भनेपछि नेपालको प्रजातन्त्र चाही सहि छ? अमेरिकी प्रजातन्त्त्रको बारेमा लेख्ने हैसियत छ कि छैन त्यो मुख्य कुरा हो। ट्रम्पलाई नेपाल भन्ने देश थाहा छ कि छैन मुख्य कुरा त्यहा छ।
ईजरायल का प्रधानमन्त्री ले जस्तै सर्बसाधारण जनता मार्ने सोच पुटिन ले गर्थे भने युक्रेन लाई तहसनहस बनाउन एक घन्टा पछि लगाउदैन थियो तर पुटिन चाहान्छन् युद्ध मा सर्बसाधारण जनता नमरुन भनेर ,यहि कुरा बाट पनि थाहा हुन्छ त्यो युद्ध युक्रेन र रुस को भन्दा पनि अमेरिका युरोप र रुस को हो भनेर ।
अब आणाबिक बम को निशानामा परेर खरानी हूने भयो युक्रेन हिरोसिमा र नागासाकी पछी को तेस्रो निशाना युक्रेन हूने देखिन्छ।यो निकै भयावह हुन सक्छ सम्भबत युक्रेनको नक्सा मेटिन पनि सक्छ।
III World War चैं भैहाल्दैन है गोर्खे हो, उकासेको नबुझ्ने तेती बेबकुफ चैं छैन Putin, Nordstream र Kursk invasion गर्दा त नलिएको बदला, नजित्ने युद्धमा पसेर सिंधै NATO संग भिडेर बदला लेला जस्तो चैं मलाई चैं लाग्दैन ! बरु नसोचेको अरुनै उपाय अपनाउन सक्छ !
सुन फेरि किन्न सुरु गरे हुन्छ अब दुइ लाख नाघ्छ मेरो अनुभवले बोल्दै छू हचुवा मा होइन यदि यो समाचार साँचो हो भने अब सुनको भाउ दुइ लाख माथी पुग्छ कृप्टो फेरि ओरालो लाग्छ।
युद्दवाट आधुनिक शहर खण्डहर वने हजाराैँ युवा युवतिकाे ज्यान गुम्याे लाखाैँ अपाङ्ग र विस्थापित भय। भगवान याे युद्द बन्द हाेस।
प्रजातन्त्रको गलत ब्याख्या गर्ने अमेरिकी साम्राज्यवादको अन्त्य नभएसम्म बिश्वमा शान्ति आउँदैन । बाइडेन प्रशासन मुर्दावाद ।👿👹
भनेपछि नेपालको प्रजातन्त्र चाही सहि छ? अमेरिकी प्रजातन्त्त्रको बारेमा लेख्ने हैसियत छ कि छैन त्यो मुख्य कुरा हो। ट्रम्पलाई नेपाल भन्ने देश थाहा छ कि छैन मुख्य कुरा त्यहा छ।
@@DimyoSharसहि जबाफ 👍️
Lau 😂
ईजरायल का प्रधानमन्त्री ले जस्तै सर्बसाधारण जनता मार्ने सोच पुटिन ले गर्थे भने युक्रेन लाई तहसनहस बनाउन एक घन्टा पछि लगाउदैन थियो तर पुटिन चाहान्छन् युद्ध मा सर्बसाधारण जनता नमरुन भनेर ,यहि कुरा बाट पनि थाहा हुन्छ त्यो युद्ध युक्रेन र रुस को भन्दा पनि अमेरिका युरोप र रुस को हो भनेर ।
बाइडेन पापी र विश्व भरका मान्छे मार्ने ज्यानमारा हाे
अब आणाबिक बम को निशानामा परेर खरानी हूने भयो युक्रेन हिरोसिमा र नागासाकी पछी को तेस्रो निशाना युक्रेन हूने देखिन्छ।यो निकै भयावह हुन सक्छ सम्भबत युक्रेनको नक्सा मेटिन पनि सक्छ।
अमेरिका ले नै पुर्ण रूपमा समाप्त पार्ने भयो युक्रेन लाई जति नै लामो दुरिको हतियार चलाउने अनुमति दिए पनि रसीया लाई हराउन सक्ने होइन बिचरा युक्रेन 😢
बाइडेन पापि हो हजारौ मान्छे मार्ने अपङ्ग घाइते बनाउने भो । युक्रेन लाई झन खरानि पार्नेछ रुसले
thank you for information 👍️👍️👍️😍😍🙏🙏🙏
III World War चैं भैहाल्दैन है गोर्खे हो, उकासेको नबुझ्ने तेती बेबकुफ चैं छैन Putin, Nordstream र Kursk invasion गर्दा त नलिएको बदला, नजित्ने युद्धमा पसेर सिंधै NATO संग भिडेर बदला लेला जस्तो चैं मलाई चैं लाग्दैन ! बरु नसोचेको अरुनै उपाय अपनाउन सक्छ !
अहिको नया हितलर अमेरिका नै हो जस्तो लाग्छ।
Thanks for information
अब बल्ल युद्ध कसले जित्छ बल्ल थाहा हुन्छ। नेपाली हरु जतिसक्दो छिटो नेपाल आउनु होला नत्र जे पनि हुन सक्छ।
युद्द हुनबाट पृथ्वीलाई बचाऔ।
मुर्ख अनि दानव नहौउ।मानवता नगुमाऔ।
सुन फेरि किन्न सुरु गरे हुन्छ अब दुइ लाख नाघ्छ मेरो अनुभवले बोल्दै छू हचुवा मा होइन यदि यो समाचार साँचो हो भने अब सुनको भाउ दुइ लाख माथी पुग्छ कृप्टो फेरि ओरालो लाग्छ।
बाइडेन युद्ध सरदार साबित भए । युक्रेनले लङ्ग् रेन्जका हतियार प्रयोग गर्यो भने तेस्रो विश्वयुद्ध हुने अवश्यम्भावी देखिन्छ ।
वाईडेनको कुरामा जेलेन्स्काि गयो भने युक्रेन समाप्तीको सँकेत
Buda haru ko hath ma desh diyesi yestai ho , aba biden ra oli buda sanga ghumauna kai xaina, jada jadai dubaune vo..kp buda lai nikalam
ठिक गरेछ दानवलाइ अब होस् आउँछ कसैको स्वाभिमानको थिचोमिचो गरे कस्तो सजाय मिल्छ भन्ने......
मूजी पागल रूस लाई के कम सोचेको छस् तैंले
Good ❤❤❤
युक्रेन सक्ने भएछ
युक्रेनकाे अस्तित्व मेट्ने भयाे ।
अब अन्तिम अश्त्रको रुपमा रुसले परमाणु बाम प्रयोग गर्ने अन्तिम बिकल्प अपनाउने छन् यश पछि तेस्रो बिश्व युद्ध हुने निश्चित छ।।।😥
प्रमाणु नपुनसक(हिज्डाकाे हथियार हाे)हिज्डा पुटिनले याे प्रयाेग अच्चम्म मान्नु पर्दैन।याे जल्लादले रसियापनि आफु संगै लिएर जाला??????
F16 मिसाइल होइन f16 लाई मिसाइल भनिँदैन बहिनी अलिक बुझ न
हामी विश्वमा शान्ति,मेलमिलाप चाहन्छौ,युद्द होइन।
युद्द हुनबाट पृथ्वी विनास हुन बचाउ।
मुर्ख अनि मानवता नगुमाऔ।
Baiden no good
आबा उक्रेन सकेको जस्तो छ
Apa sakkine bho😂😂😂
Ukraine janta sakine vo
😗😗😗😗😗😧😧😧😧😓😓😓😓
Ukraine win this war
K ko win xana sakeni xa
😂😂😂😂😂
Pro USA news thuuu
Comment garne sabai EDV naparne haru dekhiyo😅
Tw maadarxut ko xai paryo😂