नमस्कार 🙏🙏कमल सर!आज अस्मिता बहिनीको बिवाहा प्रत्यक्ष प्रसारण हेर्ने मौका जुराई दिनु भएकोमा धेरै धेरै धन्यवाद ।।अनि बहिनीको दाम्पत्य जीवन सुखद रहोस् ।।बधाई तथा धेरै शुभकामना।।🌹🌹🌹🌹सम्पुर्ण कलाकार साथीहरू मा पनि नमन नमस्कार 🙏🙏🙏🎸🎸🎸🎸
नव बिबाहित अस्मिता बहिनी र श्रीमान लाई धैरै धैरै हार्दिक शुभकामना दिन चाहन्छु ।यो जोडी सधै जिन्दगी मा हाँसी खुशी रहनु साँस हुँदासम्म जिवन को अन्तिम घडी सम्म एक आपसमा खुसीयाली को दिन ले कहिल्यै नछोडुस ।भगवान सधै दाहीने रहुन ।ल दुबै नव जोडी लाई हार्दिक बधाई तथा शुभकामना छ ।🌺🌹💑💑💑🌺🌹🌺🌹❣
हाम्रो गाँउ भानु -१२ घलेछाप ,तनहुँको पन्चैबाजा ( सहनाईका राजा सानकान्छादाई) सहितको टिम हाम्रै गाँउकै भाई शक्ती महत र लोकगायिका अस्मिता बहिनिको शुभबिबाहको भिडिओ देख्न पाईयो । सुन्दरजाेडीलाई वैवाहिक जीवनकाे अगणितिय शुभकामना !!!
अस्मिता बैनिको शुभ बिबाहाको धेरै धेरै शुभकामना ।🥞🥞🍅🍅🇳🇵🙏🙏🙏
मैले किन किन चिज गुरुङ लाई धेरै मिस गरे यो भिडियो हेरेर। सबैभन्दा खुसीको कुरा त चिज र अस्मिता को गित बजाउनु भएको रहेछ खुसी लायो
Aap
@@shreekantapoudel3988 u mau apa lancho orng
नमस्कार 🙏🙏कमल सर!आज अस्मिता बहिनीको बिवाहा प्रत्यक्ष प्रसारण हेर्ने मौका जुराई दिनु भएकोमा धेरै धेरै धन्यवाद ।।अनि बहिनीको दाम्पत्य जीवन सुखद रहोस् ।।बधाई तथा धेरै शुभकामना।।🌹🌹🌹🌹सम्पुर्ण कलाकार साथीहरू मा पनि नमन नमस्कार 🙏🙏🙏🎸🎸🎸🎸
कति रमाइलो भो अस्मिता बहिनिलाइ बैबाहिक जीवन को शुभकामना बिदेश बाटै भयनी शधै खुसी र सुखी हुनु💘💘💘💘💞💞💞👩👧👩👧👩👧👩👧
ईश्वर अनुकम्पाद्वारा निर्मित यहाँहरूकाे सुन्दर जाेडीलाई वैवाहिक जीवनकाे असीम शुभकामना !!!
धेरै धेरै सुभ आशिर्वाद अस्मुलाइ दाम्पत्य जीवनकाल सम्म ओठमा मुस्कान अटुट देख्न पाउ प्यारी बैनी लाई सदा बाहार यस्तै देखिरहन पाइयोस् ❤❤❤❤❤❤❤
बैबाहिक जिवनको धेरै धेरै शुभकामना अस्मिता डल्लाकोटि लाई🎉🎉
सबै कलाकारले यस्तै मौलिक विवाह गर्ने संस्कार बसालौ।हार्दिक शभकामना नव जाेडीलाई!👨❤️👨👌👌👍️👍️💐💐
नव बर बधुलाई बैबाहिक जिवनको हार्दिक मंगलमय शुभकामना ।
नव बिबाहित अस्मिता बहिनी र श्रीमान लाई धैरै धैरै हार्दिक शुभकामना दिन चाहन्छु ।यो जोडी सधै जिन्दगी मा हाँसी खुशी रहनु साँस हुँदासम्म जिवन को अन्तिम घडी सम्म एक आपसमा खुसीयाली को दिन ले कहिल्यै नछोडुस ।भगवान सधै दाहीने रहुन ।ल दुबै नव जोडी लाई हार्दिक बधाई तथा शुभकामना छ ।🌺🌹💑💑💑🌺🌹🌺🌹❣
अस्मिता नानीलाई वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना
हार्दिक बधाई, अनि सफल दाम्पत्य जिबनको शुभकामना। अस्मिता बहिनिको मुहारमा त्यो हासो सधैंभरी देख्न पाउ।
बधाई सङ्गै शुभकामाना बहिनी अस्मिता बहिनी र शक्तिलाई।।
अस्मिता र चीज गुरुङ्गको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा कस्तो मेरो मन् नराम्रो भयो के।।
आहा चीज र अस्मिताको गीत कति मिठो तर हामी दर्शकले चाहे जस्तो एक हुन सक्नु भएन ।
यो नव दम्पती लाई अग्रिम शुभकामना 🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹❤️❤️🌹🌹
बधाई छ अस्मिता अनि शक्ति लाई नयाँ जिबन सुरु गरेको मा अति धेरै बधाई छ
भिडियो राम्रो छ बैबाहिक जीवन को सुभकाना अब यो जोडिको दोहरी सुन्न पाउ
नमस्कार कमल सर अस्मिता बहिनीलाई धेरै धेरै शुभकामना छ❤️❤️❤️🙏🙏🙏
यो नव जोडिलाई वैवाहिक जीवनको हार्दिक शुभकामना ।।
हार्दिक बधाइ अनि शुभ कामना अस्मिता
बैवाहिक जिबनको धेरै धेरै शुभकामना बैनि अस्मिता
दाम्पत्य जीवन शु:खमय रहोस् डल्लु ( चेलीको )❤❤💐💐
बधाई तथा दाम्पत्य जिबनको शुभकामना शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सुखद दाम पते जीवन को शुभकामना छ अस्मिता 🎉🎉🎉🎉🎉❤❤❤❤❤
अस्मिता बहिनीको वैवाहिक नवँ दाम्पत्य जिवन सफल बनोस् हार्दिक शुभकामना छ,
सबै कलाकार देख्दा चीज गुरुङ्ग भाइ लाई देख्न सकेनौं किन होला?
ल बधाई छ अस्मिता बहिनी🎉
Congratulations 👏🎉
चिज गुरुङ गाका छन कि नाई जान्न मन लाग्याे मलाई ❤❤❤❤❤❤
यइ हो मनि चायको
धेरै रमाइलो नाच गान मौलिक अनि अर्गानिक विवाह दाम्पत्य जीवन को शुभकामना , नव जोडी लाई।
अस्मिताको दाम्पत्त्य जिबन सुखमय रहोस् । मैले पनि यो कार्यक्रम मा चिज गुरुङ भएको भए सुनमा सुगन्ध को महसुस गरे को थिए
हार्दिक शुभकामना नब जोडीलाई ।
Asmita sis ra shakti bhai lai baibahik jiban ko suvakamana❤❤❤❤❤
अस्मिता बहिनी बधाई छ तपाई दुबैजनालाई।
बधाई छ अस्मिता नानी लाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉
धेरै धेरै बधाइ छ अस्मिता नानिलाइ
बधाई छ नव जोडी लाई 🎉🎉🎉
bahini asmitako shubha bibaha bhaekoma hardik shubhakamana !!
Congratulations 🍾🎉🎊🎈 Asmita bahini
Baibahik jibanko suvakamana ❤️❤️❤️❤️❤️ asmita bainilai
बैबाहिक जिबन को हार्दिक मंगलमय सुभकामना
हाम्रो गाँउ भानु -१२ घलेछाप ,तनहुँको पन्चैबाजा ( सहनाईका राजा सानकान्छादाई) सहितको टिम हाम्रै गाँउकै भाई शक्ती महत र लोकगायिका अस्मिता बहिनिको शुभबिबाहको भिडिओ देख्न पाईयो ।
सुन्दरजाेडीलाई वैवाहिक जीवनकाे अगणितिय शुभकामना !!!
फेरि चिज र अस्मिताकाे दाेहाेरी सुन्न पाईयाेस
Congratulations 👏🎉❤ sister
Chij gurung ko Big fan mh chai ❤️❤️❤️❤️
Congratulations 🎉🎉 both you
lolo badhai xa 2 bai jana lai free ali din paxi jeri r sankar ko jasto nahos😂❤
बैबाहिक जिवनकाे धेरै धेरै शुभकामना बहिनी हजुरलाई
धेरै धेरै शुभकामना।
बधाई छ अस्मिता बैनी
Baibahik jibanko shubhakamana 🙏👏
Namaskar kamal sar yesai gari sabai kalakar haruko maulik bihe vako dekhna paiyos ra asmita la bibaha ko suv kamna
Miss you saringe sansar my fabared
Congratulations best wishes both of you 🎉🎉🎉🎂🎂🎈🎈🎈🎈💐💐💐💐
Congratulations best wishes both of you 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वैवाहित जिवनको बधाई अनि शुभकामना
Vai baini lai suvakamana xa❤sadai ramro sanga jindagi josa hi jija vaita ayko xainanki kayho hi❤❤❤❤
ल बिबाहको बधाई छ दुबई जनालाई, Happy Married Life 🧬🎉🎉.
डुलाहाले दारी काट्ने फुर्सद नि पाएन्छ कि के हो भन्छु ।
हार्दिक बधाई छ अस्मिता ❤❤
भिडियो अलि छोटो भयो सायद अर्को पार्टमा आउँछ होला भन्ने आशा छ ।
धन्यवाद सारङ्गी संसार टिमलाई ।
Congratulations asmia sis🌹🌹🌹🤝❤️♥️🌹
Dherai kala kalakar haru dhekhiyano suman pariyar suman thapa chej gurung balchadra haru koilai dhekhiyano😊
घलेछापको बाजा कती राम्रो हो
हार्दिक बधाइ ❤❤
Dherai2 badhai Naya jodilai 🎉🎉🎉🎉🎉🎉🎉🎉
happy mariige life asmita🎉🎉🎉🎉🎉
Congratulations both of you 💐💐💐🙏
धेरै धेरै बधाई छ नब जोडिलाई
बधाई छ नव दम्पती जीवन शुख्दाइ रहोस
Congratulations both ❤❤❤great कमल sir🙏
Congratulations 💐💐💐💐💐💐💐💐
Congratulations asmita didi 🎉
बधाई छ नव जोडी लाई🎉🎉
अस्मिता डल्लाकोटी म्याकअपगरेकोभन्दा त म्याकअप नगर्दाराम्री देखिन्थ्यो ।
बहिनी लाइ दाम्पत्य जीवनको धेरै धेरै शुभकामना 🙏❤️
Congratulations shakti ko thau ma chij sir
हार्दिक शुभकामना
Happy married life Asmita sis
जोडि सुहाउँदो भएन् ।
ल बधाई छ धेरै धेरै मुसि लाई
Congratulations❤
wow🥰🥰🥰🥰nice🥰🥰
शुभकामना ❤️❤️❤️❤️
Congratulations asmita ji
Congratulations ❤ 🎊 👏
बधाई तथा शुभ कामना मुसीलाई।लन्ठुलाई किन देख्न पाईएन?
Congratulations 🎉🎉🎉
congratulation 🤩🤩😘😘😘
कति रमाईलो😂😂😂😂
Good❤
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
मुसि हासाेनै काफि छ
❤❤congratulations
बदाइ छ जोडी लाई
Congratulations
Moj garo
❤❤❤daampathya gibanko suvakamana❤❤❤
बधाई छ
Yastai full bihe riyasha ji ko ni herni man ho😢
Renuka lai chai US tira lau vaneko,
Chij gurung sir aaunu vayena tw