खर्बपतिको यात्रा

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • खर्बपति बिनोद चौधरीको यात्रा अनुभव किन जान्छन् पैदल यात्रा ?
    काठमाडौं । नेपालका खर्बपति बिनोद चौधरीलाई जुनबेला महँगो मोटर चढेर शयर गर्ने सोख थियो त्योबेला उनको हातमा स्रोत थिएन, अहिले मनग्गे स्रोत छ तर त्यस्तो मोटर चढ्ने सोख छैन ।
    देशदेशावर गर्दा होस् कि विदेशका शहरहरुमा कामकाजले हिँड्नुपरोस् चौधरी मोटरमै सवार हुन रुचाउँछन् । भन्छन् म सकेसम्म मोटरमै यात्रा गर्न रुचाउँछु, मोटरमा हिँड्दा प्रकृतिको सुरम्य दृश्य दर्शन गर्न पाईन्छ । विभिन्न ठाउँगाउँहरुमा मानिसहरुको चहलपहल नजिकैबाट अवलोकन गर्न पाईन्छ जसले गर्दा मन हलुका हुन्छ, आनन्द आउँछ ।
    उद्योगपति चौधरी कैयौंं थाँती रहेका कामहरु मोटरमा यात्रा गर्दा फत्ते गर्छन् । यो उनको बानी हो । साथीभाई र सरोकारवाला मित्रजनका मिस्ड कलहरु रेस्पोन्स पनि गर्छन् यात्रामै । कैयौं नयाँ योजना पनि उनले मोटरमा यात्रा गर्दा नै बुनेका छन् ।
    सडक यात्रा मात्र होइन बिनोदको पैदलयात्रा पनि अर्को बानी लागेको सोख हो । संसारका धनाढ्य व्यक्तिहरुले प्राईभेट जहाजमा आएर पैदलयात्रा गरेर नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गरेको थाहा पाएर कुनैबेला उनलाई एककिसिमको अपशोच जस्तो पनि भएको थियो । उनले सोचे 'अहो ! म यही देशको नागरिक भएर पनि यस्तो अमूल्य अवसर गुमाई पो रहेको रहेछु' भन्ने लागेपछि उद्योगपति चौधरीले पैदलयात्रा सुरु गरे । त्यो अठोट उनको निरन्तर जारी छ र यो कार्यले उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवर्द्दनमा समेत ठोस योगदान पुगिरहेको छ । पैदलयात्रामा शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य पनि ताजा हुने उनको अनुभव छ । यतिमात्र होईन, उच्च पहाडी र हिमाली क्षेत्रको दृश्यावलोकन गरिरहँदा अनेका उन्नत र नवीन योजना समेत बनाउन सकेको बिनोदले सुनाए ।
    मानिसको शरीरले असिमित काम गर्नसक्छ भन्ने मान्यता राख्ने बिनोदलाई खासै छुट्टी बस्ने रहर लाग्दैन । आफूलाई कामचलाउ पाराको काम गराई पटक्कै मन नपर्ने अनुभव सुनाउने गरेका चौधरी पर्फेक्सनिस्ट नै हुन् । उनले आफ्नो उद्योग व्यवसायमा यही सिध्दान्त लागु गरेका छन् र सक्षम दक्ष कामदारबाट सेवा लिने गरेका छन् । भन्छन्- 'मेरा व्यक्तिगत र संस्थागत कामका लागि पनि सक्षम कामदार र पर्फेक्ट सिस्टम बनाएको छु त्यसैले मेरा सबै कामहरु कामचलाउ जस्ता हुँदैनन् ।'
    चालिस बर्ष पुराना कपडा र जुत्ता पनि जतन गरेर राखेका छन् भने बेलाबखत सानो ठूलो बनाउदै प्रयोग पनि गरिरहेकाछन बिनोदले । यी आफूले प्रयोग गरेका सामानलाई उनी जीवनका सुुन्दर सम्झना ठान्छन, त्यसैले तिनलाई फाल्न चाहँदैनन् । ताजातरोजा छन् उनका ती व्यक्तिगत सामानहरु । खानामा पनि त्यस्तो स्पेशल छनौट छैन साधारण खाना भए हुन्छ । कुनैबेला ह्वीस्कीका सौखिन थिए उनी तर आजकल केही गिलास वाईनमा चित्त बुझाउँछन् ।
    'म जमिनबाट उठेको व्यक्ति हुँ, न मलाई कुनै किसिमको लघुताभास नै छ न त म एरोगेन्ट छु' बिनोदले यात्राका अनुभवहरु सनाउँदै गर्दा भने- 'मलाई आफ्नै कर्मले चिनाएको छ अरु कुराले होईन ।'
    सुपरिचित उद्योगपति बिनोद चौधरीले मुग्लिङ्ग देखि पोखराको सडकयात्रामा मोटरमै बसेर आफ्नो जीवनका कैयौं रोचक अनुभवहरु सुनाए । उनको प्रेरणादायी यी अनुभवका वित्तान्त दृश्य टेलिभिजनको वाईड एंगलमा हेर्न सक्नुहुने छ । त्यसका लागि यो लिंकमा क्लिक गर्नुहोला-

Комментарии • 47

  • @jeetmangurung4823
    @jeetmangurung4823 Год назад +1

    वाह तपाई ब्यापारी मात्रै हाेईन तपाईंको साेच तपाईंको मन साँच्चिकै ठुलाे रहेछ साथसाथै तपाईंको सिम्पल जिवन जिउने कला गज्जबकाे रहेछ 🙏 अब तपाई ट्रयाक मा जादा त्यस दुरदराजकाे ऐरियमा सक्दाे डेबलबकाे छेत्रमा सक्दाे सहयाेग गर्नु हुनेछ भन्ने बिस्वास छ हजुर 🙏🙏🙏

  • @shyamshrestha4491
    @shyamshrestha4491 10 месяцев назад +2

    लुटेरा बिनाेद चौधरि अर्बपति मान्न सकिन्न कारण याे धन् जनताले फिर्ता लिन सक्छ किनकि ईमानदारी साथ ब्यबसाहि बिनाेद ले गरेका हाेईनन् जब निलाे प्लेट काे गाडि कांग्रेस काे संसद हुंदा अारजु मार्फत दिईयाे एयरपोर्ट दिनमै चार पांच पटक पुगेर धन्दा चलाउथ्याे कति सुन भित्र्यायाे कति डलर बिदेश पठायाे ठुलाे शंका छ।

  • @hemantthapa4779
    @hemantthapa4779 3 года назад +1

    क्या राम्राे बिचार । म तपाइकाे कुराले उत्साहित र खुशि भए । धन्यवाद हजुर लाइ ...।

  • @akshaychaudhary2210
    @akshaychaudhary2210 3 года назад +2

    we love u sir ....and inspired and learnt humanity, respect, important of time,

  • @surajandtripals8760
    @surajandtripals8760 3 года назад +2

    Very good binodh chaudhry ji

  • @narayanjoshi5178
    @narayanjoshi5178 Год назад

    dammi

  • @misanyoutubechannel2878
    @misanyoutubechannel2878 2 года назад

    dherai ramro socha bichar hjura bata dherai kura sike

  • @budhathokijyoti
    @budhathokijyoti 3 года назад +1

    धेरै राम्रो सोच हजुरको

  • @trainhard7265
    @trainhard7265 3 года назад +1

    God bless you man, you are the inspiration👌

  • @laxmanmagar5991
    @laxmanmagar5991 3 года назад +1

    Good think and luckey binod sir

  • @wochyu1
    @wochyu1 2 года назад +1

    "हुने बिरुवा काे चिल्लाे पात" जस्तै हुनु हुन्थेछ हाम्राे बिनाेद चाैधरी सर 🙏 So so inspiring!

  • @shyamtamrakar9857
    @shyamtamrakar9857 Год назад

    Great Personality Binod Chaudhary Ji

  • @sunitagautamgautam
    @sunitagautamgautam Год назад

    Oww nixe thing 👌

  • @kuberdhungana8970
    @kuberdhungana8970 Год назад +1

    कर नतिर्नेमा पहिलो १

  • @rupadixitjoshi
    @rupadixitjoshi 3 года назад +1

    राम्रो लाग्यो! got to know the man better through the road trip!

  • @krishnapokharel5283
    @krishnapokharel5283 Год назад

    Great man hope you will be more spiritual person you inspiration to enter world 🎉

  • @aeejinthapamagar3846
    @aeejinthapamagar3846 3 года назад

    Kati mahan soch yasto binod sir jati maha twti mahan soch

  • @smanod
    @smanod 3 года назад +1

    Good thought !!!Talk on the road !!! Ramro lagyo !!!👍️

  • @hastakarnarai2001
    @hastakarnarai2001 Год назад

    Proud of you uncle if as you like need 4/6 person in Nepal after that will be change Nepalese economy,young generation will be good person.

    • @ktmsports4241
      @ktmsports4241 Год назад

      We dont need people like him no more

  • @kupindedaha3550
    @kupindedaha3550 Год назад +1

    राजस्व बर्सेनि कति तिर्छ यसले त्यो बुज्नु परेको छ?

  • @lheruk743
    @lheruk743 3 года назад +1

    Wow

  • @shivakhatri8977
    @shivakhatri8977 3 года назад

    Feel good and so inspiring thank you

  • @harkarai4059
    @harkarai4059 3 года назад

    आखिर सन्सार लाई जितेनी पाएनी आखिर मृत्यु पस्चत सबै छोडेर जाने होलानी..!
    लानेत कर्म को फल हो क्यारे...!!!
    सर को जीवन जिउने शैली अति नै स्राहनिय लागो..!
    जस्ले जीवन लाई भौतिक र अध्यात्म दुई पाटो लाई सिक्का को दुई पाटो को अर्थ र जीवन मा लागू गर्छ उ नै बास्सा वा सफलता को शिखर चुमेको पाइन्छ दुनियाँ मा .
    !!!
    someone says money is every thing...!!!
    someone says money is not everything ...!!!
    @ But... my views ...
    Life is everything ...!!!
    so what u think about it..???

  • @clashwithsabin5258
    @clashwithsabin5258 Год назад

    When you get everything you only love nature and spend your time with nature but if you dont have anything you only love money money money..........99% solution of life

  • @pramishafuchhe5422
    @pramishafuchhe5422 3 года назад

    Good thinking sir

  • @amardhojlama990
    @amardhojlama990 3 года назад

    Great thought 🌼🌼🌼

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +1

    बिनाेद चौधरि व्यापार ले मात्र अरबपति भएका हाेईनन् , जब कांग्रेसको संसद भए निलाे प्लेट का गाडी चलाउन राजनीति को आड मा पाये जुन प्रहरीले जाँच गर्न पाउदैन अनि सुन र डलर बिदेशतिर बिदेशबाट कति अाेसारे साथै टिभि, माेबाईल एक थान भन्दा नेपाल ल्याउन नपाउने षड्यन्त्र यहि बिनाेद चौधरिकाे हाे।

  • @cklocal375
    @cklocal375 3 года назад

    👍🏽 Chandra Shekhar Karki did a fantastic job. 👏🏽

  • @samjanabc.4667
    @samjanabc.4667 3 года назад

    Wow good 😍🙏

  • @renugurung7588
    @renugurung7588 3 года назад

    Felt so good to watch Mr Chaudhary's interview. So inspiring..

    • @arunlama1268
      @arunlama1268 3 года назад

      Dherai. Ramro Soch ra bichar,???

  • @yoseffraijhapacampa6508
    @yoseffraijhapacampa6508 Год назад

    यो भिडियो पुरानो भयो अब त बिनोद ले अहिले भर्खर ल्याको नया रेन्जरोभर गाडि नया मोडल को पनि भिडियो अन्तरबार्ता गर्नुपरो#qm

  • @opsuren2804
    @opsuren2804 2 года назад

    👍️👍️👍️

  • @chillboyz8289
    @chillboyz8289 Год назад

    Wai wai ma azina moto dherai vo

  • @raiyoseffyoseffrai4154
    @raiyoseffyoseffrai4154 3 года назад +2

    आज सम्म नेपाल को एक मात्र खर्बपति बिनोद चौधरी को एस्तो जान्कारिकमुलक भिडियो कसैले बनाको थियेन, तेसै ले मुरि मुरि धन्यवाद हजुर लाई, बिनोद कस्तो गाडी चढ्छन् कस्तो खाना खान्छ्न दैनिकी के गर्छ्न लगायेत सम्पुण जान्कारी को लागि फेरिपनि धन्यवाद अब अर्को भिडियो मा चै फेरि अर्को नया उदयमान अर्बपति चन्द्र ढकाल, उपेन्द्र महतो, लगायेत कार भित्र बसेर पूरा जन्कारी दिनुहोला#qm

  • @birdofpassage007
    @birdofpassage007 3 года назад

    👍👍👍

  • @humbahadur5398
    @humbahadur5398 3 года назад

    कति राम्रो बिचार

  • @thejamesdrummer-4253k
    @thejamesdrummer-4253k 2 года назад

    Maloi Man parne Becti✨

  • @tseringvlog
    @tseringvlog Год назад

    It’s simple, he don’t trust Nepal 🇳🇵 planes.

  • @yambahadur8334
    @yambahadur8334 Год назад +1

    E muju 2/4 jana chor varsta dalali mafiya haru kharab pati vayar hami baji garib dindukhi sarajibi rot pati harulai k vor

  • @gyankirantrai1771
    @gyankirantrai1771 2 года назад

    Hamile binod sir bata kehi sikau hai
    Uhako atro property huda pni uhako na ghamand x na dhanadyepan dekhinx asto hunx sabai sampanna manxe

  • @sheetalkhadka1479
    @sheetalkhadka1479 2 года назад

    pahisa vako manxele vasna dina sajilo xa hajur to ek chaka khana napayeka harulaye sodnusa pahisa kk ho vanera

  • @pitamberbhandari7899
    @pitamberbhandari7899 2 года назад

    +

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 7 месяцев назад

    तेरो पहिचान र परिचय भनेको त नेपाली होइनस, चुस्न आको त नेपाल

  • @Shresthashijaan
    @Shresthashijaan Год назад +1

    Nepal ko shampati lutera baneko arbpathi ho yo chor daka ho