मौलिक कलार सस्कृतिलाइ बचाउ, स्यार्पु तालको महत्त्व सबै सामु फैलाउन आवस्यकता आजको माग हो, विश्व पर्यटक आकर्षकको बिन्दु बानाउन सफल होस, स्यार्पु महत्त्सव आयोजक टिम धन्यवाद छ।
एकदमै सराहनीय काम छ । आफ्नो संस्कृति भेष भृुषा को सदैव जगेर्ना गर्नु सबैको जिम्मेवारी हो। इन्द्रेणी टिम प्रति हार्दिक आभार प्रकट गर्दछु। यसरी नै तपाईं हरु को कार्यक्रम ले सफलता को शिखर चुमोस करोडौं शुभकामना छ।
नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई साथै हामी नेपालीहरूको महान चाड बडा दशैं २०७५ को हार्दिक मंगलमय शुभ कामना आगामी दिनहरुमा पनि इन्द्रेणी को सफलता कामना। रुकुमको पञ्चेबाजा सारै रमाईलो लाग्यो
Tyo जाबी खिमा काम छैन इन्द्रेणी मा । तेस्को नक्कल बदि भको छ इन्द्रेणी मा । १२ हातको लामो मुख अनि भैसिको जस्तो दारा देखार मात्र हुदैन सोर फित्तिक्क छैन खिमाको । अब इन्द्रेणी को गहना भनेको कृश्ना बजगाइ र भुमिका बयेक अनि टीका सानू हो
केगरने अाफ्नै गाउम भएको कार्यक्रम पनि पर्तिछे हेरना पायना जेहाे खुशि लायाे युउटुब बटै भयनि देखना पायो खुशि लायाे ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ,,,, ,,,
मौलिक कलार सस्कृतिलाइ बचाउ, स्यार्पु तालको महत्त्व सबै सामु फैलाउन आवस्यकता आजको माग हो, विश्व पर्यटक आकर्षकको बिन्दु बानाउन सफल होस, स्यार्पु महत्त्सव आयोजक टिम धन्यवाद छ।
धन्य छ कृष्ण भाईको ईन्द्णी टिम नेपालको मौलिकता र पहिचान देखाउन कतै र कहि बाट पनि चुक्नु हुदैन ।बधाई र अझै सफलताको कामना 🙏🏼👍🏼😊
सर्बप्रथम त इन्द्रेणी तीमलाई धेरै धेरै धन्दयबात छ अनि सम्पूर्ण कला देखाउने तीम लाई पनि बधाई छ 🌹🌹🌹🌹
म बारम्बार भन्दै छु देश बिदेश मा रहनु भएका नेपाली सगं अनुरोध छ जति सकिन्छ सयोग गरो तन मन सेयर ले
सारै खुशी लाग्यो सीप सिक्नु आत्म निर्भर बन्नु जीवन को एउटा उपलब्दी हो दिदी बहिनी हरु प्रती हार्दिक सुभकामना ।।
आहा कति राम्रो भन्ने जति यता हाजिर हुम त 💞💕💘
एकदमै सराहनीय काम छ । आफ्नो संस्कृति भेष भृुषा को सदैव जगेर्ना गर्नु सबैको जिम्मेवारी हो। इन्द्रेणी टिम प्रति हार्दिक आभार प्रकट गर्दछु। यसरी नै तपाईं हरु को कार्यक्रम ले सफलता को शिखर चुमोस करोडौं शुभकामना छ।
कला सास्कृतीको धनी छ पश्चिम् रुकुम तिर !!
टीका सानु मन पर्नी जति यता हाजिर हुनु त । i love you so much tika sanu . Plzz tika sanu yesko reply ma timi aauna la
सबै भन्दा राम्रो लेडिजहरुले
बजायकाे बाजा राम्रो छ ती
दिदीबहिनीहरुलाइ धेरै धेरै धन्यवाद
अती राम्रो किष्ण कंडेल दाई तपाई लाई सलाम छ
आफ्नै छ कला आफ्नै छ सस्कृति सधै जोगाई राखौ इन्द्रेणी तिम को जय जय
पन्चे बाजा बजाउने दिदी बहिनी दाइ भाई धेरै मेरो सलाम छ कृष्ण सर भाई बहिनी लाई सबै लाई नमस्कार छ ईन्देणी धेरै धन्यवाद कृष्ण सर
महिलाहरु को बाजा बजाइ अत्यन्तै मन पर्यो सबैलाइ बधाई तथा आगामी दिनमा अझ बेजोड प्रस्तुति होस यहि कामना गर्दछु।।
आहान कति रमाइलो छ है धन्यबाद इन्द्रेणी टिम सम्पुर्ण मा from king dom of bahrain
आ आफ्नो रितीरिवाज सस्कृती भेष भुसालाई नभूलौ यसरी नै सबैले आफ्नो सस्कृती लाई बचाई राखौ। जय ईन्द्रेणी।
धेरै राम्रो लागो रुकेमेली मा भयको यो माया अनि सस्कृती जोगाई राखनु होला सबै भन्दा गित राम्रो सबै भन्दा पछि को लोकल कलाकार
अन्तिममा गाउने दाइ को स्वर अत्यन्तै मिठो र गहकिलो छ कसैको नजर यसमा जान जरुरी छ
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई छ साथै बिजया दशमि को पावन अवसर को लाखौ लाख शुभकामना
नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई साथै हामी नेपालीहरूको महान चाड बडा दशैं २०७५ को हार्दिक मंगलमय शुभ कामना आगामी दिनहरुमा पनि इन्द्रेणी को सफलता कामना। रुकुमको पञ्चेबाजा सारै रमाईलो लाग्यो
धेरै धेरै रमाइलो कार्यक्रम सबैमा नमस्कार विषेश धन्यवाद सम्पूर्ण इन्द्रेणी हाेल टिमलाई
पुरुषले त हाम्रो बझाङमा पनि डेन्जर बजाउन्छन् तर यताको त महीला पनि बजाउँदो रैछन खुसी लाग्यो
आहा
सलाम छ रुकुमेली यो प्रतिभा लाई
बबाल दामी रहेछ रुकुम पनि।।।धन्यवाद ईन्द्रेणी परिवार।।ईन्द्रेणी परिवार छर त नेपाल देख्न पाईयाछ।।
q
कति रमाइलो बाजा किन होनी एऊता हात्ले उचाल्ने?
फेरि पनि जानु पर्छ किरिस्न सर हाम्रो रुकुम मा हजुर्लाइ स्वागत छ
रूकुम त रूकुमै हाे। माैलिक कला र संस्कृतिकाे जगेर्ना गराै।
सम्पुर्ण लाई मेरो सलाम छ यो होनि नेपाली को सस्कृती
एउटा कुरा निकै फरक देखेँ ।महिला तथा दिदिबहिनी को मात्र उपस्थिति देखिन्छ त है ।
सायद वैदेशिक रोजगारी को प्रभाव होला है !!!
सम्पूर्ण इन्द्रेणी टिमलाई नमस्कार छ
सबै भन्दा पन्चेबाजा महिला दिदी बहिनीहरुले बजायको राम्रो लाग्यो मलाई
किन आज पहिला को जस्तो किलेर छैन नि कृष्ण दाइ र इन्द्रेणी टोलि
आजको कार्यक्रम सारै रमाइलो लाग्यो।
खिमा रोका बिना को इन्द्रेणी खल्लो लाग्छ मालाइ त खोइ खिमा
Tyo जाबी खिमा काम छैन इन्द्रेणी मा । तेस्को नक्कल बदि भको छ इन्द्रेणी मा । १२ हातको लामो मुख अनि भैसिको जस्तो दारा देखार मात्र हुदैन सोर फित्तिक्क छैन खिमाको । अब इन्द्रेणी को गहना भनेको कृश्ना बजगाइ र भुमिका बयेक अनि टीका सानू हो
अाहा मति रमाईलाे माैलिक बाबा म राेल्पा काे शाउदिउा बाठ हेरदै टु
यो कार्यक्रम नहेरी त निद्रा नै लाग्दैन बधाई छ कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी टिमलाई
Sorry अलि ढिला भएछु काम्ले गर्दा म पनि रुकुमकै हु सबै इन्द्रेनी टिमलाइ मेरो हृदय देखिनै धन्यवाद छ
धेरै राम्रो छ इन्द्रेणी कार्यक्रम सधै हेर्छु मेरो घर राप्ती दाङ हाल कतार
कृष्ण सर अनि इन्द्रेणी टिम जिन्दावाद but gautam dai को खासै मन परेन खिमा & भुमिका कृष्णा बजगाइ जिन्दावाद
रुकुमैली कलालाई सम्मान गरौं
हैन हाम्रो आटीस्ट दाइ को बीडीयो सारैइ मन गर्छ भेटी दैईन कीन
कुष्णा सार नमस्ते ईन्देर्णी तिम एक दाम राम्रो छ र किना हो सार खिमा लाई छुतउनु भएको खिमा भएको भाए झानै राम्रो हुन्थे
सारै मनपरयो पन्चेबाजा
हामरो गाउँमा पनि यसतै रमाईलो हुनछ
ईनदेणी टीमलाई बझाङ बाट सलुट।छ
होइन भने मलाई त मन परेन किन नेपाली बाजा पहिला को नै राम्रो हुन्छ यस्तो बजायर नेपाली बाजा को सोर न बिगारौ न हो राम्रो छैन गल्ती भएमा माफी चाहान्छु म
खिमा रोका चाइ कता जानू भो छ है अलि खल्लो खल्लो पो लागेयो है आज को इन्द्रेणी प्रोग्राम
हाम्रो रुकुम राम्रो रुकुम
ईन्र्देनि को कलाकार भन्दा पनि स्थानिय कलाकार पो देन्जर रहेछन् है
लौना हे टीका सानू ले बिहे गर्ने मन साराे गरेकि छिन काेहि हुनुन्छ।
धेरै धेरै शुभकामना व्यक्त छ
सारै रमाइलो सेरपु ताल
टिका सानु लाई पनी योटिम भित्र ल्याऊनुपरो क्रिसन दाई,!!
Namaste krisna dai lagayet sampurna indreni gurup laai
हाम्रो रुकुम स्यर्पु ताल को झलक
👍👍👍👍👍👍👍👍👍
dherahi ramro lageyo rukum lok sangit ani bajaza gaza paratuti krishan dai thank
wow sarai ramro ....
panche baja man paraune yata 🌹💘🌹🌹💑🌹💋💑🎁🎁🎁💘🎁✌✋✊✊✋✋✋✋✋
हजुर नमस्कार नमस्कार सबै जना इन्द्रेणी टिमको कलाकार हरुमा
सम्पुर्ण ईन्द्रेणी टिमलाई दर्शन नमस्कार
Dasai ko subha kamana xa sampurna indreni pariwar lai.
डिला भैयाे काम बिसेसले
sabailai dasaiko suvkamana cha hai goma didi lai ni dasaiko suvkamana didiani meri muskani ranilai
आज त पैलो नम्बर पा परेछु लु है हर्न सुरु गरियो इन्द्रेणी सम्पूर्ण इन्द्रेणी युनिट लाई सम्झदै
Aha kati ramro hamro maulik saskriti
hamro rukum ramro rukum indrenilai welcome garum.........
नम्स्कार हजुर हरु सबै दसै को सुभकामना🎁🌹
Tika saanu💕💕💕
Indreni team lai dherai dhanyabad purbi rukum pani janu paryo jhan ramailo xa
राम्रो लागो
Yo honi didi haru le saan kati ramro bajaunu vako derai khusi lagyo.
Naices panchebaja
Namaste krishna sir lagayet indreni team lai bidesh ma vay pani happy bijay dasain sabailai
salam cha krisna dada
Sarai man paryo yasarinai hamro saskriti bachaunu parxa
केगरने अाफ्नै गाउम भएको कार्यक्रम पनि पर्तिछे हेरना पायना जेहाे खुशि लायाे युउटुब बटै भयनि देखना पायो खुशि लायाे ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ,,,, ,,,
दाइ लाई धेरै धेरै धनने वाद किरिस्न
सलाम छ हाम्री नेपाली चेलिलाइ।
I’m from Rukum who else from rukum??
Hamro rukum Ramro rukum
But sad news watching from USA 🇺🇸 Texas..
नमस्कार अाजाकाे बाजाताल कसताे हाे तालनै छैन याे भनदा राम्रो ताल त ईनद्णि टिमका भाईबहिनि ले बजाउछन खै मलाई त याे ताल मनै परेन
Salut chh ho hjr haru ko parti ha lai🇳🇵
Namaskar krishna sir ani indreni unita timlai ani nepali hunuma garva garxu jaha pni hamro purkheuli saskreetilai samman garnu parxa
Hamro rukum ramro rukum
Dherai romantic
Hami rukmeli ko saskritik
Dherai ramilo vayo
Thanku krishna sir and all team aja naya ani anoutho culture dhekhna paiyo
Aaha keya ramailo rahex aaja frist comment parex
Keta haruko banda ta keti haru kai ramro xa
namskar hai sabailai dherai din pachi muskani rani hern aaepugi
Tika sister pani kam xina dohori ma..my favourite
Damiii nacha
धेरै राम्रो छ।
waoo nice
Purbi rukum ni jaanu pareo indreni team....
I love Nepale Colchester good job thanks Krishna sar
Wow beautiful our rukum
खिमालाई इन्द्रेणी बात हातौदा राम्रो हुन्छ । खिमाको ठाउमा टीका सानू येक्दम बेस्त हुन्छ । Love you tika sanu . I am tika sanu heart frd 💑💑💑💑💕💕💕💕🌹🌹🌹
naniko kabita utkristha
UAE
my best bhumika ...looking always lovely eyes i miss you dear ...
Where is kima roka magar?
Miss her in inderani program now anyway I love ❤️ entire indirani team
Baja Sunda gaughar ko yad asyo