Это видео недоступно.
Сожалеем об этом.

न्युरोडमा मध्यराती बालेनको गाडी जलाउन खोजेपछि ड*रलाग्दो लफडा,राजु पाण्डे रिसले आगो भए_Newroad Lafada

Поделиться
HTML-код
  • Опубликовано: 14 авг 2024
  • #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 243

  • @goldentv4203
    @goldentv4203  2 месяца назад +36

    पीडितले रुदै बालेनसंग गुहार मागेपछि राजु पान्डेको टोलीले तुरुन्तै टिचिङ अस्पतालको फार्मेसी बन्द गरे
    ruclips.net/video/OqpL8inmdR8/видео.html

  • @jayabastakoti243
    @jayabastakoti243 2 месяца назад +57

    सो देस मा काम गर्ने मान्छे त टीक्नै देनन। के भन्ने सलाम छ बालेन र बलेन को सहयोगीहरु लाई

  • @sharada5383
    @sharada5383 2 месяца назад +99

    शहर बनाउँन बाधा पार्ने पशुहरू हो।
    वडा अध्यक्ष दलबाट आएका दलिय झोलेनै हुन खोजेको देखियो।

    • @amritbikramshrestha9962
      @amritbikramshrestha9962 2 месяца назад +1

      काेहि काेहि फेरि अाफु केही नगर्ने तर बालेनकाे नाम लिदै अर्कालाई गालि मात्र गर्ने । हा हा हा ।

    • @sharada5383
      @sharada5383 2 месяца назад

      @@amritbikramshrestha9962 जि,
      त्यस मध्य तपाई पनि पर्छ कि कसो?
      किन हा ,हा नि ?
      सके मद्दत गर्ने नसके हा,हा भनेर खिल्लि पनि नउदाउने है भलाद मि ज्यू।

  • @nirmalshrestha9768
    @nirmalshrestha9768 2 месяца назад +7

    यी बिरोध गर्ने नेताका झोलेहरू हुन सक्छ, किनभने स्थानिय र जनताहरूले प्रगती चाहनेले सपोर्ट छ। यो पार्किङ गरेर रकम असुल गर्न नपाएकाले बिरोध गरेका हुन सक्छ। पैदल यात्रुलाई हिड्न सहज गर्नु अति नै आवश्यक छ र त्यसैले पैदल यात्रुको समस्यालाई समाधानको लागि बाटो (पेटी) बढाउनु पर्छ।यो काम कुनै हालतमा बढाउनु पर्छ र रोक्नु हुँदैन।

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 2 месяца назад +22

    राजु पाण्डे पनि धेरै बैचारिक कुरा गर्छन
    कसैलाई पनि आक्षेप नलगाई बोल्छन था हुदा हुदै पनि वडा ले सहयोग नगरेको भन्ने सबै लाई अबगत नै छ त

  • @deepakshrestha6278
    @deepakshrestha6278 2 месяца назад +51

    यो काम पाखण्डी हरु को हो त्यस्तालाई पत्ता लगाई कारबाई गर्नुपर्छ

  • @krishnalalshrestha8715
    @krishnalalshrestha8715 2 месяца назад +7

    स्थानिय जनताको घर काटेर फुटपाथ बढाउ। होईन भने सडक काटेर फुटपाथ बढाउ। तर बालेन शाह को कदम लाई रोक नलगाउ।

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 2 месяца назад +9

    गाडि जलाउन खाेज्ने आतंककारीहरुकाे पहिचान गरि पक्राउ गरी कानून बमाेजिम मर्मत सुधार गर्नु पर्याे !

  • @shantathapa4715
    @shantathapa4715 2 месяца назад +3

    जस्तो जनता तेस्तै नेता हुन्छ भनेको सुनेको थिए तर मेरो नेपाल बाट चाहिँ पुष्टि नै गरेर देखाए थुक्क झोले हरु तिमिहरुको बुधिमा घाम कहिले लाग्छ 😡जय बालेन र नगर प्रहरी सलाम छ हजुर हरु को रक्क्षा पशुपति नाथ ले गरुन् 🙏💐

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 месяца назад +5

    सड़क बिस्तारको कार्य सराहनीय छ जनता ले साथ दिनु पर्छ!

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 2 месяца назад +4

    न्युराेड नेपालकाे सवैभन्दा व्यस्त व्यापार केन्द्र हाे। विदेशमा जस्तै यहाँ पनि फराकिलाे फुटपाथ अत्यन्तै अावश्यक भैसकेकाे छ। यसमा सवैले सहयाेग गराै।

  • @dorjelama2878
    @dorjelama2878 2 месяца назад +14

    यो देस मा जनता नै छैन किनभने जनता सबै पाटिकाे पछि लागेको छन कोई काङ्ग्रेस को कोई माओवादी मा कोई एमाले मा कोई राप्रपा मा छन त्योई भयर नेपाली शुद्ध मन भयको जनता छैनन

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад +10

    भगवान पशुपतीनाथकाे टुप्पाेमा बसेर नेपाल आमा रुदैछिनकैठै मेराे देश।

  • @BinitaGurung-xq7eh
    @BinitaGurung-xq7eh 2 месяца назад +1

    बालेन शाह ज्यू र राजु पाण्डे ज्यू लाई धन्यवाद!!🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @budhatamang4591
    @budhatamang4591 2 месяца назад +2

    यस्तो अराजकता फैलाउने को हो यसलाई छिटो भन्दा छिटो कडा भन्दा कडा कारबाही हुनु पर्छ ।

  • @user-cy8ql6cc9p
    @user-cy8ql6cc9p 2 месяца назад +4

    सबै चाेर गणतन्त्रका नेताहरूलाई फासी दिनुपर्छ

    • @rohangaming1162
      @rohangaming1162 2 месяца назад +1

      Ho.super! Good 🎉🎉🎉🎉🎉🎉🎉

  • @rajubogati2757
    @rajubogati2757 2 месяца назад +16

    जय बालेन शाह

  • @LaxmiRai-wl6ii
    @LaxmiRai-wl6ii 2 месяца назад +2

    Salam xa balen sir lagayet uhalai sapot garne raju pande jyu lai

  • @suryagurung9004
    @suryagurung9004 2 месяца назад +11

    यो झाेले हरू बिकास बिराेधी काड कारबाही होस।कमिसन खोर हरु।जय बलेन।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад +3

    Good luck balen jii ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️ ❤️

  • @Shortsclips14299
    @Shortsclips14299 2 месяца назад +21

    देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र मान्छे ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।😃😃

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +10

    जय बालेन❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 месяца назад +2

    केही अराजक परिचालित पार्टीका झाेले भेंडा जनता हरु हुन । यी अशिक्षित स्थानिय समुहहरु कुरा ढिला बुध्छन गधाले भाेलि या पर्सि कुरा बुध्छरे केही दिन कुरा बुझ्न साेंच्न दिनु हाेला। सलाम छ काठमाडौ माहां नगर लाई।❤🎉

  • @shivalalsharma7509
    @shivalalsharma7509 2 месяца назад +7

    Raju sar salut hajur lai

  • @shamsherloksom7110
    @shamsherloksom7110 2 месяца назад

    We salute to Balen and the entire team

  • @dhrubakc5654
    @dhrubakc5654 2 месяца назад

    जय देश। जय बालेन।

  • @madankumarrai435
    @madankumarrai435 2 месяца назад +7

    के भएको जनताहरु बिकास चाहिन्दैन कि के हो ?? सरकारको कब्जा गर्ने सडक लाई pocket खोजी बनाउने अनि फेरि गाडीलाई जलाउने खोज्ने के हो यो ?? जनता हरु अब त भयो बुझ्नु होस हामिलाई बिकास चाहिन्छ ,केही ब्याक्तीको कुरामा लागेर पछि पछि नहिद्नुहोस कृपया 🙏🙏🙏धन्यवाद

    • @AnjitPRB
      @AnjitPRB 2 месяца назад +3

      यो कुरा बिदेश मा बस्ने जनताले मत्र बधी बुझ्छ।

  • @archanadevkota5422
    @archanadevkota5422 2 месяца назад +3

    Nice nice balen ji so we satha chau janta

  • @sumanyoutube560
    @sumanyoutube560 2 месяца назад

    Rabi balen sir sapurt garnu paryo

  • @KishorRai-bk5kf
    @KishorRai-bk5kf 2 месяца назад

    Jay balen Saha Kathmandu Jay
    Nepaly

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t 2 месяца назад

    बालेन शाहलेकाठमाण्डाैकाे मुहार फेरेकाे देख्न सकेनन् नेताहरुले अब ८४मा भाेट माग्न कुन मुख लिएर अाउछन जनता माझ हेराै पर्खन समय लाग्ला जनताले अब के गर्छन हेराैला।

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 2 месяца назад +2

    Jo sukai hos patta lagai kada Karbahi hos. Jay hos Meyor Balen Jeu!!🇳🇵🇳🇵🙏🙏 Ko sampurna team leader 🙏🙏👍👍

  • @damodarsunar5977
    @damodarsunar5977 2 месяца назад

    जय बालेन ❤❤❤

  • @sajalpaudel8117
    @sajalpaudel8117 2 месяца назад

    आदि जनतालाई बिकाशको प्राविधिक पक्ष थाहा नहुन सक्छ, भ्रष्टाचार र ढगिको दलदलमा फसिरहेका नेता या कार्यकर्ता र जनता कति पयलाइ यस्तै भईरहेको छ र यो स्वाभाविक हो

  • @user-oe2kb4dy3o
    @user-oe2kb4dy3o 2 месяца назад

    Good news

  • @nirmalarai5993
    @nirmalarai5993 2 месяца назад

    Yo jitt kasko king Balen ser ko 🙏🙏🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @sanamshrestha4836
    @sanamshrestha4836 Месяц назад

    देशको बिकास होला या नहोला ।तर बिनाश अवस्य हुन्छ ।

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 месяца назад +3

    Huge respect for mayor balen shah 🙏

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 2 месяца назад +1

    Jay balen very good job 💯💯💯💯🇳🇵

  • @unitedprint2591
    @unitedprint2591 2 месяца назад +1

    Very good

  • @tamang95
    @tamang95 2 месяца назад +6

    एमाले उखानेको झड्केलो छोराहरुलो त्यस्तो गरेको हुन्न।

  • @kalkalphe5960
    @kalkalphe5960 2 месяца назад +4

    नेताको झोले लाई कीन यो गृहमन्त्रीले निर्देशन गरन गारो भएको

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v 2 месяца назад

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @jbnepal3038
    @jbnepal3038 2 месяца назад +2

    नेपाल भनेदेसमा झोल पार्टी नेता र भेडा बस्ने हो रैछ कहिले बिकास होला कथाइ मेरो देश

  • @ratnagauta
    @ratnagauta 2 месяца назад +2

    My balen god bless you

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 2 месяца назад

    अनेक खुबिलिटी भका मुन्छेहरु छन् हाम्रा देशाँ बाबै ।

  • @BUDDHAKATRe
    @BUDDHAKATRe 2 месяца назад +2

    Good

  • @surasmagar6052
    @surasmagar6052 2 месяца назад +3

    पेटिठुलाे बनाउने काम राम्राेछ राेक्नु हुदैन

  • @user-sw5bk9xw5d
    @user-sw5bk9xw5d 2 месяца назад +1

    Go ahead balen

  • @bhimb13
    @bhimb13 2 месяца назад +1

    Balen has vision to change nepal 🇳🇵

  • @user-ed8ej9sz1o
    @user-ed8ej9sz1o 2 месяца назад +2

    Jaya balen

  • @shardashrestha4266
    @shardashrestha4266 2 месяца назад +4

    Psrking garer khana napaya paxi yo thekadariharu yastai ho garnu parxa good

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 2 месяца назад

    Jay Balen sarkar ❤🎉

  • @bishnurai741
    @bishnurai741 2 месяца назад +1

    Meyr Balen ko time ma Raju pande sar lai mero salamxa molai Uhako kam sarai mnprxa

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 2 месяца назад +1

    Raju sir salut chha

  • @rajushrestha9478
    @rajushrestha9478 2 месяца назад

    नगर प्रहरी हरु ठिक लाग्छ मलाइ चै नेपाल प्रहरी नेपाल शश्त्र नेपाल आर्मी हरु को केही काम छैन जोत मा तलब खादै बसि रहेको xa

  • @khukurinationx648
    @khukurinationx648 2 месяца назад

    नेपाल प्रहरिकाे चाँहि केहि दाइत्व रहेन छ।।।।। के केरा हेरेर बसिरा नेपाल प्रहरिका घुसिहाहरू????

  • @geetashrestha4961
    @geetashrestha4961 2 месяца назад +2

    Jay nagerpalika

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73 2 месяца назад

    नागरिकको अधिकार कस्ले हनन गर्यो? बरु अनावश्यक काम गरेर कस्को ईच्छामा नगरप्रहरी लागिरहेको छ ।

  • @stevebaral5112
    @stevebaral5112 2 месяца назад

    Great respect 🫡, well done.
    Citizens must know the rules and regulations regarding Government items, will be prohibited.

  • @lightworkers788
    @lightworkers788 2 месяца назад +6

    Partyko jholay harulai thik parnu paryo mahanagar

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 2 месяца назад

    Yo sab rajniti pati ko jholerauko kam ho yo eniharulai karbhai hunu parxa jaya balen sir🙏🙏❤❤

  • @user-qm1mm4bv1s
    @user-qm1mm4bv1s 2 месяца назад +1

    Raju pande ko dada giri baryo ae lai saruva birganj mahanagr ma pathaunu paryo

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 2 месяца назад

    सहमतिमा समस्या सुल्झाउनु नै उत्तम विकल्प हो।त्यो क्षेत्रकाे सडक फुटपाथकाे चाैडा कमनै छ सबैले महसुस गरेकै हाे/गर्नु पर्छ ।तर अहिले बिस्तार गर्न खोजिएको फूटपाथको चौडाई केही बढी भएको जस्तो हो कि ?

  • @saritagurung4046
    @saritagurung4046 2 месяца назад +1

    Balen ❤❤❤❤

  • @sarupdhungana7095
    @sarupdhungana7095 2 месяца назад

    देश प्रेमी र जनता प्रेमी कोहि आयोकित झोले हरुले काम गर्नै दिदैनन जस्तै बालेन,रबि,हर्क र गोपि हमाल सबैलाइ खेद्न खोजी रहेका छन !

  • @sanjitshrestha8473
    @sanjitshrestha8473 2 месяца назад +1

    फाेहाेर नउठाई डुङडुङ गनाउने गरि राख्छन् अनि थाहा हुन्छ। मानवहरूले बुझ्नै पर्ने हाे ।

  • @user-dx7sm6uv9r
    @user-dx7sm6uv9r 2 месяца назад

    ❤❤❤

  • @ThirPrasad-cg7vy
    @ThirPrasad-cg7vy 11 дней назад

    jay balen❤❤

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 месяца назад

    Jay Balendra team , Jay Bikas ka pita Balendra. Party ka jhole haru le Balen jyu lai ramro kam garna nadine dekhiyo.

  • @WelcomeToMyLangalivlogs
    @WelcomeToMyLangalivlogs 2 месяца назад

    जलाउन खोजनि हईन गाईज जलाई हाल्ने हो त मुला हरुको

  • @prakashadhikari1631
    @prakashadhikari1631 2 месяца назад +10

    झोले हरु को काम हो यो हानुस बालेन साहा।।।

  • @bishnurai9037
    @bishnurai9037 2 месяца назад

    अब न्यूरोड का नेवार लाई तराई र पहाड बाट भैंसी लेउन बन्द गर्नु पर्छ,यो सबै कालो भैंसी खाएर बौ लाको हो,

  • @kumargole2091
    @kumargole2091 2 месяца назад +1

    Jaya balina

  • @sundarsherpa5716
    @sundarsherpa5716 2 месяца назад +1

    Yo hamro nepal ma kasto kasto pasu janawar basxan omg 1: bikas nagare garena banxa . Garnu khoje garnui dinna omg sad

  • @MawalRaiVlogChannel
    @MawalRaiVlogChannel 2 месяца назад +2

    Thanks for 5060subcrubers family🎉😘😘🙏🙏 please keep supporting 🙏🙏😘

  • @limbuisporabin8191
    @limbuisporabin8191 2 месяца назад

    काठमाडौंका जन्न्ता ले एस्तो गर्दैनन् यहाका
    नागरिकजन्न्ता भनेकै नेवार जाति हुन र
    नेपालमा ठुलो ठुलो कल कारखाना अनि
    बिजनेस गर्ने जाति हुन पढेलेखेका छन
    उहाँहरुले बुझ्नु हुनेछन्
    3:54

  • @malaburja6247
    @malaburja6247 2 месяца назад

    चोरै चोर नेता भएको देशमा काहा राम्रो काम गर्नु दिन्छ र ।

  • @kathmandu6455
    @kathmandu6455 2 месяца назад

    अनुप लिम्बु लाई नि ठोक्नुपर्छ यो नि बालेन को झोले मिडिया हो

  • @bikal63
    @bikal63 2 месяца назад

    यो बिरोधि ले काम बन्द गर भन्दै मा बन्द गर्ने , अर्को ग्रुप आएर काम ठिक छ सुचारु गर भन्यो भने के गर्ने ? तेसैले, भन्दै गर्छ गर्दै जाने हो ।

  • @prabinpun7802
    @prabinpun7802 2 месяца назад +3

    Futpat badhauna nadinuko karan tyaha parking garna painna vaneraho jaboharulai vatahanera vayapani badhauna parxa giriha k hrera basiraxa kunni

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 2 месяца назад

    नेपाल देसमा झोले पार्टी नेता र भेडा बस्ने हो रैछ कहिले बिकास होला मेरो देश नेपाल मा

  • @shouryahairartist9601
    @shouryahairartist9601 2 месяца назад +1

    Khoi Sath deko Balen lai

  • @krishnadhong7825
    @krishnadhong7825 2 месяца назад

    याे नेपालमा बिकास गर्छु भनेर आकाे राम्राे मान्छे लइ देश बिकास गर्नै नदिने र सदैँ अबराे गर्ने पाटी नेत्ताकाे झाेले हरुले चाैँ अन्न खाकाे हैना रैछ

  • @tabineshhtc
    @tabineshhtc 2 месяца назад +2

    Rabi Balen lai kaam garnu didainan yo des ma.

  • @shankardevkota2750
    @shankardevkota2750 2 месяца назад

    Jalauna sajilo Cha banauna,kaam garna gaaro Cha.jantako hitma kaam garnus.dhanyabad.

  • @deepakshrestha848
    @deepakshrestha848 2 месяца назад +1

    बालेनलाइ असफल बनाउन पार्टी का झोलेहरु सल्बलाउन थाले कि के हो !!!!!?????

  • @anildongol6990
    @anildongol6990 2 месяца назад +1

    Saab pasoo haroo ho .....

  • @LalTamang-vb2uy
    @LalTamang-vb2uy 2 месяца назад +1

    Ktm city lai kehi update garnu parxa balen ko kam ramro ho

  • @user-eh3xh7bl2x
    @user-eh3xh7bl2x 2 месяца назад

    🙏🙏🙏❤️❤️❤️🌹🌹🌹

  • @khemdhital46
    @khemdhital46 2 месяца назад +1

    खाते झोले हरु हुन यी सबै लाई कानुनी कारबाही हुनुपर्छ ,देश बिकास मा अबरोध खडा गर्ने अपराधी हुन,,,जय बालेन सर ,,,🎉🎉🎉🎉

  • @bishnurai9037
    @bishnurai9037 2 месяца назад

    भैंसी खाने नेवारहरूको सोच विचार त भैंसीको मःमः जस्तो डलो पो रैछ

  • @ratnagauta
    @ratnagauta 2 месяца назад +1

    Please balen babu Anodar pleas Newrod Anodar pleas asan

  • @grihalaxmi8806
    @grihalaxmi8806 2 месяца назад

    यो पार्किङ गरेर खान पल्केका माफियाहरुको काम हुनु पर्छ। पार्किङमा कमिशन खाने वडा अधय पनि हो कि क्या हो ??

  • @user-pb7hs3hz4v
    @user-pb7hs3hz4v 2 месяца назад +1

    पशु हरु को दिमाग नै तेति हो । अरु के नै जानेको हुन्छ ।

  • @karmasinghtamangkarmasingh9709
    @karmasinghtamangkarmasingh9709 2 месяца назад +1

    Yo desh ko janta lai bheda bhannu k janawar bhannu desh ma kasto kam ramro ra kasto kam naramro bhanne kura janta le bughna sakdaina bhane tyo bheda janta ho ktm lai future ma kasto dekhna chahanxa tyo bughnu parne janta ko kam ho

  • @Harharmahadev21222
    @Harharmahadev21222 2 месяца назад +2

    Kasaile ramro garaxu vanda kahile garna na dini vaya veda nepali haru

  • @bikalshrestha4654
    @bikalshrestha4654 2 месяца назад +1

    हिजो काम सुरु गर्दा चुप चाप पछि कुनै पटि को नेता ले केही कुरा नगरपालिका को बिपक्छेमा बोले पछि केही पति को झोले हरुले केही मनिस हरुलाइ उचाली यो लफडा गरेको हो

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 2 месяца назад

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 2 месяца назад

    महानगरपालिकाले जनताको सहमति नलियर काम नगर्नुस । न्युरोडको सडकलाई साघुरो नगर ।।