१२० केजीकी Vawana Acharya लाई श्रीमानले छाडेपनि Sakkigoni ले सफलता दियो भन्दै रुवाबासी Milan khatri

Поделиться
HTML-код
  • Опубликовано: 19 июн 2022
  • #vawanaacharya #Milankhatri #Journalistmilankhatri
    १२० केजीकी ( Luri ) Vawana Acharya लाई श्रीमानले छाडेपनि सक्किगोनिले सफलता दियो भन्दै रुवाबासी Milan Khatri
    यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917
    Email : Hellotvnepal1@gmail.com
    सूचना बिभाग दर्ता न- २२९२/०७६ - ७७
    Post Production: Hello Tv Nepal Pvt Ltd
    WEBSITE : Www.HellotvNepal.Com
    VIBER CALL : 977- 9860424917
    Anamnagar, Kathmandu
    Ceo/Founder/Press Representative - Milan Khatri
    News Editor/Anchor:Anisha Karki
    cameraperson Niran Khatri
    Press Representative / Technical Advisor - Prakash Dhamala
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @hellotvnepal1
    Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 235

  • @OmBhat-sq1eu

    दुःख लाग्याे बांकि जीवन सुखमय हाेस सुभकामना लुरि।

  • @gscreation5697
    @gscreation5697 2 года назад +30

    आजा हजुर को हिम्मत ले छोरी छिन हजुर नि बचनु भो छोरी लाई नि बचाउनु भो अब हजुर को सुखा को दिन आयो अब नरुनु🙏🌷♥️♥️♥️♥️😍😍😍😍

  • @SovitapaudelDahal

    बैनि जीवन दु:खपछि सुखअबस्य आउँछ सघर्सनै जीवन हो कलाकारित क्षेत्रमा अघाडी बढ्नुस जडियाको भरनगर्नु त्यास्तो लोग्नेसंगजिवन बिताउन सकिन्न छोरीको ख्याल राख्नु अगाडि बड्नुसआफ्नो खुट्टा माआफैउभिनु पर्छ शुभकामना छ बैनि तपाईकारपयल घट्नालेआशु थामिएन धेरै सिरियल खेल्नुहोस।धन्यवाद छ।

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 2 года назад +7

    तेयो पापिलाईतो जिन्दगी भरि कहिलै सुख्खसान्ति नमिलोस भगवान सङग यहि छ कामना बैनि मेरो

  • @sushantnepali6261
    @sushantnepali6261 Год назад +2

    कस्तो मन रोयो दिदी हजुरको कुराले 😭😭😭😭नरुनु दुःख पछि सुख आउँछ पिर नगर्नु

  • @rimaneupane9816
    @rimaneupane9816 2 года назад +43

    भावना बैनि अासु यक थाेपा पनि नझानु सन्सारमा सब भन्दा ठुलाे हिम्द हाे हिम्द नहार्नु हाेला यहि मेराे सुभकामना♥️♥️♥️♥️♥️

  • @pamphagyawali8333
    @pamphagyawali8333 2 года назад +20

    धेरै रुनु भयो पछी तपॅाई का खुसी का दिन पक्कै आउने छन सदै यकनास का दिन हुदैन्न भावना बैनी

  • @soluhdtnp6761
    @soluhdtnp6761 2 года назад +40

    एकदम गहिरो कहानी रैछ धेरै दुख लाग्यो हजुर को भिडियो हेरेर तै पनि हरेस नखानु भावना जि अझै पनि समय छ हजुर सफल अबस्य हुनुहुने छ नानिको सु स्वास्थ्य र उज्जल भबिस्य को शुभकामना साउदी बाट हेर्दै छु ल

  • @rameshmahar3126
    @rameshmahar3126 2 года назад +1

    अन्तरबार्ता सुनेर धेरै दुःख लाग्यो मटोहुनु कसैको दोष हैन र माटो हुदैमा नराम्रो हुन्छ भन्ने चेतना नभाका हरूको सोचाई मात्र हो यति हुदा नी हिम्मत हार्नु भएन भावना बहिनी हृदय देखि आभार प्रकट गर्न चाहान्छु ❤️❤️❤️❤️❤️❤️

  • @maleklink6910
    @maleklink6910 2 года назад +3

    हजुर काे कुरा सेम मेरो जिन्दगी मा मेल खायौं म केहि बोल्न सकिन सरि ❣️❣️🙏🙏🙏🙏😭😭😭😭😭😭

  • @harilamsal295
    @harilamsal295 Год назад +8

    त्यो बाउलाइ छोरि भन्ने अधिकार छैन,तपाइले खाएको औषधिले नै बच्चा केहि कमजोर भएको हो,तपाईंले खाएको दबाइको बारेमा खुलेर डाक्टरलाइ कुरा गरेर नानिको बारेमा बरम्बार डाक्टरको सल्लाह लिएर अघि बध्नुहोला ।

  • @santoshadhikari8354
    @santoshadhikari8354 2 года назад +7

    हजुरको आशु झरेको देख्दा मेरो मन रोयो बैनि तर सबैको भग्यमा तेस्तै हुदो रहेछ | कसैको श्रीमतिले माया दिदा पनि श्रीमानले माया नबुजि छोड्छन भने कसैको श्रीमति बिग्रेर अरुसङ्गै मोजमस्ति र आफ्नो इछा पुरा गर्छन | के गर्नु सबै धोकेबाज भन्न सकिन्न तर भोगे पछि सबैलाई सन्का नै उत्पन्न हुन्छ | गल्ति बोलेको छु भने माफ गरि दिनु | 🙏🙏

  • @chitrakhadka1864
    @chitrakhadka1864 2 года назад +3

    Hjrko kurale ma pani dherai roya sis don't warry tesari moti vanera hepne manxelai kahile pani ramro hudaina be happy be strong plz bigatat ka kura sabai vulera agadi badnu hola all the best ❣️❣️💗💗💖💖

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +47

    बाहिर जतिसुकै हाँसेर हिंडेपनि मनभित्र भने

  • @chandradhami2837
    @chandradhami2837 2 года назад +12

    जो मान्छे बाहिर धेरै खुसी र हासेको हुन्छ त्यो मान्छे भित्रै बाट एक्लै हुन्छ र धेरै पिडा भोगिरहेको हुन्छ तर हिम्मत नहार्नु होला दिदी😭😥🙏

  • @susmaneupane8231
    @susmaneupane8231 2 года назад +6

    i miss u didi mero big friends mli hjur dherai man perxa

  • @mahendraoli4450
    @mahendraoli4450 2 года назад +1

    त्यसलाई पनि ठुलो पाप लाग्ने छ दिजु एकदिन त्यो पनि तपाईं भन्दा धेरै तद्पिन्छ दिजु

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 2 года назад +13

    छोरी काे कुरा गर्दा आँसु काे धारा नै रोकिएन 😭😭😭

  • @alishaskitchen5049
    @alishaskitchen5049 2 года назад +9

    अब जसरी भयपनी जिम गयर हुन्छ कि exercise गरेर हुन्छ पुरै सिलिम हुनु परो तेस्पछी थाहा पाउछ अनि हामी पनि खुसी

  • @tianamommyvlog
    @tianamommyvlog 2 года назад +2

    😍😍😍 stay strong❤