‘अमेरिका बस्न मलाई ठुलो कुरो होईन’ जिवन भन्छन्, ‘मलाई त जंगलको पाखो मन पर्न थालेछ’ │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 14 июл 2022
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: ruclips.net/channel/UCW-l...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #Gorkha

Комментарии • 470

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 года назад +38

    सबैकुरा मन्पर्याे, शुभकामना जीवन शर लाई। हामीसंगता पुँजीनै छैन।

  • @shyammishra9304
    @shyammishra9304 2 года назад +31

    पैसा हुने मान्छेले यस्तै काम गरे नेपाल चाँडै उँभो लाग्नेछ।

  • @krishnanepal3005
    @krishnanepal3005 2 года назад +22

    सम्मान छ हजुर, यो कर्म प्रशंसनीय छ। राष्ट्रको सम्बृद्धि यथार्थ मा कृषि मै निर्भर छ

  • @bakhatbhandari6327
    @bakhatbhandari6327 Год назад +1

    सबै कुरा राम्रो लाग्यो । प्रस्तोता लाई पनीधन्यवाद छ ।

  • @rajuniraula7789
    @rajuniraula7789 Год назад +8

    अत्यन्तै राम्रो ! अमेरिका जाने भनेको डुल्न जाने हो काम नेपालमै गर्ने हो ! मलाइ सारै मन पर्‍यो !

  • @bbs1127
    @bbs1127 2 года назад +11

    जीवन ढकाल जि ले जेगर्दै हुनूहुन्छ धेरै सरानिय
    कामगर्नु भएको बधाई र सलाम छ।

  • @bishaltamang9296
    @bishaltamang9296 Год назад +1

    धेरै राम्रो सोच हो तपाईको आफ्नै माटो आफ्नै देशमा गर्नु पर्छ भन्ने एउटा शिक्षा यो तपाईको काम बाट हरेक देश तथा बिदेशमा रहनु हुने सम्पूण व्यक्तिहरुलाई दिन खोजिएको छ धन्यवाद छ तपाई लाई म हल जापान देखि हेर्दै हो॥

  • @narayanacharya4814
    @narayanacharya4814 Год назад +2

    सराहनिय काम आफ्नै देशमा केहि गरौं भन्नेलाइ देश भक्ति भनिन्छ🙏🙏😍👏👏
    जयहोस

  • @susilasedhai6307
    @susilasedhai6307 Месяц назад

    कस्तो राम्रो फार्म रेछ म पनि यस्तो कर्ममा इन्ट्रेस्ट राख्छु।

  • @himalayaglory
    @himalayaglory 2 года назад +4

    उत्साहित र उत्प्रेरित सबै नेपालीमा यो सोच्न बाध्य बनाओस। जस्ले नेपाल समृद्धि तिर उन्मुख हुन्छ।

  • @sumanrai6140
    @sumanrai6140 2 года назад +42

    म नि भविष्य मा यस्तै गर्ने हो। शान्त जीवन बिताउने हो❤️❤️ दाईको काम बाट प्रेरणा उस्सा अजै मिलो

    • @roshankarki1359
      @roshankarki1359 2 года назад +4

      Sada jivan ucha bicar

    • @LoksewaExamsTayari
      @LoksewaExamsTayari 2 года назад +2

      म सग 25 राेपनी जग्गा छ कृषि फार्म का लागि उपयुक्त छ । किन्नका लागि सम्पर्क गर्नुस।

    • @robot9071
      @robot9071 Год назад +1

      @@LoksewaExamsTayari Kun thau hola hajur

    • @LoksewaExamsTayari
      @LoksewaExamsTayari Год назад

      @@robot9071 sindhuli khurkot najik

    • @jagatsharma9563
      @jagatsharma9563 Год назад

      सेम सोचाइ मैले पनी यही सोचाइ राखेर बसेको छू यो बिरानो प्रदेश मा

  • @Namita633
    @Namita633 Год назад +4

    जीवन दाजुको बिचार सँगै चाल्नुभएको यो कदम अति सर्हानीय छ दाजु , हार्दिक बधाई तथा शुभकामना हजुरहरुलाई 🙏❤️ सन्दर्भ कृषि क्रान्ति , प्रकृति मोह र योग जीवनको 🙏❤️❤️

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 года назад +4

    दाजुको बुद्धि र कार्य प्रती शुभकामना किन कि मलाई नि काम प्रती अदभूत खुसी लागेउ!kwt

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 Год назад +1

    धेरै धेरै शुभकामना भिनाजु ।🙏

  • @user-eb6bf6ww3i
    @user-eb6bf6ww3i 2 года назад +2

    दाज्यू को यो काम अतिनै मलाई मन परने पो रहेछ।हुन त मो चै बसने ठाऊ नेपाल को छेऊमा भारत को सिलगढी मा हो।र यो किसीम कै सबै खालको पालने रोपने क्रीशी उत्पादान गरन अतीनै मन पर्छ। र यो तपाई को काम राम्रो सङ्ग धेरै अघी बडदै जाओस।अनी यो भिडिओ देखाई दिनु भयेको मा धेरै धेरै धन्यबाद छ।

  • @asahangwnem1464
    @asahangwnem1464 Год назад +1

    सबसे पहिला म जीवन सर र मेडम लाई म बुद्धि जिबी बिद्वान मा एक नम्बर मा डाइमण्ड मकुट को स्तर मा गनानामा राख्द छु। जीवन भनेको एस्तो simple living hi thinking, हुनु पर्छ । हजुर ले एसरी हाम्रा नेपाली दाजुभाई तथा दिदी बहिनी दुखी पिडित सरकार ले कानुन ले ठगिएका हरू लाई एउटा राम्रो उदाहरण दिनुभो । किनकि बर्तमान जन्ता हरू अहिले धेरै अलसि पनि भ एका छन। किनकि 77 रै जिल्ला मा जग्गा जमिन बाझो' छन, प्राई जसो घरै पिछे नेपाली दाजुभाई हरु बिदेश् छन। नानीहरू बोडीङ स्कुल सदर मुकाम मा आमा हरू जति बसी बसी अलसि पन छन, र खेती कमाई गर्न पनि आमा हरू ले बिर्से तर सबै आमा हरू लाई त नभनौ । किनकि बारी खेती डाँडा पाखा जंगल र ऐसेलु काँडा ले ढाके । पाहाड बसि बनमा खेली हुरकेकि अकेली । तर? ती हरू पुराना भ ए भनौ या समय को देन, या बिर्से। तर जीवन सरको उदाहरणिय परतयकछय ले हाम्रा नेपाली दुखि सरकार नेताहरू बाट ठगिएका हामी जन्ता हरू ले जीवन सर र मेडम सङ्ग पाठ सिकौ। thank you media jyu, जीवन सर लाई म हिर्दय देखि मन पराउँछु साथै माहान मेडम ज्यु समेत लाई। हजकलाई नमरे बाँचे, दैबले साँचे आवश्य म भेट्न आउनेछु। thank you media jyu, God bless you, परमेश्वर ले तपाईँ लाई परिवार समेत मा लामो आयु दिउन साथै ठुलो आशिष दिउन आमेन ।

  • @bishnudhungana8837
    @bishnudhungana8837 2 года назад +4

    अबस्यआउला जीवन जी
    सार्है राम्राे गर्नु भा रै छ

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +1

    महत्वपूर्ण यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।

  • @maitagurung935
    @maitagurung935 Год назад +1

    सेलूट छ हजुरलाई । तपाईं जस्तो सबै नेपालीको बिचार र मन भए हाम्रो देश नेपाल स्वीजरल्यान्ड बन्थ्यो होला ।

  • @upindrarajpanta3446
    @upindrarajpanta3446 Год назад +1

    प्रशंसा गर्न लायक कामको थालनी गर्नु भएको छ । सफलताको शुभकामना जीवन सर ।

  • @Prasadtmg
    @Prasadtmg 2 года назад +4

    लौ बधाई छ अङकल बा बुढाले जिवनले त उल्का ग-याछन नी भान्नु भाथ्यो हेर्न पाईयो एकदमै खुशी लाग्यो।

  • @bhikalabk1303
    @bhikalabk1303 2 года назад +4

    माने ढकाल सर नेपाल का मान्छे यस्ता पनि रहेछन भन्ने हार्दिक बधाई तथा शुभकामना

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 Год назад +1

    जिन्दगिको असली मज्जाहा भनेकै एहि हो र हुनु पर्छ पनि र प्रकृति सङ्ग मिल्दो जिउने तरिकानै मानिसको जिन्दगी हो

  • @user-cw1hh8tt7e
    @user-cw1hh8tt7e 2 месяца назад

    सलाम हजुर

  • @Nsp933
    @Nsp933 Год назад +1

    क्या खुसि लाग्याे दाजुकाे काम प्रति सलुट सम्मान छ।🙏🙏

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 года назад +5

    अाफ्नै देशमा केही गर्ने उद्धेश्य र अाँट राखेर अघि बढ्नु धेरै असल सोंच मान्नु पर्छ। युरोप, वा बिदेश छिरेपछि, धन कमाएपछि देश बिर्सन्छन्।कमाएको धन अाफ्नै देशमा लगानी गर्दा रोजगार पाउछन् थोरैले भएपनि।धन हुने सबैको मन र सोंच यस्तो भए देश अघि बढने थियो। थोपा, थोपा पानीले समुन्द्र बन्न सक्छ।

  • @nareshniraula2029
    @nareshniraula2029 Год назад +5

    सायद लागानी गर्ने पैसा भए यस्ता अनगिन्ती योजना हरु बोकेर हिनेका कयौं नेपाली छ्न। तपाईंलाई धेरै धेरै शुभकामना देश यसरीनै हो आत्मा निर्भर बन्ने बिस्तारै साग सब्जी र गडेउला को मल उत्पादनमा पनि ध्यान दिनु होला। पुरै आर्गानिक होस हजुरको फ्राम।

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад +8

    अति सुन्दर कार्य सबै सहर छोडेर गाउँ पस्नु पर्छ तब मात्र मुलुक सफल हुन्छ।मित्र भिडियो मा highlite चै न राख्दा राम्रो हुन्छ।

  • @pknphg8444
    @pknphg8444 Год назад +1

    एक सच्चा नेपाली नागरिक सम्मान छ

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Год назад +1

    मलाई पनि यस्तै ठाउँ मन पर्छ मेरो यहि बिचार छ खाडीमा बस्दा बस्दा वाक्कँ दिक्क भै सके जीवन सर ले सहि बुद्धि पुराउनु भयो अर्गानिक खाना खाएर 8/10 साल बढी बाच्नु हुन्छ good job 🙏

  • @bmaharjan2829
    @bmaharjan2829 Год назад +4

    My deepest respect to you mr Dhakal. I am also coming back from USA soon to do some agriculture. If most Nepalese to come back from foreign countries and do hard working; our great nation NEPAL will be very developed country. I have been in USA for 25 years. One thing I am happy is that I have invested all my money in Nepal. Tapai ko kam lay nepal bikash pakkai huncha. Namaste and JAYE NEPAL 🇳🇵

  • @tankabilasghimire8097
    @tankabilasghimire8097 Год назад

    राम्रो लाग्यो बधाई छ

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 года назад +6

    पैसा हुनेहरुले यसरी कृषिमा लगनि गर्यो भने सबैले रोजगर पाउने देशको अर्थिक स्थिति बलियो बन्ने , अर्गेनिक खाना खाए पछि रोग ब्यदी नलग्ने तेसैले बिदेशमा जाति छ नेपालमा अएर लगानि गर्नु पर्छ ॥ नेपाल स्वर्गा नै छ

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 2 года назад +2

      PAESO..HUNI..LI..THAUU..THAUU..GAHA..VAYPANI..YASTAE..GARUM..TO..VANCHUU .MA

  • @pradipchhetri7210
    @pradipchhetri7210 Год назад +1

    हजुरकाे विचार अत्यन्त युनिक छ दाजु कृषि कर्ममा सदैब सफल हुनुहाेला मेराे शुभकामना छ म पनि केही समय श्रम गरेर केही पुँजी जम्मा गरेर कृषि कर्ममा लाग्ने साेच छ । हजुरलाई धेरै धेरै बधाई छ ।

  • @sovitthapa1193
    @sovitthapa1193 2 года назад +1

    जिबन सर धेरै बिलासि जिबन त्यागेर आफ्नै कर्मठ ति हातले आफ्नै देस मा केहि गरेर देखाउछु भन्ने आट अठोट गर्नु भएको छ तपाईं यो कार्य ले सफलता पाओस र सबै उद्धमि जनता ले तपाइ बाट केहि कुरा सिकुन भन्ने आसा गर्दै पुर्ण सफलता को सुभ कामना !

  • @ratnakuwar6468
    @ratnakuwar6468 2 года назад +4

    आहा कति रमाईलो फ्राम अझै प्रगतिको शुभकामना !!! मेरो घर नि पा न पा 5 हो, हाल म साउदी बाट।

  • @gobindashahi
    @gobindashahi 2 года назад +1

    सहि गर्नु भयो हजुर जस्तो हामी सबै नेपाली सोचिउ भने सबै देश यहि छ र सरले सचा नेपाली पन दिनु भो सर हजुर लाई सबै ले सात दिउन

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 6 месяцев назад

    बाठो मान्छे रैछन् । नेपाल मै अर्गानिक वस्तु कोउत्पादन ,प्रयोग र यसबाट प्रसस्त आमामदानि गर्ने र नेपालमै अवसर पनि छ भन्ने उदाहरणिय ब्यक्तित्व ।

  • @amarshrestha7598
    @amarshrestha7598 Год назад

    Ekdam ramro jub jeevan ser congratulations

  • @saritagiri3630
    @saritagiri3630 Год назад

    यति सरल असल बोली बचन व्यक्तित्व को आकर्षक मोहित ढंग भयको...👍👏

  • @sunilghale95
    @sunilghale95 Год назад +1

    I love the person. Who did good job for him & country. Great person salut guru.

  • @thirbahadurtamang4283
    @thirbahadurtamang4283 Год назад

    बौद्धिक महान ब्यक्तिको बिचार नै फरक हुन्छ

  • @khemrajrai7012
    @khemrajrai7012 Год назад +5

    यही हो देस प्रेम… मुख ले मात्र होईंन हात ले गर्नु भो…हार्दिक नमन दाजू लाई 🙏🙏🙏

  • @prakashbhandari6777
    @prakashbhandari6777 Год назад

    म बहराइन देखि हेर्दै छु

  • @tikarammulicha6976
    @tikarammulicha6976 2 года назад +1

    यो देशभक्त उद्यमी नेपाली नागरिकको अति उदाहरणीय कदम हो ।सब आर्थिक सबल नेपालीलाइ नमुना हो ।

  • @ganeshthapa8519
    @ganeshthapa8519 2 года назад +1

    नमस्कार जीवन सर तपाईंको सोचबिचार मलाई मन पर्ये बधाई छ हजुर लाई र तपाईंको परिबार सबै लाई धेरै धेरै शुभकामना छ म बहराइन बाट हो

  • @binodlamichhane6902
    @binodlamichhane6902 Год назад +1

    कति राम्रो बिचार कति राम्रो काम एकचोटि भ्रमण गर्न मन छ हजुरको फार्ममा।

  • @sangitadhakal8757
    @sangitadhakal8757 Год назад

    प्रगती र उन्नतीको लागी धेरै धेरै शुभकामना भतिजl

  • @user-pz6mx7er5c
    @user-pz6mx7er5c 4 месяца назад

    राम्रो सोच र सोच अनुसार मिलेको परीवार , सलाम छ । म बर्दियावाट एम बि . बस्नेत ।

  • @lakkilepchavlogs
    @lakkilepchavlogs Год назад +1

    जहाँ इच्छा, त्यहाँ उपाय। धन्यबाद यस्तो राम्रो content shared garrnoo vhaa ko maa. Jiwan Dhakal Sir laai Subhakaamnaa

  • @daisyrai476
    @daisyrai476 Год назад

    Ramailo tham.pani.raixa Nepali pan vayeko dailai salut

  • @rameshgurung719
    @rameshgurung719 Год назад

    हजुरको भिडियो पूरा हेरे अति राम्रो लाग्यो ।धन्यवाद हजुरलाई सकारात्मक साेच।र मिडिया सरलाई पनि धेरै धेरै धन्यवाद ।

  • @rcbogati6791
    @rcbogati6791 2 года назад +3

    धेरै राम्रो काम

  • @sarakilogurung2199
    @sarakilogurung2199 Год назад

    कुरा सुन्दा मिठो लाग्यो प्रगती को कामना छ जिवन लाई
    👍👍👍

  • @manthapa9340
    @manthapa9340 2 года назад +18

    Appreciate it. Life in village with natural environment is something far better then city life.

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 Год назад

    मिहिनेती ,इमानदार ,बानी व्यबहार असल, रचनात्मक काम गर्न रुचाउने ,काममा लागि पर्ने ,अहिले गाेरखा नमुना कृषि फर्म खाेलेर धेरैलाई प्रेरणा दिने भाइ जीवन ढकाललाई हार्दिक धन्यवाद साथै बधाई छ।

  • @santitamang2567
    @santitamang2567 2 года назад +3

    Ma pany krisi pesamai chhu Tara kahile kahi ta manai aatinthyo Tara yo video herera manma ajhai aashaka Kiran haru palayo thanku.

    • @somadhikari4441
      @somadhikari4441 2 года назад

      10 manxe matra zero bata hero vaeka cannnn ,90 manxe hero bata zeroma jhareka xannn trssile haresh nakhanu has hai keep it up

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 года назад +11

    आह कति राम्रो सोच साथै सारै राम्रो कामको थालनी गर्नु भएको रहेछ कुनै दिन समय मिल्यो भने जानू पर्ला खुशी लाग्यो हजुरको कुरा सुनेर।।।

  • @indrabhandari9211
    @indrabhandari9211 2 года назад +1

    मलेसिया देखि हेर्दै छु

  • @balsunmoonrajbhandari646
    @balsunmoonrajbhandari646 2 года назад

    सबै कृषी प्राबिधिक तथा बैज्ञानिक हरु को सपना लाई पथ प्रदर्शक हुनु भएको मा धन्यबाद - बलसुधन - बन्दिपुर - 9880 -

  • @bhimrai5309
    @bhimrai5309 2 года назад +1

    जीवन सार्थक र देशसमृद्ध का निमित्त अाजकाे अावस्यक भनेकै उउत्पादनमूलक याेजना हाे यसै बाटमात्रै भाेलीकाे उज्वलभबिष्य सम्भव छ।साथै देश अात्मनिरभर र निर्यतमूखि बन्नसक्छ ।

  • @mayagiri1880
    @mayagiri1880 3 дня назад

    Video dhkhay ko ma thanks 🙏🙏🌹🌹🎉🎉🤞🤞 !! Sir 🙏🙏 ;; melai kusi Lago sir 🙏🙏 ;; astha atha dai haru dhakta ramro Lago sir 🙏🙏 !! Uha le vonu voyko tik vonu vo ? 🙏🙏 ; morning bat sir 🙏🙏!!

  • @krishna3614
    @krishna3614 2 года назад

    जिवन दाजु हजुरको यो सोंच र कार्यलाइ सम्मान गर्दछु।

  • @chandrashrestha9145
    @chandrashrestha9145 Год назад

    उदाहरण योग्य काम सलाम छ।

  • @narayandawadi4320
    @narayandawadi4320 Год назад

    लौ बधाई तथा शुभकामना मेरो भाई।छिट्टै भेटौला है।

  • @chatrashreta8440
    @chatrashreta8440 Год назад

    Thank you Jiban Dhakal

  • @Babu-nr5hm
    @Babu-nr5hm Год назад

    धेरै राम्रो। शुभकामना हजुरलाई

  • @chandagautam2915
    @chandagautam2915 21 день назад

    Great job 🙏🙏

  • @suryagurung952
    @suryagurung952 2 года назад

    अति राम्राे स्रहानिय काम गर्नु भाकाे रहेछ जीवन महाेदय ले मलाई सारै मन पर्याे ।म लम्जुङ बाट हेर्दै छु ।

  • @nirmalatamang7140
    @nirmalatamang7140 Год назад

    Jiban sir,good 👍

  • @bhimbahadur
    @bhimbahadur Год назад

    म दुबइ बाट

  • @rajeshkc9504
    @rajeshkc9504 27 дней назад

    Ramro malai pani yestai man parchha.

  • @sharadbabushrestha4478
    @sharadbabushrestha4478 2 года назад +3

    Jiban ji , You have done marvellous job. It is inspiring .

  • @devharitimalsina2505
    @devharitimalsina2505 Год назад

    जिवान दाईलाई पहिलो प्रथम नमस्कार अनि शुभ बधाई तथा अग्रिम शुभ कामना साथै समान छ

  • @dipakdhakal01
    @dipakdhakal01 2 года назад

    बन्धु ले गरेको काम प्रती सराहनीय प्रसम्सा गर्न लाएक को देखिन्छ बधाइ छ ।

  • @bishnuadhikari7287
    @bishnuadhikari7287 Год назад

    आफ्नो रास्ट्र को माया फेरी आफु जन्मेको ठाउँ आफ्नो परिवार सबै एकै ठाउ मा सारै राम्रो लाग्यो सर यो ठाउमा को अगाडी USA पनि फिका हुन्छ

  • @sabinadhakal5159
    @sabinadhakal5159 Год назад +2

    Wow….proud of you dai💕
    Keep up the good work👏🏻👏🏻🙏🏻

  • @anandabaniya3691
    @anandabaniya3691 Год назад +1

    जय ग्रेटर नेपाल।🇳🇵🙏

  • @khemlawati8663
    @khemlawati8663 2 года назад

    एकदम राम्रो
    अनुकरणीय छ।

  • @durgachaulagain5923
    @durgachaulagain5923 Год назад

    Aati ramro kam

  • @shushilkl
    @shushilkl Год назад

    कास जीवन सरको जस्तै सोच हामी मा भएको भए आज गाउँ घरहरू रित्तिने थिएनन्। गाउँ विकसित हुने थियो। कृषि विकास हुने थियो अन्तत मुलुककै विकास हुने थियो।

  • @bibeshdhungana3001
    @bibeshdhungana3001 2 года назад +3

    Great innovation sir ,you are the true revolutionist

  • @bijayagiri4571
    @bijayagiri4571 Год назад

    सैलुट छ ढकाल सर !!

  • @acharyagangalal8447
    @acharyagangalal8447 2 года назад +1

    जिबनजिको कामलाई नमन🙏

  • @rijaltikaram8969
    @rijaltikaram8969 2 года назад

    धेरै नि राम्रो काम गर्नु भ छ मन नि आनन्द आयो

  • @mainarawal3520
    @mainarawal3520 Год назад

    टिकापुर। बाट

  • @dbnalbo9142
    @dbnalbo9142 2 года назад

    पाँचथर बाट हेर्दै छु सहि बिचार लिनु भो

  • @indraprasadlamichhane6685
    @indraprasadlamichhane6685 Год назад

    Great!
    Wonderful project!

  • @haribogati9358
    @haribogati9358 2 года назад

    धेरै खुसी लाग्यो मलाई वहाँको शिप र जाँगर देखेर । हाल म अमेरिकामा

  • @hlo900
    @hlo900 Год назад

    धेरै राम्रो काम हाल सिंगापुर बाट हेर्दै छु

  • @chitrathapa8302
    @chitrathapa8302 2 года назад +1

    Paisa vako ani soch poni ramro vako,salute chha jiwan sir hjr lai

  • @girisunita18
    @girisunita18 2 года назад

    म हङकङ बाट। अत्यन्तै सकारात्मक सोच र मातृभुमी प्रतिको मोह देखेर खुशी लाग्यो।

  • @drprakashpaudel578
    @drprakashpaudel578 Год назад +1

    Great project and business Jeewan ji. Happy for you. Best wishes and Keep going!!

  • @sapanabindash807
    @sapanabindash807 2 года назад

    Wow dharai ramaro kam garnu vo daju ho Afnai des ko mato lai maya garnu vo tq so much Ajai Agadi baddai janu hola dhannyabat 🙏🙏

  • @eco-parkbharatpur-2714
    @eco-parkbharatpur-2714 2 года назад

    राम्रो कार्यक्रम ।

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 Год назад

    Yesto byakti lai prakriti premi vanin cha....aafhno vaye Ko sampatti beachera...jungal gayera krishi ma interest...yo pure nepalipan ho...organic man...good job I m salut him...👍🏻👍🏻🌹❤️❤️❤️

  • @sivalamichhane3551
    @sivalamichhane3551 Год назад

    All right vrey good tapaiko shoch daery ramro hasta dhanay bad jay nepal

  • @safalyatrai7410
    @safalyatrai7410 8 месяцев назад

    Waaa sar❤❤❤

  • @deepakbahadurchand1974
    @deepakbahadurchand1974 Год назад

    Life changer man.
    Great

  • @shovhadawadi2150
    @shovhadawadi2150 Год назад +1

    Wow congratulations dai 👏👏keep it up ❤️