रमाईली मगर्नी आमाका रोचक कुरा

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • धादिङ्गको कोटमा मगर दम्पत्तीले चलाउनु भएको कोट होमस्टेमा हामी एकरात बस्दै गर्दा होमस्टे सञ्चालक दम्पती सगँ कुराकानी गरेका थियौ । निक्कै नै रोचक अनि रमाईलो कुराकानी गर्न खप्पिस मगर्नी आमाका कुरामा हामी पनि मज्जाले आनन्दीत भयौ । उहाँहरु सगँ गरेको कुराकानी यहाँहरु माझ राखेका छौ । भिडियो अन्तिम सम्म हेरेर लाईक सियर अनि सस्क्राईब पनि गरिदिनु ल ।

Комментарии • 1