धेरै गर्नु छ बालेन जि कृपया भ्रस्टचारि को कुनैपनी बेला चलखेल हुनसक्छ फसाउन को लागि बहुत ध्यान दिनहोला हर पाइला मा किनकि कचडा ठाउ मा पाइला राख्दा सचेत हुनुपर्छ ताकि हामी बालेन को झोले भन्न मा गर्व होस् सधैंभरि 🙏🙏🌹
देश को बिडम्बना राम्रो काम गर्न अनेक अबरोध आउँछ देशको गरिमामय पदमा निर्वाचित जति पनि छन् सब नालायक छन् । माओवादी जंगलबाट आयो हजारौं नेपालीको बिदाई गरेर रगतमा होली खेलेर देशलाई स्विजरल्याण्ड बनाउँछु भन्थे आफै धनि भयो। मेरो एक दाजु आर्मी एक माओवादी दुबै मरेर गए आज न देश ले केही पायो ,न जनताको बिदेशिने बिकल्प फेरियो, मात्र एक आशा शान मेयर बालेन आएका छन् सबैको साथ र सपोर्ट आबश्यक छ जय देश जय बालेन ब्राण्ड 💪
वालेन देखेर हेर्न आउनुहुने जत्ति यता आउनु होला देशको एक मात्र आशाको किरण वालेन शाहा जय देश जय वालेन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी 3 करोड जनताका आशाका ढुकढुकी श्री श्री श्री बालेनसाहाको जय
हामी ३ करोड नेपाली हरुका आशाका बाबजुद 🎉🎉जय बालेन शाह सर
बालेन जीन्दाबाद
देश र नेपाली जनताहरूलाई सच्चा सेवक हृदयदेखी माया गर्नेअति मिलनसार युवा सांसद सुनील केसी.ज्युलाई पनि सबैले स्यालुट गर्नैपर्छ l😮😮❤
जय बालेन जय बालेन जय नेपाल जय नेपाली
एक्लै एक्लै यात्रा गर्दा रबिलाइ झै यो देश खोक्रो पार्ने पापिस्ठ धमिराहरूले टिक्न दिंदैनन नयाँहरू सबै मिलेर जानुपर्छ जय देश 🇳🇵🇳🇵🇳🇵
जय बालेन
धेरै गर्नु छ बालेन जि कृपया भ्रस्टचारि को कुनैपनी बेला चलखेल हुनसक्छ फसाउन को लागि बहुत ध्यान दिनहोला हर पाइला मा किनकि कचडा ठाउ मा पाइला राख्दा सचेत हुनुपर्छ ताकि हामी बालेन को झोले भन्न मा गर्व होस् सधैंभरि 🙏🙏🌹
देश को बिडम्बना राम्रो काम गर्न अनेक अबरोध आउँछ देशको गरिमामय पदमा निर्वाचित जति पनि छन् सब नालायक छन् । माओवादी जंगलबाट आयो हजारौं नेपालीको बिदाई गरेर रगतमा होली खेलेर देशलाई स्विजरल्याण्ड बनाउँछु भन्थे आफै धनि भयो।
मेरो एक दाजु आर्मी एक माओवादी दुबै मरेर गए आज न देश ले केही पायो ,न जनताको बिदेशिने बिकल्प फेरियो, मात्र एक आशा शान मेयर बालेन आएका छन् सबैको साथ र सपोर्ट आबश्यक छ जय देश जय बालेन ब्राण्ड 💪
Balen ji 🙏 love you brother xoto tara kada.❤❤❤❤❤❤❤❤❤
Love you dear Balen❤️💐
Jay balen Jay Nepal
धन्यवाद छ बालेन सर 🎉🎉
Jay balen sir
jai balen sha👍️🙏🇳🇵🇳🇵🇳🇵
Baleñ is great 👏👏👏
Balen is king
बालेन्द्र शाहा जिन्दाबाद 🎉तर कपाल चाही काट्नै पर्यो है सर 😅
Jay Nepal 🇳🇵 jay jay balan shah JINDABAD 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
जय देश्🇳🇵🇳🇵🇳🇵
King balen Shah brand
The future of Nepalese people ❤Balen shah
Great job from Koteshwor Woda
जय बालेंद्र शाह
Hamro Pyaro mayor, Hamro Rastriya Hero Shree Balendra Balen Shah Jyu Zindawad 🙏🇳🇵
तेत्रो काठमाण्डौ मा यौटा गतिलो कार्यक्रम संचालक उद्घोषक पाइएन क्याहो 😂😂😂
बधाई छ balen साह लाई उक्त कार्यक्रम मा सहभागी भई हौसला बधाई दिनु भएको मा 🙏🙏
He is nervous by Balen aura.
tqsomuch
Jay balen
Jai balen
कस्तो दिन आयो ....पाका नेताले आराम गरे भएछ।
Wawawawawawa ❤❤❤❤❤❤❤
You both are great till now! Let's see what later happens.
We need competent and educated LEADERS .
❤❤❤❤❤
Balen ji Ghaam ma VITAMIN D milxa .jay balen
good program
❤❤🌸🌸🙏🙏😘
कपाल चै काटनुस् मियर साब
ज्यु सभ्य बनौ टाेपी नेपालीको पहिचान हाे
10:05 आफ्नै वडामा भएको कार्यक्रम आयोजकलाइ कुन वडा भनेर थाहा छैन रैछ। वडा ३२ का अध्यक्ष नवराज पराजुलीलाइ वडा १० रे हाहाहा
कडा दिनुभयो ठुला दललाई
😮😮😮❤❤❤
Balen’s speech 26:00
कपाल काट्नुस मेयर साब
Volunteer's guests ko aghi bata nahididinu hola , back line bata hindu parcha 👏
Koteshor kanira location
बालेन कम बोल्ने काम धेरै गर्ने ।
Goru janta bhaera ho
Absolutely sabi aafnai tara sabi dhakchopmanai busy xan ha ha
Balen
Balen ra Sunita bichma Tyo Amrispuri Koo??
Kataho
Ko ko kalakar hahu aaudai hunu hunxa
Yo budi jiu 222 bhana 2 Marne vo
माइक सुधरनु
Hamro Pyaro mayor, Hamro Rastriya Hero Shree Balendra Balen Shah Jyu Zindawad 🙏🇳🇵
Jay balen sir
Jai balen