अन्तरजातीय विवाहको लागि प्रेणाका पत्रहरु प्रती सम्मान छ र सुमन सर लाई पनि । हजारौ जोडिहरुको मन मनको ढुकढुकी प्रस्तुत गर्नु भएकोमा धन्यवाद यहाहरु लाई । म पनि यसै सृङखलाको एक पात्र हु ।।
यस्तो ठुलो साहस को लागि यहाँ हरुलाइ सम्मान छ । निस्वार्थ , स्वच्छ, सफा, ज्ञानि,अरुको मन दुखाउन नचाहने हृदय ले नै यस्ता निर्णय हरु लिन गर्छन । यहाँ त समाज ले अरुलाइ कसरी नराम्रो मात्रै बनाउ भनेर खोजिनिती गर्छ । जस्ले जे सुकै भनेपनी मन सानो नहोस् कामना ।
There are many couple who have challenged this society and tied the knot . But struggle remains the same . Its an arduous task to bring in change in Nepalese mentality. Ms. Aarati Lamsal and Jiban Bhattarai have become role model to many of us. I salute both of them. God bless them.
if someone Nepali chhori/chhora marries foreigners particularly European or US citizen their family and relative accept proudly and whole heatedly but within the between Nepali inter caste marriage society rejects this is not their fault it is society fault. I hats off both of you for your courage and God bless you!
"तिम्रो छोरि को लागि त यो आगन खुला भयो तर धेरै को लागि बिरानो भयो"मन छोयो ,आरती तिम्रो बाबा ले समाज बाट भोगेको पीडा मैले देखेको छु सहेद समाज परिवर्तन होला
हजुरहरु दुबै जना को सोच सारै मन पर्यो र हजुर हरुको जीवन यात्रा सदैब सुखमय रहोस जीवन सर को भावुक पन ले सारै मन छोयो हजुर को मन मा सरै पीडा भयको महसुस भयो। तर जे कुरामा हजुर खुसी हुनुहुनछ तेसैले हजुर्को जीवन सुखमय बनाउने छ
Intercast ko kura xodim aak choti lie mero family le mero cheetri boyfriend xa vanda pani they are not talking with me.. aaile 2yrs vayesako.. ani mero parents are degree holder😥😥
आरती र जीवनलाई भन्न चाहान्छु- तपाँईहरूले समयलाई जित्नु भयो/ कुनै दिन यों संसारमा निश्चयनै जात भात निश्चयनै हुने छैन/ बिदेशी बुहारी वा ज्वाई , गाईको मासु पनि खाने, धेरै क़ुरा नमिल्ने चल्छ तर नेपाली चल्दैन! कला चल्छ गला चल्छ मान्छे अछूते किन? हिन्दू धर्ममा चलेको यों चलन ले धर्ममै बिचलन आईराको छ/
नेपालमा कामी केटाे र बाहुनी केटी बिच बिबाह गर्दा अन्तरजातीय बिबाह भनिन्छ भने नेपाली केटा केटी र बिदेशी केटा केटी बिच बिबाह लाई अन्तरजातीय भनिन्छ कि अन्तर्राष्ट्रिय ???? न जात मिल्छ न रंग मिल्छ न धर्म मिल्छ न संस्कामिल्छ तर बिदेशी स्विकार हुन्छ सबै कुरा मिल्ने तर अन्तरजातीय बिबाह अस्वीकार हुने कति घटिया साेच हाे नेपालीको थुक्न चाहन्छु यी घटिया हरुप्रति।
हामी र हाम्रो समाज यहि नै चुकिराछौ, सम्बोधनमै उच्च जाति, उपल्लो, तल्लो जाती, के के हो के के हामी सबै मानव जाती हो।नामले र कामले मात्रै सम्बोधन गरे हुँदैन ।
कोरोना ले घर बाहिर न जाउ भन्छ भुकम्प ले घर बाहिर जाऊ भन् छ ! सरकार को त के कुरा गर्ने खैई मै खाऊ मै लाऊ भन छ ! सबै जनता को बास अब टुडीखेल मा होला जस्तो छ ! कम्निस्ट कोरोना काल सबै कुरा को काल होला जस्तो छ !.....
aarati b.k bhanu na, kina lamsal lekheko ha? u afailae pani yesto garne? aarati b.k or pariyar jiu? ani po samaz sudrinchha. yo ta namrata shrestha ayera thulo kura gare jastai bho. thuolo bhasan dine and chak chikera video rakhne porn site ma?
Dalit lai kunai baba aama le afno chora chori didainan kina ki uuni haru lai lagxa ki afno chora chori ko dalit sanga bihe gardiye ...afu lai pani samaaj le dalit lai jatikai bhedvaav garne chan ...such an irony😅
समाज परिवर्तन का यी दुई पात्र बाट हम्रो समाज ले केही सिकनु कि। सलाम तपाईँहरूलाई। 🙏
अन्तरजातीय विवाहको लागि प्रेणाका पत्रहरु प्रती सम्मान छ र सुमन सर लाई पनि । हजारौ जोडिहरुको मन मनको ढुकढुकी प्रस्तुत गर्नु भएकोमा धन्यवाद यहाहरु लाई । म पनि यसै सृङखलाको एक पात्र हु ।।
यस्तो ठुलो साहस को लागि यहाँ हरुलाइ सम्मान छ । निस्वार्थ , स्वच्छ, सफा, ज्ञानि,अरुको मन दुखाउन नचाहने हृदय ले नै यस्ता निर्णय हरु लिन गर्छन । यहाँ त समाज ले अरुलाइ कसरी नराम्रो मात्रै बनाउ भनेर खोजिनिती गर्छ । जस्ले जे सुकै भनेपनी मन सानो नहोस् कामना ।
You guys are Awesome 👏sathi Jivan and aarati g .you people have started to changed the society god bless you
उदाहरणिय प्रेरणादायि जीवन ज्युनेहरुलाइ सलाम ।
There are many couple who have challenged this society and tied the knot . But struggle remains the same . Its an arduous task to bring in change in Nepalese mentality. Ms. Aarati Lamsal and Jiban Bhattarai have become role model to many of us. I salute both of them. God bless them.
if someone Nepali chhori/chhora marries foreigners particularly European or US citizen their family and relative accept proudly and whole heatedly but within the between Nepali inter caste marriage society rejects this is not their fault it is society fault. I hats off both of you for your courage and God bless you!
thank u suman ji , ramro program garnu vo
"तिम्रो छोरि को लागि त यो आगन खुला भयो तर धेरै को लागि बिरानो भयो"मन छोयो ,आरती तिम्रो बाबा ले समाज बाट भोगेको पीडा मैले देखेको छु सहेद समाज परिवर्तन होला
यो पाखे समाज कहीले होला सही हूने
Yo 🐕 Society le Kahile MANCHE KO Jaat HUDAINA bhanne Kura Accept Garchha? Tara One Day Yo 🐕 PRATHA Nasta Hunchha..
खै यो समाज कहिले परिबर्तन हुन्छ
उधरणीय दुबै प्रेम जोडी र सुमन सरलाई नमन 💐🙏🏼
सुमनजि यो हाम्रो सस्कार होईन कुसंस्कार हो।
सम्मान छ तपाईहरु दुई जना लाई मन परेको मन मिलेको जीवन साथि पाउँदा खुशि जीवन जिउनु पाउनु मानव जीवन को अधिकार हो
Thank you so much Suman Sir
And Jiban Sir Aarati sis very nice think bless you
Thank you for both for being a role model in this society 🙏🙏
huge respect to your gutssss👏👏👏
Suman sir aba next time chai Anil pariyar ji ra Sarmila bardewa ji lai lyaaunus if possible..huge salute them Jiban ji and Aarati ji lai...
Thank You soo much Aarati ji and Jivan ji for being such an influential part of the change of the society.
Aarati madam ko baba mummy ko interview herna man lagyo. It is really necessary to listen them by our society.
अषाधै मन दूखेर आउछ येस्ता येस्ता कूरा मा यो समाज अल्झे को देख्दा
Hats off 👏to both of you 👏🙏❣
Educational level with sense of humanity with the economically strong .
Great 👍. Salute for you both.
amazing people
Good job sir best of luck.
arati lamsal great person with great smile🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Nice interview.
हजुरहरु दुबै जना को सोच सारै मन पर्यो र हजुर हरुको जीवन यात्रा सदैब सुखमय रहोस जीवन सर को भावुक पन ले सारै मन छोयो हजुर को मन मा सरै पीडा भयको महसुस भयो। तर जे कुरामा हजुर खुसी हुनुहुनछ तेसैले हजुर्को जीवन सुखमय बनाउने छ
Intercast ko kura xodim aak choti lie mero family le mero cheetri boyfriend xa vanda pani they are not talking with me.. aaile 2yrs vayesako.. ani mero parents are degree holder😥😥
उहाँ हरु बाट सिक्नुस न बुझेका हरु ले समाज लाई परिबर्तन गर्ने आरती म्याम अनि जीवन सर लाई धेरै सफल्ता को कामाना
Dislike garne kusanskar nai ho
यो कुसंस्कार दक्षिण एसियाको हिन्दू बाहुल्य देशमा जातीय विभेद अन्त्य हुन अझै समय लाग्छ।
Bhahun bad le gardha dukha payeko bhahun parta,. Dukha ta malai pani lagyo.
आरती र जीवनलाई भन्न चाहान्छु- तपाँईहरूले समयलाई जित्नु भयो/ कुनै दिन यों संसारमा निश्चयनै जात भात निश्चयनै हुने छैन/ बिदेशी बुहारी वा ज्वाई , गाईको मासु पनि खाने, धेरै क़ुरा नमिल्ने चल्छ तर नेपाली चल्दैन! कला चल्छ गला चल्छ मान्छे अछूते किन? हिन्दू धर्ममा चलेको यों चलन ले धर्ममै बिचलन आईराको छ/
Aawaj sarai sano vayo
हाम्रो समाज भन्दा नि हिन्दु समाज भन्दा राम्रो होला पत्रकार जि तेसैले यो समाज मा हामी पनि छौ जस्माहामी हिन्दु मा प्रदैन र हामी मा भेदभाव हुदैन
🤗🤗🤗
सुमन जी
अन्तरजातीय बिबहाको बारे जान्न
गल्बन्दी च्याटियो गीतका
गायक
प्रकाश सपुतको अन्तरबार्ता लिनुहोस
दुबै परिवार को स्विकार कसरी हुन्छ जान्नको लागि
जब सम्म नेपालमा शिक्षा र आर्थिक समान हुदैन तब सम्म यस्तै हो
नेपालमा कामी केटाे र बाहुनी केटी बिच बिबाह गर्दा अन्तरजातीय बिबाह भनिन्छ भने नेपाली केटा केटी र बिदेशी केटा केटी बिच बिबाह लाई अन्तरजातीय भनिन्छ कि अन्तर्राष्ट्रिय ???? न जात मिल्छ न रंग मिल्छ न धर्म मिल्छ न संस्कामिल्छ तर बिदेशी स्विकार हुन्छ सबै कुरा मिल्ने तर अन्तरजातीय बिबाह अस्वीकार हुने कति घटिया साेच हाे नेपालीको थुक्न चाहन्छु यी घटिया हरुप्रति।
Sai kura ho
कुनै आपती छैना एक्दिन अबैसे सुइकार गर्नु हुन्छ
हामी र हाम्रो समाज यहि नै चुकिराछौ, सम्बोधनमै उच्च जाति, उपल्लो, तल्लो जाती, के के हो के के हामी सबै मानव जाती हो।नामले र कामले मात्रै सम्बोधन गरे हुँदैन ।
Me too interracial married
sabai janale aba jatiye kura hataunu nai parxa
Ek Jana dhital baunele Goda duyer kami paudellai xori diyeko xan but uni bahir afno juwai kami ho vnna tayar xainan.dar le grda ta hola ni
कोरोना ले घर बाहिर न जाउ भन्छ भुकम्प ले घर बाहिर जाऊ भन् छ !
सरकार को त के कुरा गर्ने खैई मै खाऊ मै लाऊ भन छ !
सबै जनता को बास अब टुडीखेल मा होला जस्तो छ !
कम्निस्ट कोरोना काल सबै कुरा को काल होला जस्तो छ !.....
aarati b.k bhanu na, kina lamsal lekheko ha? u afailae pani yesto garne? aarati b.k or pariyar jiu? ani po samaz sudrinchha. yo ta namrata shrestha ayera thulo kura gare jastai bho. thuolo bhasan dine and chak chikera video rakhne porn site ma?
संस्कार विरुद्ध धावा बोल्नीहरुलाइ सुख हुनि कुरै भएन।चलिआएको परम्परा भत्काउन खोज्निहरु
कस्तो सामान्ती कारी सोच भएको होला।
डरायर बोल्ने सरकार को कानुन बिपरित जाने हरु यसरी पहिचाहान लुकायर बोल्छन
देस को कानुन बिरोधी हरु यसरी बोल्छन पहिचाहान लुकायर माधब काफ्ले जस्तै यस्ता लाई किना सर्कार ले कार्भाइ गर्दै ना खोजी खोजि
पहिचान लुकायर किना बोले को सक्छस भने पहिचान देखायर बोल खाते
Yes you are right sir if they have a right to leave then why they force others to change
यो बाहुन हरुले , भ्रस्टाचार गरेर देश नै सके , छुवाछूत बाट मानबिय समाज डुबाए , डुबाउन के चाहिँ छ र अब???
Dalit lai kunai baba aama le afno chora chori didainan kina ki uuni haru lai lagxa ki afno chora chori ko dalit sanga bihe gardiye ...afu lai pani samaaj le dalit lai jatikai bhedvaav garne chan ...such an irony😅
Sano jat ra thulo jat ko kura haina je jasto vaye ni afno jat chai hunu parxa hai afai bata hataunu parxa dalit jat vanera
Aaratily jasto jiban sir bujnu vako xaina kay aaratiko jasto soch thula bada vanni maninyly bujy kasto huthyo
kunai aanusaran garna layak xaina
Yo thulo ra sano vanne jat kasle banako hola k