यस जि को कुरा सुन्दा एती आनन्द आउँछ कि हरेक शब्द शब्द मा यथार्थ रा सत्ते हुन्छ कि यस जि को अनी एकदम भलादमी रा निस्यार्त स्यभाब🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय गीत जय सङ्गीत 🇳🇵🇳🇵
एमाले पार्टीको झोले प्रकाश सपुत आफुलाई दलित हरूको बाहुन या भनौ नेता सम्झन्छ या भनौ यस्तै परिचयमा ढाल्न खोज्छ! यस कुमारले कहिल्यै लाज मानेनन् आफ्नो बुबा बाहुन हुदा पनि आमाको थर परियार लेख्न! यस कुमार जी लाई धेरै धेरै सफलताको कामना!❤🙏
प्रकाश दाइ सृजना को हिसाबले राम्रो गर्दैजानुभाछ अझै प्रगतिको कामना छ तर यश दाइको कुरामा उमेर सँगै सृजनाको हिसाबले यश दाइ सँग दाज्न मिल्दैन तथापि दुबैलाइ सफलताको धेरै शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
यश कुमार दाजु प्राय हरेक अन्तर्वार्ता हेर्ने गर्दछु मलाई उहाँको बिचार महान लाग्छ परिवर्तन को एक सम्वाहक भन्छन् हो त्यो भन्दा फरक नपर्ला । प्रकाश सपूत अनि यश कुमार दुवै मेरो नजरमा उत्कृष्ट क्षमतावान अनि बहु प्रतिभाशाली व्यक्ति हरु मध्ये लाग्छ ।
प्रकाश दाई लाई यश दाई सङ्ग न दाज्नु किनकि उहाको गित सङ्गित धेरै अब्बल छ । यश दाई भनेको पुरानो अनि उहाको गित प्रख्यात ब्याक्तित्व हुनुहुन्छ । अनि प्रकाश भनेको अहिलेको हो । कसैलाई कसै माथि कम्पएर गर्न मिल्दैन ।
नमस्ते सम्पूर्ण दर्शक महानुभाव हरु मा म गायक आर्यन बीसी यस कुमार दा सँग प्रकाश सपुटलाई लाई दाज्न मिल्दैन यस दा नेपाली संगीत क्षेत्र को ताराहुनुहुन्छ बाग सँग श्याल को तुलना जस्तै भो नी प्रकाश सपुत भर्खर का गायक हुनुन्छ यस दा २० .२५ वर्ष पहिलेका का सुपर स्टार हुन दुई चार गीत हित हुँदैन मा यस दा को ठाँउ लिन सक्दैन सपुत ले यस दा थुप्रै गीत सुनेको छु बच्चा देखि अहिले सम्म यस दा को big fan हम म
हैट!! के को ल्याङ ल्याङ हो ?? स्टोरी, अभिनय, छायांकन, सम्बाद सबै उत्कृष्ट छन् । यो video मा देखाइएको सम्बाद ताप्लेजुङे सबैले नबोले पनि सबैमा युज टु भैसकेको छ। सुन्दा कसैलाइ अनौठो लाग्दैन, अझ मौलिकता झल्केको महशुस हुन्छ ।
प्रकाश र यश कुमार लाई दाज्न मिल्दैन किन कि दुबै जना आफ्नो आफ्नो प्रतिभा भाको प्रतिभासाली हुनु हुन्छ प्रकाश सर को झन कुरै नगर्दा हुन्छ उहाँ जस्तो कलकार पाउनु भनेको हामी भाग्यमानी हौ जस्तो लाग्छ किन कि कथा बस्तु अर्गानिक लिनु हुन्छ खुट्ता तान्ने त नेपाली कल्चर जस्तै बनेको छ
यस दाई संग प्रकाश सपुत लाई दाज्न मिल्दैन यस दाई २० २५ वर्ष सरासर बगेको खोला हो खहरे खोला हैन यस दाई❤
Good
👏👏👏❣️
💯% Right bro.👍
Right ❤
😂😂
सानै देखि सुन्ने गर्छु हजुरको गित एकदमै मन पर्छ यस कुमारलाई अहिलेको नया कलाकारहरुसङ्ग जोड्नु मिल्दैन Old is gold ❤❤❤❤
बधाई छ नया गित पुर्बेली हेर्दा हेर्देइ आसु झर्यो 🤗🤗🤗🤗🤗
हो भने म नि रोय 😢
गीत अति मार्मिक छ। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।
geet hoki short movie hor😂😂
यश कुमारको भनाई सत्य एथार्थमा आधारित भनाई छ ।
मन पर्ने गायक ,कलाकार यस कुमार 🌻
धेरै धेरै राम्रो छ 🥰बधाई छ येश कुमार टीम लाई reality छ 😊🙏🙏🙏❤❤❤
कलाकारिता बाट जातिय भेदभाव बिरुद्ध आवाज उठाउनेमा यस कुमार दाजु र राजु परियार दाजु बराबर कोहि छैन र हुने छैन।
यस जि को कुरा सुन्दा एती आनन्द आउँछ कि हरेक शब्द शब्द मा यथार्थ रा सत्ते हुन्छ कि यस जि को अनी एकदम भलादमी रा निस्यार्त स्यभाब🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय गीत जय सङ्गीत 🇳🇵🇳🇵
Goood
यो गित धेरै राम्रो बनेको रहेछ यसलाई बिबादित बनाउनु हुन्न ,,यश कुमार सदाबहार गायक हो ,,
यस कुमार दाई भनेकाे लेजेन्ड हाे ,एकदम राम्रो छ,गित् ❤❤❤❤❤😢😢😢😢
अनु मिसको पनि स्वर अति राम्रो रैछ। सुभकामना। यश सरको प्रस्तुति र सृजन सधै अब्बल हुने गरेको छ।❤❤❤❤
एमाले पार्टीको झोले प्रकाश सपुत आफुलाई दलित हरूको बाहुन या भनौ नेता सम्झन्छ या भनौ यस्तै परिचयमा ढाल्न खोज्छ! यस कुमारले कहिल्यै लाज मानेनन् आफ्नो बुबा बाहुन हुदा पनि आमाको थर परियार लेख्न! यस कुमार जी लाई धेरै धेरै सफलताको कामना!❤🙏
यश दाइ को कुरा सुन्दा छुट्टै मज्जा आउछ
Yash kumar sir always best❤❤❤old is gold always ❤
Yes kumar sir malai सारै मन पछॅ स्वर त झन अति राम्रो छ बधाई छ हजुरलाड
प्रकाश दाइ सृजना को हिसाबले राम्रो गर्दैजानुभाछ अझै प्रगतिको कामना छ तर यश दाइको कुरामा उमेर सँगै सृजनाको हिसाबले यश दाइ सँग दाज्न मिल्दैन तथापि दुबैलाइ सफलताको धेरै शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Ho yo honi tarika mitho commentko lagi tq yes ra parkash dajulai derai suvakamana❤❤
एकदमै राम्रो लाग्यो ❤❤❤❤❤
यसकुमार दाइ।।।ठिक छ सबै गित।।।controversy गर्नेहरुको त काम नै हो controversy गर्ने।।।।गित सुनेर आनन्द लाग्यो दाइ 🙏🙏🙏🙏🙏
गित सगै यो जोडी मनपर्ने यता हाजिर हम है ❤❤❤❤
यो चै हामिले भोगिरहेको यथार्थ भिडियो हो धन्यवाद यश कुमार सर मन छोयो😢😢😢😢😢
यश कुमार दाजु प्राय हरेक अन्तर्वार्ता हेर्ने गर्दछु मलाई उहाँको बिचार महान लाग्छ परिवर्तन को एक सम्वाहक भन्छन् हो त्यो भन्दा फरक नपर्ला । प्रकाश सपूत अनि यश कुमार दुवै मेरो नजरमा उत्कृष्ट क्षमतावान अनि बहु प्रतिभाशाली व्यक्ति हरु मध्ये लाग्छ ।
सहि कुरा
यश कुमार दाजु लाई प्रकाश सपूत सङ दाज्ने??😂😂 यश कुमार दाई सम्भुजित बास्टोकोटा , रामकृष्ण ढकाल एउटै दर्जाका singer हुन❤
बास्तबिकता छ भोगाइ छ मर्म स्पर्सी छ गित कथाअझै राम्रो छ 🎉🎉शुभकामना
Reality blessed u all 👏👏👏👏👏👏👏👏
Yas कुमार दाईले कुरा गर्दा कहिले नराम्राे गर्नु हुँदैन❤
सत्य कुरो हो,म पनि लिम्बू समुदायकै मान्छे,हाम्रो गाउँ घरमा यो बोल्ने बोली सामन्य नै हो,
बाहुन भनेको छोरा छोरिको बा हुन्, अन्यथा नलिनु हुन, धन्यवाद धेरै खुशी भयें धन्यवाद
बाहुन त बाहुन हुन्न तर कामी दमाई सार्की बादी गर्न्धब आफ्नो आफ्नो बाहुन छ यिनै सानो ठुलो मा छ 😢😢😢😢😢😢
Fantastic job 👏👏👏👏👏👏 real loved story ❤
yes kumar daiko kura sunna yakdam man parxa ani git haru pani big fan ❤❤❤
गायक यश कुमारले गाउनु भएको गितहरुमा समाजमा भैरहेको यतर्थलाई समाबेश गर्नु हुन्छ👍️👍️👍️
Yash Kumar is legend n king of sentimental songs...Prakash saput Lai daajnu mildaina Yash dai snga...mahidaya
धेरै पछि एकदमै मिठो स्वर मा गित सुन्न पाइयो movie हेरेको जस्तै भयो यो गितको भिडियो हेरेर 👌❤️😱❤️
भिडियो दामि लाग्यो
yas dai sadabahar gayek and one of my favourite singer big respect ✊✊✊✊ to yas dai ❤️❤️❤️❤️
अरूले के भन्छ थाहा छैन,हामीकहाँ लिम्बूहरूकाे यस्तै चलिरहेको छ,🎉🎉🎉🎉जे छ त्याे देखाएको हाे।
यस कुमार एउटा नेपालि संगित जगतको हिरा हो❤❤❤
यस कुमार सर ओल्ड इस गोल्ड धेरै राम्रो लागछ मलाई पनि
एउटा म्युजिक भिडियो हेरिरहदा एउटा राम्रो कथा समेटिएको फ्लिमहेरिसके जस्तै लाग्छ धेरै राम्रो छ,
यस कुमार दाजु सलाम छ ❤❤
Ekdamai ramro xa
yes kumar dai❤️❤️
बाहुन लाई बाहुन भन्ने नै हो नि । कामी लाई कामी नै भन्ने हो ।
Yesh dai vaniko yesh dai nai ho, yo trending ma auna j ni vanxan mula haru ❤
Yesh kumar is motivated person
Prakash saput is talented person
God bless, both are Eagle 😊
Yesh sir bolne saili dherai ramro xa kura pani sahinai ho
As Kumar sanga parkash saput lai dajna mildaina as kumar akdamai seniyar ra ak nepal ko top singer hunuhunx
यस्स कुमार जस्तो कलाकार पाउन अब यो पिस्स्ता ले पाउदैन
Yash Kumar is best ❤❤❤❤
Congratalation yes kumar my fvrt singer😘😘😘😘😘😘😘😘
Nice 👍👍👍👍 song
कति राम्रो सम्बाद ???हामीलाई खुब मन पर्यो !!!!
प्रकाश दाई लाई यश दाई सङ्ग न दाज्नु किनकि उहाको गित सङ्गित धेरै अब्बल छ । यश दाई भनेको पुरानो अनि उहाको गित प्रख्यात ब्याक्तित्व हुनुहुन्छ । अनि प्रकाश भनेको अहिलेको हो । कसैलाई कसै माथि कम्पएर गर्न मिल्दैन ।
यश कुमारलाइ प्रकाश सपुतसङ्ग दाज्नै नमिल्ला कि अलपत्रकार ज्यु..
Ma Taplejung bata ho dai yo geeth ma kunai naramro xa we love yeskumar dai ❤❤❤❤❤❤❤❤❤
Yas Kumar ❤❤
Yes kumar sir legend . Ho.🙏 prakash saput varkhar aaudai gareko manxe.
Nepal ko mahan ghayak hanunaxa Yash daju
नमस्ते सम्पूर्ण दर्शक महानुभाव हरु मा म गायक आर्यन बीसी यस कुमार दा सँग प्रकाश सपुटलाई लाई दाज्न मिल्दैन यस दा नेपाली संगीत क्षेत्र को ताराहुनुहुन्छ बाग सँग श्याल को तुलना जस्तै भो नी प्रकाश सपुत भर्खर का गायक हुनुन्छ यस दा २० .२५ वर्ष पहिलेका का सुपर स्टार हुन दुई चार गीत हित हुँदैन मा यस दा को ठाँउ लिन सक्दैन सपुत ले यस दा थुप्रै गीत सुनेको छु बच्चा देखि अहिले सम्म यस दा को big fan हम म
100 % right 👍👍
भुत्रा को बिबाद गीत ले धेरै राम्रो सन्देश देको छ अति राम्रो छ।।। good luck yes kumar .🙋♂️🙋♂️🙋♂️
Congratulations New song yes Kumar brother Heart Teaching dami xa
यश कुमार सदा बाहार गायक हो।।।प्रकाश सपूत जस्तो एउटा गितले भाईरल भाको होइन
both❤❤❤❤❤❤
Yes❤is best❤❤❤yesyesyesyes❤❤❤
J sukai vanos yo song dammi xa ❤❤❤
Yes Kumar Sir is the best🙏🙏
यस दाई popular singer
हैट!! के को ल्याङ ल्याङ हो ?? स्टोरी, अभिनय, छायांकन, सम्बाद सबै उत्कृष्ट छन् । यो video मा देखाइएको सम्बाद ताप्लेजुङे सबैले नबोले पनि सबैमा युज टु भैसकेको छ। सुन्दा कसैलाइ अनौठो लाग्दैन, अझ मौलिकता झल्केको महशुस हुन्छ ।
Yas Dai ❤❤❤
अनर्थ तै बाहुन,क्षेत्री,ठकुरि, हरुलाई हाेला जातकाे घमण्ड गर्नेहरु आफुलाइ ठुलो चोखो जात बनिनेहरुलाइ
Wow nice song
daami xa song video all❤❤❤❤
Right
प्रकाश र यश कुमार लाई दाज्न मिल्दैन किन कि दुबै जना आफ्नो आफ्नो प्रतिभा भाको प्रतिभासाली हुनु हुन्छ प्रकाश सर को झन कुरै नगर्दा हुन्छ उहाँ जस्तो कलकार पाउनु भनेको
हामी भाग्यमानी हौ जस्तो लाग्छ किन कि कथा बस्तु अर्गानिक लिनु हुन्छ खुट्ता तान्ने त नेपाली कल्चर जस्तै बनेको छ
सपुतको गित चाही अश्लील किसीमको मात्र गाउछ मार्मिक कुनै छैन आफनो जात जनाएको जस्तो मात्र गाउछ
सबै कुरा राम्रो छ दाई एउटा कुरा अनि बाहुन लाई चै बाहुन भन्दा हुन्छ भने किन दलित लाई चाई किन कामि दमाई भन्दा किन रिसाउनु हुन्च नि भन्नु त???
यश कुमार सङ्ग प्रकाश सपूत दाच्न अकाश पताल फरक छ
Yash Kumar दाई लाई कसै सँग दाज्नू पर्दैन किनकी उहाँ आफै एक multi-talented कलाकार हुनुहुन्छ।
Yash dai ko ma ta Bachaidekhi Acting ni babal ani vocal pani babal x ❤huge respect sir❤
Dear Yash Kumar dai big respect ❤️❤️♥️♥️❤❤ really appreciate great analysis ❤️♥️♥️🙏 we are always with you jaya geet jaya sangeet ❤❤❤❤ 🎶🎶🎶🎶🎶🎶🎶
Yash Kumar ise baat ❤❤❤❤
यो गीत हेर्दा हेर्दा मेरो आखा बाट.......झरेको थाहा भएन Best song yeshkumar Die🙏❤️
जात भन्दा माथि कहिले उठ्न नसक्ने भयो यो मान्छे समाज मा घृणा फैलाउने गीत चाहिँ स्वीकार गर्न सकिँदैन चाहे बाहुन क्षेत्री ले नै गाएको किन नहोस्।
Yaskumar daju❤
Yekdam 100% sahe
Yas Kumar daju purano kala gala Lai samman xaa daju lamo samyam dekhana pauda khusi lagyo 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
beautiful song❤❤
great stuff since 2001! Yash ji! Respect! indeed
Yash kumar alyws on fire❤❤❤❤
Villen xa ra ta Hero xa wowow damiz example ❤❤❤
My best hero Yash Kumar sir
Good brother ..
Beautiful sentimental song ❤❤❤
भनेपछि आफुले आफुलाई सानो जात भनेपछी कहाँ हुन्छ त?
kati dami xa ho geet
Good job yes kumar dai ❤❤❤❤❤
good
एसलाई बहेस्कार
Kina ?? He is legend