम्म प्रयोग गर्ने जब बिहेको कुरा आएसी जिम्मेवारी लिनुपरेसी बाऊआमाको ईज्जत ठुलोहुने जात धर्म हेर्ने स्याला अपराधी । त्यस किसीमको पसुहरुले जिन्दगीमा सुख नपाउन ।

  • @barshalimbu6584
    @barshalimbu6584 5 лет назад +9

    आइमाई हरु लाई टुगेदर चाइयो तेसै गर्छ छोरा मान्छे को बिस्वास कहिले लिनु हुदैन

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 4 года назад

      Tyahi Ta...Tyatro Dukha Deko Rahichha Pet Naboknu Parthtyo,Bajya Le Timepass Banayo

  • @samarpannepal2550
    @samarpannepal2550 5 лет назад +18

    यत्रो बर्ष मोज गर्यो अहिले कुरो नमिल्दा रुने है।बिहे नगरेरै कोहि सङ्ग यत्रो बर्ष मोज गरेर बस्नु नि अपराध हो ।

    • @durgakumari5630
      @durgakumari5630 5 лет назад

      यस्तो मान्छे सङग जीवन जादैन यो मान्छे सङग बस्नु भन्दा छुट्टिनु राम्रो हुन्छ यस्तो मान्छे सङग बस्नु भने जीवन भर रुनु हो यो मान्छेले अहिलेनै आफनो रुप देखाइ सक्यो बच्चा बोक्नु न हुनि

  • @durgapoudel7756
    @durgapoudel7756 4 года назад

    She is honest girl

  • @vinodkhatri7640
    @vinodkhatri7640 5 лет назад +1

    बिहे नहुदा पनि लिभिङ टुगेदर कस्तो समय आयो यो टुगेदर अहिले त समस्या मा पार्यो त जे होस ठिकै भयो अब के भनु जस्तो काम गर्यो तेस्तै परिणाम आउने त हो

  • @लावण्यदेशकोराजा

    सरकारले Living together मा प्रतिबन्ध लगाउनु पर्छ ।

  • @dirai9583
    @dirai9583 5 лет назад +5

    कसैले अन्तर जातीय माया नगरोस् बहिर आको केस मात्र एति हो बन्नै नसकेर लुकाएर आफ्नो माइती बाउको इतजतको खतिर।plz glr no fall in intercast love.

  • @prakashk.c.9658
    @prakashk.c.9658 5 лет назад +4

    नेपालमा livong together बुझ्नेहरु नै छैनन्,पाश्चात्यको राम्रो पक्षहरु सिकौ न,हुन्न?

  • @mandalrai1832
    @mandalrai1832 5 лет назад +5

    खोइ के खोइ यस्तो बेमान गर्ने मान्छे लाई के भान्नु कलियुग को महिमा यस्तै हो

  • @ramdarn5790
    @ramdarn5790 5 лет назад

    We are with you baini.afno right ko lagi ramro sangga ladnu hola.used garere vagnu khojne lai Kada sajaA hunu parcha

  • @ranjumagar626
    @ranjumagar626 5 лет назад +1

    धादिंग कुन ठाउ को रहेछ??
    केटाको नाम र ठेगाना राम्ररी खुलाउनु पर्यो! हामी पनि धादिंग कै हुम।

  • @durgapoudel7756
    @durgapoudel7756 4 года назад

    Help her to find way of life and her husband. She want Justice

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 5 лет назад +1

    यि बिचरी केटीहरुको कुरा सुन्दासुन्दा वाक्कै लागि सक्यो ! जो पायो त्यैसंग सजिलै सुतिदिने ? कसैसंग पनि सम्पर्क राख्ने होभने सबैकुरा बुझेर लाग्ने हो ! अर्कोकुरा नारीहरुलाई यसरि फसाएर बर्बाद पार्नेलाई पचास बर्षको कडा सजाएको ब्यबस्था सरकारले गर्नु पर्छ !

  • @nepalianita2458
    @nepalianita2458 5 лет назад +15

    आजभोलिको जमनामा पनि जातभात भनेर चोखो मायाको धज्जि नउडाअौ जसरि पनि स्विकार्नु पर्ने देखिन्छ भागेर र लुकेर समस्याको समाधान कहा हुन्छ र बैनि नअात्तिनुस पैसाले मातेका किराहरुलाइ कानुनको दायरामा लयाउनु पर्छ धादिङ आउनुस हामि छौ तपाइको साथमा

    • @dipeshsubba1020
      @dipeshsubba1020 5 лет назад +1

      Bahun@chetryko pani jaat mildaina k ho yesto jaatma k rakheko xa k kura yeti ho mero

    • @jenifor5527
      @jenifor5527 5 лет назад

      ho bhnaya yehi xetri bahun vitra pani esta hudorhexa thangnaharu

    • @lokendradc8092
      @lokendradc8092 5 лет назад

      यि बाहुन स्यालहरुलाई जति अाफ्नो बनाएपनी अाफ्नो हुदैनन् । अाफनो जात देखाइहाल्छन्। त्यो मुजि बाहुनले पनि अन्तीममा जात देखायो नि।

  • @oasishotel6775
    @oasishotel6775 4 года назад

    Don't cry be strong

  • @mayamagar7241
    @mayamagar7241 5 лет назад +63

    के होला शरीर चल्ने छोएको पानी नचल्ने गुन्दुके बाउन को जात

    • @punkkeshab446
      @punkkeshab446 5 лет назад

      kya man ko kura garnu vayo hjr le🙏🙏🙏🙏🙏

    • @rohanchaudhary7506
      @rohanchaudhary7506 5 лет назад +1

      yestai ho. ...

    • @lizamagar8189
      @lizamagar8189 5 лет назад

      बाहुन बाद

    • @shantigurung1916
      @shantigurung1916 5 лет назад

      Bahun sabda ko artha ho bau ko thegan navayeko nathe ho

    • @bikalbhandari2745
      @bikalbhandari2745 4 года назад

      Maya magar शरीर कहाँ चलेको छर दुलाे मात्रै चलेको हाे नि खै कुरा बुझेको

  • @ganeshsubedi9100
    @ganeshsubedi9100 5 лет назад +21

    तिमि हरु महिला पनि जता पायो उतै हाम फाल्छौ ।।बैस मा ।।

    • @bhawanachhetri9141
      @bhawanachhetri9141 4 года назад +2

      कसैलाइ घटना घट्नु अगि केही थाहा भए कसैले त्यो काम गर्दैन दाजु।बिस्वास ले मन जिते पछि न हजुर न म जो कोहि फस्न सक्छ चाहेे जुन सुकै कुुरामाा होस्

  • @sangwalet.vnepali6999
    @sangwalet.vnepali6999 4 года назад +1

    महिला खेलाउना हैन,अाबश्यक पर्दा प्रयोग गर्ने स्वार्थ पुर्ति भए छि फ्याक्ने।भगवान रुपि नारी माथि समान गरौँ।दुई दिन मरि जाने चोलामा।अरुलाई पीडा दिएर पुण्य कदापि हुदैन।

  • @limbudiwash7280
    @limbudiwash7280 4 года назад

    आपसमा जति असहमति भएपनि जेल चाहि हाल्नु गलत हो त्यसपछि सबै सम्बन्ध सकिन्छ यो आईमाई नौटङ्कि गर्दैछ श्रीमान् लाई धेरै माया गर्छु भन्छ अनि श्रीमान् लाई जेलको कालकोठरी मा जाक्ने ? ? यस्ता आईमाईको भर पर्नु हुन्न जेलमा जिन्दगी बित्छ है

  • @prakashpariyar3045
    @prakashpariyar3045 5 лет назад

    हजुर नरुनु तपाईंलाई साथा दिनि सारा नेपाली छन हजुरले निया पाउनु हुन्छ

  • @monarai4382
    @monarai4382 5 лет назад +57

    धेरै जातभात छुट्याउने नै छेत्री बाहुनहरु हुन्छन

  • @memongoliyn4897
    @memongoliyn4897 5 лет назад

    लिभिङ टुगेदर बस्नु धेरै खतरा लाग्यो बरु बिबाह नै गरेर बसे भैगयो नि मन मिलेपछी?यसरी बिबाह नै नगरी बर्सौ बर्ष बस्ने अनि बिचल्ली पार्ने र पर्ने किन?समाजमा देखाएर बस्ने बिबाह दर्ता गर्ने कुरा नै खत्तम

  • @ऐलेक्जन्दरमगर

    म सर्वप्रथम के भन्न चाहन्छ भने पिलिज कसै माथि यसरी खेलवाड नगर्नु होला । त्यो मूर्ख लाई जिउँदो छोड्नु हुन्न छिटो भन्दा छिटो कडा सजाय देऊ सरकार ।।
    तपाईं नरुनु दिदि त्यो जनावर कति दिन सम्म हजुरलाई तड्पाउँछ एक दिन आफै धेरै तड्पिने छ ।।

  • @aarusikunwar2492
    @aarusikunwar2492 4 года назад

    Say no to living together ...plz galz.

  • @megsabista2682
    @megsabista2682 5 лет назад +33

    Nari ko komal man ra nariko vawana mathi khelwad garne purus lai kaile valo hudaina😢😢

    • @dilusarita6543
      @dilusarita6543 5 лет назад

      Sahikura vannuvo

    • @kalpanarai4404
      @kalpanarai4404 5 лет назад

      E yo bau po beman rahex usko xorako baiso aayo ani bigaro ani xora kina jane bigarnu paro .

    • @kalpanarai4404
      @kalpanarai4404 5 лет назад

      Ani nani timini pahile gharma nabhittrai sunna nahune ho yo papi raix

    • @mathuralimbu1143
      @mathuralimbu1143 5 лет назад

      Bahun r chetri eutai hoina harami chutiya chikne

  • @shristishrestha1431
    @shristishrestha1431 4 года назад

    Khai ta aru video sate tathe launu paryo ni dd

  • @bisnugc6130
    @bisnugc6130 5 лет назад

    Thik garexa ho

  • @sabnamgurung9381
    @sabnamgurung9381 5 лет назад +11

    Tyai vayera family ko present ma Relation aghi badhaaunu parxa..modern jamana aaxa vandai ma aafu khusi garda ko result yastai hunxa dherai thau yastai problem jata ni Female nae victim.tyaivara Dear girls be aware and wakeup 🙏🙏

    • @saritarasaili3216
      @saritarasaili3216 5 лет назад

      Yo dd lai sapot garnu paryo teyo kukur lai jhiknu paryo

  • @debbahadurbudhathoki712
    @debbahadurbudhathoki712 4 года назад

    Thik vayachh

  • @bhawanachhetri9141
    @bhawanachhetri9141 4 года назад

    एउटा नारिको जिन्दगी 😢यतिका बर्ष रिलेसनमा बसेर बिस्वास गरेर सारा जीवन इज्जत सुम्पेर जब माया गर्ने मान्छे नै घटिया निस्कियो भने जिन्दगी कहाँ जिन्दगी जस्तो रहन्छ र😭यो भन्दा ठुलोो बिश्वास घात अरु के नै हुन्छ र...जब उ नै घटिया निस्के पछि कानुनले न्याय दिलाए पनि मन त दिलाइ दिन्न😢कानुनले दिएको अरु कुरा ले रेटिएको मन निको त बनाउँदैन😭 हरे भगवान कस्तो खालको धोका। धर्म र बिस्वासको त शब्द नै मेटिन लाग्यो।के हुँदै छ सँसार😭

  • @rambhusal4741
    @rambhusal4741 5 лет назад

    तेसैले जिन्दगीको हरेक कुरा साेचेर निणय लिने गर्नु पर्दाे रहेछ । छेडिक अाकर्षण ले जिन्दगिकाे निणय नलिदा राम्राे 😭😭 and sisters tc .!!

  • @keshargurung9339
    @keshargurung9339 5 лет назад

    किन एस्तो हुन्छन र गर्छन लोग्ने मान्छे हरुले ? छोड्नु हुन्न तेस्ता केटा हरुलाई!

  • @rameshjoshi5681
    @rameshjoshi5681 5 лет назад +5

    आफै बिहै गरे यस्तै हो बैनि बाबा आमाको सल्लाह अनूसार बिहे गरे कति राम्रो हुन्थ्यो

    • @maharajamaharaja7935
      @maharajamaharaja7935 5 лет назад +1

      Ramesh Joshi kina timi chai tyahi muji bahun ko aafanta hora ghau ma nun xarne yo muji bahun haru le des pani bechyo muji haru jat pat ko kura garcha sale lai goli thoknu parne taki arko bahun le Yasto kartut nagaris
      Yo muji bahun haru lai India bata aye ko sale haru lai India nai pathaunu parne sala dhoti ko kattu dhui sale bahun muji haru thukka

  • @sandhyakhadka2995
    @sandhyakhadka2995 4 года назад +3

    kati ramri xa bahini timi tesko lagi asu najara auta bacha magera ni palinxa sarap deu teslae

  • @lokbahadur1565
    @lokbahadur1565 4 года назад

    कामको नतिजा , राम्रो गरे राम्रो न राम्रो गरे न राम्रो सुरुमा मजा पछि सजा , ।

  • @robertpatrick4615
    @robertpatrick4615 4 года назад +1

    अझै पोनि छेत्री बाहुन मा भिन्नता है कस्तो अच्चम्म😔😔😔

  • @onlyau0693
    @onlyau0693 5 лет назад +1

    Don’t leave with out justice him

  • @sonichettri12
    @sonichettri12 5 лет назад +1

    I accept living together relationship if both couple accept each other truly .. ❤

    • @deepapandey3706
      @deepapandey3706 5 лет назад +1

      yeah,,,we are also in living together❤️,but now I'm afraid after watch this😭😭

    • @sonichettri12
      @sonichettri12 5 лет назад

      @@deepapandey3706 don't be afraid of other shit. Trust your relation and fill each other spaces with love I pray god for your sucesfull love ahead..

  • @minathapa835
    @minathapa835 5 лет назад +2

    Bahini, tapai le bachha lie janam dine ho. Naayan dilaune ho bhannu bho. I am proud of you. You can do it.

  • @domasherpa2125
    @domasherpa2125 5 лет назад +3

    बिचार नारिको जिन्दागी एक त पेट म बच्चा छ एक त पीडा कति गारो हुन्छ होला

  • @madhugurung8709
    @madhugurung8709 4 года назад

    कसैको घर-परिवार को छोरीचेली को इज्जत माथी खेलवाड गर्न अगाडि एकपटक आफ्नो घरको दिदीबहिनीहरु लाई त्यस स्थानमा राखेर हेर्नुस् त कल्पना सम्म पनि गर्न सक्नु हुन्छ

  • @k.p.mthanks4604
    @k.p.mthanks4604 5 лет назад +4

    Bhaini tapai kata basno hunx vanos m pani xettri ko xura ho kin Bawana le khana khan r hjr malai tapai ko address dinos m aauxu yesko jata kastu ho maile dekhai dinxu plz bhaini

  • @castnetfishing
    @castnetfishing 5 лет назад +1

    अस्थाई सम्बन्ध (live in together) राख्ने ले हतारमा अस्थायी साधनको प्रयोग गर्न भुलेपछि को परिणाम यहि हो।

  • @दुख्छमुटुउसैकोयादमा

    बाहुन र क्षेत्री मा पनि भेदभाव हुन्छ र?

  • @pawankaila8694
    @pawankaila8694 5 лет назад +13

    खाते बाहुन काठा ले क्षेत्री लाई पनि हेप्ने पानी चल्दैन भन्ने घरमा बस्न मिल्दैन भन्ने यस लाई कडा सजाय हुनुपर्छ कडा कारबाही गर्नु प्रयो यस्लाई नछाड्नु होला बहिनी ।। all

  • @shankararcharya5618
    @shankararcharya5618 5 лет назад +4

    बल थाहा पाईस बाउअामा सबै परिवार त्यागेको परिनाम।

  • @parbatrai9395
    @parbatrai9395 4 года назад

    नारी पनि होसियार हुनु पर्छ र सत्र्क हुनु पर्छ।आखिर छोरा मान्छेकोत के जान्छर नारी होसियार हुनु पर्छ मन्मा माया अनि मुटुमा दया नहुने नारी होस या पुरुस एस्तै हुन्छ्न सबै होसियार ।नारी पनि सबै राम्रा छैनन र पुरुस पनि सबै होसियार।

  • @ramtekanethokar9897
    @ramtekanethokar9897 5 лет назад

    Nyaya milosh god bless you

  • @kcgita2091
    @kcgita2091 5 лет назад +3

    Himmat naharnu sister

  • @yadapsapkota4812
    @yadapsapkota4812 5 лет назад

    ठिक्क परेछ आफ्नु जन्म दिने बुवा आमालाई धुरु धुरु समाज को आगाडी रुवाएको पाप कराएको हो अरु केही हैन चाइएको तेहि केरा हैन केरा पुराहानो भयो भेट्नु बाट खुस्किएको हो अरु केही हैन

  • @Kumar_GRG50
    @Kumar_GRG50 4 года назад

    लिभ इन टुगेदर पश्चिमी मुलुकको संस्कृति हो। हामी नेपाली भयेसी आफ्नो संस्कार बिर्सनु हुन्न। हो, यस्तै हुन्छ।

  • @comedygirl546
    @comedygirl546 4 года назад +2

    Sister be strong 💪 sala kta haru astae ho selfish 👊👊

  • @purnabahadurbk2354
    @purnabahadurbk2354 4 года назад +1

    यहि हो अचानो को पिर अचानो लाई मात्रै थाहा हुन्छ खुकुरी लाई थाहुन्न क्षेत्रीनी ज्यू

  • @susmamagar9494
    @susmamagar9494 5 лет назад +5

    Uffff afno bijet afaee,,

  • @baburamchaudhary2815
    @baburamchaudhary2815 5 лет назад +2

    लिभिङ टुगेदर मा बस्नु नै गलत काम हो यो सब पस्चिमी सैली हो । झन्नले 6 बर्श पहिले नै लिभिङ टुगेदर मै गर्भ बसेन सिन्दुर हालेर बसेछ । सब केटि हरुले यो भिडियो बाट केहि सिक है लिभिङ टुगेदर मा बस्नुको परिणाम।।।

  • @Ganeshsingh-dr6nj
    @Ganeshsingh-dr6nj 5 лет назад +1

    Kada karvai hos

  • @rebelshrestha743
    @rebelshrestha743 5 лет назад

    होइन गल्ती केटी कै हो बिहे भन्दा अगाडी केटाको बारेमा जानबुज नै नगारी आफ्नो शरीर सुम्पने होइन न नि बैनी केटाहरु भन्या यस्तै अलि फताहा नै हुन्छ प्रेम एक शीत बिहे अर्कै शीत गर्छ किन कि केटाहरुलाइ एउतै केति शीत धेरै बस्न मन लाग्दैन । गल्ती तपाईं कै हो बैनी अब जे भयो भयो नया जीवन कसरी हुन्छ त्यसरी नै चलाउ ।

  • @menukarai4940
    @menukarai4940 5 лет назад

    Na runu sis yestai hunxa kohi purush haru ,aafno jindagi aghi badaune kosis garnus ,₹Aaune baby care garnus

  • @hikmadkhatri9242
    @hikmadkhatri9242 4 года назад

    Untouchability is a major problem of our country so I request to government those people who behave killed and went to prison for long time and help this lady her cheater nonsense fraud husband got in

  • @gautamg8324
    @gautamg8324 5 лет назад +6

    Galti kasko? living together ma basnu kasle vaneko

  • @vinodlamsal3764
    @vinodlamsal3764 4 года назад

    केटाको बाउ अनि केटालाई पनि मिडियामा ल्याउनु पर्यो अहिले को जमाना मा आएर पनि जात भात को कुरा

  • @nayushadhikari4397
    @nayushadhikari4397 5 лет назад

    हे भगवान के के हुँदै छ नेपाल मा

  • @tamupadam695
    @tamupadam695 5 лет назад +11

    बेलैमा बुद्धि पुर्‍याउनु पर्छ। त्यसैको फल हो अहिले। बिहे नगरिकन त्यत्रो साल सम्म कसरी लिभिङ टु गेदर बस्न सक्यो? त्यत्रो साल सम्म बस्नु तिम्रो नै ठुलो गल्ती देख्छु म त। मह चुस्नु सम्म चुसे छ अहिले खोक्रो माहुरीको घार मात्र छोडे छ बिचारलाई जे गर्‍यो राम्रो गर्‍यो राम्रै नै भयो यस्तालाई यसरी नै गर्नु पर्छ। धन्यवाद।

  • @sripashupatinath5235
    @sripashupatinath5235 5 лет назад

    लिभिङ्टुगेदर बस्नेलेत पहिला परिवारनिओजन गर्नुपर्छनित अनिपो मोजमात्रैहुन्छ दु:खहुँदैन ।

  • @jyotisoner2369
    @jyotisoner2369 5 лет назад

    बिचल्ली छ छेरी काे जिन्दगी बिचार बहिनी ते पापी लाई सजय दिनि पछ

  • @nirajanduwal5846
    @nirajanduwal5846 5 лет назад

    राम्रो गरे छ

  • @ranjubhattarai2860
    @ranjubhattarai2860 5 лет назад +5

    Living together ko side effect

  • @anushrestha709
    @anushrestha709 5 лет назад +2

    I am so sad

  • @yasikagurung
    @yasikagurung 5 лет назад +6

    Paisa nai sab thok hoina sis aafno adhikar khojnu parx

  • @suryalopchon6000
    @suryalopchon6000 5 лет назад +9

    बाउन क्षेत्री मा पनि भेत भऊ कास्तो खाते

    • @ambani9893
      @ambani9893 4 года назад

      Kato sala rahixa ..aaatro parsa .sagai ...basniii ani aaaahila aaahra ...aaasto garniii chora ..sala chora ...aaasta lai tw jal halnu parxa ..

  • @nabingahatraj8129
    @nabingahatraj8129 4 года назад

    गल्ती केटिको पनि छ किनकी हो तपाईंहरु भाइरल हुनको लागी हो सबै

  • @krishnamagar2336
    @krishnamagar2336 5 лет назад +11

    बाहुन र क्षेत्री बिच के नै फरक छ र आखिर क्षेत्री पनि लगभग लगभग उस्तै उस्तै मिल्ने जात हो धर्म संस्कार, खास भाषा सबै एउटै हो मिल्छ यति हुदा हुँदै पनि यो बाहुनले किन आफ्नो आफ्नोमा पनि यस्तो जातीय भेदभाव गरेको होला। यदि यो बाहुनले कुनै जनजाती वा दलितको छोरी बिहे गरेको भए यो बाहुनले के हालत गर्थे होला थुक्क बाहुन जातिको नाममा एउटा कलंक नै हो दाम्ना तँ

    • @karnapariyar7404
      @karnapariyar7404 5 лет назад

      Sala muji baun haru yastai hunxan

    • @romnathchaulagain6408
      @romnathchaulagain6408 5 лет назад

      यो जात धर्म को कुरा होइन भीत्र रहस्यमय छ।

    • @dipeshsubba1020
      @dipeshsubba1020 5 лет назад

      Je garxa bahunle garxa

    • @lokendradc8092
      @lokendradc8092 5 лет назад

      नेपालबाट लखेटिने दिन अाउदैछ, साला भिखारीहरुको। जिन्दगीमा बाहुनलाई कहिल्यै गाली गरेको थिएन। अाजबाट बाहुनको घोर बिरोधि भएछु। सर्पलाई दुध दिएपनी डस्न छोड्दैन भन्थे हो रच, यस्तै हो भने नेपालमा जातीय युद्ध हुन्छ हुन्छ। अाज अाएर बाहुन भिखारीले क्षेत्रीलाई पानी नचल्ने बनाएछ।

    • @furnituredesignnepal1440
      @furnituredesignnepal1440 5 лет назад

      World ma pixadiyrko kast 1 mtra ho baa hun 🤮🤮🤮