नेकपा एस महाधिवेशनः माधव र झलनाथ जोहोरी, घनश्याम बाजी मार्दै, माधव तनाबमा !

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • नेकपा एकीकृत समाजवादी पार्टीमा महाधिवेशनको सरगर्मी बढेको छ । आईतबारबाट सुरु हुन गइरहेको महाधिवेशनमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा सर्वसम्मतिमा चयन हुने कसरतमा छन् । तर अध्यक्षको प्रतिस्पर्धामा महासचिव घनश्याम भुसालपनि देखिदा महाधिवेशन प्रतिस्पर्धात्मक हुने देखिएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि महासचिव भुसाललाई नै समर्थन गर्ने जनाएका छन् । नेता खनालले यसअघि आफै अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमा बताएपनि अब भने भुसाललाई नै समर्थन गर्ने भएका छन् । सम्मानित नेता खनाल र महासचिव भुसाल एउटै कित्तामा उभिदा अध्यक्ष माधव नेपालले नेतृत्वमा निरन्तरता पाउनेमा आशंका उब्जिएको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 11

  • @Kpr-49
    @Kpr-49 3 месяца назад +4

    जमाना फरक भएछ बिना साम्सद पार्टीको जिम्मेवार पदमा मिल्दैन रे है

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 3 месяца назад +3

    घनश्याम भुसाल नेतृत्वमा जानू पर्छ कम्युनिष्ट एक हुन्छ

  • @shreemanaryal9696
    @shreemanaryal9696 3 месяца назад +2

    भगौडा डांका हरुले आफ्नो औकात देखाउनु स्वभाविक हो
    र हुनु पर्छ
    नेपाल मा कम्यूनिस्ट थियनन् छैनन्।

  • @bantawadhumla6127
    @bantawadhumla6127 3 месяца назад +1

    एमाले वाट फुटेर जानुपर्ने औचित्य पुष्टि गर पहिले

  • @nayanthakulla2152
    @nayanthakulla2152 3 месяца назад

    असंभव माधव हटाउन आईते ल्याईतेको काम छैन

  • @anirudratimsina2088
    @anirudratimsina2088 3 месяца назад

    यो फटाहा मेघेचौधरी

  • @surendrathagunna6800
    @surendrathagunna6800 3 месяца назад

    Bhusal Lai dinu parxa

  • @kalpanarayamajhi9374
    @kalpanarayamajhi9374 3 месяца назад

    Bhusal lai banaunu p\x

  • @ramesharyal1146
    @ramesharyal1146 3 месяца назад

    123 Madab nepal le harnu parxa

  • @madhukarkarki6909
    @madhukarkarki6909 3 месяца назад

    Aba ghanti ma janu baru sabai,

  • @DurgaRumdali
    @DurgaRumdali 3 месяца назад

    घने हुनु भन्दा माधब नेपाल धेरै राम्रो