गाउँमा भेटिए अचम्मका क्षेत्रीनी आमाका लिम्बुनी छोरी - पत्रकार चकित बिहे पनी सँगै बेहुला झुकिएर बिजोक
HTML-код
- Опубликовано: 25 май 2021
- गाउँमा भेटिए अचम्मका क्षेत्रीनी आमाका लिम्बुनी छोरी - पत्रकार चकित बिहे पनी सँगै बेहुला झुकिएर बिजोक ||
Janga Gamuna
******************************************************************************
Register on Binomo using this link and get free 1000 $ to your demo account.
bit.ly/3nJNCoi
The financial operations may involve increased risk 18+ only
*******************************************************************************************************
For Advertisement Contact
Email - smartv.np1@gmail.com
Whatsapp / Viber- +9779843934560
Interview With Ganga , Gamuna Limbu
Host - Jevish Poudel
Camera - Online Harpal
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ esmarttv
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Развлечения
कति राम्रो बैनि हरु।
भ्वाइस अफ नेपाल सिजन 2 को राम लिम्बु र भाइ लक्ष्मन एदि कुटुम्बेरी मिल्छ भने बिचार गर्नुहोस है।
Sahi ho
हो हुन त तर सम्बन्ध नमिल्ने हो की हाड नाता भएर
मेरोमन कै कुरा भन्नू भो हजुर मिल्छ पक्कै पनि
Voice of Nepal winner ram Laxman sanga Milxa jodi
गङ्गा जमुनालाई कस्तो आखाले नराम्रो भन्न सक्छ। धेरै राम्री हुनुहुन्छ दुबैजना।
जस्ले जे भने पनि कति राम्री छिन नानीहरु फुल्को आखामा फुलै सन्सार हो है
bhane pachhi eutale nai bihe garnu paryu
Malai pani aantarjatiya bihe garna man xa
एति राम्रो जुम्लेहा नानीहरु भविष्यको नमुना लायक बन्न सकोस शुभकामना छ।💕💕
जमुना अलि माेटी छिन।
तर,,,दुबै एकै फेस कति राम्री मिलेकाे जाेडिहरु👌👌👌👌👌👌
Kati ramri
कति राम्री सुन्दर नानीहरु।मायाँलु बाेली😍😍
लज्जालु जुम्ल्याहा बहिनी हरु गंगा जमुना सेवारो अनि हरेक कुराहरु सफलता रहोस शुभकामना ।।।twin boys चाहिने भएछ बिहे को लागि
मेरो गाउँलेनी नानीहरू धेरै क्यूटी हरू रैछन्। भगवान ले सही सलामत राखुन् र चिताएको कुरा पुर्याई देउन्। धेरै धेरै शुभकामना।
ताप्लेजुङ कुन गाउँ हाेला?
लु मलाई एक जना मिलाई दिनु पर्यो गाउँले 😜
Sewaro both sisters be able strong for development Nepal and do work for nepali people friends family thanks keep go ahead I'm with you
Dherai ramro badhai ra shubhakamanay hajurharu lai jay Shree pashupati natha ki
प्रकृति को अनुपम उदाहरण
कति राम्रो टुवुस दिदी बहिनी ।।।मलाइ त राम्रो लाग्यो है।।।
यी दुई जाना ले सोचेको सबै थोक पूरा होश,
Q, t, bunuharu
मेरो घर मा जम्लिया छोरा छन राहुल र रोहित मलाइ यस्तै जुम्लियादिदि बहिनिको खोजि मा छु के छ बिचार
मेरो नि छोरि हरु छ ज्यम्लिया गङ्गा जमुना
😆😆😆
आहाआहा कति राम्री राम्री नानु हरु यहाहरुको सफलता को सुभ कामना आटेको पुरा हउन
मिडियामा आएर मैले यसको लेख्देको भन्दा प्रमाणपत्र रद्द होला है नानिहरु बिचार गर ।
टिकटकमा देखेर आको है म राम्री दुबै एउटै घर्मा जाने भने द भ्वाईस का राम लक्ष्मन सँग गर्नु बिहे म कुरा गर्दिम ला।😍😘
Right vannu vo Sir
हो भन्या हुनुहुन्छ साची😍♥️♥️
I LOVE you GANGA
धेरै रनम्राे जुम्लया कैनि💖💝👌👌👍️👍️
Trending on No.20 wow 🤩👏👏👏👌👌👌congratulations 🎊
ओहो कस्तो रहर लाग्दो नानी हरु रैछन गांठे .. ..! " Unique ".. !
Aati ramro xa ho ganga Jamuna didi baini
बैनी हरु को कला राम्रो छ आजै कोशिस गर्नु सफल हुने छ ?
राम्री राम्री नानी 💞man pani safa sochai pani ramri all the best👍👍
निक्कै सुन्दर जुम्लिहा छोरी ❤️🥰🥰 भविष्य उज्वल रहोस् धेरै धेरै शुभकामना ।ल बधाई छ
Congratulations both of you
कस्तो सुन्दर बहिनीहरू भगवानले तपाईंलाई आशीर्वाद दिनुहुन्छ
दामी दामी उज्वल भविष्य होस बुनुहरु को👌👏💓
Kati ramri gangajamuna🥰🥰🥰💗💗💗❤❤💯💯
Khusi lagyo ganga&jamuna twins nanuharu le yasari aghi badhdaee janu nice.
साच्चिकै राम्री जोडी ।
Very Very Good
Beauty queen हरू ♥️♥️♥️अह् भन्दा पनि हजुर भन्ने गर्नुस है नानीहरू।
sano kurama dhyan dinxa mg
Ganga and jamuna sisterharu lai bright future ko suvKamana
आह कति राम्री सेम सेम जुम्लियाहा दुइ बैनी
कति राम्री गङ्गा जमुना दुबै जना वाउ मन पर्यो तर एउतै घरमा बिहे नगर हौ बुनुहो श्रीमान झुक्याए भने गह्रो हुन्छनि
हाम्रो गाउँमा पनि जेठा कान्छा सेम जम्लिया दाजुभाइ छ्न एउटै अनुहारको मिलाइदिउकि क्या हो 😄😄
😂😂
ओ🤣भान्जिहरु हो ? ठिम्मर हरु यस्तै हो मेरो पनि नानिहरु लाई त्यसै भन्छन? आमाको माईती काहा होला?
Both are awesome wow limbuni i like
Do what your heart says and mostly help the helpless peoples!!
All the best for your upcoming days dears!!
ल सारै राम्रा नानि हरु त,सेम्टु सेम नै रहेछन् नि है,ल धन्यवाद बैनि हरू लाई
ताप्लेजुङ कुन ठाउँ हो नानीहरू को घर ठाउँ बताई दिए राम्रो हुन्थ्यो म पनि ताप्लेजुङ कै हो हाल अहिले इटहरी हो मलाई त राम्रो लागयो नानीहरू को बोल्ने शैली अलि लजाउनु हुदो रहिछ नलजाइ बोल्नु होला तपाईं हरूको इच्छा सबै पूरा गरि दिउन पाथीभरा माताले ।
मेरी दिदी कि छोरी हरु नि छन जूम्ले राम्री गंगा जमुना
ब्युटिफुल नानीहरू।
राम्री बैनि हरु ❤️❤️🥰🥰🥰 मलाई एउटै जस्तो लागेना फेस । कान्छी चै अलि मोटी नै हुन्छन मेरो पनि twins छोरी हरु छन । कान्छी चै अलि अल्गि मोटी छ तर मेरो छोरी हरु त सारै झगडा गर्छन त
आहा कति राम्री बैनी हरू ❤️❤️
Supper both of you take care and best of luck
gorgeous 👌😘🥀
keep it up❤️💜🌻
हैट एकै घरमा बिहे भयो भने ट बुढाहरु झुकिन्छ नि !झुक्किएर देवर संग त ठिकै होला तर जेठाज्यु संग झुक्कियो भने बर्बाद होलानी,
😋😋😋😋😋😜😜😜😃😃😃😃😃
😆😆😂😂
😂😂😂😂😂🤣🤣🤣🤣🤣
निकै चाेटिलाे समाचार ।
Kati dherai ramro limbuni dd bahini ❤️❤️ long best future ko subhakamana.
दारी बात चिनेने रहेछ जमुना को दारी 2ता रहेछ्😜😜❤️❤️
Meri didi haru❤️❤️ best of luck
राम लिम्बू लक्ष्मण लिम्बू भाइहरू जोडी सुहाउने जोडी आज देखियो।
नेपाली चिङ्कि मिङ्की वा वा मलाइ नि अत्ति मन पर्यो तर डल्ली रहेछ। दुबै जना एउटै घर्मा जाने रहत रहेछ म तयार छु उहाहरु सङ्ग बिहे गर्न😍😍
Wow so beautiful both of you😍😍
राम्री हरु रहेछन बुनुहरु,मेरा पनि भदाइनिहरु छन गङ्गा जमुना तर मेराहरु त निक्कै झगडा गरिरहन्छ्न त
अति राम्री दिदिबहिनी ।
दुबै धेरै राम्री ज्ञानी । cute twins. All the best both of you .
2 जात को मिश्रण अति सुन्दर हुन्छ,
Tik tok herera comment garnu aako so cute bunu Rupa pani ustai ramri xin
Both of really lovely...
कति राम्री सेम एउटै अनुहार ।
ल धेरै दामी।।।।❤❤❤❤❤❤
Ilike u
राम्री बहिनीहरु 😁
So beautiful to
God bless both of you Ganga Jamuna and God bless you to full fill your wishes ❤️😇😇❤️
shocheko kam pura hosa ganga jamuna
नानीहरूको सफलताको शुभकामना, नमात्तीनु नआत्तीनु all the best.
Satya bhane ho bhane timiharulai Limbu jastei dekhinxa dherei pragati gardei janu
Blessed you both 💕
क्रसब्रिड भयो भने दिमाग अनि अनुहार पनि राम्रो हुने गर्दछ
Malai pni testo lageyo
Sabai ko hudaina
Hor mata xainata ..😆😂
Ho ra.m ni ramro xai xaina tara dimak vane xai ..thikai kuro ho.
बुडो झुक्किन्छ नानि हो हुदैन एउटै घर मा बिहे गर्नु
Ha ha ha kati hasako
😃😀
आहा । कोति राम्रो नानी होरु । भोबिश्य राम्रो होउस । सुभ्कमना ।।।।।
जुम्ल्याहा बैनिहरु राम्रो छ
गंग जमुना प्रय एउटै अनिहरको हुन्छन
Wish you all the best lunga haru lai 🤟😎🥰
What a lovely couple. Bahot pyare hay ap log. I liked every thing, they said. So lovely. Good luck sisters. Stay safe. And all the best in the future. Timiharu ramro hunchha bhabisyama. Stay true and honest... lots of love ❤❤❤👍👍👍
कति राम्री सान्च्चिकै नानिहरु।।।
उज्व्ल भबिस्को कामना नानिह्ररु
Photo hammiy ram laxu ko Ani hjr hru hernus Ani okay garnu hai hjr
पहिला पढाई कम्प्लिट गर्नु होला है बैनि हरु।।
Ekdam ramro xa
कति राम्री हाे God bless दुबै नानुहरूलाई
जुम्ल्या केटा पाहीन्छन यउटै घरमा बिबाह गरनु नानीहरू
मिडियामा आएर अर्काको See मैले लेख्देको थिए भन्दा certificate रद्द होला नि अलि बिचार गरेर बोल्ने गर्नु नत्र दुख पाउलाउ नानीहरू ।
Newarni jastota lagyo malaini ma newar hu mero bahini jastai lagyo malaini jhandai god bless you both😘😘
दुबै जन बैनी हरु काे भबीषे काे शुभ सफलता सैधाई मिलाेस
बाउ पट्टि गयर मगोलिय भयर बिउटिफुल भयको हो कि कसो हो साथि हरु ,पहिलो चोटि मिडिया आको भयर हो अलि लजाको जस्तो लाग्यो
Cute xori haru
God bless you both!!
So Nice Twins Ganga Jamuna 👌👌👌
Nice dd bahini both, malai t man paryo hai,
हैट कस्तो दुरुस्तै यार छुट्ट्याउनु पनि गारो भो जुम्ल्याहा दिदिबहिनी लाई सफलताको शुभकामना छ God bless both of u 🙏🙏🙏❤️❤️❤️❤️
जुनसुकै गंगा जमुना राम लक्ष्मण मा केही फरक त हुन्छ हुन्छ यिनीहरुमानी फरक छत सर्लकै छुट्टिराको छ कसरी झुक्किनु हौ तर एकदमै राम्री दिदीबहिनी😘😘❤️❤️❤️❤️
दुबैजना उस्तै र साह्रै सुन्दर नानीहरु
All wishes come true
Ganga jamuna lai sabaile sapot gardinula dhanebad🙏🙏
गङ्ग्गा जमुना बहिनि हरुलाई धेरै धेरै माया म युके बाट हेर्दै छु।मेरो पनि घर धरान हो म धरान आउँदा भेठ गर्ने नै छु।दुबै जना राम्रो नै छन।आउने दिनमा राम्रो गर्दै जानु ल।
गङ्गा जमुना लाइ शुभकामना धन्ने बात ।