सुन्दा सुन्दै आशु आउने बिष्णु माझिको नयाँ गित New Nepali lok Dohori Song 2076 By Bishnu Majhi
HTML-код
- Опубликовано: 25 окт 2024
- sapanima dekhe raju sunam bishnu majhi super hit new lok dohori song 2076 / 2019
सुन्दा सुन्दै आशु आउने बिष्णु माझिको नयाँ गित New Nepali lok Dohori Song 2076 By Bishnu Majhi
धेरै मार्मिक र मीठो गीत्। तर यस्ता गीत गाउने विष्णु माझी लाइ देख्न नपाउदा धेरै को मन दुखेको छ्। 😢❤
बिष्णु दिदि सारै मिठो गित अरु को त तेती गाउन सक्दैनन् बिष्णु दिदि जति त सफ वन्दा सोर बिष्णु दिदि को मन पर्क्ष मलाई त 👌👌👌👌
साह्रै मन छोयो यो गीतले, आँखै रसाएर आए । यस्ता कारूणिक र मार्मिक गीत गाऊने कण्ठप्रिय स्वरकी धनी विष्णु माझीको व्यक्तिगत जिवनको बारेमा Social media मा आएका कुराहरू सुन्दा साह्रै दु:ख लाग्यो । वास्तविकता तथा यथार्थता के हो ? Social media मा आएका कुराहरू सहि हुन् कि गलत हुन् ? सम्बन्धित निकाय द्वारा पहलकदमी गरि सत्य तथ्य जनमानसमा ल्याईदिनुहुन अनुरोध गर्दछु । ( From New Delhi )
बिष्णु माझी नेपाल आमाका सुपुत्री हुन कलाकार देशका गहना हुन संपति हुन।देशको संम्पति लाई कसैले बन्धक बनाउनु पक्कैपनि कानुन बिपरित कार्य होला। उनले स्वतन्त्र भयेर गाउन पाए नेपाली स्रोताले अरू नयाँ गित सुन्न पाउने थिए। भनिन्छ उनलाई बन्धक बनाएर राखिएको छ।सत्य के हो।जेहोस उनले स्वतन्त्र भयेर गाउन पाए हुन्थ्यो भन्ने लाग्छ।साथै उनले चाहे जति गित गाउन पाउन भन्ने कामना।
आहा।। यस्तो हो नि गित। असाध्यै मिठो
लोक दोहोरीको सुरिलो स्वरकी धनी बिष्णु माझी प्रति उच्च सम्मान छ👏
सुन्दा सुन्दै अासु अाऊछ।।।। निसटुरि मायालाई सपनिमा देखे..........।।।।।
Mero look best singer bishnu sis ho uhako voice yati mitho xa ni jaba man ma pir parxa tyo bela bishnu sisko geet haru sunne garxu man halka hunxa love you sis
यति राम्रो स्वरकि धनी स्वरकिन्नरि बिष्णु माझिलाई नजरबन्द गरेर राख्ने काे हाे उस्लाइ कानुनि कार्बाहि हाेस वहाले मिडियामा अायर अाफुलाई परेकाे अन्यायकाे बारेमा खुलेर बाेल्नपाउनु पर्छ
फलहरुत सबै राम्रै हन्छ तर गुलाब जस्तो बास्ना दीदैन गित त सबैले गाउँछन् तर बिस्नु माझीको जस्तो राम्रो त कसैको हुन्न
Wow ho hjr sahi ho
हो हो यक दम सहि कुरा गर्नु भो
मलाई पनि त्यस्तै लाग्यो
कती राम्रो डामी गीत हो सुरीलो आवाज माँ गाउनु भयो बिस्नू मांझी बैहीनी राम्रो ला ग्यो
निस्ठुरि मायालाई सपनिमा देखे। ब्युझेसि निद लाएन रुदै यो गित लेखे।भाव विव्हल बनायो यो गितले मनै छोयो।
अति नै मामिक गित
धनयबाद दिदिलाई🌹🌹🌹💕💕💕💕💕💕💔💔💔💔
मामिक होईन के मार्मिक भन न
कति मिठो स्वर होला हे भगवान
स्वर सम्राट बिस्नु जि I love you and your voice
साेर कि धनि लाई मिडिया ले ल्याउना परेउ
सायद नारायण गोपाल पछी को महिलामा गाएका तपाईं हो। सलाम छ हजुर लाई । 2075 साल को नया गित सुनु पाइयोस। Media मा िछटै आउनु होस। हेर्नू पाएयोस।नाहराउनु होला हामी बाट हजुर
बहुत दुख हुआ...इतनी सुरीली कलाकार को इतनी बड़ी मजबूरी...आज इस आजाद ओर इंटरनेट के जमाने में एक महान कलाकार को इतनी मजबूरी... कोई समझ नहीं आया...ये नेपाल सरकार इस नेपाल की रतन को की नहीं आजाद करवाती... नेपाल सरकार में कोई कानून नहीं एक हसबैंड अपनी पत्नी को क्यो इतनी नजर बंद में रख सकता है...या विष्णु माझी को महिला आयोग की नहीं बुला रहा उनके पति के साथ...strict action against her husband.. नेपाल के लोग इस महान गायिका का गीत सुन तो रहे है..पर इस गायिका के मन का दर्द क्यो नहीं समझ रहे है...इस गायिका को आजाद करवाओ...बहुत हो दुख हो रहा है..इनको नेपाल का diamond हैं...इनको नेपाल रतन होना चाहिए 😢😢😢😢😢😢 इतनी प्यारी सुरीली आवाज की मालिक..इतनी दर्द भरी आवाज...😢😢😢😢😢
सारै मन छुने गीत बिष्णु माझि बहिनीलाई
मुरी मुरी शुभकामना छ🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जिन्दगीको यात्रामा सहभागी हुन आग्रह सभैको हुन्छ
कसैको जिन्दगी खेलबाट हैन समान गर्न सिकौ चाहिँ कोई नारीहो चाहिँ पुरुष
साच्चिकै हामी दर्सक ले नै बिष्णु माझी भनेर चिनायु आज सबैको प्यारो देसको हुनहार गहना हामी हरुले नै देख्नु छैन काहा छन कस्तो अबस्थामा छन कसैले चासो राख्दैन मिडिया पनि अन्त त कसैलाई गिलो दिशा लागेनी सोझ्न खोज्न हिन्छन!
सारै राम्रो लायो यो गीत ता मेरो नि मन छोयो
गित त यस्ताे मानिसकाे यथार्त जिबन्मा घतेने शब्द हुनुपर्छ
मनै छोयो यो गित ले
बिष्णु माझि हजूर स्वर सारै मिठो छ हजूर ले गाका गित सारै मामि हून्छ मूटू छून्छ
हजजुफनदनद
हजुको सोर मिठो छ
Very nice song
बिस्नु माझी को जन्म गीत गाउन को लागी नै भयेको हो।
मन छुने अती मार्मिक लोक गीत सुनेर आँखा बाट आँसु झरेको छ जुन माया मा घात र तीर्स्कार हुन्छ यो गीत पीडितपन मा हो आखिर ।।।।
Nice didiko sang
बिस्नु माझिलाई मिडियामा ल्याउनु पर्यो।हामी बुझन चाहान्छौ उहाँ माथी कस्ले अन्याय गरेको छ र कानुनी प्रक्रिया मार्फत दोषीलाई कार्बाइ र बिस्नु माझिलाइ स्वतन्त्रता हुनुपर्छ ।
साह्रै मन पर्छ यो गित आफ्नै जीवन मा मेल खाए झै लाग्यो ꫰
Hjur ko haryak geet haru sunxu aakha bhri aasu hunxan tar hami par dhesi ko bedha nai yass tai xan
Yo full bishanu Didi lai 🌹🌹🌹🌹🌹🌹🌹
बिष्णु माझी को स्वर मलाई धेरै राम्रो लाग्छ।
jiban khatri Sijar Rage budha
बिष्ण दिदी काे गला मात्र सुन पाउने भाे मान्छे त कुन ठावाे मा हाेला खैई देखन पाउँदा कति खुसि हुनथे हाेला मा
असाध्यै मन छुने गीत विष्णु जि लाइ शुभकामना छ
कती मीठो गती वा वा नाईस दीदी
बिदेसी मर्भुमिमा छु यो गिद नसुनेर काम गरेको कुनै दिन छैन
बिचारा बिष्नु माझिका गित कति बिरहि छन्न
pancha Baja sang
लोकगीत प्रेमी सबै नेपालीको मटुको ढुकढुकी हुन बिष्णु माझी !
sahi kuro
बिस्नु माझी को सोर मा के जादु छर हो बरै कति राम्रो भ्याइस हो
हो यति राम्रो सोर भको गाईकालाई नजरबन्दमा पार्ने पापी कूकूरलाई कारबाई हूनू पर्छ यो सबै गर्ने सून्दरमनी अघिकारी हो
अब म मिडिया मा आउँदैन भन्नु पनि अपराध हुन्न थाल्यो ??
हजुरलाई कसले भन्यो वह नजरबन्दमा हुनु हुन्छ भनेर, बिष्णु माझी ज्यू आफैले ???
रुनै मन लागने गित मत याे गित सुनेर रुदै रुदै काम गरदै छु है साथिहाे
सुन्दा सुन्दै अासु अायाे अझै राम्रो अगाडि बढनु मेराे सुभकामन छ दाई
जति सुन्यो तेति सुनौ सुनौ जस्तो लाग्ने बिस्नु दिदी गितहरु
बिष्णु माझी भनेकै नेपाल कै तप गाइका हुन दामी लोक गित छ
ऊहालाई खूल्दा पारिदिनू पर्छ ऊहा पनी कारेकरम ईस्टेस मा जान पाऊनू पर्छ अरूको पनी जोडी छ अरू कलाकारले पनी बीहे गरेका छन खैत ऊनीहरूको कीन नजरबन्द हूदैन
Bishnu majhi ko interest navayera ho
धन्यवाद हाम्रो काम लाई माया गर्दिनु भको मा मन पर्छ भने शेयर गर्दिनु होला
स्वरकी धनी।
verry verry super nice song bisnu majhi ko ko matra song sunu parx sabai le
लोकदोहोरिकी सुपरस्टार बिष्णु माझी
सब भन्दा लोकगित मध्ये मन पर्ने गित बिष्णु माझी दिदी को धेरै राम्रो स्वर लाग्छ।
मिठाे साेर कि धनी उच्समान
Vishnu माझी लाई दुखं परेको छ सहयो गरनु पछ ल सबैले
Okdidi
Atee mitho swor xa thank you so much your's always songs
हजुरको प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद भिडीयो मन परेमा सेयर गरिदिनु होला।
सोर को धनि
queen of lok dohori, no one can beat her yet
अति मन पर्यो ।
thank you hajur
ati mitho voice....bishnu
दामि छ
Midiyama aaunu hai bisnuu Hague luker hudain saphalta ajhai aru Pragati garnlai
Kahilai pani vulna nasakne rahexa vishnu mathiko geet haru
Vishnu majhi ko jasto mitho sword kasae ko xaena hola Nepali singer haru madhey...
So sweet song...
Right and thanku
जस्ले नजरबन्दमा राख्छ ऊ मर्द होईन नामर्द हो मत सीदै भन्छू
बिष्णु माजि ले गायकाे गित धेरै शुन्छुम तर कहिलेपनि मुख हेर्न पायन किन हाे
Timele kahile Shiva. Shankar. Bishnu. Mahadev lai dekhanu vako 6. Testai ho Bishnu majhi lai dekhanu vaneko
सारै रुने भयों सुनदा सुनदै गीत समझना छ
धेरै मार्मिक शब्द छन् हजुर को स्वोर मा बिस्नु जी मत हजुर ले गायेको गित मात्र सुन्ने गर्छु पिलिज हजुर बाहिर कहिले आउनु हुन्छ हजुर लाइ नदेखि मर्ने नै भयेँ म कालु कान्छा दौँघा गुल्मी बाट हाल जम्मु कस्मिर गोर्खा राइफल
मलाई मन पर्यो बिष्णु दिदी को गित
Malai man paryo
Mitho song
निकै मार्मिक छ
सारै मिठो गित
Marmik git ramro xa manai dekhi salam xa
बिस्नु को गित्ले मपरदेशमीछु तर घरको यादले सताउछ
Wow kati mitho lok vaka diiju I love u n miss u
श्री बिस्नु माझी गायिका गला र सोरकी खानि हाम्रो सेयांगजा जिल्ला लाई चिनाउने लोकेसन र गहना हो।
sabaile miler rabi sir samma puryaun paye hunthoyoki jasto lagx malait
लौट कुन् महातारी नेपाल आमा ले जन्माउ छ यत्तिको गला र कला भएको मिठो आवाजमा गाउने गायिका हेरौ /
Ahamnai choyo ni.....🎉🎉🎉🎉
धेरै राम्रो छ
Very.good.song.nepali.geet.vishnu.majhi.very.papular.
बिस्णुमाझि स्वर लय को त राजा नै हुन् तर दुखको कुरा बिस्णुमाझी लाई बाहिरी पर्दामा कहिले नि देख्न पाइएन 😂😂😂😂
Ğğ
New nepali songs
Sahikura ho papi la ruyao bisnulae
सबै कलाकार लाई मिदियामा देखिन्छ एति मिठो सोरकी धनी दिदी बिस्नु माजी लाई कैलेइ देखिदैन कारण केहोला
दिदी लाई धेरै धेरै धन्यवाद
अति सुरिलो भाका मन पर्यो
अति राम्रो छ मन छोयो मन परो
Ati ramro sorr vaya ki bishnu di.. lai alhile samma baira daykhaudaina kina tar aaja samma ko jati gayaka aaya pani ta uhako aawaj lai kasaile pani sakdaina tar mali ta sarai man parchha but i miss all..🌷🌷🌷🌷🌷🌷📀📀📀🎶🎶🎶🎶🎧🎧🎤
Maro t mutu dukx
तीन करोड़ नेपाली जनता को मुटूको धडकन।
Saree mitho sang bisnu majhi baeeniko tapailai dekhna pauni hami nepaliko vagya ma lekheko rahenaxa
visnu ji ka sabai git haru marmiknai hunxan tesaile ma uhaka sabai git sunne/herne garxu
thanks full mp 3song oplod garnu vako ma
हार्दिक बधाई
Wou wou kasari tarip garu bishnu sisko voice lai jati sukai pida chot parepani bishnu sisko mitho voice sunda kati aananda aauxa Malai ta
धेरै लामो समयसम्म मिडियामा देखिएन्न मिस्णु माझी किन??? उहाँको स्वास्थ के कस्तो छ ?? कृपया मिडियाले ध्यान दिनु पार्यो !!??साथै पत्रकार मित्रहरूले बिस्णु माझी लाई मिडियामा ल्याउनु पार्यो ....
Ho
Hlo
Namaskar didi Ram Ram ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😉😉
Thank u veri Mach!
Jati suneyo uti sunna man lagxa bissnu didi ko git manai xunxa yall
Bishnu majhi ko swar vaner jun sukai gayika aaunu vaye pani tara uha ko sthanma pugna ali graho parla
दमि छा मन छोयो
he vagban kasto mitho geet Sunda sundai aasu nai aauyo
Good song naies love you baine ramo
गुड जाप
Anita Kumari जति सुनो सुनउ सुनउ जस्त लाग्छ बिस्नु माझी को गित दुःख को कुरा उहालाई प्र दामा देखन कहिले पाईनेछ होला सबै लोगदोहोरी पारखि को माग छ
मत बिस्नु माझिको सबै लोक गीत हरु लियर माथि डांडा को लाकुरी बोतको छाया बसेर सुनछू / तपाई हरु नी अब भन्नुहोश के गर्नु हुन्छ/
यो गीत ले मन रोयो
कति मिथाे गित मेराे त मनै छाेयाे
Pretty Minsa एति रामराे कलाकार लाई छाेरामान्छेकाे जरुरत अथबा कसैकाे जरुरत त परदैननि किन बिु्नु माझी कसशैकाे फन्दामा हुनुहुन्छ तेस्लाइ कडा भन्दा कडा कारबाइ हुनुपर्छ
sarai.mito.song.sarai.ramro.sorki.dhani..merota.aasunai.aayo
Shankar
9816266712
धन्यवाद हाम्रो काम लाई माया गर्दिनु भको मा मन पर्छ भने शेयर गर्दिनु होला
Wow dhari mitho suwar ki dhani badai thath suvakamana cha dhari Ramro cha song
बीचरा बीस्नु माझी उनको कहानी सुन्दा दुख लाग्छ?
Ram Bahadur Hajur bhayako xa ta??
Santoshbaniya
@@नानीसुस्मिता MA timile Maya gharxu
बिस्नु माझी लाइ किन हेल्प गर्दै मान्छेले फेरि आउन पाठाउनु लोक दोहोरी मा सारै राम्रो सोर छ
y
king and queen bishnu majhi sweet vocal
pradeshi prem गित सुनदा सुनदै रून मनप लागेयो
very nice song I like it......