How to Make binayo बिनायो बाजा बनाउने सजिलो तरीका ।
HTML-код
- Опубликовано: 5 окт 2024
- बिनायो हामी किराँतहरुको परम्परागत नेपाली बाजा हो । यो बाजा लोप हुने अवस्थामा रहेको बाजा हो । बिनायो लोप हुन नदिन र हाम्रो सस्कृती जोगाई राख्ने उदेश्यले यो भिडियो बनाउने प्रयास गरेको छु ।
#how to make binayo
#बिनायो बाजा कसरी बनाउने
#howtomakebinayo
#how to make BINAYO
#murchunga
धेरै राम्रो प्रयास,
😍👍👍
❤❤❤❤❤
Very nice brother! esto skills hamile arko pusta lai ni sikaudai janu parcha. Dherai samaya diyera video banaunu vaeko ma dhanyawad!
Thank you 💞💞💞
Wow
Nice suvkamna xa
Supop
8
Nice
मैलेप्न्निजानेकोछु
हजुरलाई बधाई छ, म यो तरिकाले खिप्छु, हजुरहरु कसरी खिप्नु हुन्छ होला
Tyo falam ko prayog k ho
Hacksaw Blade लाई धार लगाएर बनाएको