दुध दिने रुखको रहस्य ! ‘बाटो पिच गर्न मिल्छ अनि यसबाट ५१ हजार प्रकारका सामान बन्छन्’ │Nepal Chitra
HTML-код
- Опубликовано: 9 сен 2022
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: ruclips.net/channel/UCW-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #jhapa
देश लाई यस्तै रुख खेती को जरुरी छ अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
साचिहोत
किरण पौडेल सरले यसरी नयॉ नयॉ भिडियो देशै भरीबाट संकलन गरी प्रसारण गर्नु हुन्छ र तपाईको कार्यक्रम अति मन पर्दछ।चिमौरिया सरको रबर खेती किसानहरुको लागि आयआर्जन गर्ने माध्यम हुन सक्दछ।
राम्रो पो हो।
मलाई पनि मन पर्छ्🙏
वास्तविक नामवाट प्रसारण गरियोस्
राममणि अधिकारी म धादिबाट मलाई यही कुरा को जिग्यासाा पहिलेदेखि बढिरहेको थियो। सरको जानकारी पाउदा आभारी छु।
केही नया ग्यान है।❣️
cambodia बाट हेर्दैछु
यु य ई, दुबैइ बाट हेर्दै छु हजुर ।
धेरै राम्रो ग्यान देखाउनु भयो , धन्यबाद ।
Great job sir salute
रबर प्लान्ट को सेतो चोप लाई दुध भनिएको हो, पिउन चै हुँदैन त्यो।
Tahe t rahaxa ma t dhud Vanda t jandai ladako ☺ ☺ ☺ ☺ ☺
@@santoshthami5340 😁😁
राम्रो छ किसानको लागि
धेरै राम्रो कुरा हो। तर यसको तालिम दिदा धेरै राम्रो हुन्थ्यो ।
लु पहिलो चोटि सुन्दै छु दुध दिने रुख 🤔मलाई पनि चाहियो यो रुख को बिरुवा
धेरै राम्राे खाेज !
Thank you for this video ☺️☺️☺️
Bahut Ramro thanks q
Dherai utkrist dhannewad chh
ओ हो नी के अचम्म 👌👍️
Ati ramro
Bahut ramro kura lagyo
Dherai ramro kam garnu vaxa
Lots of love from nepal nawalpur
Salute, Good job🙏🙏🙏
Pailo choti dekhdai xu achamai lagyo
Good job
Good Work.
काठमाडौ बाट ।
Expert entrepreneur
Good information
अचम्म देखियो नि त
Good work
राम्रो
Sahi ho yesko bot malaysia maa pani xa hamro nepalma pani dekhna paiyo khushi lagyo
हाव कुरा
कतार् बात
hamro jhapakai rahex sarai ramro falos fulox hjrko kheti
दामी छ यो मलेशिया मा पनी पाओछ
रबर खेतिकाे लागि याे भिडियाे उपयुक्त छ,गाेरखकाली टायर उधाेगले गुडस्तरिय उत्पादन गरेकाे बेला नेता भनाउदाहरुले बन्द गराए,मेलेपनि रबर लगाएकाे छु र शान्ति चिमरियासँग हातेमेलाे गरिरहेकाे छु,याे शान्ति चिमरियाकाे अन्तरवार्ताले अझ सहयाेग पुर्याएकाे छ,पत्रकार जिउलाई धन्यबाद।
यो दुध होइन रुख को चोप हो येस्तो चोप खानु हुदैन
धेरै राम्रो कुरा किसानहरूको लागि 👌
***\
*ttt
Yes good
काठमाडौ बाट
म साेलुखुम्बु जिल्ला बाट
Waau
म बिराटनगर बाट
Hor ktam
राम्रो भीडीयो लाग्यो
यस्को बिरुवा काहा पाइन्छ्त
रबर खेतिको बारेमा राम्रो अन्तर्वार्ता 👍️👍️👍️👍️
रबर खेतिको लागि बदाई छ
from Makwanpur😊💙
Iam watching india haryana 👍👌👌👏
Good nice
Dhri ramro kura daju ma Pani India ma reebr kampnima Kam gardi choou .
Good 👍😊👍😊
good nice
म पनि तपाईंको बगैंचा माआउन चाहन्छु
Watching ftom jkt🇳🇵
सर नमस्कार अनि याे बिरुवा जाहा पनि लगाउन मिल्ने हाे
यो रुख ले कति समयपछि दूध दिन उपयुक्त हुनेछ ?
हो बढ्दै जाओस नेपालको विकास छिट्टै हस्।
यो रुख त तामिल्नाडु मा देखेको थियो मैले यश को रुख यक दम कमलो हुन्छ तामिल्नाडु ईन्डियामा सबै यश को खेति हो
म मनि राई भोजपुर बाट
🙏🙏🙏👍🏻👍🏻
From korea....
मैले त कागती खेती गरेको छु यो रुख खोलाकोछेउमा लगायर बिऊ उतपादन गरन सकियला
I m from Triveni 7 Gairigaun Rolpa.
'Good work 👏.
बादर लाउने ठाँउ मा हुन्छ किनेइ
Aile Dhulikhel bata herdai xu achamma ko kura hamro das Nepal sachikai mahan xa yo rukhkonam k hola❤️❤️❤️❤️❤️❤️❤️
मलाइ पनि बिरुवा चाहियो यो बिरुवा कति पर्छ यो क्स्तो उचाइ मा हुन्छ र यो फसल बिरुवा दिनेले खरिद गर्छ या गर्दैन ? फोन पांउ
Nice
म U.K बाट हो🌹🌹
yo ta bisoko nai achamko wow besta ati ramro
म चितवनबाट,याे रूखकाे बिरूवा कहा पाईन्छ सर।जानकारिका लागि धन्यबाद नमस्कार।
Good job sir 👍
त्यो दुश खाएर भोलि मान्छेको ज्यान तला माथि भयो भने को जिम्मा , दूध आउने रुख धेरै प्रकारको हुन्छ
hoit kasto sochai ho yar. yesko dudbata saman banaunu milchha bhaneko ho yar. sabai video herum ra pratikriya dinu
चोप होला
Rabar ho k yo
Yo khane dudh vaneko hoina yo chop aune rubber plant 🌱 ho yesko chop bata hajarau kisim ko chij baninxa jastai gadiko tyres machine ko belts mate foam haru banainxa
यो खाने होइन र येस्को घाँस पनि काचो बस्तुलाइ दिन हुन्न सुकेको पात खादा असर हुन्न येस्को दूध (चोप) बाट परिमार्जन गरेर अन्य समग्री बनाउन प्रयोग गरिन्छ
Jy pay tahi xii
हाम्रो तिर मकै धान गहु बादरले खान्छ यस्तै बादरले नखने आम्दानी मुलक खेती गर्न हुन्थो
Good
👍👍👍
Dont call it dudh, people will mistaken it and they may drink. Give it a name which is not confusable with milk.
Yes that's right, just say the rubber tree in simple language and not to be called milk (dudha)
Yes ! You are right sir👍️
Chop vannu parne thiyo tara dudh po vanexa hogi? Sap. Yo rubber tree Malaysia ko euta mukhkhya kamai ko srot ho, ra ahile matrai hamro nagarik harule esko barema thaha paudai raixa. Essai le bujhnu sakinxa ki hamro desh aru desh haru vanda katti barsa pichadiyeko raixau vanera. Hajurba neta harule khoi ta wasta gareko?
It's called rubber milk in English, so dudh in Nepali...
@@ghanashyamkharalsharma4217 You miss the point. Milk or Dudh both naming are misleading. People will mistake to drink. If that is rubber milk that is not equal to dudh. It is rubberko dudh. But this sort of word to word translation is not the what I am pointing about. Try to understand the problem.
J hos vai le garya ko kam lai badai dinu par xa rajay le pani subida dinu par xa
From Sindhuli .
Good Business
Good job
Dhading tira yasko kheti hunxara hjr
बेनी बजार 🙏🙏🙏
बड्दैजाहाेश,नेपालकाे,बिकाश,
दैलेख बाट
देश लाई एसतै बेकती को खाचो र रुख को खाचो छ 🇳🇵🙏❤️
sat saheb,ma barju 6 bat herdai chhu.
बर्दिया को राजापुर मा लगाउदा हुन्छ कि हुदैन
नेपालबाट
Verry verry nice 👍
From nepal KTM valley!
कटाईमा बिषेश ध्यान दिनु पर्छ यो काट्ने तरिकामा मलाई राम्रो ज्ञान छ
खिर्ओको दुध खानु अझै राम्रो हुन्छ ।
Yo ta derai ramro rahexa Naya kura suniyo
यो रबर् को रुख हो मैले 10 बर्ष पहिले मलेशिया मा देखेको हो र दूध पनि निकालेको
रबरको खेति गरेर चामल चै अालु खान्छ।पैसाकमाउनु ठूलो हैन, अात्मा निर्भर हुनु नै ठूलो हो।
Rampur palpa dekhi herdai xu 🤭🤟🤫
म धादिङबाट हेर्दै छु समुन्द्री सतहबाट कति उचाइ सम्म यो खेति गर्न सकिन्छ ।
Sahi kura keep going on 👍🏼
जामुनबारी बनउपभोक्ता समुह तथा जामुनबारी सिमसार क्षेत्र मापनि छ रबरका रूखहरू ।
This milk is used for formation of paper plastic,etc not for drinking