आफ्नै दिदिलाइ फसाउने बहिनी आइन मिडियामा|दिदीबहिनीको हानाहान|यसरी मिल्यो कुरा|Ganga lama|Good Tv|

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 484

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 года назад +202

    पैसा लिदा चिल्लो घस्छन । तिर्नु पर्दा झगडा गर्छन् ।

    • @neeshaneesha8566
      @neeshaneesha8566 2 года назад +8

      Ok

    • @surbeemotee6939
      @surbeemotee6939 2 года назад +1

      sahi ho sis😰😰

    • @kusumtamang1416
      @kusumtamang1416 2 года назад +4

      Honi Mero dd pni testai x

    • @abineekalama7420
      @abineekalama7420 2 года назад +1

      Afnai agadi Huda ni k herera baseko?Marne gari kutnu ni aslia uthnai nasakne gari, huna ta afno pani halat same xa

    • @sarumanandhar60
      @sarumanandhar60 2 года назад

      दिन नसक्ने ले खान कसरी सकेको त हो यो राडि काे फेस छरलगा देखाउनु अारकाकाे पैस खादालज नहुने मुख देखाउदा चै लाज hune रकडि बाे

  • @Pradhhan
    @Pradhhan 2 года назад +56

    कारोबार भनेको धेरै सोचेर गर्न पर्छ, आफ्नो लापरबाही ले यस्तो परिणाम भोग्न पर्छ, बिश्वास मा काम गर्न पर्छ, धन भनेको कहिले पनि सजिलोसँग कमाउन सक्दैन, बरु दिनको 400 कमाएर एक छक खान राम्रो दुनियाँ लालच गरेर के गर्नु, मरेर जाने भनेको खाली हो, खाली हात आउने हो खाली हात जाने हो, लोभ लालच किन, कस्तो अनबिस्वासी काम गर्नु भएको दिदी, गंगा नानाको सोच धेरै ठुलो छ, धेरै राम्रो कुरा गर्नु भयो🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +88

    चाहे दिदी बैनि होस या अन्य अरु कोई जो भय पनि यसरी ठगि गर्ने हरु लाईत छोड्नु हुदैन

    • @basukarki7319
      @basukarki7319 2 года назад +3

      Honi sir aafno le rahix dubaune mero pani aafnahi dd le asto garako xa

    • @idapps2044
      @idapps2044 2 года назад +4

      200% Right hjr🙏🙏🙏🙏

    • @nabinmagar9233
      @nabinmagar9233 2 года назад +2

      @@basukarki7319 यो २१ सौ सताब्दीमा कसैको बिस्वास छैन

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +20

    पोईसा लिदा राम्रो भयो तिरने बेलामा नराम्रो भनेर काहा हुन्छ तिरी हाल्नु परो गुट टिभी गंगा मेय्म सलाम छ

  • @दिपकरानामगर
    @दिपकरानामगर 2 года назад +27

    यो भिडियो ले मलाई पनि समझाना आयो , मेरो मम्मी लाई पनि आफनै दाजु भाउजु ले सेम प्रोब्ोलोम दिनु भएको !! के गरनु हजुर पैसा ले गर्दा आज मेरो मम्मी ले माहिती साइनों नहीं भुलदिनु भयो

  • @hemantlamichane3948
    @hemantlamichane3948 Год назад +7

    गङ्गा लामा नानो लाई कति दुःख दिएको होलान् ठग हरुले गङ्गा नानो लाइ सेलुट सेलुट छ।

  • @khadkasarumagar2917
    @khadkasarumagar2917 2 года назад +67

    पैसा लिदा लाज लागेन अहिले दिदा लाज लाग्याे। नकचरी।

    • @sangitalimbu2362
      @sangitalimbu2362 2 года назад

      K lukako ni aanuhar testo laz lagne manxe le jasari leyko tesri denu ni 😡😡😡😡laz pachuwa gatichada manxe haru aamroni kati yestai vako xa

  • @idapps2044
    @idapps2044 2 года назад +12

    याे दिन नसक्ने भऐ अरु काे पैसा किन लिनु हाेला फेरि याे ठग हरु ले, आजा भाेलि कसै लाई पनि पैसा दिऐर सजिलाे सगँ फिरता आउदैन, तेसै ले बाेरु पैसा धेरै भऐर ढुसि नै किन नलागाेस कसै लाई पनि ऐक रुपैया दिने काम गरनु हुुदैन मैले बुजेकाे कुरा👍️👍️👍️

  • @amarbalami2618
    @amarbalami2618 2 года назад +29

    यस्तो त मलाई पनि बाको छ के गर्नु अहिले उनी हरु नै ठूलो हुन्छ

  • @khushipun4294
    @khushipun4294 2 года назад +21

    भिक मागेझै गर्नुपर्छ आफ्नो पोइसा फिर्ता माग्दा पनि

  • @sagarrajbanshi6905
    @sagarrajbanshi6905 2 года назад +42

    आफ्नो पोइसा दियो आफू नी मग्ने हुनु पर्च ।

  • @punyaghimire7960
    @punyaghimire7960 2 года назад +8

    आफ्नै मान्छेलाई पनि बिश्वास नगर्ने दिन आयो ।यस्ता ठगलाइ छोड्नु हुँदैन । सावा मात्रै होइन ,ब्याज समेत असुल गर्नुपर्छ ।

  • @binduchongbang7332
    @binduchongbang7332 2 года назад +58

    मेरो पनि एस्तै छ काहानी अबो कसो गर्नु सोच्दै छु

    • @ombahadur229
      @ombahadur229 2 года назад

      सिधा भाग्नु तन्तै साफ

    • @idapps2044
      @idapps2044 2 года назад +5

      जता भागे पनि नेपाल काे मिडिया ले पानी मुनि गऐ पनि खाेजि खाेजि निकालेरै छाेडछन

    • @ombahadur229
      @ombahadur229 2 года назад

      @@idapps2044ने त ले काम गर्ने थाउ मा सबै ले थाहा पाउछ चिन्छ यस्तो दुर्गम थाउ मा जानू पर्छ जहाँ बातो घातो न भाको नेत को सुबिधा न भाको थाउ मा हेहे😀😀

    • @samundrarai1650
      @samundrarai1650 2 года назад +1

      same kahani mero pani,afnai poisa firta lina lai kasto khutta dhogna parchha ma ta wakka vaisake ko chhu afno afanta ra aru manchhe haru bata🥵🥵🥵🥵🥵🥵

    • @sarumagar4464
      @sarumagar4464 2 года назад +1

      Mero pani same yastai ho

  • @sanginatmg55
    @sanginatmg55 2 года назад +32

    भोकै बस्छु तर रिन गरेन खादिन म त।अरुलाइ पनि दिन्न

    • @PoojaPooja-w2b4d
      @PoojaPooja-w2b4d 2 месяца назад

      अरुलाइ नदियनी मलाई चाहिँ दिनुहै 🙏❤️

  • @dhurbakumarirai9408
    @dhurbakumarirai9408 2 года назад +10

    मेरोपनी 10 बर्स हुन लाग्यो अहिलेसम्म पनि दिदैन मेरोत आफ्नोत थियो थियो अरुकोपनी मैले मिलाइदियेको धेरै पीडा भोगेर बसेको छु एस्ता पापिहरुले मर्नेबेलामा कति कस्ट भोग्नुपर्छ।

  • @SumitraBudha
    @SumitraBudha 2 года назад +11

    मेरो पैसा लगेर १० १२ बर्ष हुदा पनि नदिनेहरुलाई यस्तै मिडियामा लान मन छ

  • @maleklink6910
    @maleklink6910 2 года назад +7

    दिदि बैनि मा मन मुटाप हुनु पनि सारै चित दुख्ने कुरा 😭😭😭

  • @asthagurung4845
    @asthagurung4845 2 года назад +15

    मेरो पनि आफ्नो मान्छे ले सुन khaxa यही उपाय गर्नु पर्चकी

  • @bbahadur2730
    @bbahadur2730 2 года назад +16

    मलाई मेरी बैनि ले पनि यस्तै गरेकी छ मलाई त मेरै जिबनमा काहानि लागो म कति रुनछु । 😭😭

  • @bbam9379
    @bbam9379 Год назад

    Thank you Good TV

  • @shivachettri3192
    @shivachettri3192 2 года назад +2

    Ganga ji mero poisa khayara vagxe bt mero chahi kagaj gareko xaina
    K garnu hola

  • @punamkc4779
    @punamkc4779 2 года назад +11

    पैसा लिने बेला खुशी हुने यहिले रिसाएर हुनछ

  • @bidhyabajracharya2512
    @bidhyabajracharya2512 2 года назад +2

    honi tehi vayera daju bhai dd baini lai dherai biswash garnu hunna mero mumy lai ni testai gareko xa mero momy ko dai le

  • @BeautifulVdo
    @BeautifulVdo Год назад

    अहिले सम्म के भयो हो यो case

  • @ArkaBahdur
    @ArkaBahdur 8 месяцев назад

    ganga myam namaskar 🙏hjrko affish kaha ho locations dinu na mh pani yeuta pidit ho mero pani gunasho haru rakhnu parne thiyo😭😭

  • @luckyseven4563
    @luckyseven4563 2 года назад +3

    Kagaj garera k garnu ho ?? Tyastalai ta bank ko cheqe nai banauna lagaunu

  • @amritlama4499
    @amritlama4499 2 года назад +1

    Ganga ji asto gharyasi manla ko ripoteng nagar da ramro hunchx hola ki

  • @ratnatamang5241
    @ratnatamang5241 2 года назад

    बहिनी होईन मेरो त भाई लाई त्यस्तै समस्या पर्दा दुनियाँको रिन गरेर भाईलाई समस्या बाट बचाए भाइको ऋणको कारण आफ्नो श्रीमान घर परिवार बाट नि अलग भए 😭 उल्टै अहिले 2 भाई छन् बुबा आमा नि बिते र अंसा भाग गरेको छोइन हामी म र मेरो सानु भाई प्रदेश मा छौ र जुन मैंले सहयोग गरेका भाइले अंस चाहियो नभए गोली हानेर मार्छु भन्दै धम्की दिन्छ के गर्नु मन सारै दुख्छ आफ्नु दिदि बहिनी दाजु भाई भनेर माया गर्नु नि काल हुने रहेछ 😭😭😭

  • @sapanabhandari9929
    @sapanabhandari9929 2 года назад +5

    मेरो पनि फुपु को छोरी ले यस्तै गरेकि छे 6 बर्ष भयो 😭😭😭😭😭100000 खायर फरार छे मेरो बिजोग पारेर गै 😭😭😭

    • @samiralimbu1055
      @samiralimbu1055 2 года назад

      मिडिया मा जानु होस् न जहाँ बाट भए पनि निकालेर ल्याउनु हुन्छ।

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 Год назад

    आफ्नो होस् या पराई होस् आफुलाई विश्वास गरेर पैसा दिएपछि आफुले त्यो विश्वासलाई कायम राख्न सक्नु पर्छ

  • @bhaktalimbu7791
    @bhaktalimbu7791 2 года назад

    कहिले बुझ्दैन रिणन लिनेले दिनेको व्याथा चाहे ऊ आफ्नो होस या पराई। मात्रै कुरा गर्छ नौ अंक जस्तो।

  • @Tsering942
    @Tsering942 2 года назад

    बाहिरको मान्छे सङ्गको कारोबार भए ठिकै हो। तर आफ्नै घर भित्रको दिदीबहिनीको कुरा यसरी मिडियामा आएर दुनिया हसाउनु भनेको हग्नेलाइ भन्दा देख्नेलाइ लाज

  • @tulasithapa9122
    @tulasithapa9122 2 года назад +11

    यो पैसा भन्य चिज के रहिछ य भगवान आफ्नो अर्का नभन्य

  • @bipanadhami616
    @bipanadhami616 2 года назад

    Madam 🙏🙏 ma pani yastei kes ma xu mero pani phupu ko xora le Paisa khako 7 barsa vayo deko xain ma ke garu mage paxi jhagada garx kehi upaya xa ki batai dinun

  • @perisjungkunwar7111
    @perisjungkunwar7111 2 года назад +16

    यो पैसाको कारोबार आफन्त सङ कहिले नगर्नु

  • @KumarShrestha-he8bg
    @KumarShrestha-he8bg Год назад

    Good job

  • @obitogaming4359
    @obitogaming4359 2 года назад +1

    मेरो पनि यस्तै भाछ

  • @santisa5401
    @santisa5401 2 года назад +2

    Gangga madam hajur hamro ma pani aaunus na 1 choti bemari xa 🙏🏻🙏🏻

  • @birbahadursingar303
    @birbahadursingar303 2 года назад

    गङ्गा जि ले चेक बनाउन लायर फेरि अर्को केस लाउने काम गर्न लाउनु भयो हैट जस्को खाता नै छैन भनेसी खाली चेक दियर अनि ब्लाङ चेक दियको केस लाउने भयो

  • @parbatiranamagar6051
    @parbatiranamagar6051 2 года назад +1

    पैसा खान चै लाज नहुनी मुख देखाउन चै लाज हुने

  • @bindulama6575
    @bindulama6575 2 года назад +2

    Aaha kunsangko feri video chahiyo sis.

  • @maleklink6910
    @maleklink6910 2 года назад +1

    पैसा काे काराे बाराे आफ्नो मान्छे सित गार्‍हो हुदाे रहेछ मैले भाेके काे कुरा हाेयाे 🙏😭😭

  • @Sapla299
    @Sapla299 2 года назад +3

    यो कसैको गल्ती हैन यो पैसा को गल्ती हो पैसाले नै हो एउटै कोख बाट जन्मिएको पनि दुस्मन बनाउने

  • @NepaliNomad1234
    @NepaliNomad1234 Год назад

    यो पैसा को कारोबार चाहि कहिल्य नगर्नु होला साथिहरु नत्र ठुलो दुख पायिन्छ है।🙏🙏

  • @sitabantawa5263
    @sitabantawa5263 2 года назад +2

    अब म पनि नेपाल गएपछि बिदेस बाट पठाको बिल देखाएर मिडियामा आउनुपरो 7बर्स भैसक्यो

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад

      honi but maileni bahiniharuko poisa 3,4 chalako thiya 5 lakhs ta pahilai dieko chhu feri 1 corodko dharanko jagga didaichhu mero bahiniharulai didi,bahinilai uniharu pani khushi chhin mero bahini haru ma Bantawa nai hun yawa ....hosiyar hai bunu?

  • @shibuchheti9850
    @shibuchheti9850 2 года назад

    मेरो पनि येस्तै छ के गर्ने होला मेरो पनि 8 बर्स भयो अब कसरी के गर्ने भनेर

  • @nitarai4406
    @nitarai4406 2 года назад +4

    Aafno didi baini vanera diyo Tara aafu lai parda na samjine raixa Mero ni astoi samsya xa runu ni hasnu hunxu samjida😢

  • @palmopalmo9481
    @palmopalmo9481 2 года назад +2

    Omg😱so bad news🤦🏻‍♀️

  • @mayathapa5511
    @mayathapa5511 2 года назад +1

    मेरो पनि बैनि शीत लिन छ चार बर्स भयो माग्न सकि राछैन आफै जानेर दिदैनन् गार्‍हो छ आफ्ना संग लिन दिन गर्न

  • @nirutapathak9732
    @nirutapathak9732 2 года назад

    Mero pani yastai xa kahani

  • @suryakc1781
    @suryakc1781 2 года назад +1

    भित्र मिलाइएको भए हुन्थ्यो किन बाहिर ल्याइदिएको

  • @anukc816
    @anukc816 Год назад

    आफ्नै दिदी बहिनी मा पनि यस्तो सम्म हुनि रहेछ है

  • @roshanlimbu7809
    @roshanlimbu7809 2 года назад

    पैसा नै ठुलो कुरा हो। पैसा ले आफ्नो कैले भनेन थुक्क पैसा को सन्सार

  • @wangyal3y426
    @wangyal3y426 Год назад

    Bimla Is my tenant.. Hope I’m not the next victim. Rents payment has been irregular since they have been living in my house 🏡…Very difficult to pay rent on time. I really don’t want to be viral RUclips landlord 🙏🏻.

  • @prakashgangaofficial871
    @prakashgangaofficial871 2 года назад +10

    गगा मेम म पनि सारै समरयामा परेछु हजुरले पाेरसेज जालदिनु परयाे म पनि हजुरलाई म फाेन गरनु परयाे

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 2 года назад +3

    अरुको पैसा खाएर पनि कसरी अाननद को निन्द्रा लाग्छ होला छि छि तेहि भएर लाजले मुख देखाउनु पनि सकेन 😏 भनेपछि यसो बिचार गर्दा अरुको पनि धेरै को खायर लुकेको जस्तो छ अरुले पनि चिन्छ कि भनेर मुख देखाउनु न खोजिएको जस्तो छ

    • @ganeshsunar9547
      @ganeshsunar9547 2 года назад

      बिजेती लाई कसैको डरहुदैन ।

    • @prasannarai6172
      @prasannarai6172 2 года назад +1

      ananda ko ninra chahi hoina ultai thula2 kura garchhan samparka bihin hun6n ma pani auta lai yestai garnu 6

  • @munarai2938
    @munarai2938 2 года назад +1

    सेम एउटै कथा मेरो नि मामाको छोरी ले नै यस्यै गरेको छ खै के गर्ने सोच्दैछु

    • @raikaruna447
      @raikaruna447 2 года назад

      Mero pani mama ko xori le asto garnu vako x na fon lagx bar bar ghar jada pani vakx ma k garu

  • @mayasubba6868
    @mayasubba6868 2 года назад +5

    दस लाख भनेको त धेरै हाे यति धेरै पैसा काराेबार नगरदा राम्रो अझ दस बर्ष 😁😁😁

    • @JpnNpl
      @JpnNpl 2 года назад

      Bechara thli sis kati sogi

  • @nirupagurung8905
    @nirupagurung8905 8 месяцев назад

    O. M. G.

  • @devadc6555
    @devadc6555 2 года назад +6

    याे नकचरीले किन मुख छाेपेकिछे ठगकाे अनुहार समाजमा नङ्गय्याउनुपर्छ।।

    • @sonambhomjan6117
      @sonambhomjan6117 2 года назад

      Yo didi ta maile ramro sanga chincha yeutai tol ma 12 13 barsa chimeki bhayera baseko ho yes ko baani kharab cha

  • @topbahadur6665
    @topbahadur6665 2 года назад +1

    Ganag di 👍👍🙏🙏

  • @rockstar3155
    @rockstar3155 2 года назад +1

    hunata ma bahunko xoro ho tara yo magar gurung rai limbu tamang cheli beti ko yesto pida dekhera sarai mutu runxa khoi kina ho 😢😢😢😢😢😢😢

  • @dmsguitarrepair3292
    @dmsguitarrepair3292 2 года назад +2

    दिनि नियत चै हैन

  • @Prasadpunya
    @Prasadpunya Год назад

    Mero pani yastai xa hau bijok

  • @anulimbu8765
    @anulimbu8765 Год назад

    Malaini testoi fasako X sathile dhateko dhateoi garera malai sarói dukha deko x Ganga lamalai bolauxu m pani asar samama vaka x tespaxi process chalxu🙏

  • @raikaruna447
    @raikaruna447 2 года назад

    Dd malai pani astai garo vako x ma k garda thik hola plz vane dinu hai😢

  • @pmtiankarki3512
    @pmtiankarki3512 2 года назад

    Mero pani xa k garne hola

  • @padamgurung2622
    @padamgurung2622 2 года назад

    yo baini arami xa kasari hunxa d didiko firta gar

  • @jamunashrestha3699
    @jamunashrestha3699 2 года назад

    Same to me

  • @PoojaRana-ns6ls
    @PoojaRana-ns6ls 2 года назад

    Malai pani yastai vko x k garne hola

  • @aaishacottage6279
    @aaishacottage6279 Год назад

    ganga sis salam x🙏🙏🙏

  • @birtisarmy7867
    @birtisarmy7867 Год назад +1

    डुबाउने नै आफ्न्त ले हो के गर्नु पैसा ले अरु कोहि भन्दो रैन्छ

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 года назад +1

    छिछिछी पैसा लिनेबेला म लियो तिर्ने बेला मुख लुकाउछ अहिले ठागी धन्द आईमाई बिग बिग भाको छहो झ्याम झ्याम सिस्नु पानी लाउनु पर्ने

  • @gautamthapa801
    @gautamthapa801 2 года назад +2

    दिनेबेला जस्तो लिनेबेल हुदैन ........🤗🤗🤗

    • @thapanirma1498
      @thapanirma1498 2 года назад

      Ho line bela mitho bolera hajur vanxan firta magda ultai ser jasto garxa vikari jasto parale magnu parxa requested gari gari

  • @sitagurung3519
    @sitagurung3519 2 года назад

    Aafno mha kaely ni bebahar nagarnu🙏🏼

  • @premgurung823
    @premgurung823 2 года назад

    Good TV lai kasari contact garnu sakin xa . Hal ma Saudi Arabia ma xu mero Pani estai tarikale mero Pariwar lai fasako xa eutale please contact number kasari Lina sakinxa .

  • @parbatilama3120
    @parbatilama3120 Год назад

    Mero manma pani chasa vayo hjur moila pani .aafantiko rin liayko xu Tara mo aafai .birami hunala . kama garna sakina tahi vayra tirna sakako xuina mero aafati haru le buji dinu vako xa waha haru lai dhanbat. Hjur Dd bohini.lai pani dhanibat

  • @amarale4720
    @amarale4720 2 года назад +1

    पैसा‌ले आफ्नै मान्छेलाई पराई बनाउँछ,
    अरुको पैसा यत्रो वर्षसम्म पनि फिर्ता नगर्ने कस्तो लाज सरम नभा'को आईमाई हो?
    त्यसैले, पैसा भन्ने चिज आफ्नै मान्छे कि न नहोस् उधारो दिन बन्द गरौँ।

  • @हाम्रोगाउँघरपाखापखेरोयुटुबचाइन

    पैसाको कारोबार दिनेले पनि लिनेले पनि अलि बिचार पुराएर लेनदेन गर्नु पर्छ के । छभनिर ल्वाम्म दिने दियो भनिर ल्वाम्म लिने अनि लास्तमा यो चाल गर्ने अनि बजैले हान्न पनि कस्तो त्यहिज हान्नु पर्याहो अलि अरु थाउमा हानेनी हुन्छत।

  • @sanusharma906
    @sanusharma906 2 года назад

    Mero pani yastai xa 😥😥

  • @pabigurung1603
    @pabigurung1603 2 года назад

    आफ्नै आफन्तको त बिस्वास हुदैन भने अनेत्रिको त झन कसरि बिस्वास गर्नु र जो चोर उसैको ठुलो स्वर 😡😡😡😡😡

  • @saritac4016
    @saritac4016 Год назад

    मेराे पनि मामा काे छाेरि ले यहि हालत बना काे छ पाँच बर्ष भएको छ

  • @railaxmi6740
    @railaxmi6740 2 года назад

    नमस्ते बैनी मेराे पनि पैसा फसेकाे छ अाज भन्छ भाेलि भन्छ दिदईन के गर्नु हाेला

  • @Pualshaa
    @Pualshaa 2 года назад +10

    यस्तो समस्य त हर काेहिकाे छ

  • @kumatithapa3516
    @kumatithapa3516 2 года назад

    मेरो पनि सेम यस्तै कहानी छ 😢

  • @ramakc9742
    @ramakc9742 2 года назад +1

    मेरो पनि यसतै माको छ

  • @ratnanep6631
    @ratnanep6631 2 года назад

    Mero Pani same cha Katha ahele malae sukumbasi banayo.fasaune dubaune nai afnai hudo racha.

  • @msh5088
    @msh5088 Год назад +1

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @Nepali.Hackerfreefirepleir
    @Nepali.Hackerfreefirepleir Месяц назад

    लउन गगा बैनि मेरो नि पैस खाएर यो दिदी हरुलै जस्तै गरेको छ प्लिज सयोग गर्दिनुन

  • @kamalabasnet215
    @kamalabasnet215 2 года назад

    dinele pani sochera dinuparxa ni

  • @gangarajkhasu6887
    @gangarajkhasu6887 2 года назад +1

    पैसा ले कसैलाई नचिन्दो रैछ

  • @madanacharya2830
    @madanacharya2830 2 года назад

    Yo patrukar lay yesae case ma commision paucha ki k ho?

  • @purnimatamang749
    @purnimatamang749 2 года назад +1

    6 month mai fare dyo ke nei next vdo hernu Maan xa

  • @jeevanRai-yu1te
    @jeevanRai-yu1te 10 месяцев назад

    यो को altitude देखियेन

  • @henapoon3910
    @henapoon3910 Год назад

    मेरो पनि बसुनधराको कुमार बसनेत ले ८०लाक खाको छअब तेस को पनी पालो आको जस्तो छgood tv मा जानी

  • @sitarayamajhi568
    @sitarayamajhi568 2 года назад

    फोटो नखिचचिदिनु के फेरि अरुलाई ठग्न पाहिन्न के फेरि 😂😂😂

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 года назад +2

    लाज पनि लागेरहोला मुख खोल्नै सकेन

  • @kalakatwal2685
    @kalakatwal2685 2 года назад +1

    यो पैसाको कारोबारले मेरो मात्र अाफन्तसँग नराम्रो भयो भनेकोत अरूलाई पनि परेको रहेछ अरूसँग ब्यवहार गर्नु तर अाफ्नो सँग नगर्नु रहेछ भोगेपछि थाहाँ भयो

  • @kamalaadhikari8005
    @kamalaadhikari8005 2 года назад

    mero bahinisag duai lakha linu xa k garnu ahile bolchal xaen ta maile xodi diya r arko yak janasag 58 salma diyako yaklakha xa vager ijara gaixa

  • @Padamthapa661
    @Padamthapa661 2 года назад

    Maile pani 1 jana sathilai paisa diyako sapati 3 year huna thalyo dine kurai gardaina Help garnu paryo