नेपालले हार व्यहोरे पनि सन्दिपले राखे विश्व किर्तिमान || विश्वभर चर्चा || Nepal Cricket||

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • #sandeeplamichane #cricketlover #nepal #nepal cricket team #latestnews #news
    सन्दिप लामिछाने टी-२० अन्तराष्ट्रिय क्रिकेटमा छिटो १ सय विकेट पुरा गर्ने विश्वका दोस्रो क्रिकेटर बन्न सफल भएका छन् । उनले ५४ खेलमा उक्त किर्तिमान राख्न सफल भएका हुन् । छिटो १ सय विकेट पुरा गर्ने क्रिकेटरमा भने अफगानिस्तानका क्रिकेटर रसिद खान रहेका छन् । उनले ५३ खेलमा उक्त किर्तिमान राख्न सफल भएका हुन् ।
    नमस्कार , तपाईंले यस च्यानलमा राजनीतिक , सामाजिक , खेलकुद तथा मनोरञ्जनसंग सम्बन्धित समाचारहरु हेर्न र सुन्न सक्नुहुनेछ । तपाईंको सल्लाह र सुझाव अनुसार अघि बढ्नेछौँ । कृपया यस च्यानललाई Subscribe , Share , LIke र Comment गरिदिनुहुन अनुरोध गर्दछु ।
    अन्य माध्यम :
    Facebook : /prakashkhadkainfo

Комментарии • 6

  • @RadhaKarki-cf3xi
    @RadhaKarki-cf3xi 3 месяца назад +1

    Jay Nepal 🙏🇳🇵🇳🇵🇳🇵🌹👍️🙏

  • @SurendraSharki-kv4dg
    @SurendraSharki-kv4dg 3 месяца назад

    Jaya nepali vary good dai vabiseko lagi ramro hos

  • @Curious_Minds93
    @Curious_Minds93 3 месяца назад

    we will rise again

    • @jaagritnepal1675
      @jaagritnepal1675  3 месяца назад +1

      No Doubt .... This is not End but Beginning 🏏🏏🏏🏏

  • @MmmnnBbvv-qd2sj
    @MmmnnBbvv-qd2sj 21 день назад

    ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🥰👍👍👍

  • @BhimShrestha-sj8fe
    @BhimShrestha-sj8fe 3 месяца назад

    Nepal ley ghorkhali ko ejat faleyo