प्रणाम गुरुदेव । हिजोराती धेरै तनाव भयो । डिप्रेसनले सताइरह्यो । आफ्नोहत्या गर्न मनलाग्यो । तर म लेखिका भएकोले मैले भनेजस्तै एउटा पुस्तक लेख्न बाँकी छ । त्यो पूरा गरेरमात्र मर्नपरे पनि मरौला भनेर आफूलाई बचाइँ राखे । विहान उठेर हजुरको डिप्रेसनसम्वन्धि 2 वटा प्रवचन खोजेर सुनेँ । हजुरको कथाको खाली शिशीको सौन्दर्यजस्तै मेरो पनि रिक्त जीवनको सौन्दर्यवोध गर्न मलाई वचाउँनुपर्छ भन्ने अठोट लिएकी छु । हजुरको प्रवचन नै मेरो डेप्रेसनको औषधी भएको छ । हजुरप्रति म सदा कृतज्ञ छु । जानुका ।
dipression samaya hoina.dipression bata muktahune tehi samaya ho.faerea janu bhanko narko ho.expection rasa kasi ma hune dukha danda pida ho. Ma dherai asha garchu.mailai chadera ma vastu lai pyaar garchu yo dipression ko karan ho.
काश म पनि enlighten भैदिए।के गर्नु म पनि depression र पिडाले पराकास्ठनै नागेको कति भो भो।म पनि प्रस्न गर्छु कि जस्लाइ म अति माया गर्छु र मनपर्छ र ठिक जस्तो लाग्छ तर उनिहरुलेनै मलाइ धेरै पीडा दिन्छ।आखिर किन भनेर म फेरि प्रस्न गर्छु तर समस्या हल कहिल्यै भएन।मेरो depression 15 बर्स भैसक्यो।घरी घरी दोहोरी रहन्छ।जिन्दगिको कुरै नगरुं।
गुरुजी नमन ! 🙏🙏 हजुरको प्रबचन सधैं सुन्छु हजुर पोखरामा भएको थाहा पाए , म पनि पोखरा कै हु हजुरलाइ जस्तै मलाइ पनि कब्जियतले सताएकोछ औषधी ले काम गरेन म के गरु? हजुरको सल्लाह पाएमा आभारी हुने थिएँ !! एक पटक हजुरको मेडिटेसनमा सहभागी हुन चाहन्छु !!!
I love u gurudev💗
Jai hos gurudev.

How you felling now sister
धन्यवाद कति राम्रो कुरा सिकाउनु भयो
Jaya hos jaya hos
जय गुरुदेब
jaya guru dev
dipression samaya hoina.dipression bata muktahune tehi samaya ho.faerea janu bhanko narko ho.expection rasa kasi ma hune dukha danda pida ho. Ma dherai asha garchu.mailai chadera ma vastu lai pyaar garchu yo dipression ko karan ho.
Jay manokranti
thanknu गुरु
Jay gurudev 🙏😍
GREAT GREAT GREAT
काश म पनि enlighten भैदिए।के गर्नु म पनि depression र पिडाले पराकास्ठनै नागेको कति भो भो।म पनि प्रस्न गर्छु कि जस्लाइ म अति माया गर्छु र मनपर्छ र ठिक जस्तो लाग्छ तर उनिहरुलेनै मलाइ धेरै पीडा दिन्छ।आखिर किन भनेर म फेरि प्रस्न गर्छु तर समस्या हल कहिल्यै भएन।मेरो depression 15 बर्स भैसक्यो।घरी घरी दोहोरी रहन्छ।जिन्दगिको कुरै नगरुं।
जय हाेस गुरुदेव
👌🙏
जय गुरुदेब आज भोलि किन सपै पुरानो प्रबचन हरु मात्र हाल्नु भा होला नि अब देखि नया प्रबचन नआउने पो होकि ।।
Dahaima sabai byasta bhayekole bhai
@@ManokrantiCentre tq for reply gurudev.
प्रणाम गुरूदेब
Goodmorning jay hoss
Hello guru
wow how great you are for us.
आहा धन्यवाद सर
good
jay guru dev
❤❤❤
Curiously watching from Kathmandu 7 chabahil bulbul Nepal.
🙏
♥️👏
Wow i really inspired everyone you're speech sir thank you and I'm waiting always another one😍😍✊✊
The power of now author ty for you wisdom guru!
Love yourself ❤️❤️
Kina hola old video re upload bhairako?
Maile bujhnu sakina what was his ans to the man ?
Guru ji ko prabachan ma bich ma ADVERTISMENT narakhnuhola bhannay sathi haru yeta haat uthau
monitize vako sabko channel ma ad auxa bro ki monitize garnu vayena
सर घर समाजमा अल्कालिन पानी कसरी बनाउने
dislike garne haru lai sayad depression vako hunu parxa
Ads pani kati dherai ho
गुरुजी नमन ! 🙏🙏 हजुरको प्रबचन सधैं सुन्छु हजुर पोखरामा भएको थाहा पाए , म पनि पोखरा कै हु हजुरलाइ जस्तै मलाइ पनि कब्जियतले सताएकोछ औषधी ले काम गरेन म के गरु? हजुरको सल्लाह पाएमा आभारी हुने थिएँ !! एक पटक हजुरको मेडिटेसनमा सहभागी हुन चाहन्छु !!!
Koromakal pachhi swagat chha
❤
jai hos guru dev