Respect you dear Rajaram Dai. You are a legend aile ko yo sab bheda bakhra haruko jpty youtube channel vanda hajurko 1000 guna ramro cha creativity cha..
देशकाे वास्तविक घटना लाई ,देशमा के कस्ताे अवस्था निम्त्याउदा रछन् यी नेता भन्ने बेथाले र पाटि के रछ भन्ने कुरा देखाईदिनु भयाे याैटा ब्यङ्ग्य बाट धन्यवाद राजाराम सर ।
राजाराम दाईलाई देख्दै मात्र पनि रमैलो लाग्छ हप्तामा एक भाग लिएर आउनु होला मिल्छ भने खेम शर्मा दाईलाई पनि ल्याउनु पर्यो तपाई सॅंग हाईट पनि क्यारेक्टर पनि मिल्छ 🙏🏻
राजा राम जि को अभिनय उत्कृष्ट छ। तर मलाइ आजसम्म सबै भन्दा मन पर्ने तपाइको डाइलग नै "त्यो छ नि परेको म बेवर्छु"भन्ने नै हो कृपया मिलेसम्म अरु कुनै अंस मा यो डाइलग पनि समाबेस गरिदिनु होला। धन्यवाद ।।
Just here after Comedy Champion, not because it is entertaining or not but to show some respect towards legendary actor Rajaram Poudel. 😊
Same here
Same here
same here
कमेडी champion हेरेर आउने कोको हुनुहुन्छ येता आउनु है
कमेडी च्याम्पियनबाट सिधै यता आउने को को हुनुहुन्छ ? हाजिर गरुम् त ।
श्री राजाराम पौडेल... मलाई तपाईको अभिनय मनपर्छ जसले मलाई पूर्ण रमाईलो लाग्छ...
comedy champions bata aaune hajir garum ta 😃😊
😆😆😆
😅😅😅
🤚🤚🤚
😂😂🖐️🖐️🖐️🖐️
🤚
Comedy Champion bata Rajaram sir ko Hing Auney Haru yeta Hajir Humm la 😊😊
Great, 🇳🇵🇳🇵❤️❤️
कोमेडी चेम्पियन हेरेपछी यो कार्यक्रम नहेरिकनै सस्क्राइब गरियो है राजाराम दाई🙏🙏
Same here
कमेडी च्याम्पियनमा संतोष बुबाको सिफारिसमा यता आए , अभिनय र संदेश अत्यन्तै उत्कृष्ट लाग्यो । हामी सबै नेपालीले बुझ्नु पर्ने कुरो ।
कमेडी च्याम्पियन बाट सुनेर यता हेर्न आएको ।
गजब लाग्यो ।
सबैको मनपर्ने बुवा राजाराम पौडेल सफलताको शुभकामना
अाहा रनजाराम दाई बधाई छ दाई साह्रै राम्राे सटायर निरन्तरता दिनुहाेला
Who came from comady champion s2👇️👇️👇️👇️👇️
Haha😂😂
Yes I'm in from there
ma ni hobguys
राजाराम सर हजुर लाई धेरै धेरै बधाई छ...🎉🎉🎉
खतरनाक पिलो आएको रहेछ ,,,, खतरा ठाउँमा ......यी यस्ता पिलाहरु लाई एकदम मजाले न निचोरे सम्म काम छैन राजाराम सर ,,,,, म सदैव हजुरको साथमा हुनेछु !!!
मेरो बुबाको सबैभन्दा मन पर्ने कलाकार हजुर त्यसैले मेरो पनि 😍😍
राजनीति गर्ने नेताहरुलाइ राम्रो सङ सटायर हानिया रैछ कुरा बुजियो राम्रो छ
100% sahi yo Pilo lai Charai nai ausadi nagare hami sabai Nepali janata ley thulo pida bhogney chan. Uthau, Jagau hami Sara Nepali ho. Jai Nepal 🇳🇵
कोमेडी को राजा ....राम दाजुको च्यानल कमेडी च्याम्पियन हेरेपछी सस्क्राएब गरियो।।।
कमेडी च्याम्पियन हेरेपछी यता आउनुहुने सबैजनालाई स्वागत छ ।🙏
कमेडी च्याम्पियनमा सुने पछि हेर्न आउने हरु हाजिर गरौँ!
just after comedy champion i know about this...love it comedy serial
Here after watching comedy champion!!!
My one of the favorite kalakaar rajaram paudel!!
Kyyaaa daammiizzz sir
साच्चै नै यी सबै काम नगर्ने नेता हरु ती कुर्सीमा बस्दा C मा P आइदिए हुन्थ्यो नि !
राम्रो छ राजाराम जि !!! शुभकामना !!!
तितो सत्य मा आधारित रैछ अब हामी सबै नेपाली ले सोच्ने दिन आएको छ हामी सबै नेपाली को एउटामात्र बोली ( राजा आउ देश बचाउ )🇳🇵🇳🇵🙏🙏
daaaami xa ....wow
Ma chai Comedy champion pachi ako hai… tei Pani Santosh pant sir Ko kura sunera
✌🏻✌🏻✌🏻 good luck RRP
Rajaram Uncle ko acting ekdamai ramro xa ❤️🇳🇵🔥
कमेडी च्याम्पियनको गेस्ट हुदा सन्तोष पन्त दाजुको विज्ञापन सुनेर हेर्न आएको म त । रिचुदी ले भन्नू भा जस्तो मज्जा आयो
Respect you dear Rajaram Dai. You are a legend aile ko yo sab bheda bakhra haruko jpty youtube channel vanda hajurko 1000 guna ramro cha creativity cha..
Respected sir Rajaram poudel comedy champion herera thapako ani yo video herera hjur parti ko samman ajhaii dherai badhyoo. Nice video sir.🥰😍
राम्रो छ सबैले मनन गरौ
श्री राजाराम पौडेल... मलाई तपाईको अभिनय मनपर्छ naya youtube channel aayexa best of luck
कमेडी च्याम्पियन हेरेर यता हेर्न आउने कति हुनुहुन्छ?
जय हो राजाराम कि रमाइलो लाग्यो
असाध्यै राम्रो राजाराम जी आगमी दिनमा तपाईहरु जस्तो दिगज्ज कलकारहरुले यो बिकृति र बिसँगतीको बिरोधमा यस्ता फिल्म हरु बनाउहोस अझै जिवन्त हुनुहनेछ ।
कमेडी च्याम्पियन बाट तपाई नि आउनु भयो 🖐️
Comedy Champion herera aayako jate yeta hajer hau 👇
Woww so nice. Kati chadai sakiya ko feel vayo. Waiting for next part please 🙏🙏🙏 जय देश जय नेपाल 🇳🇵🇳🇵
ल तपाइको आग्रह पछि च्याम्पियन मा सुनेर हेर्न आको है राजाराम अन्कल।
Respect to legendary actor Rajaram Poudel jyu & entire team
समय सान्दर्भिक हिङ ओखती ! मनै देखि सम्म्मान राजाराम सर !
Person with best humor sense! ❤️
Interview herera hasda hasda ma 😂
Always entertaining Rajaram uncle 💥🤩
कमेडी च्याम्पियन हेरेपछि यता लागियो है। 🙏🇳🇵
Vakhar vakhar matrai Comedy Champion herera aunu hune yata hajir hum haii guys 😂🖐️🙏 respect Rajaram poudel sir 🙏🙏
भिडियो हेर्नु अघि नै कमेन्ट गर्दैछु ,,,, only because of चकचके हारामी बुढो 😜😜😜💕💕💕💕
यो हो नि त Comedy , legend Rajaram Poudel 😅🙏
Huge respect to Raja Ram Paudel, down to earth, lively commedian👏👏👏❤️❤️
Thuppa ko video bata haraunu vayotah
हामीले फुक्दा फुक्दै तँपाईले फुकिदिनु भो भने हामी ठहरै हुँदैन ???? 🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣
राजाराम पौड्याल नामै काफी छ नेपाली हास्यव्यंग्य जगतमा, उहाँको अनुहारै हँसाउँने खाल्को, कमेडी गर्नलाई इश्वरले पठाउँनु भएको हो ।
व्यंग्य भरपुर छ अभिनय पनि स्वभाविक सरल लाग्यो ! पिलो त् ठिक गर्ने पर्छ !
Comedy champion bata aako hai ma❤️❤️❤️
ल बुढा बा subscribe गर्देको छु .. अझ रमाईलो प्रस्तुति हेर्न पाम बधाई छ
comedy champion bata hai ma ta
WOW ! लुङ्गी लाउनु भाको रहेछ, राम्रो लाग्यो ।
I love it,very touching story about current situation with good message.
देशकाे वास्तविक घटना लाई ,देशमा के कस्ताे अवस्था निम्त्याउदा रछन् यी नेता भन्ने बेथाले र पाटि के रछ भन्ने कुरा देखाईदिनु भयाे याैटा ब्यङ्ग्य बाट धन्यवाद राजाराम सर ।
Gajjab
नयाँ कन्टेनको सिरियल अति मनपर्यो।राम्रो कलाकार राजाराम पौडेलको लेखन।
Amazing script 🙏🙏
King of savage 🔥🔥🔥.always your big fan legend
Comady chamion regular herne vayer yo pani herna paeeyo khusii lagyoo, rajaram sir ko dheraii ramroo x acting ajaii ramroo gardaii janu hola 👏👏👏
After Comedy champion वाट आउने जति हाजिर गरौँ त 👍️🙏
It's great interesting and good work ..@rajaram sir
नामै काफी छ राजाराम 🇳🇵🙏।
Short Film धेरै राम्रो छ।
Gajjab ko acting ... Daju 🙏
Yo video sponsor garera trending ma lyanuparyo.
Nice concept, nice presentation ..Raja Ram Poudel has his own unique style.. Enjoyed it..
Ko ko raja ram poudel ko sath ma hunu hunxa hajir garam hai🥰🥰🥰
हे भगवान कति सह्रै हसाको राजाराम काका हैट 😂😂😂😂😂😂😂
राम्रो छ ठुलाबा।
राजाराम नामै काफी छ।कुरै रमाइलो सरल सिधा तरिकाले नै कडा व्यङ्य प्रहार गरि हाँसो छुटाउँने अभिनय।
समय सान्दर्भिक एकदम मन पर्यो राजाराम शिरको अभिनय 🙏🥰❤️🥀
आहा सारै राम्रो छ ।
गज्जब छ बा
Best of Luck rararam paudel.
राजाराम पौडेल को डाईहर्ट फ्यानहरु आउनुहोस साथी बनौँ
राजाराम दाईलाई देख्दै मात्र पनि रमैलो लाग्छ
हप्तामा एक भाग लिएर आउनु होला मिल्छ भने खेम शर्मा दाईलाई पनि ल्याउनु पर्यो तपाई सॅंग हाईट पनि क्यारेक्टर पनि मिल्छ 🙏🏻
दामि छ है
Nice one ! Very sensible
हजुरको expression नै काफी छ comedy को लागि ।thank you sir 🙏🙏 to entertaining us.watching from south korea
Ekdum ramro banaunu bhayexa rajaram baa. Thank you 😊 💓 ☺ 💗
Yo honita comedy
राजा राम सर हजुरकाे ठुलाे फेन हु साेजा साजा जनता दुख गरेर खाएका बेला एम सि सि जसताे काम नला
from comedy champion 😊😊
Rajaram Sir 💖💖💖
Comedy champion bata ma yeha hai rajaram jee
धेरै राम्रो RRP UNCLE🔥❤️
समय सान्दर्भिक ❤️🙏👍️👍️🇳🇵🇳🇵
Congratulations dai
जय होस नेपालका लागी नेपाली
Comedy show marfat jaankari payera aako ho ramro dherai ramro xa
Comedy champion हेरेर आउनु भ'को हो ?
🙏🙏
Supop sir maile like , comment , share , subscribe sabbai gareko xu hai .... Good job ajhai new video haru halnu hola 💗ॐॐॐॐ
राजा राम जि को अभिनय उत्कृष्ट छ। तर मलाइ आजसम्म सबै भन्दा मन पर्ने तपाइको डाइलग नै "त्यो छ नि परेको म बेवर्छु"भन्ने नै हो कृपया मिलेसम्म अरु कुनै अंस मा यो डाइलग पनि समाबेस गरिदिनु होला। धन्यवाद ।।
Dami lagyo rajaram dai...jaya Nepal !
Legendry actor ❤❤❤❤❤❤
Love from myanmar burmese nepali ❤️
Maha without him behond the imagination .huge respect legend 🙏🙏🙏
राम्रो लाग्यो