कृषि प्रधान भनिने हाम्रो देशमा नेपालटुडे मिडियाले गरेको यो काम प्रति धेरै नै आभारि छु! आउदादिनमा यो मिडियाले कृषिमा ईच्छुकहरु लाई उचित शुल्क लिएर राम्रो तालिम र शिक्षणको लागि पनि पहल गरेको हेर्न पाए अझ आभारि हुने थिए|||❤️
अरुले गरेको देखदा गरम गरम लाग्छ खेती गर्ना लाग्यो हुदैन अनि के खेती गर्ने भन्ने सोच आउँछ हजुर लाईत यति सहयोग गरेको रहिछ सरकारले फेरि जमिन पनि मिलेको पहाड मा त गाह्रो छ
मलाई पनी कृषि मॉ एकदम लगाव छ। कृषि मा क़ेहि गर्न एकदम इच्क्षुक़ छः।तर कसरी गरने कहाँ सम्पर्क गरने भन्ने अन्यौल मा छू म।सुनेको छू मैले धेरै पटक सरकारी अनुदानको नाम मा उलटै सस्ति मात्रै पाइंछ।अनि म थकिट को महसूस हूँछ फ़ेरी।
@@nepalsir241 मलाई सम्पर्क गर्न 9845298017 नेपाल को नम्बर मा सम्पर्क गर्न सकिन्छ हाल म बाहिर भएको हुदा मलाई facebook मा kabiraj pudasaini ईंग्लिश मा सम्पर्क गर्न सक्नु हुने छ
म हाल बैदेसिक रोजगार को क्रममा छु । म नेपाल फर्केर केही प्रोजेक्ट गर्ने प्लान मा छु । म सङ्ग 5 बर्से आफनै प्लान छ 1) 50000 कुखुरा पालन 2)2000 बङ्गुर पालन 3)100000 माछा पालन 4)10000हास पालन 5)organic टनेल तरकारी खेती । यी कुराम नेपाल सरकार ले कसरी सहयोग गर्न सक्छ रे के के कुराको सहुलियत छ । बताई दिनु भए आभारी हुने थिए !
कविजी तपाइँको कुरा राम्रो छ तर हाँस र कुखुरामधये एउटा रोज्नु राम्रो दुवै पन्छी एकै ठाउँमा पाल्दा रोग सर्ने संभावना रहन्छ । माछा र बंगुर ठिक छ । यिनीहरुको मलबाट अर्गानिक तरकारी राम्रो हुन्छ । आउनुहोस् । तपाइँको घर कता पर्छ । अहिले सरकारले धेरे सहयोग गर्छ ।
नेपाल टुडेको खाजेको हो भने कार्यक्रमको अन्त्यमा आउँछ, हेर्नुहोला । यदि सोमबहादुरजीको भए उहाँको फेसबुक लिंकमा सम्पर्क गर्नुहोला । facebook.com/sombahadur.tamang.948
नेपाल टुडे हेर्न लायदेखी मलाई पनि उतसुक्ता जागेको छ हाल मलेसियाबाट हेर्दै छु, धन्यवाद नेपाल टुडेलाई यस्तै भिडियो राख्दै जानू हाेला,
यहाँको सूझावका लागि धन्यवाद । सेयर गरेर सहयोग गरिदिनुहोला । १० वर्षदेखि हामी निरंतर तपाईहरूको कथा भनिरहेका छौ ।
कृषि प्रधान भनिने हाम्रो देशमा नेपालटुडे मिडियाले गरेको यो काम प्रति धेरै नै आभारि छु! आउदादिनमा यो मिडियाले कृषिमा ईच्छुकहरु लाई उचित शुल्क लिएर राम्रो तालिम र शिक्षणको लागि पनि पहल गरेको हेर्न पाए अझ आभारि हुने थिए|||❤️
कृषि काम कसकसलाई मन पर्छ
म अनी हजुर हरु पनि हुनुहन्छ
हिमालजी कृषि नरहे हामी कहाँ रहौला र ?
Himal mayalu, malai pani man parxa tara mihinet garna saknu parxa,
मलाई पनि कृषिमा लाग्न मन छ।
Ramro chha
मलाइ पनि मन पर द्द किरषि खेति यसकाे बारेमा जान कारि पाम म हिमालचल परदेस बात हाे
अत्यधिक मन पर्छ यो काम गर्न तर कहाँ कसरी गर्ने भन्ने बिलकुलै ज्ञान छैन कृषि सम्बन्धी सम्पूर्ण कार्य गर्दा अति आनन्द आउँछ जिवनमा।
हो दि मलाइ पनि कृषि मा लाग्ने धेरै इच्छा छ
आउनुहोस् कृषिमा तपाइँलाई स्वागत छ
nice video ..motivational tomato farming ..
धेरै राम्रो काम
Namaste.
Badhaai xa sir
Waw dami soch bichar badhai xa tapailai
नेपाल मा बजार ब्याबस्था अभाव छ बजार ब्याबस्था भये राम्रो हुने थियो
Tapaiko choraly pani yai pesa angalnu vako raicha malai tesma ekdam khusi lagyo..
धन्यवाद
Jaya krishi
अरुले गरेको देखदा गरम गरम लाग्छ खेती गर्ना लाग्यो हुदैन अनि के खेती गर्ने भन्ने सोच आउँछ हजुर लाईत यति सहयोग गरेको रहिछ सरकारले फेरि जमिन पनि मिलेको पहाड मा त गाह्रो छ
Dang jillaa vitra 4/5 bigaha jaggaa kaha painx sichai bato bijuli sabai ko subidha vayako thauko khojima xu 3 bigahama vaiksiko lagi ghas lagaune ra 2 bigaha ma tarakari kheti garne sochamaa koi sanga 4/5 jagga x vane plz sampark garnu
Lankke pindalu ko bare jankari chhitodinuhola
सर यो कुन कुन बेलामा लगाउदा हुन्छ होला तराइ तिर सर केही जनाकारी पाए हुन्थियो सर
wow man...made my life..
Nice one Subscribed...Keep'em comin....
सर कुषि तालिम काे बारेमा र कुन ठाउँमा तालिम केन्द्र काहा छन नेपाल मा तेसकाे
भिडियो बनाउन ु
मलाई पनी कृषि मॉ एकदम लगाव छ। कृषि मा क़ेहि गर्न एकदम इच्क्षुक़ छः।तर कसरी गरने कहाँ सम्पर्क गरने भन्ने अन्यौल मा छू म।सुनेको छू मैले धेरै पटक सरकारी अनुदानको नाम मा उलटै सस्ति मात्रै पाइंछ।अनि म थकिट को महसूस हूँछ फ़ेरी।
आउनुस हातेमालो गरौ म नि सो काम गर्न केही समय मै सुरुवात गर्ने प्लान गरेको छु
Kabiraj Pudasaini जी हजुर कहाँ र कसरी सम्पर्क गरन सकिंछ होला?
@@nepalsir241 मलाई सम्पर्क गर्न 9845298017 नेपाल को नम्बर मा सम्पर्क गर्न सकिन्छ हाल म बाहिर भएको हुदा मलाई facebook मा kabiraj pudasaini ईंग्लिश मा सम्पर्क गर्न सक्नु हुने छ
Kabiraj Pudasaini ji has dherai dherai dhannebad hajur lai| Aile ma pani bahira nai chhu
ल म पनि अाउन्छु जानकारि लिन
good job
Good luck
Kheti garum hawa huri le tunel nae udae dinxa kahile vau nae paudaena
Kun thau ho dang
Tapaiko bolne sailee bahut ramro x news pani tara prasna garda sailee alak huda ramro hunx ki
प्रतिक्रियाका लागि धन्यवाद
म हाल बैदेसिक रोजगार को क्रममा छु । म नेपाल फर्केर केही प्रोजेक्ट गर्ने प्लान मा छु ।
म सङ्ग 5 बर्से आफनै प्लान छ
1) 50000 कुखुरा पालन
2)2000 बङ्गुर पालन
3)100000 माछा पालन
4)10000हास पालन
5)organic टनेल तरकारी खेती ।
यी कुराम नेपाल सरकार ले कसरी सहयोग गर्न सक्छ रे के के कुराको सहुलियत छ । बताई दिनु भए आभारी हुने थिए !
राम्रो प्लान Bro
कविजी तपाइँको कुरा राम्रो छ तर हाँस र कुखुरामधये एउटा रोज्नु राम्रो दुवै पन्छी एकै ठाउँमा पाल्दा रोग सर्ने संभावना रहन्छ । माछा र बंगुर ठिक छ । यिनीहरुको मलबाट अर्गानिक तरकारी राम्रो हुन्छ । आउनुहोस् । तपाइँको घर कता पर्छ । अहिले सरकारले धेरे सहयोग गर्छ ।
तेसोभये तपाईं सङ्ग करदौ पैसा छभन्ने बुझ्झियो
Akdam ramro sir sabai tarkari garerani pugdaina sir khanako lagi gau makai dhan pani chahinxa
Nepal lai Maya garne des bhakta ini jasta 50 % janta bhay des Sir ucha hunx
तपाइँको कुरा सही हो
yo tomato ma late blight ko samasya dekhehai .......Dithane M 45 or crinoxyl gold bisadhi xarnu hola hai
Golbheda ko variety ko naam k paryo?
लौ है कृषि उद्यमी मित्र यो प्रश्नको जवाफ दिनुहोला
👍👍👍👍👍👍
vumika dherai vayo,sidhai content ma janu paryo
Sir molaii pani krisic garnu mo xa tarr kasri garne t
शन्देशजी तपाइँलाई केसम्बन्धी काम गर्न मन छ, पहिले त्यो फिक्स गर्नुहोस् अनि हामीले सक्ने सहयोग गरौंला । कृषिमा धेरै काम छन् ।
मलाइ मन पर्छ कसरी गरनि no आइडिया
गर्दै गएपछि काम सिकन्छि नि
Hello
दाई सँग सम्पर्क गर्न सक्ने उहाँ को नम्बर र उहाँ बस्ने address पाउँ न हजुर
Dai yo kaha parxa ani hajur ko mob number pains sakxu hola
Change the music.
सूजाबसहित लेखनूहोस किन music change गर्ने ?
Dikka lagdo cha music
Kina usa ra indina army hunu pora mora desha ma xa paisa
Yo form dang ko kun thauma ho sir
Nabaraj jiko samparka number pauna hjr
Sir ko contract number dinu na plz
Sir hajurko phone namber milxa hola plz
नेपाल टुडेको खाजेको हो भने कार्यक्रमको अन्त्यमा आउँछ, हेर्नुहोला । यदि सोमबहादुरजीको भए उहाँको फेसबुक लिंकमा सम्पर्क गर्नुहोला । facebook.com/sombahadur.tamang.948
Good job