यो पोडक्यास्तलाई दुई तरिकाले हेर्दा ,यो विजय सरको जीवन्त+ काल्पनिक अनुभव हो जस्तो लाग्छ। यहाँ विजय सर कतिबेला दार्शनिक बन्नु भएको छ, कहीं शिष्य त कतै सारा भन्दा पनि सानो बच्चा हुनुभएको छ। यो नै उहाँको सुन्दर पक्ष हो। विजय सर जस्तो विद्वत व्यक्तित्वसँग यसरी नेक टू नेक talk गर्न आँट गर्नु सर dd को पनि यस्तै विदुषी बन्ने मार्ग हो। केही गहन शब्द र वाक्य नबुझे पनि जति बुझियो त्यति रमाइलो एबम् ज्ञानवर्धक लाग्यो यो पोडकास्ट। Thank you so much to the entire team and especially to Vijaya sir and sara Didi 🙏🙏
स्वयं आफू मात्र राम्रो/असल/इमान्दार भएर आफू बसेको समाज खराब भयो भने त्यो खराबिको श्रेय आफुले पनि लिनुपर्ने हुन्छ,, यसर्थ सकिन्छ देश बदल्न कोशिस गरौं, सकिन्न भने पनि सामाज या गाउँ या एक जना मात्रलाइ भए पनि सकारात्मकता उन्मुख गराउन सके भोलिको समाज पक्का राम्रो भएर जानेछ,,समयक्रम सङ्गै बूढो हुँदै नाश/मृत्यु भइ जाने हाम्रो शरीरलाई मानव र प्रकृति हितमा खर्च गरि सुखानुभुती गर्दै अन्त्य गरौं,, यो सानो कुराकानी बाट पनि सकारात्मक सन्देश चाहिँ प्रवाह भएको महसुस गरें,, बाबा छोरी लाई धेरै धेरै धन्यवाद ।
छोरा छोरीहरुलाई पत्रकार बनाउनु पर्ने रहेछ ... नत्र यति कुरा सुनाउन थाल्यो भने "ह्याँ यो बा नि कति बोलिरा" भन्दै झर्केर जान्छन ... निकै सुन्दर, ज्ञानबर्दक जीवनका व्यवहारिक अनि दार्शनिक अनुभूतिहरु ...
खुशी पुस्तक पढेर कयौंपटक रोए कयौंपटक झस्किएर त्यस यता बिजय सर को हरेक भिडियो निक्कै ध्यान दिएर हेर्ने गर्छु । रक्सी को पोखरी बाट फुत्त निस्केर गुरु रिम्पोञ्छे को पाउँ सम्म पुग्न गरिएका कयौंपटक प्रयास । गुरु ले सोधेका एउटै प्रश्न ले जिन्दगी परिवर्तन गरेका क्षण । त्यस पछि का आध्यात्मिक यात्रा सबै सबैले हाम्रो जीवन सार्थक हुन्छ ।
शारीरिक उमेर, मानसिक उमेर र आध्यात्मिक उमेर तीनवटा तहमा अब्बल भुमिका बहन गर्नुभएको अग्रज पत्रकार\लेखकलाई हार्दिक नमस्कार। म अब तँपाईको दुईटै किताब पढ्छु। खुशी र सम्बन्ध। मेहनतीनै प्रतिभावान्, हुन्छन्। सत्य यहि हो।
नमस्कार यहाँहरुलाई त्यो नाता, सहजता, बिश्वास, प्रेम, बिस्वस्नियता आदि को सङ्गालो साथै खुला मन, बिचार्ले पस्किनु भयो, धन्यवाद। अझै अगाउन सकेको छैन यस्कारण यो मिठो पल को निरन्तरताको अपेक्षा राख्दै यो तुच्छ मान्छे को न्यानो अभिबादन ❤
विजय दाई लें जाँड धेरै खाँदा को time मा छोरी भन्थिन् रे, मेरा यति राम्रा बा, कहिले काँही किन यस्ता हुन्छन् होला। झन्न् आज भोलि सधैं को लागि छोडी दिए।।।
Your daughter has got lovely voice sir. Great interaction. How often interaction happened between father and daughter regarding before this, asking because doesn't normally happen in our society.
Either Sarah is faking it or she is different from her father!!!😊 i mean vijaya sir चञ्चले/छुकछुके अलिअलि talkative whereas छोरी एकदम calm/quiet अनि good listener. 😂 keep growing guys!!!
Bijaya sir I'm the great fan of you tapai ko sahityaik patrakarita maila jahile pani aananada tulyauthyo awhile ko bhanda dherai ramro xa but tapai patrakarita Bata tadha bhaye pachi khallo mahasus hun lagyo
Billionaire Binod Chaudhay and Vijay Kumar are good friend. They have spent many more time together. But one time Chaudhay did not give Nrs 1 lakh rupee. Fortunately Nir Shah gave him 1 lakh without speaking. ( Coped from Khusi novel ) So rich People, they don't help us.
Vijay sir what would you say that in young age, we should do a lot hard works for our career or we should enjoy a lot those beautiful moments? or need 50-50..?🤔
@4:03 "Arrogancy बेबकुफी को परिणाम हो जुन मा पटक पटक गरि रहेको हुन्छु", so true, तपाइको अन्तर्वार्ता लिने शैली बाट प्रभावित भएर नै नेपाल मा ऋषि धमला जस्ता पत्रकार हरु छाय्प छाय्प्ति भएको जस्तो लाग्छ मलाई, Harsh but true, I remember when we were in 6-7 grade watching 8 baje in NTV, its just my honest opinion, no offence
Ask her about her learning’s of life and after her answer tell her how you did in that situation at that phase of your life and how would you have deal now with that experience. And my question to you is What is life to you now and what you felt back then? Has your heart change as with age. Example, do you still feel like 20-25 years young man with in? Is young age a book (with questions of fill in the blanks) and you turn to a library, as you grow old do you fell like quiet libraries and ever felt useless when people are not around you to listen your experience or devalue you saying generations have changed or things get modernized. Are old people traditional or we young don’t know that is where we come from?
"Mapai" alik dherai feel garchu. Kura ramro cha tara Vijay jee nai sansar ko center ma hununna ni. aafu bata niskera greater issue and ideas ko kura garnu paryo. Kind Regards
बा -छोरी पोडकास्टको पहिलो एपिसोड Ep #1 हेर्ने लिंक ruclips.net/video/cKrg5yb8UqA/видео.html
बिजय दाइ खुशी उपन्यासको Audiobook चाडै ल्याउनु होला ।
यो पोडक्यास्तलाई दुई तरिकाले हेर्दा ,यो विजय सरको जीवन्त+ काल्पनिक अनुभव हो जस्तो लाग्छ। यहाँ विजय सर कतिबेला दार्शनिक बन्नु भएको छ, कहीं शिष्य त कतै सारा भन्दा पनि सानो बच्चा हुनुभएको छ। यो नै उहाँको सुन्दर पक्ष हो। विजय सर जस्तो विद्वत व्यक्तित्वसँग यसरी नेक टू नेक talk गर्न आँट गर्नु सर dd को पनि यस्तै विदुषी बन्ने मार्ग हो। केही गहन शब्द र वाक्य नबुझे पनि जति बुझियो त्यति रमाइलो एबम् ज्ञानवर्धक लाग्यो यो पोडकास्ट।
Thank you so much to the entire team and especially to Vijaya sir and sara Didi 🙏🙏
स्वयं आफू मात्र राम्रो/असल/इमान्दार भएर आफू बसेको समाज खराब भयो भने त्यो खराबिको श्रेय आफुले पनि लिनुपर्ने हुन्छ,, यसर्थ सकिन्छ देश बदल्न कोशिस गरौं, सकिन्न भने पनि सामाज या गाउँ या एक जना मात्रलाइ भए पनि सकारात्मकता उन्मुख गराउन सके भोलिको समाज पक्का राम्रो भएर जानेछ,,समयक्रम सङ्गै बूढो हुँदै नाश/मृत्यु भइ जाने हाम्रो शरीरलाई मानव र प्रकृति हितमा खर्च गरि सुखानुभुती गर्दै अन्त्य गरौं,, यो सानो कुराकानी बाट पनि सकारात्मक सन्देश चाहिँ प्रवाह भएको महसुस गरें,, बाबा छोरी लाई धेरै धेरै धन्यवाद ।
छोरा छोरीहरुलाई पत्रकार बनाउनु पर्ने रहेछ ... नत्र यति कुरा सुनाउन थाल्यो भने "ह्याँ यो बा नि कति बोलिरा" भन्दै झर्केर जान्छन ... निकै सुन्दर, ज्ञानबर्दक जीवनका व्यवहारिक अनि दार्शनिक अनुभूतिहरु ...
वाह,👏🙏👌👍️हामी सबै, आफ्ना सन्तानहरूसँग यसरी नै भलाकुसारी गर्ने वातावरण बनाउन सिक्न जरूरी छ
"मान्छेको दुईवटा जीवन हुन्छ, दोस्रो जीवन तब सुरु हुन्छ जब उसले थाहा पाउछ ऊ संग एउटै मात्र जीवन छ" what a wonderful word ❤❤❤
खुशी पुस्तक पढेर कयौंपटक रोए कयौंपटक झस्किएर त्यस यता बिजय सर को हरेक भिडियो निक्कै ध्यान दिएर हेर्ने गर्छु । रक्सी को पोखरी बाट फुत्त निस्केर गुरु रिम्पोञ्छे को पाउँ सम्म पुग्न गरिएका कयौंपटक प्रयास । गुरु ले सोधेका एउटै प्रश्न ले जिन्दगी परिवर्तन गरेका क्षण । त्यस पछि का आध्यात्मिक यात्रा सबै सबैले हाम्रो जीवन सार्थक हुन्छ ।
बाबा छोरीको कती राम्रो वार्तालाप अनि सम्बन्ध । अझ अरु धेरै एपिसोड आयोस 🙏🙏❤️❤️
शारीरिक उमेर, मानसिक उमेर र आध्यात्मिक उमेर तीनवटा तहमा अब्बल भुमिका बहन गर्नुभएको अग्रज पत्रकार\लेखकलाई हार्दिक नमस्कार। म अब तँपाईको दुईटै किताब पढ्छु। खुशी र सम्बन्ध। मेहनतीनै प्रतिभावान्, हुन्छन्। सत्य यहि हो।
यी बा- छोरीले गरेको पोडकास्ट मलाई गजबको लाग्छ हौँ ❤ अझै हेर्न मन छ।
कस्तो मनछुने कुराकानी! घण्टौं बसेर जीवन का यस्तै अन्य आयामहरू/वास्तविकता बारे कुरा गर्न मन लाग्यो। कहिले त मिल्छ होला नी त्यो अवसर।🙏🙏❤️❤️
One of the best Podcasts ever watched. A discourse between a brilliant junior journalist and a senior philosophical journalist/author.
I love vijay sir.खुसी र सम्बन्धहरु कयौं पटक पढेको छु।
अहिले यस्ताे संवाद आवश्यक छ । समाज निकै भाडियाे हाम्रो यस्ता संवाद केही न केही सहयोग गर्छ। धन्यवाद ।
जिबनपयोगी दुबैजनामा साधुवाद🙏🙏🙏🇳🇵☸️🕉️।
Wa❤ दिल छुलिया ❤Love you vijaya sir , मनभरी को माया
कति मिठो संवाद र आत्मियता।
आहा हामिले त कति कुरा नबुझेको पो रहेछौं धेरै बुझ्न पो बाकी रहेछ❤🎉
Achievement ठूलो कुरा होइन र पुग्दैन पनि बाटो सहि हुनु पर्छ whiteout achievement मै खुसि मिल्छ ।।
चुपचाप सुनिरहे, कुनै बेला हल्का मुस्कुराए
जति बुझ्दै जान्छौ हामी त्यति नै भन्ने कुराहरू थोरै हुन्छन्.... Love you both...
जति सुने पनि सुनिरहु,हेरी रहुँ लाग्ने बा छोरीको भलाकुसारी ❤❤❤❤❤❤❤
Incredible podcast . Love to listen more ❤
Sunum sunum laagne podcast…..thank you so much to both ….eagerly waiting for another podcast❤
थ्याच्च बसेर झर्को नमानेरै हेरिरहे!
शब्द्👇️
"मेरो नजर मा झुटो विनम्रता चै अहंकार भन्दा खराब चिज हो"
राम्रो । अर्को भागमा छोरीको अनुभव बढी सुनौ त । बिजयको कुरा त सुनिरहेको हो त ।
Ba xorilai mero namaskar,, kati ramro kurakani , life yesare bitunupercha
नमस्कार यहाँहरुलाई
त्यो नाता, सहजता, बिश्वास, प्रेम, बिस्वस्नियता आदि को सङ्गालो साथै खुला मन, बिचार्ले पस्किनु भयो, धन्यवाद। अझै अगाउन सकेको छैन यस्कारण यो मिठो पल को निरन्तरताको अपेक्षा राख्दै यो तुच्छ मान्छे को न्यानो अभिबादन ❤
त्याहाँ सम्म पुग्न सामना गर्नु पर्यो त्याे भाग्ने लाई मात्र थाहा हुन्छ।❤❤🙏🙏👏👏👍👍
One of my best podcasts. Brilliant , inspiration 👌😊
Great!love you both enjoy taking conversations
Keep it up BUNU GOOD LUCK for everything I wish you all the best 🍀🤞🏿💕
Kati mitho kurakani baba xori ko ,ma sunxu herxu vijay sir ko program dishanirdesh🙏🙏🥰🥰
बा-छोरीको सालिन प्रस्तुति❤️❤️👍🇳🇵🙏🙏
Continue Vijay sir ❤very interesting ❤
Tashi Delek from Humla🙏🌾👉
Tashi Delek Ngwang !
बा छोरीको सम्बाद सुन्न लायक छ । पहिलो एपिसोड सुने पछि दोस्रो एपिसोड ब्यग्रताका साथ पर्खिएर सुने ।
प्रतीक्षा थियो ।❤
I was waiting for this episode. ❤❤
विजय दाई लें जाँड धेरै खाँदा को time मा छोरी भन्थिन् रे, मेरा यति राम्रा बा, कहिले काँही किन यस्ता हुन्छन् होला। झन्न् आज भोलि सधैं को लागि छोडी दिए।।।
Bijay sir ko sense of humor 🫡🫡
I fully enjoyed😂 this video's
I know human being run and control by mind, but don't know who control the mind" great sentence
Philosophy ले जिवनलाई कहिलेकाही जटील बनाउछ जस्तो लाग्छ्।
Respected sir
God bless you ,love you🙏
Your daughter has got lovely voice sir. Great interaction. How often interaction happened between father and daughter regarding before this, asking because doesn't normally happen in our society.
6:59 thachha basara ❤
We love Enlightened Bijay Baa 😅 ❤
kasto anandamaye podcast sunirahu jasto
Today is my dad's birthday. This is the first thing I see. I miss him.❤
Stay Blessed ! He blessings will be always be with you ❤
@DishanirdeshTV Thank you, Biay Dai. Hoping it's you. 😊
Very interesting interview.sadhubat Bijaya ji.
How sweet podcast
Either Sarah is faking it or she is different from her father!!!😊 i mean vijaya sir चञ्चले/छुकछुके अलिअलि talkative whereas छोरी एकदम calm/quiet अनि good listener. 😂 keep growing guys!!!
Sara ❤ insipiration for youth
Kati ramri xori Hun sir KO hironi vandai jhan ramri
Jivanupayogi 🙏🙏🙏
Great father ❤❤❤
प्रेरणा दायी❤
जय हो
Awesome ❤❤❤❤❤
खिया लागेको मान्छे 😂
Very impressive term😂
Love you bijay sir 🙏
🎉 great conversation
Dheraii ramro
ramro x barta lav ajai ramro banaunu paro
happy to hear u bijaya sir
Bijaya sir I'm the great fan of you tapai ko sahityaik patrakarita maila jahile pani aananada tulyauthyo awhile ko bhanda dherai ramro xa but tapai patrakarita Bata tadha bhaye pachi khallo mahasus hun lagyo
Billionaire Binod Chaudhay and Vijay Kumar are good friend. They have spent many more time together. But one time Chaudhay did not give Nrs 1 lakh rupee.
Fortunately Nir Shah gave him 1 lakh without speaking. ( Coped from Khusi novel )
So rich People, they don't help us.
dai aaja 2nd choti herdai superbe dai
great interview
Vijay sir what would you say that in young age, we should do a lot hard works for our career or we should enjoy a lot those beautiful moments? or need 50-50..?🤔
Great❤
@4:03 "Arrogancy बेबकुफी को परिणाम हो जुन मा पटक पटक गरि रहेको हुन्छु", so true, तपाइको अन्तर्वार्ता लिने शैली बाट प्रभावित भएर नै नेपाल मा ऋषि धमला जस्ता पत्रकार हरु छाय्प छाय्प्ति भएको जस्तो लाग्छ मलाई, Harsh but true, I remember when we were in 6-7 grade watching 8 baje in NTV, its just my honest opinion, no offence
Great conversation
Thank you..❤❤❤
साहाराले प्रश्न अल्लि खुलेर नसोधेको हो कि? बिजय सग धेरै कुरा छ्न्न अझै आउनु पर्ने आको छैन।
motivation🎉
म र मेरो मात्र धेरै आयो।
🙏🙏🙏🙏👍👍👍👏👏👏👏
आत्मप्रशंसा अली कम गर्दा कार्यक्रम झन राम्रो हुन्थ्यो कि
Yahi kura ly ta waha lai hawsala dinx
👍👏🇳🇵
❤❤❤🙏
Ask her about her learning’s of life and after her answer tell her how you did in that situation at that phase of your life and how would you have deal now with that experience.
And my question to you is
What is life to you now and what you felt back then? Has your heart change as with age. Example, do you still feel like 20-25 years young man with in?
Is young age a book (with questions of fill in the blanks) and you turn to a library, as you grow old do you fell like quiet libraries and ever felt useless when people are not around you to listen your experience or devalue you saying generations have changed or things get modernized. Are old people traditional or we young don’t know that is where we come from?
sabdah naii kati vari bijaya sir ko kti ta bujnu naii nasakiney vari vari motiv
Good words
👌👌
"Yo ma kun content ma bhani raka thiye? " funny... Thats me sometime
Sur na taal ko kura garna yoo patrukar bata siknu parchaa
I love you mr vijay
First view
Dad needs to launch daughter through podcast, nepotism needed even in journalism 😂
Among two who is hosting?🤔🥰
❤❤
very nice
is he talking about rajesh hamal 20:16
love you bijaya sir
"Mapai" alik dherai feel garchu. Kura ramro cha tara Vijay jee nai sansar ko center ma hununna ni. aafu bata niskera greater issue and ideas ko kura garnu paryo. Kind Regards
❤❤❤❤❤❤
❤❤❤❤🎉🎉