ALRESH IS LIVE|ALRESH KING & QUEEN TIKTOK LIVE | SURESH LAMA|DR.ALEEYA SHOAIB|SURESH❤️ALEEYA

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 21

  • @sudanshakya5609
    @sudanshakya5609 2 месяца назад +12

    सुरेश भाइ तिमीले घाँटी सुक्ने गरी गीत गाउ घाँटी बाट रगत निस्कने गरी गीत गाउ तिमीलाई गीत गाउन पुग्यो आराम गर भनेर यो लाइभ मा कसैले भन्दैन। एलियाले धार्मिक सामाजिक बन्धन तोडेर धाकधम्की सहेर तिमीलाई जतिसुकै साथ सपोर्टदिउन उनलाई क्वाइन र पैसाको लागि लाइभ आएको भन्न छाड्दैन । उनीहरुलाई कतिवटा गीत गायो , कति motivation दियो संग मतलब छैन मात्र माथिल्लो कुनामा बढ्दै जाने अंक र तल गुड्ने गाडी कराउने सिंहसंग मात्र मतलब छ । तिमीले जतिसुकै गीत गाउ बरु पाकिस्तानी चेलि एलिया आएर अब पुग्यो भनी मुख थुन्न आउला यो फेमिली ले अब पुग्यो भन्दैन। तिमीलाई अनुभव नै होला हरेक नयाँ राम्रो काम हुन खोज्यो भने कन्ट्रोभर्सी मच्चाइन्छ । स्टुडियो तिमीले वर्षभरि गीत गाएर मनोरञ्जन दिएबापत पाएको पारिश्रमिक हो त्यो तिम्रो अधिकार हो तर कत्रो कन्ट्रोभर्सी मच्चिए, भिख मागेर खाने लाई त्यति होच्याउँदैन होला हिसाबकिताब माग्दैन होला त्यति तिमीलाई अविस्वास गर्यो । त्यसैले बरु तिमी दुबै जना लाइभ छोडेर अफलाइन रमाइलो कुरा गर्नु माया पिरतीको कुरा गर्नु , दुबै जना बरु पब्जी मै रमाउनु त्यसमै तिमी दुबै जनालाई त्यहीं शान्ति मिल्नेछ । यो फेमिली ले एलियालाई शंका गर्न छाड्दैनन् पनि तिमीलाई टिकटक लाइभ बाट अन्त ठूलो प्लाटफममा पठाउँदैनन् पनि। आजको अलरेश फेमिली पहिलाको जस्तो स्वच्छ निर्मल छैन। देखि नै हाल्यो होला एलियाले इन्डियन आइडलमा चान्स आएको छ भाग लिन जाउ भन्दा एलियालाई कत्रो आक्षेप लगायो त्यो आरोप लगाउनेहरू अरु कोही हैन आफ्नै फेमिली का सदस्यहरू थिए । आफ्नै फेमिलीबाट यस्तो आरोप लगाएको सहनु कतिको गाह्रो भयो होला एलियालाई आफैले एकचोटी अनुभव गरेर हेर्नु कति चित्त दुख्यो होला। यो समाज स्वार्थी छ जालिम छ यो स्वार्थी फेमलीको जाल टोडेर दुबैजना खुसीले बाँच । दुबै आजाद पन्छी भएर स्वतन्त्र जिन्दगी बाँच।
    पैसाको लोभमा सुरेश संग लाइभ आइ नेपाली हरुलाई लुटिरहेको भन्ने घटिया आरोप लगाउनु पहिला टिकटक लाइभहरु हेर्नु नेपालीहरुले ककस्लाई गिफ्टिङ गर्दोरहेछ भनेर सुरेशलाई हराउन युसुफको ब्रोडमा गएर गिफ्टिङ गर्ने टेप टेप गर्ने नेपाली हरु पनि देखेको छुँ पट्लु र अन्य बिदेशी होस्टहरुलाई गिफ्टिङ गर्ने नेपालीहरु त गनेर साध्य छैन। एलिया मात्र बिदेशी हैन माथि उल्लेखित अरु पनि बिदेशी नै हुन्। ।

  • @prathanarai7349
    @prathanarai7349 2 месяца назад +1

    Amezjng voice babu❤❤❤❤

  • @GomaTiwari-e7w
    @GomaTiwari-e7w 2 месяца назад +1

    ❤❤❤❤❤❤

  • @tikasubba8027
    @tikasubba8027 2 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajkumarirai7850
    @rajkumarirai7850 2 месяца назад

    ❤❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @tejkumar5976
    @tejkumar5976 2 месяца назад

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @NaimIslam-uz7es
    @NaimIslam-uz7es 2 месяца назад

    Dr ag live nehi aye ku

  • @NOTE-sport00
    @NOTE-sport00 2 месяца назад

    Hello

  • @NaimIslam-uz7es
    @NaimIslam-uz7es 2 месяца назад

    Sir any pomlem

  • @NOTE-sport00
    @NOTE-sport00 2 месяца назад

    Chandan se bat karao

  • @DurgaPoudel-g6j
    @DurgaPoudel-g6j 2 месяца назад

    Ximikki chamkidai xann Alresh haraudai xa viewers haru ko bishwas ghattdai xa kina ki Alresh ko jagg naii baliyo xaina sabai Lai yeutai dare xa Kun bela addi huri ayera uddauney ho raa runu parney ho

  • @Alreshpawer
    @Alreshpawer 2 месяца назад

    ❤❤❤

  • @nabingurung4975
    @nabingurung4975 2 месяца назад

    ❤❤❤❤❤❤❤

  • @kgwanem8735
    @kgwanem8735 2 месяца назад

    ❤❤❤❤❤❤❤

    • @kamalalama8635
      @kamalalama8635 2 месяца назад

      Tapaile yekdam thik bhannu bhayo yekdui din live aayena ki bad comment garihalne broad kholera gali garne yesto pani fan/family hunxa? Bichara aleeya lai ke bhako xa hola sabai live ma aayera bhannu parxa ra? I always support both ❤❤❤❤❤❤❤❤❤❤❤in any situation

  • @yogeshgurung3783
    @yogeshgurung3783 2 месяца назад

    ❤❤❤❤❤❤