अनन्तश्री ब्रमाण्डिय महायज्ञ, पञ्चकोट, बाग्लुङ्ग || Anantashree Bramhandiya Mahayagya, Baglung ||

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • आजको हाम्रो भिडिओमा हामी बाग्लुङ्ग जिल्लामा अवस्थित पञ्चकोट धाममा भइरहेको अनन्तश्री ब्रमाण्डिय महायज्ञ को भ्रमण गर्ने छौ। बाग्लुङ नगरपालिका-६ स्थित पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रुपान्तरण गर्न मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको निर्णयअनुसार यही फागुन ९ गतेदेखि फागुन २३ गतेसम्म ब्रमाण्डिय महायज्ञ भैरहेको छ। महायज्ञबाट संकलित रकम पञ्चकोटमा विश्वशान्ति कलश निर्माण, पञ्चकोट धाममा धार्मिक तीर्थस्थलको निर्माण कार्य सम्पन्न गर्न खर्च गरिनेछ।
    #sapanakoyatra #panchakot #mahayagya #baglung #baglungmahayagya #panchakotmahayagya #panchakotdham

Комментарии • 4