World News:Muskविरुद्ध मुद्या, Chinaमा ३६०० पराकम्प, Arvind Kejriwalमाथि फेरि मुद्या || Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 10

  • @NayanRai-n2y
    @NayanRai-n2y 5 часов назад +7

    किन खेलाचि गरेको हौ रुसले आणविक हमला गरिहाल्नु नि १२/१५ वटा जति।

  • @TanksinghGurung
    @TanksinghGurung 2 часа назад

    Thanks for world news update

  • @kaidechrailama609
    @kaidechrailama609 3 часа назад

    बाल जन्म दर 2 भन्दा धेरै भएको देशहरुमा अत्यन्तै धेरै उथलपुथल र मारामार भएको देखिन्छ। 😭😭

  • @Yubrajkandel
    @Yubrajkandel 2 часа назад

    यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक !
    बेलायतको अन्तर्राष्ट्रिय सबन्ध र नीति जे होला, यसको आन्तरिक लोकतन्त्र भने साँच्चिकै लोभलाग्दो छ !
    टुलिप बङ्गलादेशका संस्थापक राष्ट्रपति मुजीबुर रहमानकी नातिनी र केहीअघि सत्ताच्यूत गरिएकी प्रधानमन्त्री शेख हसीनाकी आफ्नै भतिजी हुन् ।
    टुलिपको जन्म बेलायतमा भए पनि आमा शेख रिहाना बङ्गलादेशको सक्रिय राजनीतिमैं छन् । अझ आफ्नै दिदी शेख हसीनाको पालामा त उनी सँगसँगै विदेश भ्रमणहरूमा देखिन्थिन् ।
    बेलायतमैं जन्म र शिक्षा भएकाले टुलिपलाई यहाँको राजनीतिमा भाग लिन कुनै कानुनी बाधा भएन । उनले कलिलै उमेरमा काउन्सिलर पद जितिन् र २०१५ को आम निर्वाचनमा लण्डनबाट सांसद निर्वाचित भइन् । बङ्गलादेशलगायतका दर्जनौं कमनवेल्थ देशबाट यहाँ आउनेले नागरिक नभई कनै पनि भोट हाल्न र चुनाब लड्न पाउँछन् । अझ सांसद बन्न त मतदाता नामावलीमा नाम समेत नभए पनि मिल्छ ।
    लेबर दलकी उनी लामो समय छाया-मन्त्री रहेर काम गरिन् । गत सालको निर्वाचनमा लेबरले बहुमत ल्याएपछि उनी मन्त्री नै बनिन् ! उनको प्रारम्भिक शिक्षा बङ्गलादेश र बेलायतका स्कुलहरूबाट भयो भने प्रसिद्ध किङ्ग्स कलेज लण्डनबाट उनले स्नातकोत्तर गरेकी छन् ।
    बङ्गलादेशमा सत्तापरिवर्तन भएसँगै उनको माइतीका सदस्यहरूमाथि भ्रष्टाचारका आरोप सघन हुन थाले । उनले लण्डनमा गिफ्ट पाएको भनिएको एउटा फ्ल्याट नै अन्ततः उनको उज्ज्वल राजनैतिक भविष्यमा ग्रहण बन्न पुग्यो । जसले त्यो फ्ल्याट गिफ्ट दिएका थिए तिनको लिङ्क शेख हसीनासँग रहेको देखियो । यद्यपि टुलिपले यो आफ्नो आमाबुबाले किनिदिएको भन्ने दाबी गरेकी थिइन् । देखिने गरी भ्रष्टाचारसँग जोडिने प्रमाण नभए पनि बेलायतमा शङ्काका सुईहरू देखिने गरी तेर्सिए भने राजनीति सकिन्छ ।
    परिवार बङ्गलादेशी भए पनि उनी बेलायतमा जन्मिन् । सानोमा उता पढ़े पनि शिक्षादीक्षा बेलायतमैं भयो । यतै राजनीति गरिन् । बङ्गलादेशको राजनीतिसँग उनको प्रत्यक्ष नातो थिएन । तर उनको आमा जोड़िएकाले र सत्तासँग जोडिएको सम्पत्ति उनले उपयोग गरेको देखिएकाले यहाँ उनको विरोध भयो । छानबिनले उनलाई दोषी त मानेन तर उनले सरकारको काममा ध्यान भङ्ग हुने भन्दै आफैले राजीनामा दिइन् । कुनै चारित्रिक विवादको डिफेन्स गरेर सरकारको समय खेर फाल्न उचित नहुने अभ्यास र सोच यहाँ छ ।
    बेलायतको राजनीतिमा जात, धर्म, रङ्ग, राष्ट्रियताजस्ता विभेद कम छन् तर योग्यता र हदैसम्मको स्वच्छता भने चाहिन्छ । यहाँ लकडाउनको बेला आफ्नै निवासको गार्डेनमा चार-पाँच जना भेला भएको र ड्रिङ्क पिएको निहुँमा प्रधानमन्त्री र पार्टी नै सकिएको ताजा उदाहरण छ । यसअघि प्रधानमन्त्री बनेका ऋषि शुनकले पनि कारमा सिटबेल्ट बाँध्न बिर्सेकोमा फाइन तिरेका थिए ।
    टुलिप शायद अब राजनीतिमा नआउलिन् । तर यहाँ राजनीति सेवा जस्तै हो । मेवा त उनको उच्च अध्ययन र क्षमताले जहाँबाट पनि पाइन्छ !

  • @abinrama7524
    @abinrama7524 37 минут назад

    Sansar ma sadhai estai ho.. timi udas nahunu rasmita😊

  • @TufanDC-z2o
    @TufanDC-z2o 5 часов назад +2

    Yo nt le kina sagarmatha lai chonulongma bhnirxa sidai sagarmatha bhaneta bhaigo ni yo video nirantar herne garthe aba na herne

    • @NlkmrPmpolbng
      @NlkmrPmpolbng 2 часа назад

      नहेर तिम्रो खुशी हौ। के सोचेको तिमेरु लाई मन पर्ने मात्र शब्द बोली दिनु पर्ने?? देशको सीमा मिचिएर कहाँ पुगी सक्यो अझ पुरानो मौलिक नाम नभन्नु रे कस्तो कुरा गरेको हौ??

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 5 часов назад

    यो मिडियाले चाहिँ कहिलेसम्म हावा भन्ने हो?

  • @ranamagar8182
    @ranamagar8182 5 часов назад

    Bangladesh matra hoina indiako ke halat hunchhha

    • @sunex6806
      @sunex6806 5 часов назад

      Indian ma ni huncha ani bangaldesh ma ajhai badi huncha. India le dam banauchha china le banayapachi ani bangaldesh ma pani dhari kam huncha.