यो MCC intertainment को भाई लाई धन्यबात, तर भाईले ठाउको नाम चै नीकै बीगारेर भनेको सुनीयो, यो ठाउको गाउको नाम पुरै परीबर्तन गर्न भाईहरू जोडतोडले लागेकोछ , दोर्पा, बुवासुङ, लामाखु, भन्नै चाहादैन, अबता चुहान पार्क भछ। के गर्ने हुस्सु राई हरु जाड खारै दिमाखमा फोहोर भरेकोछ , दुखलाग्छ माझकिरात राई हरूको पूर्खाले खेती गर्न योग्य जमीन बनायो गाउबस्ती बसायो ठाउको नाम राख्यो खोला पाहाडको नाम राख्यो तर त्यस्ता माहान पूर्बजको नया पूस्तालाई कुनै मतलब छैन ( दोर्पा लाई चीउरीडाडा, लामाखु लाई नीर्मली डाडा भनेर प्रचार गरेको गरै गर्छ सजग छेत्री बाहून हरू भखर जन्मीने र बाहीर बाट आउनेलाई के था , चीउरीडाडा चै पैलाको गाबीस कार्यलय भाको ठाउलाई मात्रै भन्छ,तसै गरी नीर्मली डाडा पनी हेल्थपोस्ट भाको ठाउ लाई भन्छ पुरै गाउ हैन) तर जील्लामा सबै छेत्री बाहुन छ तीनको अगाडी लल्याक लुलुक हुन्छ राई हरू नेता भनीने गोरूलाई कसरी पैसाकमाउने भन्दा अरू सोच छैन
सुन्दर भिडियो ! प्राकृतिक सम्पदामा अग्रणी हाम्रो देशको पर्यटन प्रवर्धनमा यो भिडियोले अवश्य सघाउ पुर्याउनेछ। यसको लागि यो र मनोज सरलाई धन्यवाद छ। मनोज सर , केही कुरा चाहिँ भिडियोमा सच्याउनुपर्ने देखियो। भिडियोमा गिद्धले गाई मारेर खाँदोरहेछ भनेर आश्चर्य व्यक्त गर्नुभयो। तर हामीले गिद्धको बारेमा पढेको अनुसार त गिद्धले वृद्ध भएर आफै मरेका जन्तुहरू मात्र खाइदिएर वातावरण सफा गरिदिन्छन् । गिद्ध वातावरणमैत्री जीव मानिन्छ।त्यसैले गिद्ध संरक्षण गर्नको लागि गौशाला स्थापना गर्नु पर्ने कुरा बेला बेलामा उठ्ने गरेका छन्।
सर तपाईं राम्रो व्यक्ति भन्ने यो भिडियोको शब्द बाटै बुझिन्छ । लालिगुँरास टिप्नु हुँदैन भनेर सबैलाई सुझाव दिदाँ साह्रै खुशी लाग्यो अस्ति एकजना सरले पनि त्यस्तै भन्नुहुन्थ्यो ।🙏🙏🙏
Malai dhherai khusi lagyo new vdo upload garnu vayex,now I working in maldives yo vdo hru herda malai dhherai sheetal vaye ko mo mahasoos garxu,carry on.
When I come to Khotang Diktel Nepal, I'll shelter there then I'll visit this place really great wonderful place I really enjoy by seeing this beautiful view chimal Guras really so beautiful 😍 🤩 👌 ❣️ ❤️ 😊 😮❤🎉 Thank you so much Tubers reporting us this amazing mountains views God bless you 🙌 😊❤
❤wow katti dammi thau vidio banauna ta dherai gaharo vako xa hola hami tyo ramniya thau aauna nasaketa poni vidio marfat vYa poni ehi bata herna पाइयो❤tq 🙏
मनोज जी, चिमाल, चाँप र गुराँस बीचको फरक दर्शाए अझ राम्रो हुने थियो। मैले सुनेको थिएँ कि गुराँसका प्रकार अनेक हुन्छन्। कुनै विषालु हुन्छन् भने कुनै खान योग्य हुन्छन्, आदि ...
चापको दुई जात हुन्छ , एउटा सानो थूङगा हुन्छ त्यसलाई रानीचाप भन्छ,अर्को थुङगा ठुलो हुन्छ त्यसलाई घोगेचाप भन्छ चापको बास्ना मीठो हुन्छ,अब रातो गुरास लाली गुरास सेतो गुरास लाई चीमाल भन्छ चीमाल चै खादा अमीलो हुन्छ
Our most places are advanture. We are rich in nature. Govt. Should take action for its conservation. It is big property of our nation. Thanks to all of this vedio maker. Presently I am playing with my beautiful nature
मनोज सर खोटङ्ग को हिरा हुन किनकी खोटाङ्ग लाई हजुर ले चिनाउने प्रचार प्रसार गर्ने ठेक्का लिएर जन्मिनु भएको रहेछ
Wow!!! Very beautiful place. Thanks for sharing such a beautiful place.
अत्यन्तै मनमोहक दृश्य । धन्यवाद भाइ मनोज ।
Very nice
यो दृशय देखर अति खुशी लग्यो खोटांगमा पानी स्वर्ग जस्तो भू भाग हरु रहेछा
मेरो जन्म थलो भिडियो हेर्न पाउँदा खुशी लाग्यो ।
ओझेलमा परेको मेरो गाउँ ठाउँला ई दुनियाँ सामु पस्किदिनु भएकोमा युटुबर भाईलाई मुरिमुरी धन्यवाद ।
साच्चै रमाइलो लाग्यो यो भिडियो
कति सुन्दर ठाउँ
यो ठाउँमा मेरो बाल्यकालको केही समय बिताएँको थिएँ , भिडियो हेरेर खुशी लाग्यो , अती राम्रो दृष्य प्रस्तुत गर्नु भयो त्यस्को लागि धन्यवाद हजुरलाई !🙏
साच्चिकै अदभूत छ हाम्रो देश नेपाल 🇳🇵❤️👌
एकदम राम्रो लाग्यो यस्तै यस्तै नयाँ नयाँ ठाउँहरुको भिडियोहरु हेर्न पाउने अपेक्षा सहित सरहरुलाई धन्यवाद।
धेरै धेरै धन्यवाद सर हजुरले हरेक ठाउँको दृश्यहरू धेरै राम्रो गरेर देखाउनुहुन्छ हामी घर बसीबसी हेर्छौ। टाइम मिल्यो भने घुम्न पनि जानुपर्ला।
🇳🇵🇳🇵👍️👍️👏👏अति सुन्दर ठाउ
यो MCC intertainment को भाई लाई धन्यबात, तर भाईले ठाउको नाम चै नीकै बीगारेर भनेको सुनीयो, यो ठाउको गाउको नाम पुरै परीबर्तन गर्न भाईहरू जोडतोडले लागेकोछ , दोर्पा, बुवासुङ, लामाखु, भन्नै चाहादैन, अबता चुहान पार्क भछ। के गर्ने हुस्सु राई हरु जाड खारै दिमाखमा फोहोर भरेकोछ , दुखलाग्छ माझकिरात राई हरूको पूर्खाले खेती गर्न योग्य जमीन बनायो गाउबस्ती बसायो ठाउको नाम राख्यो खोला पाहाडको नाम राख्यो तर त्यस्ता माहान पूर्बजको नया पूस्तालाई कुनै मतलब छैन ( दोर्पा लाई चीउरीडाडा, लामाखु लाई नीर्मली डाडा भनेर प्रचार गरेको गरै गर्छ सजग छेत्री बाहून हरू भखर जन्मीने र बाहीर बाट आउनेलाई के था , चीउरीडाडा चै पैलाको गाबीस कार्यलय भाको ठाउलाई मात्रै भन्छ,तसै गरी नीर्मली डाडा पनी हेल्थपोस्ट भाको ठाउ लाई भन्छ पुरै गाउ हैन) तर जील्लामा सबै छेत्री बाहुन छ तीनको अगाडी लल्याक लुलुक हुन्छ राई हरू नेता भनीने गोरूलाई कसरी पैसाकमाउने भन्दा अरू सोच छैन
अति सुन्दर दृश्यहरु
धेरै राम्रो लाग्यो ❤❤🎉🎉🎉
मेरुङ तिर एति धेरै गुरास फुलेछ होइ दाइ म जादा कोपिला हरु मत्रै थियो अति सुन्दर मेरुङ❤❤
धेरै राम्राे छ❤
Wow mero pyaro khotang prakritik sundarta le varipurna xa 😊❤❤
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
❤️🌷🌹🌹
Wow vrey beautiful fulawars.
Ati sundar drisya gurash , chimal flowers 🌷 haru sachikai swarg xa mero desh Nepal 🇳🇵 🙏🙏.
अति रमणिय
सुन्दर भिडियो ! प्राकृतिक सम्पदामा अग्रणी हाम्रो देशको पर्यटन प्रवर्धनमा यो भिडियोले अवश्य सघाउ पुर्याउनेछ। यसको लागि यो र मनोज सरलाई धन्यवाद छ। मनोज सर , केही कुरा चाहिँ भिडियोमा सच्याउनुपर्ने देखियो। भिडियोमा गिद्धले गाई मारेर खाँदोरहेछ भनेर आश्चर्य व्यक्त गर्नुभयो। तर हामीले गिद्धको बारेमा पढेको अनुसार त गिद्धले वृद्ध भएर आफै मरेका जन्तुहरू मात्र खाइदिएर वातावरण सफा गरिदिन्छन् । गिद्ध वातावरणमैत्री जीव मानिन्छ।त्यसैले गिद्ध संरक्षण गर्नको लागि गौशाला स्थापना गर्नु पर्ने कुरा बेला बेलामा उठ्ने गरेका छन्।
Wow so beautiful Praise the Lord.
Beautiful view of nepal❤❤
Oho thanks for mmc यो बाटो उहिले कति हिनियो हिनियो छिनामखु to खार्मी
भोटे सङ्राम पनि हिडदै छेस लु राम्रो सग हाम्रो तिर को प्राकृतिक मनमोहक लाई देखाउन पर्यो
Wow Hamro Khotang ra Bhojpur 😊😊😊😊❤❤❤♥️💞💕🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
Aha kati ramro fuleko guras jamjam lagne Thau ❤❤❤❤❤❤❤
अति सुन्दर ।
Wow katti ramro thaau rahe xa
हाम्रो पाथेका र भोजपुरको सिमाना❤❤
मेरूङ पाथेका हैन लामाखुमा पर्छ है लामाखुको दलसीङगे चै भोजपूर संगको सीमाना छून्छ पाथेकाले भोजपूरको सीमा छुदैन गोब्रेढडडी फेदी पटीको ले चै भोजपूर छुन्छ हावा प्रचार चै नगरूङहै
सर तपाईं राम्रो व्यक्ति भन्ने यो भिडियोको शब्द बाटै बुझिन्छ । लालिगुँरास टिप्नु हुँदैन भनेर सबैलाई सुझाव दिदाँ साह्रै खुशी लाग्यो अस्ति एकजना सरले पनि त्यस्तै भन्नुहुन्थ्यो ।🙏🙏🙏
Wow😮 very beautiful scenery . Chaita mahina gurasai fullyo ye ni hou tyo khotang diktel ma.
Great video
मनोज सर खोटाङमा यस्तो गूरास फुल्ने ठाउँहरू धेरैछन जस्तै टेम्के तावा भञ्ज्याङ, मूल डाँडा, दिपप्रोङगको चैते डाँडा यि ठाउँहरू अझै ओझेल मा परिरहेको छ।
सही भन्नु भयो
sundarta le variako chimal👌👌🌷🌹
Dami xa da dhandebad yasto
ramro shin dekhako ma🥰🥰🥰
गर्व लाग्दो मेरो देश
Wow dami lagyo
Wow dame 👌❤
Wow beautiful place❤😊
❤❤❤❤❤❤❤❤❤❤❤mutu xune drissye wow!!!
Sir tapailai derai derai dhanayabad ma ni Austi tirako videroharu herera hola mani rugular viewer jastai ho ..yeti ramro drisyaharu dekhayekoma muri muri danyabad.ani tapaile yesta thauharulai paryatan prabadan ko lagi kadam chalaidinu paryo sir❤❤❤❤🇨🇦🇨🇦
Sachaii ramailo thau raxa
wow hajurko sabai video haru sarai man parxa aafu jana napayani herer pani aafu gayar herirako jasto lagxa ❤❤❤❤❤
Amazing nature beauty❤❤❤❤
Ho ni dai dami x dami
जोले जति गफ लाएपनि रोल्पाको जतिकै त सँसारको कुनै ठाउँमा गुराँस छैन ,
Ropla koni gurush fuleko dekhauss na hjr ani po sabaile dekhne herne mauka pauxan
Wow so....beautiful ...
I always watch ur videos from USA
Malai dhherai khusi lagyo new vdo upload garnu vayex,now I working in maldives yo vdo hru herda malai dhherai sheetal vaye ko mo mahasoos garxu,carry on.
Beautiful place
wow nice videi❤❤❤❤❤❤❤❤❤
When I come to Khotang Diktel Nepal, I'll shelter there then I'll visit this place really great wonderful place I really enjoy by seeing this beautiful view chimal Guras really so beautiful 😍 🤩 👌 ❣️ ❤️ 😊 😮❤🎉
Thank you so much Tubers reporting us this amazing mountains views God bless you 🙌 😊❤
😮😮😮❤ Tymke ❤️🙏🙏
Very good my bro
Wow 🎉🎉🎉
very Nice nepala
Yeslai nai bhanchan dhartima rahemo sworga..❤❤❤
So beautiful hamro Nepal 😍 ❤❤
❤wow katti dammi thau vidio banauna ta dherai gaharo vako xa hola hami tyo ramniya thau aauna nasaketa poni vidio marfat vYa poni ehi bata herna पाइयो❤tq 🙏
Wow ❤❤❤❤❤
Wow amazing 😮 😊creation of God
तिन्जुरे भन्दा कम छैन❤❤
मनोज जी, चिमाल, चाँप र गुराँस बीचको फरक दर्शाए अझ राम्रो हुने थियो। मैले सुनेको थिएँ कि गुराँसका प्रकार अनेक हुन्छन्। कुनै विषालु हुन्छन् भने कुनै खान योग्य हुन्छन्, आदि ...
चापको दुई जात हुन्छ , एउटा सानो थूङगा हुन्छ त्यसलाई रानीचाप भन्छ,अर्को थुङगा ठुलो हुन्छ त्यसलाई घोगेचाप भन्छ चापको बास्ना मीठो हुन्छ,अब रातो गुरास लाली गुरास सेतो गुरास लाई चीमाल भन्छ चीमाल चै खादा अमीलो हुन्छ
nice place
Wow🎉🎉🎉
Aaha kati ramalo banjungle tespati fulaifulle Dake ko 😲😲😲😲😲
टेम्के मयुङकाे पनि बनाउनु न
Wow so nice
Hainho bhai chiral r laligurans eutaijasto dekhxutaho
Hamro jhapa Ma ni xa ni gurass ko jungle
Please visit ❤
Very beautiful 👌🏻👌🏻👌🏻💐🌺💕👌🏻
Our most places are advanture.
We are rich in nature.
Govt. Should take action for its conservation.
It is big property of our nation.
Thanks to all of this vedio maker.
Presently I am playing with my beautiful nature
Good job ❤
Miracle garden jastai dekhiyo
Wow🎉🎉🎉❤❤
Wow Sarai ramro xa raixa ❤❤❤❤
❤❤🙏🙏dai❤
Amazing ❤️❤️🤗
Nice
Aha😍
Aha
Wow amazing ❤❤
Thanks 🤗
Nice plase
Sundar thau
Yota khi haina Hamro 13thum 3jure ma jati xaina pani &to nice view and beautiful place 32 different colors guras ❤️
जता हेरे पनि हजुर हाम्रो पुर्बै रमाइलो 😊 साउने डाडा हासपोखरी तिर झन कस्तो भाको होला
Sachikai ho raixa ma pashimeli vaye pani❤❤
AHAA
प्रकृति प्रेमीलाई त यो भन्दा अद्भुत यो भन्दा सुन्दर उपहार अरू के नै हुन सक्छ र? बयान गरेर गर्न नसकिने साँच्चिकै धर्ती को स्वर्ग नै हो यो ठाउँ😍😍❤
Wow dami gurash dai❤❤❤🎉🎉😂
Wow😱😱😱😱
Beautiful. Pl ❤️
❤❤❤
तपाइहरुले नजानेको होला!सबै भन्दा धेरै गुराँस फुल्ने ठाँउ मिल्के हो।गुराँसको राजधानी हो मिल्के।
Milkey ta aba photo ma😢
स्वर्ग को टुक्रानै देखाउनु भयो नी । सार्है मनपर्यो।
गुराँसको राजधानी तिन्जुरे मिल्के तिर जानुहोस गुराँसको जुङल घुम्नलाइ कतिदिन लाग्दो रछ
त्यहाँ जतिकै पाइन्छ यो ठाउँमा पनि सर तर भिडियो अनि मान्छे नपुगेर मात्र हो ❤
Sachchikai Sundar laagyo. Videographer laai pani samman
तिनजुरे जस्तै रछ