मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने र भासिने समस्या

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • मुग्लिन नारायणगढ सडक विस्तार गरेको तीन वर्ष पनि पुगेको छैन । साढे तीन अर्ब रुपैयाँ खर्च गरेर बनाइएको सडकमा उही पुरानै समस्या दोहोरिएको छ । वर्षामा पहिरो खस्ने र भासिने समस्या नरोकिएपछि यो सडकको डिजाइन र निर्माण चरणमै गडबडी भएको भन्दै विज्ञहरूले प्रश्न उठाएका छन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

Комментарии • 3

  • @hamrokoseli6065
    @hamrokoseli6065 3 года назад

    yasto ma sadak banaune kam japan lai matra dinu perx usle ramro garx majbud garx

  • @narmgr1015
    @narmgr1015 3 года назад

    Hoina paari pani bato banana sakin ra??

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 2 месяца назад

    सबै खल्तिमा चोरहरुले खाये मरी जानू जमीनका भार