कति रमाईलो हो गुरूंगको पितृ पुजामा ॥ कुल पुजा ॥ पितृ घर ॥ पोखरा देखी लौस्वरा खेमाधीमा पुजा गर्न गाको

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • प्राकृतिक पूजक गुरूंग हरुको बभिन्न पर्बहरू मध्य पितृ पूजा एक महत्वपुर्ण पुजा हो । यस पुजामा आ-आफ्नो भाई खलकमा सम्भब भए सम्म सबै बित्नु भएको आफ्नो पुर्खहरू लाई सम्झि घर परिवारको वा खलकको सबै भन्द जेस्ठ ब्यक्तिले चोखो पानी धुप बत्ती अक्षेता तथा मिठो-मिठो खानाको परिकार पालै पालो चढाई मनाउने गरिन्छ। साथै सबै मिली नाँच गान गर्ने मिठो-मिठो परिकार बनाई खाने गरिन्छ । यो पर्ब हरेक सालको आषाडको अन्तिम दिन मनाईन्छ ।
    यो अपलोड गरेको भिडीयो पोखरा देखी स्यांगजा फेदिखोला १ लौस्वरामा रहेको हाम्रो मामली परिवारको पितृ घरमा गरिएको पुजाको भिडीयो हो।

Комментарии • 2