नेपालको सबै भन्दा महँगो पानी कतारमा बिक्रि हुदै,२०२२ फिफा विश्वकपमा बिदेशीलाई चखाउने तयारी

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Комментарии • 652

  • @surajadhikari2640
    @surajadhikari2640 3 года назад +5

    लौ बधाई छ सम्पुर्ण टिम लाई ! नेपाल मा बहुराष्ट्रिय कम्पनी को जतिपनी पानी बिक्रि हुने ठाउलाइ टार्गेट गरेर बिदेश आयात रोक्न नेपाल सरकार ले सहयोग गरोस । शुभकामना हाम्रो उधोग नेपाली उधोग लाई ।

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 3 года назад +6

    ल बधाई छ छिट्टै साउदी अरबमा पनि नेपालको पानी पिउन पाउ

  • @gambirranamagar3336
    @gambirranamagar3336 3 года назад +4

    कुरा सुन्दा साह्रै आनन्द आयो।तर सबै स्तरको मान्छेहरूले पिउने बाताबरण बनाउनु पर्‍यो। सफलताको शुभकामना ।

  • @khemsunuwar7259
    @khemsunuwar7259 3 года назад +7

    खाडी मुलुकमा सानो बोटल बढि चल्छ 👍️ अति राम्रो काम सफलताको शुभकामना♥️♥️

  • @anandbk6770
    @anandbk6770 3 года назад +6

    नेपालकाे जरिबुटी युक्त शुध्द पानी विश्व बजारमा पुर्‍याउने योजना सर्हानिय कार्य गर्ने सम्पूर्ण टिम लाई सफलताको हार्दिक बधाई तथा शुभकामना छ।

  • @tamupadam695
    @tamupadam695 3 года назад +4

    हाम्रो नेपालको जति पनि खाद्यान्न कारखानाहरु छन यो कम्पनी बाट पाठ सिकौं। उत्पादन गर्ने सिस्टम दामी लाग्यो। सफलताको शुभकामना।

  • @d.b.pradhan9145
    @d.b.pradhan9145 Год назад +2

    जय नेपाल। सारै राम्रो काम। पानी,जडिबुटी र फलफुल मात्रै नेपाल ले खाडी पठाउने हो भने नेपाल धनी हुन्छ। तर नेपाल सरकारले गर्नु पर्यो ब्यक्ति ले होइन।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 3 года назад +8

    यो त धेरै खुसीको कुरा हो। म इस्वी सन 1989 देखि2003 सम्म बहराइन को कोकाकोला कम्पनीमा कार्यारत रहाँदा कोकाकोला बोट्टिलङ कम्पनीमा कर्यारत हयूमन रिसोर्सका कजना महिला कर्माचारीले इङलिस च्यानलमा नेपालको सबै पानी विना रिफाईन पिउन सकिन्छ? भेर सोधेकी थिईन मैले मेरो अनुभव को अाधारमा सकिन्छ भनेर जवाफ दिँदा छक्कै परेकी थिईन उनी । एउटा र्को प्रसङ्ग मा सोधेकी थिइन नेपालको अन्तर्राष्ट्रिय विमानस्थल राम्रो छैन भन्छन् नि । जवनफमा मैले भनेको िथए नेपाल बहराराईनभन्दा धेरै ठूलो छ , बहराइन भन्दा ठूलो ठूलो ७५वटा जिल्ला र ७५वटा जिल्लामा ७५वटा सानो सानो एयारपोर्ट र एउटा अन्तराष्टरीया स्तारको एयारपोर्ट छ भन्दा फेरि उनी छक्क पर्दै भनिन् त्यसोभए नेपाल त धनी देश रहेछ र पनि किन नेपालीहरुलाई सबैले किन गरिब भन्छ भन्दै सोधिन् । खोइ कुन्नी हामी नेपालहरुलाई अाफूफगरिब छु जस्तो लाग्दैन । हाम्रो घरमा िनजी कार छैन तर लगभग सबैको निजी घर र अन्नाबालीको लागि जग्गा जमिनपनि प्र्सास्त छ भन्दा उनी फेरि छक्का परेकी थिईन ।प्रत्याक दुईवर्षको विदामा अाउँदा काठमाडौ -बहराईनको मात्र जहाजको टिकट पाउने मलाई तिम्रो अागनमा एयारपोर्ट छ भने भन म त्यिह सम्मको टिकट दिन्छु भन्दा मंलेभने अागनमा त एयारपोर्ट छैन, मलाई बाहराईन,काठमाडौ ,बउराटनगरको अप-डाउन टिकट दिए हुन्छ भनेपछि पछिल्लो पटक देखि त्यहि सिलसिला चल्न थाल्यो । म धरान१३बाट ।अाज मङ्सिर २६ गते २०७७साल।

  • @raideepu9040
    @raideepu9040 3 года назад +3

    धेरै राम्रो काम।नेपालिले गर्भ गर्ने पर्ने।

  • @mahabir566
    @mahabir566 3 года назад +6

    नेपाल को नाम उछ हुन्छ यस्ता युध्योगी लाई सम्मान हुन पर्छ सरकार को तर्फ़ बाट हौसला बढाउन पर्छ

  • @khilakbahadurtamang4819
    @khilakbahadurtamang4819 3 года назад +3

    नेपाल को पानी बिदेशमा पिउन पाउने भयो
    खुशी लाग्यो हजुरको सम्पुर्ण टिमलाई बधाई छ

  • @bcnarendra3908
    @bcnarendra3908 3 года назад +3

    येस्तो कार्य राम्रो लाग्यो बिदेशिलाइ खुवाउने र नेपालको नाम अझ चिनिने भो धन्यवाद हजुरलाइ🙏🙏🙏🙏🙏

  • @सूर्यप्रसादलामिछाने

    सुन्दा पनी कती आनन्द आउँछ अफ्नो देश मा पानी उद्योग खोल्दा, यसरीनै आफ्नो देश मा निर्भर हुनु पर्छ, हाम्रो देश सबै चीज छ हामी सदुपयोग नगर्दा पछि परेका होऊ, नेपाल सरकारले साथ र सहयोग गर्नु पर्छ, चाए सहुलियत ब्यादरमा ऋण दिएर होस् वा अन्य कुनै माध्यम बाट अनी मात्र युवा विदेश जान बाट रोक्न सकिन्छ जय मातृ भुमि नेपाल

  • @deepakkumaki9956
    @deepakkumaki9956 3 года назад +6

    विशेष धन्यबाद सम्पुर्ण रसुवा पानी कम्पनी को टिम लाई शुद्ध पानी बिदेशी लाई पिलाउदै नेपाल चिनाउने र आर्थिक भित्राउनु भाको मा नेपाल मै यस्तै राम्रो काम हरु गर्ने हो भने लाखौ नेपाली हरु ले नेपाल मै रोजगार पाउँछन् यदि देश बिकाश गर्ने हो भने बिदेशी प्रोदक लाई त्याग गरि नेपाली प्रोदक लाई माया गरौ देश को पैसा देश मै रहने छ 🇳🇵💕💕🙏

  • @kulmangurung4469
    @kulmangurung4469 3 года назад +3

    राम्रो काम ,
    कतारको तेल नेपाल , नेपालको पानी कतार मात्र नभई खाड़ी मुलुकमा क्वालिटी , सस्तो र भर पर्दो हुनु पर्छ , बीना मगर जी को पनि शेयर होलान

  • @yamb.raibhat568
    @yamb.raibhat568 3 года назад +3

    V...Good....Safalko....Shuvakamana

  • @premgharti
    @premgharti 3 года назад +3

    बधाई छ।धन्यवाद

  • @taraprasadgairegaire1840
    @taraprasadgairegaire1840 3 года назад +2

    नमस्ते हजुर धेरै राम्रो काम गरनु भएछ खुसी लागो म पनि कतार मा हो देशको नाम पनि भएमा राम्रो हुनेथियो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgashahi3949
    @durgashahi3949 3 года назад +2

    गुड sir हजुर को काम लाई सलाम छ हजुर दाजु

  • @Menukapoudel2041
    @Menukapoudel2041 3 года назад +3

    कस्तो आनन्द लाउछ नेपाल मा यस्तो हुँदा

  • @acharya5456
    @acharya5456 3 года назад +1

    आहा धेरै नै राम्रो अनि त्यस मा पनि नेपाल लाई बिश्व सामु ब्राजिल पछी नेपाल चिनीन्छ भनि पुर्ण बिश्वास गरेको छु है आस्याङ लस्सो फ्याफुल्ला हजुर को यो महान कार्य लाई भगवान बुद्धले शान्ति पुर्बक उर्जा प्रदान गरून.....

  • @yurajpun9407
    @yurajpun9407 3 года назад +4

    खुसीको खबर united arab emirates UAE मा पनि ल्याउनु पर्यो यो पानी

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 3 года назад +2

    Great work ho yesari po Desh banaaune

  • @asharai5723
    @asharai5723 3 года назад +1

    अब चाहिँ नेपाल ले प्रगति ग्रलाकि बधाइ छ सम्पुर्न टिम्लाइ याे कम्पनि ले चारै प्रगति गराेस सुभकामना

  • @yurajpun9407
    @yurajpun9407 3 года назад +2

    हार्दिक हार्दिक बधाई छ

  • @tamangjojo5225
    @tamangjojo5225 3 года назад +2

    बधाई छ सम्पुर्ण टिमलाई

  • @Namastenepala2z
    @Namastenepala2z 3 года назад +2

    हार्दीक बधाइ तथा शुभकामना ब्यक्त गर्दछू ♥️🙏🇳🇵✍️

  • @jitenderbaral3941
    @jitenderbaral3941 3 года назад +2

    Such a positive news for Nepal,,, cost is doesn't matter quality is matter,,, thanks you so much good initiative. I'm watching from India ,,, salute brave man.

  • @sujanlama7102
    @sujanlama7102 3 года назад +3

    Very very good job sir

  • @jagatlamsal3586
    @jagatlamsal3586 3 года назад +1

    जय नेपाल जय नेपाली पानी धेरै धेरै राम्रो काम शु शुभकामना 🌏️🇳🇵🛣️🚐

  • @rajesgiri2839
    @rajesgiri2839 3 года назад +5

    यसै गरि अब सबै नेपाली ले यक आपस मा मिलेर सानो तिनो उद्योग खोल्नु पर्छ र बिदेसि सामान लाई रोक्नु पर्छ स्वोदेसि सामान लाई बिदेस मा पठाउनु पर्छ

  • @monkumarikumari2258
    @monkumarikumari2258 3 года назад +2

    Good job👍👍👍

  • @yahoofren9947
    @yahoofren9947 3 года назад +1

    धेरै राम्रो काम गर्नु भयो दादा यसरी नै राम्रो काम गर्दै जानु हो ला

  • @reshamtamang6019
    @reshamtamang6019 3 года назад +5

    नेपाल र नेपालीको लागि खुशीको कुरा । तर नेपाली पारा चाहिँ नदेखाउनु होला यो अवसरलाई जोगाइ राख्नु होला । देशको शुद्ध पानी मात्र पठाउनु होला । शुभकामना तथा धन्यवाद ।

  • @sukrajlimbumyfroomnepallimbu
    @sukrajlimbumyfroomnepallimbu 3 года назад +2

    याे पानिमा यहाहरुले लाेगाे चै सिधै बाेटलमा नेपालकाे झनडा राखनु भयेमा अतयनतै रामराे हुने थियाे साथै नेपालकाे ऐभरेटाईजिङग पनि यसरी हुने थियाे ।यश चेनल बाट याेकुरा चै जसरि भयेपनि पुरयाई दिनु हाेला । साथै साथ याे पानी कवालिटिमा कहिलै नेपालकाे ईनसलट हुने कारय पनि हुनु भयेन । यसाे भये धेरै राम राे हुने थियाे।

  • @ramshrestha5156
    @ramshrestha5156 3 года назад +1

    बदाइ छ तपाईं हरुकाे टिमलाइ धेरै रामराे काम सुरु गरनुभाे सबै नेपाली ले साथ दिउ

  • @suzankhatri8358
    @suzankhatri8358 3 года назад +1

    Great work yasari ho desh bikash garni

  • @milansharma9093
    @milansharma9093 3 года назад +2

    Good job safaltako kamana

  • @Newresearch7
    @Newresearch7 3 года назад +2

    धेरै राम्रो तर मेरो एउटा सुझाव लाई मनन गर्नु होला पानी उध्योग भित्र काम गर्दा शरिर पुरै ढाक्ने uniform हातको बाउला अनि खुट्टाको बाउला ट्राउजर तरिकाको रौ हरु उध्योग भित्र नझरोस ।उध्योग भित्र बाहिरी अलि सरसफाइ गर्नु पर्यो विदेशी लाई सरसफाइ बढी चाहिन्छ
    टाउकोमा जाली टोपी माक्स पन्जा लगाउन नछुटाउनु होला अनि काम सुरु हुनु भन्दा पहिले शरिरमा रोलर लगाउनु हुन अनुरोध गर्दछु ।

  • @शिबजङ्गकुँवर
    @शिबजङ्गकुँवर 3 года назад +2

    Good job

  • @gavingems812
    @gavingems812 3 года назад +1

    Good job 👌👍👍 संसार को सबै भन्दा मिठो पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 3 года назад +2

    Jay hos meri guru Kali devi amako Jay hos

  • @thapa8867
    @thapa8867 3 года назад +2

    Good..news..

  • @tikatamang8135
    @tikatamang8135 3 года назад +1

    राम्रो काम यो बाहिर सप्लाई भयो भने झन् उताम हुनेछ

  • @rekhadhakal2387
    @rekhadhakal2387 3 года назад +2

    Thank you for your good work

  • @mohanrijal8853
    @mohanrijal8853 3 года назад

    यो काम गर्नु भएको कम्पनि लाई मेरो सुलुट छ ! एकदम राम्रो काम गर्नु भएको एस्तै गरि अरु चिज पनि एसरि बिदेसमा बेच्न पाईयो भने भेरै राम्रो उपलब्दि हुन्छ देशकै लागि ! नेपालको झन्डा सहितको लोगो राखि मेडिन नेपालको नाम मा सेल गरेर नेपालको नाम राख्न हुन मेरो अनुरोध छ ! सलुट सलुट सलुट सलुट हिर्दए देखिनै सलुट

  • @rajaramdevkota6938
    @rajaramdevkota6938 3 года назад +1

    proud to be nepali great job sir

  • @rgr15222
    @rgr15222 3 года назад +2

    Great job! Keep it up!

  • @dilsunwar3911
    @dilsunwar3911 3 года назад +1

    saroi Ramro mero mero salam bandu jiu haruma badai dhannebat good news

  • @Shankarfyuba932
    @Shankarfyuba932 3 года назад +1

    Verry good. News

  • @hiralal0751
    @hiralal0751 3 года назад +1

    Very good job ser good luck

  • @pacificoceanshahi5421
    @pacificoceanshahi5421 3 года назад +1

    Great Dami Dami Dami hats off

  • @krishnathapa5623
    @krishnathapa5623 3 года назад +2

    नेपालकाे पानी विश्वमालाई चखाउनुस र नेपालकाे नाम राख्नु हाेला हजुरलाइ धेरै धेरै धन्यवाद

  • @GelbuLama
    @GelbuLama 3 года назад

    एकदमै खुसी लाग्यो मलाई आशा छ भविष्यमा बिदेशमा बस्ने नेपालीले पनि पिउनु पाउनेछन् र बिदेशीले पनि मन पराउँछन् र माग बढ्दै जावोस् शुभकामना

  • @rajkumarasarapati1327
    @rajkumarasarapati1327 3 года назад +1

    bes of luck sabai team lai

  • @amezingfunnyvideoanimals8495
    @amezingfunnyvideoanimals8495 3 года назад +2

    Wow good job

  • @Krisbt-k8h
    @Krisbt-k8h 3 года назад +1

    Great work Rasuwa himalaya's natural spring water Team

  • @kunchokpalden7391
    @kunchokpalden7391 3 года назад +1

    proud of this company... wish this will export to all around the world.

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 3 года назад +2

    Great

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 3 года назад +2

    तपाईंहरुको काम अनी factory को अत्त्याधुनिक प्लान्ट बोटल सबै हेर्दा राम्रो देखिन्छ अब गुणस्तरमा ध्यान दिनु होस् यो नेपालको प्रतिनिधित्वो गरेर अन्तरास्ट्रिये बजारमा राम्रो पकड् गरोस् । बधाई छ तपाईं हरुलाई सफलताको शुभकामना उधोग धन्दाको बिकास नै देशको बिकास हो ।

  • @kajiramdam2850
    @kajiramdam2850 3 года назад +1

    This is great work 👍 and best of luck

  • @suratchunara5921
    @suratchunara5921 3 года назад +1

    Great work

  • @arunkumarchhetri3760
    @arunkumarchhetri3760 3 года назад +1

    Excellent job. May whole world know the best is in Nepal. May God bless you in your business.

  • @gurungman9335
    @gurungman9335 3 года назад +1

    good news sir

  • @user-ig7qz1rd1n
    @user-ig7qz1rd1n 3 года назад +1

    Great job Krishna vai ..... keep on getting such courageous videos nepal will raise soon....

  • @gorkha8696
    @gorkha8696 3 года назад +1

    I am really Glad to hear that our pure Nepal’s water going to supply in overseas. I hope this company will growth wider and successes in future.i have never drank it but I will definitely try one day. God bless all the team. Jay Nepal.

  • @kumarkc1899
    @kumarkc1899 3 года назад +1

    Very good information . Keep it up.

  • @samsudinmiya1008
    @samsudinmiya1008 3 года назад +1

    ekdam ramro sahi garnu bhayo

  • @sumirai3252
    @sumirai3252 3 года назад

    Good news & video
    🇳🇵🙋‍♀️

  • @indragurung1512
    @indragurung1512 3 года назад +1

    Wow great 👍

  • @dipeshrai3334
    @dipeshrai3334 3 года назад +1

    Good job 👍👍👍👍👍👍👍👍👍👍👍

  • @sanojtamang1766
    @sanojtamang1766 3 года назад +2

    Dukha lagyo paniko dosro dhani deshle pani piune pani 12 wata desh bata aayat hunxa bhanera sunda..j hos branded paniko utpadhan hudai rahexa khusi lagyo

  • @amritshrestha9690
    @amritshrestha9690 3 года назад +1

    good job sir

  • @kishorjang6500
    @kishorjang6500 3 года назад +1

    Great job...

  • @samsulhaque2443
    @samsulhaque2443 3 года назад +1

    Best of luck for your company ////

  • @sumanchamaling839
    @sumanchamaling839 3 года назад

    राम्रो लाग्यो अनि खुसी पनि लाग्यो एस्तै राम्रो काम गर्नु भएकोमा

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 3 года назад +1

    धेरै राम्रो काम देशलाई ठुलो सेवा हुन्छ र युवाहरूलाई ठुलो रोजगार पाँउछन जलस्रोतको दोस्रो धनी देश भएर पनि बिदेश बाट पानी आउँदा धेरै दुख लाग्छ

  • @hemant5138
    @hemant5138 3 года назад +1

    Good job👍️🙏🇳🇵

  • @skumarlama2142
    @skumarlama2142 3 года назад +1

    Very good job

  • @mayarai9972
    @mayarai9972 3 года назад +2

    Khushi in lagyo hamro nepal ma yati thulo company kholeko ma

  • @purushotammasharangi
    @purushotammasharangi 3 года назад +2

    Welldone

  • @arjunsherpa6829
    @arjunsherpa6829 3 года назад +1

    Wow amazing

  • @आयोगोर्खाली-भ4ख

    शुभ कामना

  • @wowfoodfood701
    @wowfoodfood701 3 года назад

    सलाम छ यो हो business भनेको नाम पनि दाम पनि best of luck

  • @Tripvieworld
    @Tripvieworld 3 года назад +1

    Wow great job sir good

  • @सुरेसकटुवाल
    @सुरेसकटुवाल 3 года назад +1

    good works

  • @ayanrai2494
    @ayanrai2494 3 года назад

    Dherai Dherai Ramro I appreciate Sabai team lai Salute☝🏻☝🏻

  • @kiransiwa5528
    @kiransiwa5528 3 года назад +1

    धेरै राम्रो कुरा

  • @neenaranapraja
    @neenaranapraja 3 года назад

    यो सुनेर खुसी लाग्यो।धन्यवाद

  • @m2k2n2d
    @m2k2n2d 3 года назад +1

    great job!

  • @amitmagar2574
    @amitmagar2574 3 года назад

    Wow yekdamai ramroooo khusi lagyo

  • @bhimtamang8874
    @bhimtamang8874 3 года назад +1

    Great 👍

  • @ramangurung8458
    @ramangurung8458 2 года назад

    Hamro desh ko chinari sudda pani bata huna jaruri 6.hajur haru le garnu vayo.ramro kam garnu vayo.👍

  • @gangagangakc5996
    @gangagangakc5996 2 года назад

    सम्पुण टिम लाई हार्दिक बधाई तथा कार्य सफलताको सुभकामना 🇳🇵🇳🇵🇳🇵👍️🙏 दोहा कतार

  • @dilmagar122ale4
    @dilmagar122ale4 3 года назад +1

    Best of luck

  • @ashokgurung7013
    @ashokgurung7013 3 года назад

    Good jop yar Selut xa garba lagyo hamro nepal ko pani pani bidesh ma janu thalexa great job

  • @jimmagar3059
    @jimmagar3059 3 года назад

    अति राम्रो अझै राम्रो गर्दै जानुहोला मेरो शुभकामना छ सार

  • @kesharlimbu3
    @kesharlimbu3 3 года назад +1

    max properly लगाउनु होला अहिले यो महामारी मा सबै कुरा नियालिन्छन काम गर्ने साथी ले max राम्ररी लगाए को देखिन्न सोचाई अति राम्रो छ सफलता मिलोस कामना ,,,

  • @lilarai399
    @lilarai399 3 года назад

    राम्रो धेरै राम्रो नमस्ते जय नेपाल

  • @bhawaninembang4515
    @bhawaninembang4515 3 года назад

    Great job. Wish you best of luck.