यो हो नी हाम्रो संस्कार संस्कृती भाईले आफ्नो काम र रुची संगै भाषा, धर्म,संस्कार र संस्कृति सुरक्षया सम्वर्धन गर्दै र पुस्ता हस्तान्तरणको ठूलो भुमाका निभाइ गरिरहनु भएको छ धेरै राम्रो काम भाई👍👌🙏
यति मिठो प्रतिक्रियाको लागि हजुरलाई हृदय देखि धन्यवाद दिदी! मौलिक संस्कार संस्कृति हाम्रो पहिचान हो यसलाई बचाईराख्न मेरो तर्फबाट सकेको कोसिस हमेसा रहनेछ।❤️🙏🙏
हाम्रो मगर हरु को गहना हो नचरी नाच पनि हाम्रो स्याङ्जा मा पनि हाम्रो बाजे हरु खुब नाच्नु हुन्थ्यो तर अहिले को पुस्ता मा आउदा नै हरायो तर तपाईं हरु बचाइ राख्नु भाको रहेछ खुशी लाग्यो
यो हो नी हाम्रो संस्कार संस्कृती भाईले आफ्नो काम र रुची संगै भाषा, धर्म,संस्कार र संस्कृति सुरक्षया सम्वर्धन गर्दै र पुस्ता हस्तान्तरणको ठूलो भुमाका निभाइ गरिरहनु भएको छ धेरै राम्रो काम भाई👍👌🙏
यति मिठो प्रतिक्रियाको लागि हजुरलाई हृदय देखि धन्यवाद दिदी! मौलिक संस्कार संस्कृति हाम्रो पहिचान हो यसलाई बचाईराख्न मेरो तर्फबाट सकेको कोसिस हमेसा रहनेछ।❤️🙏🙏
@@Khemthapamagar89 sir plz saru migur baje nachnu vako video halidinusna😊❤
akdam ramro lagyo ❤❤ hamro sanskriti hamro pahichan
Wow ekdm dami xa nachan dance....❤❤❤❤
knxa❤️
Yakdam ramro sound gareko sunirakham jasto dami joisabbb nachan+comedy❤❤❤👏👏👏👏
हजुर जेठान साप,❤️🤗🙏🙏
हाम्रो संस्कृती ।
हाम्रो पहिचान।
❤❤❤
🤗🙏🙏
रमाइलो ❤❤❤🎉🎉🎉🎉
🤗🤗❤️
अति रमाइलो भेनाजु😱☺️👌👌👏👏👏👏
रमाईलो थियो बाबु!❤️
Dherai ramro Ani ramailo pani..hamro gau tira sanga mildo raixa nacho..❤❤
jyu lafa, next part jhan ramailo xa voli upload hunxa hernuhola 🙏
Pakka lafa sarhai man parxa...@@Khemthapamagar89
Wow kati ramro hamro culture malai yekdam man parne naach ma UK dekhi derdai chhu
@@deviale7214 Yeti mitho pratikriya ko laagi dherai dherai dhanyabad ma'am! Hamro purano maulik culture jogairakhne udesya le prastut gariyeko naach ho ma'am.🤗❤️🙏🙏
Wow❤❤❤❤❤
Very sweet nachan
TQ Hjr, next part jhan ekdamai ramailo xa voli upload hunxa hernuhola!🙏
Dame dame ❤❤❤
धन्यवाद, अर्को भाग पनि छिट्टै आउँदै छ है हजुर!
❤❤supar
Dhanyabad🤗❤️
Wow beautiful culture ❤️❤️😍❤️ kaito ramillo vlog 🙏
धन्यवाद सर!❤️🙏
आहा! मौलिक नचान धेरै उत्कृष्ट लागेयो दाइ❤ हाम्रो पुरानो लोक कला सांस्कृतिक जोगार्ना गरौं अझै यस्तै लोपोन्मुख भिडियो हरु लिएर आउनु धेरै राम्रो छ ❤🙏🙏🙏
यति मिठो प्रतिक्रियाको लागि हृदय देखि धन्यवाद छ भाई/नानी! 🤗❤️
Wowowowww😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
👍♥️♥️👌👌👌👌👌
🤗🤗❤️❤️
Nice 👍
@@romeotakaseranepal3761 TQ brother❤️🤗
हाम्रो मैलिक 🎉🎉🎉बचाई राखनु पर्छ साह्रै रमाइलो सर
@@lankapatiindra7068 पक्का पनि हजुर,धन्यवाद मिठो प्रतिक्रियाको लागि!🤗❤️
Very good dance thanks for all 👍🙏❤️
Thank you sir!🙏
हाम्रो मगर हरु को गहना हो नचरी नाच पनि हाम्रो स्याङ्जा मा पनि हाम्रो बाजे हरु खुब नाच्नु हुन्थ्यो तर अहिले को पुस्ता मा आउदा नै हरायो तर तपाईं हरु बचाइ राख्नु भाको रहेछ खुशी लाग्यो
धन्यवाद सर!🙏🙏
योहोनी मौलिक सस्कार सस्कृती भनेको तर कुन ठाउकोहो ठाउँचाहिँ थाहा भयन💃👌👌
@@MagarSanjay-p8rयति मिठो प्रतिक्रियाको लागि धन्यवाद, यो हाम्रो नवलपुर जिल्लाको हुप्सेकोट भन्ने ठाँउ पर्यो है हजुर🤗🙏
Lokpriya sangitik organic nach sagar gaha sir
🤗❤️ भाई
Sagar vena retaka yrr 😂😂😂😂😂😂😂😂😂😂
😄😄😄😂✅
Hamro.magar.samudayako.shankar.raparampara.jogaune.nachari.sorathi.sunda.tama.pani.samel.bhayera.sor.masormilauna.paya.kastohunthoholajastolakxcha
हो नी सर! हाम्रो मौलिक संस्कृति प्रति सदैव सम्मान र सत्भाव रहनु त राम्रो हो, धन्यवाद प्रतिक्रियाको लागि हजुर!🙏
Maieta Jana npako 3 mounth vako thiyo mero Mami baba lagayetw mero mama maieju gauko sap jan lai dekha na paye......
video hernu vayexa khusi lagyo! next part Pani aaudai xa hernuhola🙏
Saru baje nacheko upload garnu
Edit hudai la Sayed voli navaye parsi upload hunxa, pratichya garnuhola!🙏
Khem thapa magr
Saru baje nachnu vko video edit gari hldinu plz
हवस्, एडिट हुँदै छ भोली नभए पर्सी पक्का upload गर्ने छु! झन रमाईलो नाच छ प्रतिक्षा गर्नुहोला!🤗❤️
❤️❤️❤️❤️