एक जना मात्र जिउदो माननीय बाकी त सब आर्यघाट मा पालो कुरेर बसेका लाससरि रहेछ्न नि☝️ भएको र नभए को कुनै अस्तित्वमा नै रहेनन्🤬☝️🤬 सन्दीप लाई भिसा दे अमेरिका☝️🙏☝️
सन्दिपले ब्यक्तिगत भिषा नपाएको भए हामीले बिरोध गर्नुपर्ने थिएन । किन कि यो अमेरिकाको अधिकार को कुरा हो । अहिले त नेपाल राष्ट्र ले आफ्नो खेलाडीलाई पठाउन लागेको हो नि त्यसैले यो अमेरिकाको दादागिरी हो र नेपाल को बे इज्जत हो । सानो ,गरिब राष्ट्र प्रतिको हेपाह प्रवृत्ति हो ।
नेतामा रङ नफेर्ने नेता हजुर हुनुहुदो रैछ,1 चुनाव अघि जनता र न्यायको पक्षमा जसरी वोल्नुहुन्थ्यो आज चुनाव जितिसकेपछी पनि कसैको अगाडि आवाज न डगमगई त्यसरी नै बोल्नुभएकोमा सलाम छ ज्ञानेन्द्र ज्यू लाई ।🙏🙏🇳🇵🇳🇵
सलाम हजुर लाई🙏❤️🇳🇵अमेरिकान दलाल हरु सँसद भित्रै रहेछन क्या हो 🤔 त्यती महत्त्वपूर्ण विषय मा आवाज उठाउदै गर्दा जाबो एक मिनेट थप माग्दा पनि माईक काटियो सब दलाल छन यो देश मा 😡👎️👎️
कैलाश सिरोहियाको नागरिकता होइन सम्पत्ति छानविन गर्नु पर्छ। कान्तिपुर मिडिया सधैं घाटामा जाने कर्मचारी मजदुर पत्रकारलाई तलब दिन निस्कने तर अरबौं को सम्पत्ति कसरी जोड्न सके?
शहि भन्छन् ज्ञानेन्द्र शाहि ले अरुले जे शुकै भनेपनि मत शेलुट गर्छु येस्तो हिम्त कशहि को देखेन तर ज्ञानेन्द्र शाहि लाई न बुझेका खाते हरुले राउटे बन्छन् चोर खाते हरु ज्ञानेन्द्र शाहिका बिरोधि जति रिप रिप जये ज्ञानेन्द्र
Cricket Association of Nepal (CAN) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्का दुबै नेपाली क्रिकेट जगतको धमिरा हुन्। अमेरिकालाई गाली गर्छन् जनता;CAN ले सिफारिस गरेको खेलाडिहरूको नाम लिस्टमा सन्दीप लामिछानेको नाम नै छैन; अनि कसरी देओस् त अमेरिकाले Visa ? 🤔🤔🤔 Visa पाउने प्रक्रिया के रहेछ ? 👉CAN ले सिफारिस गरेको नाम सूचीमा समाबेश भएका १५ जना खेलाडीमध्ये एक जनालाई Drop Out गरेर सन्दीपको नाम पठाईएमा मात्र अमेरिकाले Visa दिने रहेछ । अध्यक्ष श्रीमती लिएर खेल हेर्न अमेरिका पुगिसकेछन्। यहाँ समर्थकहरू नेपाल सरकार र अमेरिकालाई सत्तोश्राप गरेर बसेका छन् । यिनीहरुले सन्दीपलाई Visa दिलाउने चाहिँ हैन; बरू नेपाली जनता भेडा हुन् भन्ने प्रमाणित गरेर नेपाल र नेपालीको अन्तर्राष्ट्रिय बेइज्जत गर्ने भए। पारस खड्काले कति सम्म नाटक गर्न जानेको त? सन्दीपलाई Support गरेजस्तो देखाउन Training दिन जाने; भित्र-भित्र चाहिँ अमेरिका जान नदिने षड्यन्त्र बुन्ने । सत्यतथ्य छानबिन हुनु पर्ने हो कि हैन? अनि ज्ञानेन्द्र शाही जस्ता अरुको विरोध गर्न मात्र जन्मिएका नरपिशाचहरु चाहिँ प्रधानमन्त्री र रबिलाई गाली गर्दै सडकमा कुर्लिन्छन् । अब के भन्ने त यिनीहरुलाई ? बरू खेलकूद मन्त्री विराजभक्त श्रेष्ठको कार्य क्षमता र भूमिका माथि चाहिँ प्रश्न उठाउने ठाउँ छ भन्न सकिन्छ। समग्रमा, सन्दीपलाई गौशाला २६ मा फसाउने पनि CAN का अध्यक्ष र सचिव हुन् भन्ने छर्लङ्ग देखियो । नेपाली क्रिकेटको यिनै पदाधिकारीबाट यही तरिकाले प्रगति होला त ?
ज्ञानेन्द्र शाही उनको अभियान्ता काल देखि अहिले माननीय हुदा सम्म तथष्ट भएर सहि बोल्ने एक मात्र ब्यक्ति हुन अब केही गरि उप प्रधानमन्त्री गृहमन्त्री , अर्थ मन्त्री हुने चान्स दिए भने चाहिँ के गर्छन् कुन्नी हेर्न पाकी छ ।
एकदम सही हो है,,,अहिले एकदम तीतो सत्य x,,, देश आफ्नो मान सम्मान बेचिएर खाए सी यस्तै हो,,सब कुरामा बिकाउ छ अनि कहा देखि होस चोर, खाते भाते नेता हरु 🤬😡 ह्या थु तेरा गणतन्त्र
जुम्लाका जनताले ज्ञानेन्द्र शाहीलाई जिताएर ठुलो गुण लागाएका छन्। तर अरु देशभरिका जनताले। घडीचोर बाख्रा चोर अनि भुटानी शरणार्थी बनाउने मान्छेलाई। अब आउँदो चुनावमा नजिताउनुहोला 🔱🔱🔱🙏🙏 जय पशुपतिनाथ
अरु सामसदको बाउ सिरोहिया होलान सिरोहिया को लागि निकाल्न मरि हत्य गर्ने देश चिनाउने खेलाडि को लागि चाइकेहि नबोल्ने तर चोरमा ऐउटा सासु ज्ञ्यानेद्र साहि मात्र रेछ देशको आबश्यकता
सन्दिप लामिछाने लाई भिषा नदिनु नेपाल देश को ठूलो दुर्घटना हो।
Sandip vanda 10 guna spinner bowler haru india Pakistan Australia ma xan
Jaba canada lai jitna sakdaina k khana worldcup khelxa😂 hawa
😂
अमेरिकाले भारतलाई त टेर्दैन हामि पात को हो र?
मलाई पार्टीको नेता मध्ये सबै भन्दा मन पर्ने एक मात्र नेता ज्ञानेन्द्र शाही
देश को एउटा जिउँदो नेता ❤
America batta pisa naaako ho kivdhayrai aako hooo
सिह हो माननीय ज्ञानेन्द्र शाहि ज्यु नेपालको बारेमा हिम्मतको साथ बोल्ने भनेको राजा हो
सहि कुरा गर्नु भयो 😢😢
एक जना मात्र जिउदो माननीय बाकी त सब आर्यघाट मा पालो कुरेर बसेका लाससरि रहेछ्न नि☝️ भएको र नभए को कुनै अस्तित्वमा नै रहेनन्🤬☝️🤬 सन्दीप लाई भिसा दे अमेरिका☝️🙏☝️
हार्दिक नमन कोति कोति नमन बालेन प्रति ज्ञानेन्द्र शाही प्रति 💞🙏💞🇳🇵🇳🇵
हिजोसम्म गफाडी जस्तो लाग्थ्यो आज आएर चाहिँ जे होस् देशप्रेमी हुनुहुँदो रहेछ भन्ने कुरा थाहा भयो। ज्ञानेन्द्र शाही जी
१००% कस्ले गद्दार गराे ,छानबिन गरि सत्य उजागर गरियोस् ।
सम्राज्यवादको नाङ्गो हस्ताक्षप हो ग्यानेन्द्र सहि जिन्दावाद
अप्रत्यक्ष रूपमा नेपालका भ्रष्ट नेताहरू अमेरिका को गुलाम हुन।
वाह वाह धेरै राम्रो बिचार माननिय
MCC को नाईके गगन थापा किन बोल्दैन यस प्रकरणमा ??
Good Gyanendra mananiya jiu🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
सन्दिपले ब्यक्तिगत भिषा नपाएको भए हामीले बिरोध गर्नुपर्ने थिएन । किन कि यो अमेरिकाको अधिकार को कुरा हो । अहिले त नेपाल राष्ट्र ले आफ्नो खेलाडीलाई पठाउन लागेको हो नि त्यसैले यो अमेरिकाको दादागिरी हो र नेपाल को बे इज्जत हो । सानो ,गरिब राष्ट्र प्रतिको हेपाह प्रवृत्ति हो ।
नेतामा रङ नफेर्ने नेता हजुर हुनुहुदो रैछ,1 चुनाव अघि जनता र न्यायको पक्षमा जसरी वोल्नुहुन्थ्यो आज चुनाव जितिसकेपछी पनि कसैको अगाडि आवाज न डगमगई त्यसरी नै बोल्नुभएकोमा सलाम छ ज्ञानेन्द्र ज्यू लाई ।🙏🙏🇳🇵🇳🇵
सलाम हजुर लाई🙏❤️🇳🇵अमेरिकान दलाल हरु सँसद भित्रै रहेछन क्या हो 🤔 त्यती महत्त्वपूर्ण विषय मा आवाज उठाउदै गर्दा जाबो एक मिनेट थप माग्दा पनि माईक काटियो सब दलाल छन यो देश मा 😡👎️👎️
१००% सहि कुरा । डलरले मुख टालिएका किन बाेल्थ्य।
कैलाश सिरोहियाको नागरिकता होइन सम्पत्ति छानविन गर्नु पर्छ। कान्तिपुर मिडिया सधैं घाटामा जाने कर्मचारी मजदुर पत्रकारलाई तलब दिन निस्कने तर अरबौं को सम्पत्ति कसरी जोड्न सके?
मेरो पहिचान गुमेको छ परराष्ट्रमन्त्री प्रधानमन्त्री हिँजडा भएका कारण शेर लाई स्याल बनाइदियो अनि खोक्रा राष्ट्रवादका कुरा गर्ने चोर देश बेचुवाहरु 😢😢😢😢😢
तिमीहरू चाेर नेताहरूकाे हैसियत देखाई दियो अमेरिकाले rip Nepal government
शहि भन्छन् ज्ञानेन्द्र शाहि ले अरुले जे शुकै भनेपनि मत शेलुट गर्छु येस्तो हिम्त कशहि को देखेन तर ज्ञानेन्द्र शाहि लाई न बुझेका खाते हरुले राउटे बन्छन् चोर खाते हरु ज्ञानेन्द्र शाहिका बिरोधि जति रिप रिप जये ज्ञानेन्द्र
किन अरु पाटीहरु बोलिराको छैन??सत्य तत्थ्य किन बाहिरा आउदैन???
I support Shahi in this issue.Hats off.
Cricket Association of Nepal (CAN) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्का दुबै नेपाली क्रिकेट जगतको धमिरा हुन्। अमेरिकालाई गाली गर्छन् जनता;CAN ले सिफारिस गरेको खेलाडिहरूको नाम लिस्टमा सन्दीप लामिछानेको नाम नै छैन; अनि कसरी देओस् त अमेरिकाले Visa ? 🤔🤔🤔
Visa पाउने प्रक्रिया के रहेछ ?
👉CAN ले सिफारिस गरेको नाम सूचीमा समाबेश भएका १५ जना खेलाडीमध्ये एक जनालाई Drop Out गरेर सन्दीपको नाम पठाईएमा मात्र अमेरिकाले Visa दिने रहेछ ।
अध्यक्ष श्रीमती लिएर खेल हेर्न अमेरिका पुगिसकेछन्। यहाँ समर्थकहरू नेपाल सरकार र अमेरिकालाई सत्तोश्राप गरेर बसेका छन् । यिनीहरुले सन्दीपलाई Visa दिलाउने चाहिँ हैन; बरू नेपाली जनता भेडा हुन् भन्ने प्रमाणित गरेर नेपाल र नेपालीको अन्तर्राष्ट्रिय बेइज्जत गर्ने भए।
पारस खड्काले कति सम्म नाटक गर्न जानेको त? सन्दीपलाई Support गरेजस्तो देखाउन Training दिन जाने; भित्र-भित्र चाहिँ अमेरिका जान नदिने षड्यन्त्र बुन्ने । सत्यतथ्य छानबिन हुनु पर्ने हो कि हैन?
अनि ज्ञानेन्द्र शाही जस्ता अरुको विरोध गर्न मात्र जन्मिएका नरपिशाचहरु चाहिँ प्रधानमन्त्री र रबिलाई गाली गर्दै सडकमा कुर्लिन्छन् । अब के भन्ने त यिनीहरुलाई ? बरू खेलकूद मन्त्री विराजभक्त श्रेष्ठको कार्य क्षमता र भूमिका माथि चाहिँ प्रश्न उठाउने ठाउँ छ भन्न सकिन्छ।
समग्रमा, सन्दीपलाई गौशाला २६ मा फसाउने पनि CAN का अध्यक्ष र सचिव हुन् भन्ने छर्लङ्ग देखियो ।
नेपाली क्रिकेटको यिनै पदाधिकारीबाट यही तरिकाले प्रगति होला त ?
यक मात्रै जिउदाे मानननिय 🙏ज्ञानेन्द्र शाहि ❤️
Gyanendra Shahi 🙏👏❤️❤️❤️
कहिले काहीं चिप्लिन्छन र मात्रै हो ज्ञानेन्द्र जि कुनै कुनै कुरामा स्पष्ट बिचार भएको नेता हुन देश प्रेमी नेता हुन
धेरै राम्रो कुरा उठाउनु भयो ज्ञानेन्द्र जि तपाईंले 🙏
ज्ञानेन्द्र शाही उनको अभियान्ता काल देखि अहिले माननीय हुदा सम्म तथष्ट भएर सहि बोल्ने एक मात्र ब्यक्ति हुन अब केही गरि उप प्रधानमन्त्री गृहमन्त्री , अर्थ मन्त्री हुने चान्स दिए भने चाहिँ के गर्छन् कुन्नी हेर्न पाकी छ ।
सारै राम्रो झापड
By ज्ञनेन्दे
For चोर सरकार
नेपाल को नेताहरुमा सबैभन्दा देशभक्त निडर होनाहार सत्य बोल्ने एक मात्र नेता ज्ञानेन्द्र शाही । जिन्दावाद 👍️❤️
shai ho
नेपाली जनताको एउटा मात्र आवाज ❤🙏
म सन्दिप लाई के भन्न चाहन्छु यो देश छोडेर जाउ कैले नफर्किने गरि। अर्कै देश बाट खेल्नु राम्रो हुन्छ यो देशमा बस्यो भनी तिमिलाई सिध्याएरै छाड्छ।
😭😭
You are right we all miss Sandeep 😭❤️😭❤️😭❤️❤️😭😭❤️😭❤️😭
एकदम सही हो है,,,अहिले एकदम तीतो सत्य x,,, देश आफ्नो मान सम्मान बेचिएर खाए सी यस्तै हो,,सब कुरामा बिकाउ छ अनि कहा देखि होस चोर, खाते भाते नेता हरु 🤬😡 ह्या थु तेरा गणतन्त्र
जय स्वाभिमान जय घन्टि जय रबि सर
कहि नभएको कुरा नेपाल मै हुन्छ भएको छ
Akdamai ramro kura...mananya.gyanandra ji...
ज्ञानेन्द्र शाही बाहेक अरु सब चोर रहेछन
Sahi bolnu vayo gyandra dai
सही हो कुरा
Very nice Gyanendra shahi
जय ज्ञानेन्द्र जय बालेन्💞🙏💞🇳🇵🇳🇵
गृह मन्त्री रवि ज्यु सुत्नु भा हो??
राष्ट्रीय हित मा बोल्दा पनि मुख मा दहि जमायर बस्ने नालायक नेता हुनु भन्दा नहुनु राम्रो
ARU J SUKAI HOS GYANENDRA DAIKO BOLIMA CHAI DAM XA HAI GUYSSS
जुम्लाका जनताले ज्ञानेन्द्र शाहीलाई जिताएर ठुलो गुण लागाएका छन्। तर अरु देशभरिका जनताले। घडीचोर बाख्रा चोर अनि भुटानी शरणार्थी बनाउने मान्छेलाई। अब आउँदो चुनावमा नजिताउनुहोला 🔱🔱🔱🙏🙏 जय पशुपतिनाथ
Right mananiya jyu❤❤
Salute gyandra sir
सबै समसत सुतेको बेला जगए यो भनाई गूड् छ
सही हो
Gyanendra shahi ❤
Sahi kura uthaunu vyo
यो देश काे सच्चा सपूत माननीय ज्ञानेन्द्र शाही 🫡 अरु सबै चोर हुन्
कुरा एकदम सहि 🔥👏💐
अरू को त भर तेस्तै हो गृहमन्त्री ज्यू ले सन्दिप दाई को बारेमा केहि कुरा नबोल्ने देखेर अचम्म परे 😢
Ravi pani kam xaina
राजनीति करण के मा र कसरी मिलाउनु पर्छ भनेर हाम्रा देश का नेताहरु र झोले कार्यकता हरु लाइ राम्रो संग आउन्छ 😂😂😂 ।
Wow gayendrah wow ..
Jayenendra shahi one man army
धन्यवाद ग्यानेन्त्र सर
Gyandendra is best jaya rajsasta🕉️🇳🇵
हजुर्को कुरोमा दम छ माननीय जिउ
बिकाउ नेता भएर हाे गतिलो चीज विलाउँदै छ । नेपाल सरकारलाई लाज पचेकाे छ । देशको लागि कैले सोच्ने मरे पछि ? 😢
सबै माैन छन हिम्मत बेगरका ।। के नेता जिताएर पठायाै खाेई ।।
Good job mananiya ju
सबै नेता चोर भएपछि कहाँ देश बन्छ।
Yes very good 👍
100% ✅️ .Nepal ko real diomond ❤Sandy lai visa dinu parxa
Gyanendra sir ko sahi kura❤❤
सन्दीप लाई केल्नु दिनु पर्छ नेपाल को कयान को गल्ती हो
Mananiye sansad gyanendra sahi ji ko Kura ekdam sahi x hamro desh Lai hepe ko ho America le
The real hero of nepal gyanendra shahi❤
खेलकुद मन्त्रालय खारेज गरे भाे
Sahi kuro👏
100% sahi kuro
Yes, you're right sir yo singo Nepal ra Nepali ko apmaan ho!
दलाल नेताहरू जनता बेच्न हुँदा हुँदा देश बेच्न उद्द्त हुनेहरु के देशको नाम उच्च राख्ने खेलाडी को पछी लाग्छन् र 😢🇳🇵🙏
उपसभामुख मुर्दावाद
very nice❤
Right 👍
Well said minister. ❤❤❤❤ i agree with you.
ज्ञानेन्द्र साईलाई सोलोट
well said gyanendra sir.. koi boldaina achamma
Ho shi
Good job mananiya gyanendra shahi 😊
All team return back to nepal
अरु सामसदको बाउ सिरोहिया होलान सिरोहिया को लागि निकाल्न मरि हत्य गर्ने देश चिनाउने खेलाडि को लागि चाइकेहि नबोल्ने तर चोरमा ऐउटा सासु ज्ञ्यानेद्र साहि मात्र रेछ देशको आबश्यकता
❤..
Really disappointed !!!
Totally agreed with Gayendra ji
सबै मौन छन त सांसद महोदयहरु 😅😅 लाज नभाका हुतियारहरु 😂😂😂
Good job
Gyanendra dai good job Jay Nepal Sandeep hai hai Jay Nepal
Miss you sandy dai.🥺🙏
🇳🇵🇳🇵🇳🇵❤❤❤
Nepal ko asali neta gayandra shai 🙏
Thanks for support hu koi neta kina boldoina reson poisa ko chal khel Anuradha ko ani congress ko kam ho
Samsad haru sabai mukh ma kera halera baseko xa
Yo sahi vannu vayo