कंग्रेस एमालेले सम्हालेका हरेका नेपालको हरेक मन्त्रालय सधैं लथालिङ्ग छ कुरा मिठा गर्छ काम एउटा गर्ने सक्दैन उदाहरण लागि वहाँलाई हेर्दा पुग्छ चरम हावा भाडा वृद्धि भएको छ अन्तर्राष्ट्रिय बिमानस्थाल 10 घन्टा बन्दा भएको छ काम गर्न सकेन भने राजिनामा दिएर आउँद हुन्छ सुदन किराँतीले जि ले ति मन्त्रलाय सम्हालदा जनतामा केहीन केही आस जागेको थिए ।
Hahaha Nepal will never grow like this. A minister doesn’t even know which ministry he is going to handle till last 15 mins. A minister without subject matter expertise appointed. Wow! We all Nepalese are great. We will die one day. Nothing will change.
साधारण सरकारि जागिर पाउन याेग्यता चाहिने तर सासंद र मन्त्रि बन्न याेग्यता र बिग्यता नचाहिने।एस्ताे प्रकृया खारेज गर्नु जरुरि छ।
कंग्रेस एमालेले सम्हालेका हरेका नेपालको हरेक मन्त्रालय सधैं लथालिङ्ग छ कुरा मिठा गर्छ काम एउटा गर्ने सक्दैन उदाहरण लागि वहाँलाई हेर्दा पुग्छ चरम हावा भाडा वृद्धि भएको छ अन्तर्राष्ट्रिय बिमानस्थाल 10 घन्टा बन्दा भएको छ काम गर्न सकेन भने राजिनामा दिएर आउँद हुन्छ सुदन किराँतीले जि ले ति मन्त्रलाय सम्हालदा जनतामा केहीन केही आस जागेको थिए ।
भाडा दर वृद्धि बारे अझै स्पष्ट मन्त्री ज्यु ले भन्नू भएन बिदेश जानु र आउने भाडा डबल भन्दा धेरै वृद्धि भएको छ
देसमा मन्रीं भय नभयकेा एउटै छ!!
श्रमिकलाई मात्र होइन पर्यटकालाई प्रत्यक्ष प्रभवपर्छ पर्यटन आउँन छोड्यो भने जिम्मा तपाईंले लिनुपर्छ
Hahaha Nepal will never grow like this. A minister doesn’t even know which ministry he is going to handle till last 15 mins. A minister without subject matter expertise appointed. Wow! We all Nepalese are great. We will die one day. Nothing will change.
भारतकाे बेङ्गलुरबाट लखनउ काे भाडा अाजभन्दा ४ महिना पहिलो भन्दा अहिले दाेभर्ले बढीको देखिन्छ
दलाली प्रश्न दलाली उत्तर 😢
देश डुबाउन लागी परेका छौँ भन्नुहोस् न छोटकरीमा भन्नुपर्दा। लामो ब्याख्या गरिराख्नै परेन हजुर।
समयमै मन्त्री बनेर मरुन्जेल राजनिती गर्ने पैसा कमाउने भयो यसले पनि ????हवाइ भाडा दोब्बर ......
Nac vrasta haru ko akhada vayo Kam garnus
Party Ka jhole haru lay desh ani janta KO valo hunay Kam garchan
काम गर्न सक्दैन भने हात उठाउनु
Pari-kalpana ma loan line rahexa desh le 🤣🤣 desh ta dubne vo..
Bulcetrestakkantbellv
Chor haru