जंगली भैंसी चराउने 'गोठालो दाई'लाई भेट्न जाँदा... LAMJUNG VLOG│Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2020
  • नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    विशाल सापकोटा : / bishal.aawaj
    Whatsapp/viber : +9779843839234
    .................................................................................................................
    हाम्राे वेबसाइटः www.nepalchitra.com/
    तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
    र,
    ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Nepal Chitra .
    #NepalChitra

Комментарии • 320

  • @princepoudel3118
    @princepoudel3118 4 года назад +86

    बुवाको हसिलो मनलाई माया गर्ने को को हुनुहुन्छ?👇👇👇👇
    👍👍👍

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 3 года назад

      नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्का को साथी बनौ 🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍✌️✌️👌👌👌👌

  • @mgrthapa1141
    @mgrthapa1141 4 года назад +91

    विदेशमा अरुको घरको भाँडा माझ्न, ट्वाईलेट सफागर्न जानु भन्दा यो साह्रै राम्रो, यसरि नै जिवन सुखमय हुन्छ

  • @user-wd8zt6sq4c
    @user-wd8zt6sq4c 4 года назад +48

    हो यस्तो भिडियो बहुत मन पर्छ गाउघरतिरको कहिले काहीँ यस्तो नि बेला बेलामा लियर आउनु होस है

  • @JanakRajalimagar
    @JanakRajalimagar 4 года назад +41

    हल्का फूल्का सहयोग गरेको भय हूने ।
    पहीलाको भीडीयो बाट आएको पैसा ।

  • @prasad13071
    @prasad13071 4 года назад +1

    हामी नेपालीहरूको वास्तविक जीवनसँग जोडिएको मार्मिक कथा रहेछ। विकसित मुलुकमा गएर बसोबास गर्ने धेरै छोराछोरी हरुका बुबा आमा आजपनि यस्तै जीवन बिताइरहनुभएको छ। गोठले आफ्नो जीविकोपार्जन गर्नलाई पहाडबाट तल झरेका नेपालीहरु जांदा जांदै भारतका विभिन्न पूर्वका राज्यहरूमा फैलिदै बर्मा सम्म पुगेका छन्। पशुपतिनाथ ले सबै को रक्षा गरुन।

  • @tuber9992
    @tuber9992 4 года назад

    तपाईं नेपाल चित्र को गोठालो दाइ को पहिलो भिडियो हेर्दा सर्है राम्रो लाग्यो त्यै भयेर अर्को भिडियो खोज्दै यहा आको। सरलक्क हेर्दा कति राम्रो ठाउँ उन्को हसिलो बानी, स्वास्थ खाना पानी स्वोच्छ हावापानी आहा अरु के चाहियो मान्छे लाई। तर सहरका मान्छे लाई जति भये पनि नपुग्ने। उनी कति खुसी छन त्यो जङ्गलमा पनि। just love this video. Well done #nepal_Chitra

  • @sarojjamarkatel5595
    @sarojjamarkatel5595 4 года назад +7

    अन लाईक गर्ने पनि छन् है ? पापिष्टहरू यहि त हाे हाम्राे नेपालीकाे पहिचान ...

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 года назад +4

    साह्रै रमाइलो अंकल यहाँको भगवानले रक्षा गरुन

  • @santoshadhikari7811
    @santoshadhikari7811 4 года назад +5

    यूटुब पत्रकार अब गाउँ जानू पदछ जनताका द:ख पिर बुझनलाई हाम्रो गाउँ घर तिर पनि अाउनु तब मात्र बन सदछ समृद्ध नेपाल सुखि नेपाली मेहनेति र परिश्रमी बा लाई नमन

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +16

    कति निश्चल मन सफा दिल

  • @manojkc1759
    @manojkc1759 4 года назад

    यो बुवाले बोलेको हासेको सारै मन पर्छ अनि कति रमाइलो ठाँउ लम्जुङ गाउको अर्को भाग पनि लियर आउनु है येस्तो हेर्न मलाइ सारै मन पर्छ

  • @sunilbhusal7983
    @sunilbhusal7983 4 года назад +46

    महिले पनि उहाँ बाले झै एकान्त ठाउमा गएर यसै मस्तै भैंसी अनि बाख्रा पालेर बस्ने मन्छ। यो अरुको देशमा आएर गुलाफी गर्नु भन्दा आफ्नो देशमा यस्तै मिहिनेत गर्ने हो।भने राम्रो हुन्थ्यो होला। अत्यन्तै मन पर्यो मलाई उहाले गरेको काम।।

  • @cbrchandra4121
    @cbrchandra4121 4 года назад +2

    साह्रै रमाइलो बाजे कटी खुसी है गिन्दकी यस्तै ठीक

  • @birendragurung9081
    @birendragurung9081 4 года назад +2

    मलाई एकदम मन पयाे मेराे लमजुङको भिर पाखा भारी👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @yambahaduridu6647
    @yambahaduridu6647 3 года назад

    Ati sundar vdo m pni lamjung ko vako le afno gaun ko vasa same to same Sunna pauda ati khuci xu thinku patrakar sir

  • @surajadhikari2640
    @surajadhikari2640 4 года назад +5

    पुर्ण प्राकृतिक जिन्दगी 👌👌👌👌👌👌👌👌👌👌👌

  • @bishnudhakal8359
    @bishnudhakal8359 4 года назад

    हामी गाउँको मान्छेलाइ यस्तो भिडियो हेर्न धेरै रमाइलो लाग्छ । धेरै रमाइलो मान्छे रहेछन् ।

  • @yamsapkota5640
    @yamsapkota5640 4 года назад +1

    धेरै राम्राे लाग्याे निर्दाेस मन भएका गाेठालादाजु👌👌👌🙏🙏🙏

  • @rising4891
    @rising4891 4 года назад +13

    ओ हो उहिले गाउ घरको याद आयो हामीले पनि ३,४ माउ भैसी पाल्थ्यो।तर पाल्ने तरीका फरक रहीछ यता चही छाडा छाडीदो रहीछ।हाम्रो तिर चही बधुवा हुन्छ मतल्ब घास काटेर गोठमै दीनु पर्ने......

  • @sumanpandey1939
    @sumanpandey1939 4 года назад +3

    बाजे मेहेनती अनि रमाईलो मान्छे
    बेला बेला मा भिडीयो हेर्नेु पर्छ ल मिडीया का मित्र

  • @ramchandrapoudel6534
    @ramchandrapoudel6534 4 года назад

    वा!!यस्तो पो भिडियो !!#यस्तै बनाउदै गर्नु ल!

  • @baksilarai2668
    @baksilarai2668 4 года назад +16

    आज चाही आर्धानिक भिडियो हेर्नु पाइयो 🙏🙏🙏🙏🙏🙏

  • @jangabasnet7085
    @jangabasnet7085 4 года назад +1

    Dherai ramro video i hope next video

  • @sunitabhattarai4950
    @sunitabhattarai4950 4 года назад +2

    Happy life ba ko....sahar mukhi lfe bhanda yo life ramoilo miss childhood

  • @bhimbudha4310
    @bhimbudha4310 4 года назад

    छ बर्ष अगाडि मैले नि यसरी नै गाउँ बाट टाढा एकान्तमा भैंसी बाख्रा लोकल कुखुरा पाल्ने पलान गरेको थिए । विभिन्न परिस्थिति ले बिदेशीनु पर्यो ।अब अर्को बर्ष बाट फेरि यसरी नै भैंसी हरु पालन गर्ने मन छ। बुबा को भिडियो हेरेर थप हैसला आयो।

  • @jhapalibikash3387
    @jhapalibikash3387 4 года назад +32

    मुजि हरु त्यस्तो माया भएको भए बिचरा बुढो मान्छेको भारी बोक्न सघाइदेको भए नि हुने नि डलरको मूल्य बुझ्नेले के दुःख बुझ्थ्यो र😠😠

    • @manrajlama2979
      @manrajlama2979 4 года назад

      😂😂😂👍🏽👍🏽👍🏽👍🏽👍🏽

    • @bheempal4092
      @bheempal4092 4 года назад

      Muji ghash taile DE na tw hamlai vahnxash muji bhaluni ko xhoro lu ta afai DE hiri ra xash ni muji Jay Thomas🐩

    • @nirajbogati2682
      @nirajbogati2682 4 года назад

      4:24 ra 0:18 ma hernush aani afai nujnush na hajur why they used to go there for ??..
      If you are a genius then you will understand 😁

  • @gurungajil9227
    @gurungajil9227 3 года назад

    Vedio ramro lagyo
    Bananu ko udyasya k hola
    Sathai yeso mehenitee manxe haru lai rahat pugne karekram pani hunu paryo dhanayabad.

  • @ishworthapa3503
    @ishworthapa3503 4 года назад +5

    I like it very much. Well Done.!!

  • @minagurung8396
    @minagurung8396 4 года назад

    बुवा आफैमा खुशी र मस्त अहिले को स्वार्थी दुनियाँ बाट टाढा बुवाले गुरुङ भासा पनि बुझ्नु हुदोरहेछ्💞💞💞

  • @DAWASHERPA4701
    @DAWASHERPA4701 4 года назад

    Akdam ramro xa bro yesto banaunu

  • @bishnugaire7776
    @bishnugaire7776 Год назад

    Yasto video derai ramro lagxa

  • @bhupibabu451
    @bhupibabu451 3 года назад

    मेरो जीवन पनि भैंसी गोथालो बात नै सुरुभको हो रमाइलो नै हुन्छ।

  • @user-nq5cs6lx9i
    @user-nq5cs6lx9i 4 года назад +3

    रामाे् छ सानाे मा गाेठमा गयकाे याद अयाे

  • @thamandhura4051
    @thamandhura4051 4 года назад

    कति रमाइलो video हो । साह्रै मन पर्दो कुराकानी ।

  • @haribudha9710
    @haribudha9710 4 года назад +1

    हाम्रा किसानलाई हेप्ने होईन हौस्सल्ल दिनु पर्छ ।

  • @mohankhatrri2259
    @mohankhatrri2259 4 года назад

    सरै रमाइलो काका

  • @neembayalkoti890
    @neembayalkoti890 3 года назад

    Sarai hasilo buba hunuhudo rahexa awesome नेपाल Chitra chanal lai appreciate

  • @thapanagesh4561
    @thapanagesh4561 4 года назад +1

    Hait subedi dai sarrai ramaailo hunuhudo rahecha ! Super nice 👍👍👍💪💪💪👋👋👋

  • @lallelalle7308
    @lallelalle7308 4 года назад

    Buba ko haso bolai atti man paryo mero buba ni uha jastai ramailo huñuhunxa khusi lagyo buba ko intrby herda feri pani faloaf garni vai ho

  • @bikrmgurung8045
    @bikrmgurung8045 4 года назад +1

    सर्वप्रथम मीडिया कर्मिलाई धन्यवाद गाउँ घर को यादलाई एना मार्फत चित्रण गरिदिनु भयो। फेरि पनि यस्तै भिडियो को प्रतिक्षा मा छु।

  • @dilmayarana7521
    @dilmayarana7521 4 года назад +1

    Sarai ramailo hunuhodo rahex

  • @nirajandangi5779
    @nirajandangi5779 4 года назад +2

    Great job hujar buwa

  • @kopilapandey3369
    @kopilapandey3369 4 года назад +1

    Sarai ramro video

  • @nepalibabu3890
    @nepalibabu3890 4 года назад

    मलाइ त रमाइलो लायो सहर को कोलाहल होहल्ला भन्दा त यहि गाउँ राम्रो कति सुन्दार

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 4 года назад +1

    साह्रै राम्रो लागो, पहिला गोठ बसेको याद आयो, यि अंकलको अझै दिनांकि दिनु होला, जव ऊनि गोठ सारेर जंगल पस्छन!

  • @yambk6594
    @yambk6594 3 года назад +1

    अाखिर हामि माताे मा नैई जनम लिने र माटाे मा नैई मिलने त हाे नि किन 👎️गरेकाे हाेला पापि हरु ले हामाे जिवन नैई यहि हाे हाेईनर !?👨‍⚖️👩‍⚖️

  • @ranjema703
    @ranjema703 4 года назад

    दुख आफ्नो ठाउमा होला तर Video हेरेर खुसी लाग्यो

  • @chhetrichhetri8004
    @chhetrichhetri8004 4 года назад +5

    सार्है रमाइलो भिडियो त्योभन्दा नि बाजेको हसिलो अनुहार वा

  • @lalkhadka5317
    @lalkhadka5317 4 года назад +3

    Very good video i remember my village Nepal i like so much I'm crying Jay Nepal now I'm out of country

  • @gurungjit9692
    @gurungjit9692 4 года назад +4

    Khub man parx. Yesari gau2 ma pugi video banauda gau ghr ko yad dilayo..

  • @dewkumarchettri5044
    @dewkumarchettri5044 4 года назад

    Asal zindagi yho ho hasilo muhar sarai herna mon lagcha yesto video haru ..

  • @rupakhadka3615
    @rupakhadka3615 4 года назад

    बाजे को हासो र बोलि असाध्यै मिठो लाग्यो सधैं यसरी हासी रहनु होला बाजे

  • @rameshsri776
    @rameshsri776 4 года назад

    हजुरको काम प्रति एकदमै गर्व छ बुवा पक्कै पनि एकदिन ३ छोरा हरु मध्य १ जानले अगाल्नु हुनेछ अबश्य पनि…?

  • @rambhandari4411
    @rambhandari4411 4 года назад +3

    मेरा पुस्ताले यही गरेर मरे म आधुनिक बन्दछु भन्दा सधैको एक्लो भए

  • @my-vlog500
    @my-vlog500 4 года назад

    कति रमाइलो लाग्छ यस्तो video हेर्न पाउदा

  • @aaryanrai5727
    @aaryanrai5727 4 года назад +13

    Camera manlai garo vayaxa babai dinvari joteko goruko jasto dam badheko xa ta hou😆

  • @lemgrg3544
    @lemgrg3544 4 года назад +3

    Aapaa video chhyabamu 💪🏻🙏🙏🙏🙏👍🏻👍🏻

  • @sanderkumar2012
    @sanderkumar2012 4 года назад

    मज्जा आयो ल बुडा बाह को भबिस्य उजल छ किसान काम मै दाम्मी ठाम पाहाड

  • @tulsisharma2167
    @tulsisharma2167 4 года назад +1

    just loved it😘😘

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    गाउले जीवन दुख संगै रमाइलो पनि छ

  • @ravistha245
    @ravistha245 4 года назад +1

    Lamjunge... It's enough yr ❤

  • @wixardsuniljungmallathakur5976
    @wixardsuniljungmallathakur5976 4 года назад +4

    Kati hasilo uncle 😍😍

  • @mr.adhikari4595
    @mr.adhikari4595 4 года назад

    आफु जन्मेको ठाउँ लम्जुङ्ग को लम्जुङे बोलि को लवज सुन्दा को मज्जा नै बेग्लै । कति सुनम सुनम लाग्ने त्यो काकाको बोलि ।

  • @ramrout8156
    @ramrout8156 4 года назад +2

    Jasto thauma gayera testai tarikako sodai last mazza lagyo...and buda bajeni last mazzaka 😁😁😁

  • @mrkhumbudha.9534
    @mrkhumbudha.9534 3 года назад

    Sarai Mehnati daju hunuhudo rahex salam x daju .

  • @dggiri5329
    @dggiri5329 4 года назад +1

    Romro lagyo

  • @sabinthapa1772
    @sabinthapa1772 4 года назад

    Aati ramro video

  • @surandrasingh7538
    @surandrasingh7538 4 года назад

    Dami hjr

  • @shambhukc15
    @shambhukc15 4 года назад +1

    यसरी नै गाऊँ तीरैको विडीओ हरू लाई नै प्राथमिकता दीनू होला

  • @gunugurung4985
    @gunugurung4985 4 года назад +1

    Kati ramailo baba hasauni 😁😁

  • @binodbahadurkunwar4944
    @binodbahadurkunwar4944 4 года назад

    Enjoyed part one 2 as well lovely life 🥰

  • @merrysampangrai5399
    @merrysampangrai5399 4 года назад

    Sarai khusi lagyo

  • @binayakraya8704
    @binayakraya8704 4 года назад +1

    I like this video please bring another episod

  • @rameshverynice6016
    @rameshverynice6016 4 года назад

    आहा कति रमाइलो

  • @dhangurung8469
    @dhangurung8469 4 года назад

    Nice video hajur

  • @juliyanbhandari3417
    @juliyanbhandari3417 4 года назад +1

    रमाइलो हूनूहूदो रहेछ बाजे

  • @yusanrai3525
    @yusanrai3525 4 года назад

    Aaha kati ramro thau ani buwa

  • @sundarlama6701
    @sundarlama6701 4 года назад

    Nikkai raamro xa nepal chitralai badhai xa yastai gau gjarko chitran ujaagar gardai jaanuhola

  • @shrijanranjit4773
    @shrijanranjit4773 4 года назад

    मलाइ त यो बुबालाइ हेर्दा त बाल्यकाल्को याद आयो अनि मेरो बुबाको याद आयो

  • @asim9478
    @asim9478 4 года назад

    सम्मान छ बुवाको काम अनि जोस जागरलाई

  • @puranshahi9748
    @puranshahi9748 4 года назад

    Maja Aayo video part 1part 2

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 года назад

    निक्कै रहसिलो अङ्कल हुनुहुदो रहेछ हासिमजाक गर्ने हसिलो पराको । नेपालमा धेरै जनमानस आज पनि बहिरी दिनियाको मत्लबबाजी नगरी आफ्नै पुरानै पाराले कृषिकर्ममा लागिरहनु भएको छ । त्यो प्राबिधि लाई सुधार गर्ने या नगर्ने त्यो एउटा विषय रहला तर आज तपाईंहरुले कृषिमा पसिना बजाउनु भएकोलेनै हामिले आफ्नो पेट भरी खान पाएकाछौ तसर्थ सम्पुर्ण कृषिकहरु प्रती सत-सत नमन।
    यो च्यानलले आजसम्म कै उत्कृष्ट VDO बनाको यहीँ पुगेरहो भन्ने मेरो बुझाइ रह्यो ।

  • @premvai6165
    @premvai6165 4 года назад +1

    भाग 3 पनि ल्याउनु पार्‍यो सर।।

  • @arjunsunar2487
    @arjunsunar2487 4 года назад +1

    Damii xa

  • @kiranshrestha8125
    @kiranshrestha8125 4 года назад

    Sarai man xune video ramailo buwa Pani 🙏🙏🙏

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 года назад

    Wow Nepal chitra lai salam xa gotalo Daju lai pani salam xa ma Saudi bata Dharai Ramro kam ani Dharai Ramro video

  • @villagernepalese4825
    @villagernepalese4825 4 года назад +4

    मोहिको छुर्पी कसरी बन्छ जानकारी दिनुन कसैले

    • @sandipadhikari4621
      @sandipadhikari4621 4 года назад

      मोहिलाई भाडामा हालेर आगोमा मस्त पकाउने अलिकती कागती हालेर , फाटेर थिगृन्छ , सफा कपडामा छानेर मज्जाले बाधेर सिलौटोले थिचेर पानी तर्काउने , आगो फुकेको माथी ओदानमा राख्ने हो भने मज्जाको बन्छ , यस्लाई मोहिको सयर भन्छन , तरकारी खान यो नम्बरी हुन्छ ।

  • @kamalsingh3235
    @kamalsingh3235 3 года назад

    यो मान्छे हिन्ने बाटो चाही अली भयन खच्चर हिन्ने बाटो हुन प्रयो यो ता सरकार को ध्यान आकर्षित होस

  • @mohankharal7261
    @mohankharal7261 4 года назад

    गाउको याद मेटाई दियो यो प्रदेशी भूमिमा न्याउली को मिठो रोदन

  • @purnabdrgurubg3384
    @purnabdrgurubg3384 4 года назад

    Kati hasilo buba😍😍😍😍

  • @grgbabu1123
    @grgbabu1123 4 года назад

    Sarai majha ko baba good

  • @rajdhakal7818
    @rajdhakal7818 4 года назад

    नेपालाका नेता र राजनीति को कुरा भन्दा त येस्तै गाउँ घरको कुरा गर्दा मन एक्दमै आनन्द हुन्छ !!!

  • @gopalbindas2742
    @gopalbindas2742 4 года назад +2

    La sir Lamjung tir ko video leyaunu ramro ramro

  • @birgurung4328
    @birgurung4328 3 года назад

    Very good job dai

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 4 года назад

    धेरै राम्रो

  • @KrishnaKumar-mu7zf
    @KrishnaKumar-mu7zf 4 года назад

    सारै मन पर्यो येस्तै छ हाम्रो गाहु घर पनि निरन्तरता दिनु होला सर धन्यवाद

  • @bharatthapa4815
    @bharatthapa4815 4 года назад

    बास्ताबिकत बोकेको जिबन हाम्रो गाउघर को किसानिहरुको सत्य आत्मा कथा हो यो यथार्थमा २/४ गोट बाख्रा २/४ गोट भैसी अनि गाई पालेर फर्म भनेर राजनितिहरुको भरुव भयर अनेक आनुदान मिलायर खानी म किसान हो भनेर हिंड्नि हरुल्य यो भिडियो हेरेरा सिकनु होल

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 4 года назад

    wow man, made my life...
    nice one, subscribed...keep'em comin...

  • @user-wh4ju4nw8j
    @user-wh4ju4nw8j 4 года назад

    पहिले पहिले बाऊ बाजेको कुरा सुन्न असाध्यै मन पर्छ ।चार आना आठ ठाना, एक पैसा मा काम गर्थे रे पहिले पहिले एक पैसा मा एक पाँच पाथी चामल पाइन्थ्यो रे ।कति राम्रो जमाना थिएछ पहिले पहिले साच्चै🤔🤔।तर अहिले यता खर पोइसा उता गर पोइसा हक पोइसा पाद पोइसा 😖😖मंहगी त्यास्तै छ फेरि।

  • @sumanlama9045
    @sumanlama9045 4 года назад +2

    Bajeko vaisiko name sunayra ramilo lagyo.hayri rou laggi rahani.he....he..