सयौं जंगली भैंसी चराउँदै हिमालसम्म पुग्ने गोठालो, जंगलमा भैंसीसँग बाघ र ब्वाँसोको भिडन्त !
HTML-код
- Опубликовано: 25 дек 2020
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
आफ्नै देशमा काम गर्नु को मज्जा बेग्लै हुन्छ।
सलाम छ दाई हजुर लाई
ओहो सुरुमा भिडियो हेर्दै मजा आयो रहर लाग्यो यस्तो जोस जाँङ्गारिलो गोठालो भाइ लाई सलाम
Ok
यो देश को मेन मिडिया भनेको नै " नेपाल चित्र" हो! जस्ले भुइ मान्छेको आवाज बोल्छ।
जिनदागि त पुरानो नई रामरो यर😍😍😍😍
यो होनि त तरिका। सबै नेपालीले अब उहाँ सङ्ग सिक्न जरुरी छ। सलाम छ उहाँ लाई।
सुखि जिवन हैंन
खुशि जीवन जीउन सीकौ
यही नै ज़िन्दगी हो 😊
ऐलेको जमानामा पनि यति धेरै भैंसी पालेको देखियो त्यो पनि चरुवा धन्यवाद हजुरलाई🙏🙏🙏
जे होस हाम्रै मिहिनेती घिमिरे दाइ रैछ्न खुशी लाग्यो 🇳🇵🙏🇰🇷
पुरैहेरे रमाईलाे छ
Salam cha
नेपाल चित्र खबरमा भैसी पालन बिषै धन्याबाद
गरे के हुदैन ? साचै किसान हुनुहुदो रहेछ तारानाथ घिमिरे । जानेर नजानेर तपाईंले गर्नु भएको यो पेसा प्रेरणादाइ छ । यसलाई अलि आधुनिक बनाएर आजका युवाले पनि अपनाउन जरुरी छ ।
नेपालको चित्र र वस्तुस्थिति हेर्न पाउँदा पनि अनलाइक गर्ने कस्ता पाखे हुन? कठै ! सहरिया पाखेहरू
दाई धन्नेवाद तपाईले गर्दा हामी गोठाले लाई मनर्जन भयो
अहो पौरखी परिश्रमी दाजु "जननी जन्मभुमीस्च स्वर्गदपी गरियसी "
धेरै राम्तो मलाइनी मन पर्छ गोठालो
हेर्दै छु चित्र नेपाल गुल्मीको भार्से बाट
धेरै पौरखी दाजु ।हाम्रो म्याग्दी मा सामुदायिक बन हुनाले बाख्रा पनि छोड्नु पाइन्न ।रमाइलो लाग्छ गाउँमै ।हाल हङकङ ।
धेरै राम्रो भिडियो किसानका सुख दुःख देखाऊने नै नेपाल चित्र हो❤️
सादा जीवन कति आनन्द
मुम्बई बाट हेरिरहेकाे छु
नेपाल चित्र मनपर्छ
सारै राम्रो विषय बस्तुमा भिडियो बनाउनु हुन्छ सर तपाइँ।
उ ।।
।जुउज्ज
Sarai ramailo video nepal chitra ko. wow yastai gau ghar ko video herna arakai maza aaux ..
मिडीया भाई मा धन्यवाद। धेरै राम्रो छ।।
kati organic xa vasa...hats of daju🙏🙏🙏🙏🙏❤️❤️
धन्यवाद स्वाभिमान नेपालीको 🙏🙏🙏
यकदमै राम्रो भिडियो निकै खुसी लागेओ
Lamjung ka sabai jasho parichit paurakhi haru ko katha prastut gardenu bhayo ekdam ramro lagyo,Lamjung khwolosothar GP ward no 4 Bhujung ma janus aajai estai paurakhi kishan ka kathaharu dherai betnu hune xa. Keep loading Nepal Chitra🙏🙏
Gothalo sir le ramro kura garnu bhayo video ramro lagyo hajur 👌👌💘💘
Ati ramro kam tara nath gemere
सर लाई दाइ ले चाहिँ सर चाहिँ दरो दिनु भो😃😃😃😃😃😃😃😃😃😃😃😃
स्वतन्त्र ब्यबसाय । भैंसी बुढा भएपछी चाहिँ के गर्ने हुन कुन्नी र राङापाडा बढी के गर्छ्न कुन्नी ।
हाहा सरै सर हजुर सर सारै राम्रो घुम्ती गोथ
लमजुङ हाम्रो गाउँ पनि पुग्नु त किरन सर क्व्होला सोथर गाउँ पलिका वडा न 5
अोडा नम्बर 5 पसगाउ होर हजुरको
खादि मुलुक गयर 50/60 दिगरि काे घाम खानु भनदा यहि कृषि पेसा पशुपालन 👨⚖️👩⚖️👍️👍️कमति मा नि 70/80 लाख काे भैसि रहेछ हजुर
Wow arkai anandaauxa Nepal chitraherda
1 number daju
गजबको व्यावसाय
Good job daju
सलाम छ हजुरलाई 🇳🇵🇳🇵🇳🇵
म प्राय हजुर को च्यानल हेरीनै राख्छु । Thanks vhai.
Me too
ल गोठाला दाइ हाम्रो गाउँ भन्दा तल गयका रहेन्छ्न त।।
ओहो गजबको दाइ पो हुनुहुदोरहेछ।
यिन का कुरा सुनेर मेरा हजुरबुवा मेहले ताप्लेजुङ निबासी ३ लाखे नाम ले परीचित को जिबनी सुनाउनु भएको याद आयो।।।
Ati ramro news only nepal chitra bata 👍
Nepal Chitra
Once again Thank you very much for uploading a master piece of authentic Nepalese life.
I have only heard of Ghotalo life but your documentary have painted thousand picture about the reality of old tradition.
Keep on uploading more videos.
घ्यु बनायकाे त देखियाे छुर्पी बनायकाे नि भिडियो बनाउनु हाेला 🇳🇵🇳🇵♥️♥️🇳🇵🇳🇵🙏🙏
गोठाले दाई त निकै बाठो धेरै पढेलेखेको जस्तै हुनुहुन्छ त 😊😊😊
Daiko kura suna maja lagyo
Thanks you so much knowing nepal through your channel.
khusi lagyo aafno gauko bhaisi goth herda..
मलाई पनि यस्तो प्रकारको भैसी किनेर पाल्न मन लाग्यो
नमस्कार म तपाईंको नियमित दर्शक ,,आहा क्या मजाको भिडियो बल्ल लामी भिडियो हेर्नू पाईयो किरन सर मजा आयो
तपाईंको भिड्यो हेर्न छुटै मजा आउँछ सर नमस्कार
Ramro bahun dai ykdm
राम्रो घिमिरे दाइ
यदि सरकार छ भने यस्तो मान्छेलाइ हो सहयोग गर्नुपर्ने
aati ramailo thau watching from usa
मेरो गाऊँ को ग़ोठ....राम्रो लग्यो ढाने धन्यबाद हजुर
Mihenity bahun baje ko bhaisi ramro lagyo
बधाई छ कृषक दाजुलाई
good job salute chha hajur lai
Bhaishi lai jangali vandaina hai patrakar jiu jangali bhaishi chahi Africa ko jangale ma hajau hajarko bagal ma painxan
Kiran poudel sir great work kip it up sir🖤🖤🖤🖤🖤🖤🖤❤️💕💕😍❤️
original lokal vaisilai jangalire yesko masu khanalaita बजार्को मान्छेको भाग्गेमा हुनुपर्छ बजार्कोलेत ईन्डिया तराईको बिकासे कचरे भैसिको मासु खान लेखेकोछ भाग्गेमा
यो भैसि देख्दा त डिस्कोबरी चेयानल हेरे जस्तो पो भयो😊😊
म पनि घन पोखराको हो यो घुम्ती गोठ सबै एउटा ब्याक्तीको भैंसी हुदैन धेरै मान्छेको भैंसी यी गोठाला ले हेरेको हुन्छ्न। खुसी लग्यो यो भिडियो हेरेर खुसी लग्यो।
Programme is really good and different. One suggestion: Can you please put subtitle in your videos to reach international audience, know the rural life of Nepal?
Very good daju
Nepal chitar one of the best chanal
Good job
Ekdam ramro manchhe
ठिक पेशा हो
सलाम दाजु 🇳🇵👍️🙏😍😘🎈
Sahi kaam Bhai tq
Namaste daju
Dherai ramro video, vaisi ramro sanga paliyeka rhechan.
Merae ghar nira pugnu vayexa thanks hae nepal chitra
Good👍 work🇳🇵
खुशीको,कुरो,हो,बधाई,तपाईं,लाई?
Thanks dai
Nepal Chitra dherai dhanyabad. Hijo Mama gau pugnu bhaye xa aja ta jhan merai gau pugnu bhaye xa dherai khushi lagyo...
फेरि "सर" भने अर्गानिक बुढाले ! 😁😁😁
जए होस घीमीरे बाजेको
सोरि भैसि भनिन्छ हाम्रा तिर
Good job dai
मान्छेहरुको आफ्नै गौरब
Very good hjr sir lai
good jab
Bahadur dai
यदी मानिसको आयु बढाउन ६ ह्स्पीटलको दवाई खान मन छैन भने लेकको जिवन बिताउन राम्रो ६ ?
Good
Maza aayo kura sunda
Yo sano nateketo pani vuiseko dudhgheule majjale sapreko rahecha. Jehos ramailo ra anandcha.
Baru yo dadako video yekdam thik lgxa kept it up dada
Nice
Sarai ramailo lagyo arganik milk
Dae aafanae sansar ramro ho💪😜you are doing a great job 👏
very good