रूपा बहिनी हजुरको स्वोर दामी छ । हार्दिक बधाई तथा शुभकामना । हजुरको सांगितिक यात्राले आकाश चुमोस् । शर र छोरा बाबुलाई पनि भगवान् रक्षा गरून । God bless you all the team .
वोहो स्याङ्जाली स्रटा राम्रो काम गर्नु भयो बहिनीलाई अबसर दिनु भएकोमा । म पनि स्याङजाकै हुं है । गुन्द्री चकटी दामी छ । बहिनीले त अभिनय पनि गर्नु हुंदो रहेछ । बधाई तथा शुभकामना
यती मिठो स्वर छ आशा छ भविष्यमा अझै राम्रो होस्
रुपा नानि लाई हार्दिक हार्दिक शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद धेरै धेरै अगाडी बडोस हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति मिठो आवाज रहेछ हजुर को अझै सफलता को कामना पशुपतिनाथ सँग मेरो
आहा कति मिठो स्वर रूपा दिदीको ल बधाई छ है दिदी।
बधाई छ बहिनी सफलताको शुभकामना
एकदमै मिठो स्वरका धनी बहिनीलाई बधाई छ
सबैलाई नमस्कार म रुपा बुढा मेरो गुन्द्री चकटि आउदै छ सबैले साथ दिनु होला
Bainee Laie Dheraie ashirbad ani Suva kaamana xa God's bless you Nanu From Gorkha Kumar Gurung ❤❤❤🎉🎉🎉❤
रुपा बहिनी शुभकामना छ गित सोर राम्रो भएको छ नया साल र चैतको दशैको पनि शुभकामना छ ।आउने दिन राम्रो होस बहिनी ।
wow सेंटीमेनतल गीत मा अ ज राम्रो लाग्यो शुभ कामना ( रूपा ) लाई
हार्दिक बधाई छ चेलि उज्ज्वल भविष्यको कामना गर्दछु।❤।
रूपा बहिनी हजुरको स्वोर दामी छ । हार्दिक बधाई तथा शुभकामना । हजुरको सांगितिक यात्राले आकाश चुमोस् । शर र छोरा बाबुलाई पनि भगवान् रक्षा गरून ।
God bless you all the team .
Wow very nice bahini❤️❤️
बधाई छ रुपा बैनीलाई फेरि अर्को अवसर मिलेको मा❤️❤️❤️❤️🔔🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
Rupa.didi.b...dhai.x.thpailae.gith.sarai.manparayo❤
बढाई छ बुनु सफलता काे सभकामना
मिठाे स्वरकि धनि
Namaste,Badai Rupa Baini Tapai ko Ati Mito Sangeet geet
Ko Sor ma. Sangeetkar Bannu hos, Tapain ko jiwan lai Ujilo Banaunu hos.
❤🙏✌👍👏❤❤❤
बधाई तथा शुभकामना छ
बैनि को स्वरअतिनै राम्रोछ सफल्ताको शुभकामना🌹
गुन्द्री चकटि बिर्सेको बेला सम्झाइ दिनु भो ! यो गीतको लागि शुभकामना बहिनी
Rupa bahine ko voice ramro xa good safal ta ko Suva kamana xa hajur lai 🎉🎉🎉🎉
वोहो स्याङ्जाली स्रटा राम्रो काम गर्नु भयो बहिनीलाई अबसर दिनु भएकोमा । म पनि स्याङजाकै हुं है । गुन्द्री चकटी दामी छ । बहिनीले त अभिनय पनि गर्नु हुंदो रहेछ । बधाई तथा शुभकामना
जुम्लाको रूपा बुडा बहिनीलाई । उत्रर उत्रर प्रर्गतिकाे शुभ कामना छ।बहिनीलाई गित गाउना दिने स्रर्जग गायकहरू सबैलाई मुरि मुरी धन्यवाद छ।अझै उन्नति प्रर्गति ग्ररदै जानू धन्यवाद छ।
Beast of luck sis❤❤❤
good cheli
Good 🙏♥️♥️♥️♥️🇳🇵🇳🇵♥️♥️♥️♥️🌹🌹🌹🌹🌹👌👌👌
गित र शब्द राम्रो लाग्याे।याे गितकाे स्रर्जग लाई मुरी मुरी धन्यवाद छ।
दामी नानु सप्लतको सुभ कामना प्यारी ❤❤❤❤🎉🎉🎉🎉🎉
बधाई छ
Wow ❤❤
Wow👍👍👍
Congratulations 🎉
Outstanding song thank you Rupa
Good congratulations
उतराेतर प्रगतिकाे कामनाबैनिकाे
Congratulations ❤
Best of luck bahini❤
👌👌
सफलताको शुभकामना
Wow wow very nice song 💖
❤❤❤❤
very nice best of luck
Badhaixa Rupa bainilai
Congratulations sister ❤❤❤❤❤😂
Congratulations rupa vaini
Nice songs..
big big congratulation unty🎉❤❤
Sweet voice.
Best of luck
सम्पूर्ण ले साथ समर्थक दिउ
Nice voice ❤
nice voice
Ramro x
Thikai cha ,,ramro prativa cha
Goodluck❤️🥀
good luck sis
🇳🇵🙏🙏🙏🙏👍🏻👍🏻👍🏻👍🏻🇳🇵
Keep supporting guys❤
आहा
Hjj
Happy x
❤❤❤❤❤❤❤❤
🙏🙏🙏👌👌👌🌷🌷🌷🌷
Nayaa sal naya manxe😢
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😊😊😊😊😊koko
Best of luck
Congratulations 🎉😊