दोहोरी गायिका रिया खडकाको यस्तो छ Lifestory, प्रतिस्ठानलाई ठाडै दिईन चुनौती,Riya Khadka Dohori Songs

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 96

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 4 месяца назад +21

    रियाकाे कुरा एक दम सहि छ यदि तिमिहरकाे हिममत छ भने जाेति मगर जसताे पुरै बुबु र तल काे पनि करिब अाधा जति देखायर धामि झाकरि झै बिनाकाममा बाैलने लाई कारबायि गरेर देखाव।

  • @ambikakunwar9782
    @ambikakunwar9782 4 месяца назад +19

    रिया नानुको अति सुन्दर आवाज छ, आपनो भबिस्य उज्यालो हुनेछ समय अनुसारको लाेक गितको सस्कृति परम्परा अनुसार अगाडि बढदै जानु हैं रिया नानु शुभकामना व्यक्त गर्दछु।

  • @rupakmongol-md8lc
    @rupakmongol-md8lc 4 месяца назад +4

    रिया लभ यु रिया जिन्दावाद ❤🎉❤

  • @samirabaram7863
    @samirabaram7863 4 месяца назад +8

    नेपालमा राम्रालाई अगाडी बढेको देख्न चाहादैन जोकसैले यो पहिले देखि नै चलिआएको परम्परा हो तैपनी समस्यासङ जुधेर अगाडी बढनु नै सफल जिन्दगी हो रिया । तिमिले पनि सस्कृती को ख्याल गर्दै गाउनु पहिरन लगाउनु जय होस तिम्रो।

  • @pokhareliashmi4499
    @pokhareliashmi4499 4 месяца назад +23

    100% सहि चरियाको कुरा छ म पनि सहमति छु यसमा आफ्नो आङमा भैसि हिनेको नदेख्ने अरुको आङमा जुम्रा हिनेको देख्ने लाई दरो झटारो मुटुमै लाग्यो होला नि अबत खुशि लाग्यो हजुरलाई पनि यसको लागि धन्यबाद छ रियाको बारेमा भिडियो हालेको मा 👌👌👌👍️👍️👍️👍️रियालाई बाकि जिबनको सफलताको सुभकामना छ 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th 4 месяца назад +4

      काम सुरु गर्नु पर्छ लहरो तान्दा पहरो थर्किन्छ जे भनेपनि सानै उमेर मा छाडा भएकि केटि हुन रिया अरुले गु खायो भन्दैमा आफुलेपनि खानु त भएन नि😂😂😂

    • @radhapandey3219
      @radhapandey3219 4 месяца назад

      Kainabhaki lakhauti nach ra gan prayas dherai ramro bhuina bhada bhayera machaiko ko bhanera thuliyeko naramro haisiyet ma rahera karye gare ati uttam.

  • @रितुबिसि
    @रितुबिसि 4 месяца назад +22

    रिया को कुरा पनि ठिकै हो शिव हमाल को बिहे को रात समथिङ एस्तो गित थियो रिया बहिनी दोहोरी मा असर नपर्ने गरी दोहोरी गीत गाउनु हइ बहिनी ❤❤❤

  • @rajendrabk1892
    @rajendrabk1892 4 месяца назад +20

    रियाको कुरो सहि हो

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 4 месяца назад +80

    टुप्पोमा पलाए का आमा छोरी सुरुमा रुदै भिक माग्दै आका थिए

    • @PrabeshRimal-vn4os
      @PrabeshRimal-vn4os 4 месяца назад +5

      रियाले उठाएको कुरा त सहि होनि

  • @thakurbhusal8569
    @thakurbhusal8569 4 месяца назад +12

    रिया बहिनी को कुरा सहि हो दोहोरी कसैको बाउको बिर्ता होइन दर्शक ले जस्को गित राम्रो लाग्छ उसैलाई फलो गर्ने हो

  • @AchyutNepal-zc1re
    @AchyutNepal-zc1re 4 месяца назад +9

    सफलता को धेरै धेरै शुभकामना ,

  • @lalitadhikari6217
    @lalitadhikari6217 4 месяца назад +14

    रिया को रिस गरेको हो किन की उ कम समयमा अगाडी बढेको मा

  • @joglalnepal7559
    @joglalnepal7559 4 месяца назад +11

    िरया काे कुरा सहि हाे

  • @Nepalfanko
    @Nepalfanko 4 месяца назад +13

    Riya is my best❤❤

  • @gopaldhakal7507
    @gopaldhakal7507 4 месяца назад +8

    Ramro lagaxa 🎉🎉🎉❤❤❤❤❤

  • @BhawanaRana-d4q
    @BhawanaRana-d4q 4 месяца назад +6

    रियको कुरा 100% लोक गित्मा पेन्टी देखायर नाच्ने सुन्नै नसक्ने शब्द ग।उने धेरै छ्न यहाँ खोइ तिनिहरुलाइ कार्बही

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 4 месяца назад +3

    परिवार तथा समाजले सामुहिक रूपमा सुन्न नसकिने छाडा गीत गाउने जुनसुकै कलाकार होस् कारवाही गर्नु पर्दछ ।

  • @rewantthapa3348
    @rewantthapa3348 4 месяца назад +5

    Riya khadka is the best lokdohari singer

  • @dilrana7894
    @dilrana7894 4 месяца назад +2

    रिया ले भनेको पनि सहि कुरा हो!!!

  • @mamatamagar174
    @mamatamagar174 4 месяца назад +6

    पोखरा कि vr म राम्रो सगँ चिन्छु ।

  • @TankaBahadur-wy7cm
    @TankaBahadur-wy7cm 4 месяца назад +3

    Reya khadka very beautiful and sweet voice we like her actions , evrything is ok no need to her any complains

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 4 месяца назад +2

    घर परिवार सङ्ग बसेर हेर्न मिल्ने हुनुपर्छ लाेकगित भनेकाे

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 4 месяца назад +4

    माैलिकतामा आपत्ति जनक शब्द र व्यबहारहरु लाई मध्य नजर गर्दै अगाडि बढेको देख्न पाउ रिया बहिनी

  • @7subba
    @7subba 4 месяца назад

    रिया लाई सफता को धोरै सुभकामना

  • @basantipun3941
    @basantipun3941 4 месяца назад +6

    रिया को कुरो सहि हो

  • @samirabaram7863
    @samirabaram7863 4 месяца назад +2

    good luck riya. God bless you riya.

  • @baralrajani8301
    @baralrajani8301 4 месяца назад +3

    Right 👍▶️😊

  • @urrai9742
    @urrai9742 4 месяца назад

    भन्ने ले जे सुकै भनुन तर रिया खड्का बहुप्रतिभाशाली कलाकार हुन मलाई एकदम मनपर्छ

  • @punpadam4929
    @punpadam4929 4 месяца назад +3

    Yes 100% right Riya is right Rita thapa rip

  • @asharai7789
    @asharai7789 4 месяца назад +4

    Chhada bahek ramailo garna payo, hamilao Pani ramailo lagx Riya is my best

  • @SabinaPariyar-c3t
    @SabinaPariyar-c3t 4 месяца назад +1

    क्षमतावान ब्यक्ति नै हुन रिया नानू यति सानै उमेरमा पढाइकाृसाथ साथै बिभिन्ना प्रतिभा हुनु भनेकाे धेरै ट्यालेन्ट्ड ब्याक्ति सग मात्र हुन्छ गरिखाकाे देख्ना नसक्ने रिस डाहा धेरै गर्ने चलन छ हाम्रो समाजमा हट्ाेस शुभकामना

  • @aljawadphone7321
    @aljawadphone7321 Месяц назад

    Nice song

  • @BipanDangi
    @BipanDangi 4 месяца назад +4

    यस्म त रियाले 100% भनेकि हो मेरो सहमत छ बचा जस्तो परिवार म हुर्के तेस्तै हुने हो नया लाइ बिगार्ने पहिला पुराना हुन

  • @अनिलपापिकोरेया-श2म

    हाम्रो देश एस्तै हो जो नाङ्गै हुन्छ समाजमा बिकृति फैलाउन्छ उहि ठिक लाक्छ

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 4 месяца назад

    प्रगति गर्नु पर्छ ।प्रगति गर्दै जानु ।कुन काम गर्नु हुन्छ हुन्न था छ्दैछ ।खुट्टा तान्ने हरु को कमि छैन ।गुड luck रिया ।❤❤❤❤

  • @gdkp7212
    @gdkp7212 4 месяца назад

    हज्जारौंको बीचमा प्रतिस्पर्धा गरेर छोटो समयमै आम दर्शक बीच मनपर्ने कलाकारको रूपमा स्थापित हुनुले रियाको क्षमता र प्रतिभालाई पुष्टि गर्छ। क्षमता विहिन , रुढीबादी, कठमुल्लाहवादी , क्षमताहिनहरु डाह र इर्ष्याले भुतुक्क भएका छन् । श्रोता र दर्शकको अपार प्रेमले उनीहरुलाई सफल कलाकार बनाउने छ। रिस गर्नेहरु कैँची चलाएर बस।

  • @suryatamang9326
    @suryatamang9326 4 месяца назад

    Nice♥️♥️♥️🙏🏿

  • @BipanDangi
    @BipanDangi 4 месяца назад +4

    नया लाइ कार्बाइ पुराना लाइ छुट किन?

  • @Ashokthulu
    @Ashokthulu 4 месяца назад +1

    रियाको कुरा सहि हो ✋ भाईरल भयो भनेर सहन नसेकेको हो पुराना हरुले?

  • @BheshbistaBheshbista
    @BheshbistaBheshbista 4 месяца назад +4

    Partisthan ki ladakxe rita lai riya ko parasna akdam sahi ho tara riya le aafai ma alikati sudhar garnu parxa

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 4 месяца назад

    रियालाई गलत हेर्ने नजर नै गलत हुन् । रिया झनै अगाडि बढ्नु पर्छ । I support Riya❤❤❤❤❤

  • @Jhakas07-en9er
    @Jhakas07-en9er 4 месяца назад +1

    Ramrri gako xa ta riya le manxe lai chai k ko khas khas 😊

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 4 месяца назад

    प्रतिभा त राम्रै रहेछ त ।

  • @mahendrashrestha5273
    @mahendrashrestha5273 4 месяца назад

    Ryap Dhohori pratisthan kholnu paryo

  • @deepaksewan1450
    @deepaksewan1450 4 месяца назад

    Riya ko tarka sahiho riyako pointma ma sahamati xhu thik xa riya xhori timi agadi bada suvkamana.xha

  • @magartilak7975
    @magartilak7975 4 месяца назад

    Good action dohori pratisthan ko

  • @अनिलपापिकोरेया-श2म

    रिया हिम्मत वालि हो हिजो रुदै हिड्ने केटिले अहिले नाईटो सम्म पुगिन भोलिमा दिनहरुमा के के हो केके देख्न मिल्छ साथि हरु सपोट गरौ रियालाई अरु पनि देख्न मन छ भनि

  • @marythapa5753
    @marythapa5753 4 месяца назад +2

    👏👏👏👏👏

  • @birendragabegu9747
    @birendragabegu9747 4 месяца назад

    रिया खड्का अब्बल गायिका हुन । आफू ओझेलमा परिन्छ भनेर आलोचना गरेको ।

  • @ramnarayanshrestha7504
    @ramnarayanshrestha7504 4 месяца назад

    खुबिलाई हतोस्साही गर्न हुँदैन एउताले मन परेन भनेर सबैलाई उस्तै सोच्न मिल्दैन प्रतिभालाई देखाउने हो देखायकी छिन् कार्बाही गर्दा धेरै बाधा अदचन आउछ सम्झाउने हो

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 4 месяца назад

    सबैलाई कारभाइ गरेर आगामी गीतहरु कसैले पनि छाडा गीत गाउन नपाउने हुनुपर्छ ।

  • @kopilarajendra1195
    @kopilarajendra1195 4 месяца назад

    अल्ली कपडा ठूलो लगाए राम्रो हुन्थियो

  • @Crazyart-w1c
    @Crazyart-w1c 4 месяца назад +1

    Riya boini ko kura write x sabbhannada pahila world kalakar lai karwai gar balla new lai ok rita jiu

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 4 месяца назад +2

    रिता लाई जलन भो भन्दैमा उनीहरूको प्रतिभा रोक्न त न मिल्रनेहो

  • @hamisathi7129
    @hamisathi7129 4 месяца назад +2

    Are josle je je lagayar jegare pani aafno life ho m lai khi matlab xin

  • @JanakKhadka-t8c
    @JanakKhadka-t8c 16 дней назад

    Bsdhai xa bahini lai

  • @Balikamagar-r7h
    @Balikamagar-r7h 4 месяца назад

    Yo Rita thapa laii naii karbahii grnu prne

  • @DeepakKhatri-dl9ly
    @DeepakKhatri-dl9ly 4 месяца назад

    Yo babhini vanko khulla tarika ko ho baki sabai bhluje humxa

  • @PremGrung-l1o
    @PremGrung-l1o 4 месяца назад +2

    Aama shi bhaya xa right hune ho

  • @sirjanachhetri4863
    @sirjanachhetri4863 4 месяца назад

    Dress kasto chhat hajurnoi hernunt hajurleni

  • @bhumiputra-rd9dx
    @bhumiputra-rd9dx 4 месяца назад +1

    समय लाई कसैले पक्रेर बसमा राख्छु भन्नु उसको मुर्खता हो संसार का सबै कुरा हरु परिबर्तणशिल छन् चाहे त्यो धर्म सस्कार सस्कृतिहरु सबै जो परिबर्तन र परिमार्जन चाहँदैनन् तिनीहरु भनेको अपरिवर्तन कारी अप्रगतिशिल यथास्थितिबादी अविकसित मानसिकता को हरु हुन त्यसैले रिया जि को प्रस्तुति को शैलि ले भन्दा पनि उहाँको खुबी क्षमता नयाँपन पस्किने खुबी देखेका कारण आ आफ्नो पुरानो शैलि को दोकानहरु सटर लाग्ने देखे पछि को हो यो बबन्डर एउटा कुरा जहिले पनि हेक्का रहोस् यो सन्सार कसैको अन्डर मा चल्दैन समय कहिल्यै पछाडी फर्कदैन त्यसैले केहि मानिसहरुले सँस्कार सस्कृति वा कुनै बहाना बनाएर तपाइको बेग मा गति रोक्न चाहन्छन् तगारो हाल्ने कोसिस गरि रहन्छन् तर तपाइले आपनो गतिको गियर घटाउने होइन बरु घटाउनु को सट्टा मा उल्टै बढाउनु पर्ने छ र बढाई पनि रहनु होला तपाइँको यात्रा ले गन्तब्य चुमोस् हार्दिक शुभकामना ❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 4 месяца назад

    म त पूर्वेली, पूर्वमा खासै लोक दोहोरी कमैले मात्र सुन्ने गर्छन्। अहिले भने केहि बढी मात्रामा सुन्ने बानी बढ्दै जादैछ तर जेहोस् लोक भन्ने बित्तिकै आफ्नो गाउँ ठाउँ समाज बुझिन्छ। गीत का पनि हरेक बिधा छन -लोक, आधुनिक, र्याप अन्य धेरै बिधाहरु छन तर अन्य बिधा भन्दा लोक बिधा छुट्टै हुन्छ।यस्मा समाजमा पच्ने, घरमा परिवार संग सगै बसेर हेर्न सक्ने हुनुपर्छ जस्तो लाग्छ मलाई। यहाँ रिया खड्का मात्र होइन जे सुकै होस् छाडा अस्लिल,दोहरो अर्थ लाग्ने शव्दहरु प्रयोग गर्नु हुँदैन साथै लोक दोहोरी भनेपछि लगाउने लुगा, दोहोरी प्रस्तुत गर्दा गरिने हाउभाउ समाजमा सुहाउने पच्ने खालको हुनुपर्छ।जहा सम्म रिया को कुरा छ जस्ले जतिनै भने पनि लोक दोहोरी गाउदा लगाउने लुगा मा बिचार पुर्याउनु पर्छ त्यो बिराज संग गायको दोहोरी मा रियाको उन्ले लगाएको ड्रेस कै बारेमा टीका टीपणी भएको हुन। रिया मात्र होइन लोक दोहोरी गाउदा लोक समाज सुहाउँदो भएन भने कार्वाही को दायारा मा ल्याउनु पर्छ ।जे गर्दैछ प्रतिष्ठान ले एउटा महिला को नेतृत्वमा राम्रो गर्दैछ।

  • @KapilBaram
    @KapilBaram 4 месяца назад

    B

  • @birbahadur1014
    @birbahadur1014 4 месяца назад +2

    बाबा भए र पनि टुरी भएकी रिया केहि गरिखाने बाटो मिलेको थियो सकिएला जस्तो छ

  • @gajenpakhrin7533
    @gajenpakhrin7533 4 месяца назад

    Biraj bro afu hero arulai dubai garne hoki keho para

  • @sagarpyakurel6737
    @sagarpyakurel6737 4 месяца назад

    dohorima Sahi rap gauna paunu parxaa rap dohori Pani kholnu paryooo aba

  • @bikasmagar7151
    @bikasmagar7151 3 месяца назад

    Riya khadka baini le ramro gauxa ryap biraj gantyabya le hanyo paxi haneko ho ryap kita pailae dekhi look dohori ma ryap hannu dinu hunna thiyo biraj vai lae nii ryap hanesi teriko ta janxa naii

  • @DilTamang-dk3lz
    @DilTamang-dk3lz 4 месяца назад +1

    Riya le sudharnai parcha ?

  • @yambahadurkhatri396
    @yambahadurkhatri396 4 месяца назад

    Dosro Jyoti Magar jastai bhandani dhacha herda ta jhan ukharmauli raixa riya ta hunata testai aamale hurkako bau nabhko bhayera hola

  • @yougitagurung3395
    @yougitagurung3395 4 месяца назад

    Rati maya parewar kina khadkha lekhxen

  • @badribhandari2746
    @badribhandari2746 4 месяца назад +1

    Samundra ma ek lota pani pakkai atunthyo. Balchadra lai girauna tim lagekai ho. Aile.dhakxop garera kei hune wala xaina

  • @NagendraThapa-hq6wq
    @NagendraThapa-hq6wq 4 месяца назад

    12 padeki xorilaai yes to Dance Haanna man layeeko rahexa KaliUG

  • @somsingar1304
    @somsingar1304 4 месяца назад

    गरि खान नदिने भयो।

  • @umakantajaisi123
    @umakantajaisi123 4 месяца назад

    haine ramro sabdama gayra pani agadi badeda hainara kala saskirthi lai asarparne khalko gayn xitho dance yesto pani dance hunx eauta sachha raw ramro kalarle ta dance hos wa geet ramro tarikale parsthut garda hidaina raw ?

  • @pradipsunar2480
    @pradipsunar2480 4 месяца назад

    Saskat ma challna paronita

  • @baralrajani8301
    @baralrajani8301 4 месяца назад +1

    यो केन्द्रिय भन्ने चोर हरु

  • @sajinasunuwar9005
    @sajinasunuwar9005 4 месяца назад

    tnq you so much for 199 जनाले सहयो गर्दिनु भएकोमा धेरै धेरै धन्यवाद छ।

  • @Limlux-k7b
    @Limlux-k7b 4 месяца назад

    प्रतिष्ठान लाई सहयोग गर्नु पर्छ ।गल्ती त सबैले गरेको होलान तर छोड्यो भने यो क्षेत्र झन छाडा भयेर जान्छ।प्रतिष्ठान ले र पदाधिकारिहरु ले राम्रो सुरुवात त शाहस गरेका छन।

  • @samirsrish1349
    @samirsrish1349 4 месяца назад

    गाली गर्ने होइन कसैलाई तर हिजोको बिगत बिर्सेर अहिले छाडा गाउदै हिडेन केटि हो

  • @nalarajpoudel9132
    @nalarajpoudel9132 4 месяца назад +1

    Riya ko chhada alee badi vo

  • @Unik2manzu
    @Unik2manzu 4 месяца назад

    टुप्पोमा पलाको भनेको यस्तालाई हो
    दुर्गेस थापा सङग जोडी मिल्छ

  • @madhumugatati6354
    @madhumugatati6354 4 месяца назад

    स्वर चर्चा र जवानि छ भन्दैमा जे पनि जस्ताे पनि आफ्नाे घरमा चल्छ भन्दैमा समाज र कल्चरमा पनि यस्तै चलाउछु भन्ने हुन्छ र?

  • @nabarajadhikari1389
    @nabarajadhikari1389 4 месяца назад

    रिया भन्ने त बाउ नै नभएकी हुनाले यसले लाज घिन सबै पचाउछे। यसती छाडापनी गायिका छि छि छि... लोक दोहोरीको हविगत ।

  • @KamalMagar-zu9ns
    @KamalMagar-zu9ns 4 месяца назад

    Harkat ta dekhaihaleni

  • @Basnet464
    @Basnet464 4 месяца назад +3

    कुसंस्कार छाडापन् बिकृर्तीवादी,डगी 🦮🔦, , डांस् बारको बोका हरुको छानी छानी डट् बाइक कति हो कती ! रत्न पार्क√

  • @Jaldevi7
    @Jaldevi7 4 месяца назад

    Tesari boleko ali thik lagena

  • @pradipsunar2480
    @pradipsunar2480 4 месяца назад

    Rup xa haita Pani xa kina besey prabiti dekhana paro! malai lag xa aama khatam

  • @SuryaBc-qu5xg
    @SuryaBc-qu5xg 4 месяца назад

    होला रियाले सहि बोलिन तर अरुले सगरमाथा चढ्यो भन्दै मा धुरी चढ्न हुदैननी हजुर.........

  • @SuryaBc-qu5xg
    @SuryaBc-qu5xg 4 месяца назад

    जो पायो तेस्लाइ टिप्दै गायक गायिका बनाउनु को परिणाम यहि हो।र १/२ वटा गित गाउदै मा त्यो धरातल नै बिर्सिएर म नै हु सम्झेर यस्तो सम्मको हर्कत देखाउनु पनि स्वाभाविक नै हो होइन र।

  • @sitaramstharam
    @sitaramstharam 3 месяца назад

    Riya. My. Best❤❤❤❤❤❤

  • @rameshlama
    @rameshlama 4 месяца назад +1

    Riya khadka nani sahi chhin