- Видео 6
- Просмотров 45 799
Sumnima rai
Непал
Добавлен 23 июн 2020
बिनायो हामी किराँतहरुको परम्परागत नेपाली बाजा हो । बिनायो बिना हामी किराँतहरुको सस्कृती अपुरो जस्तै हुन्छ । यो बाजा लोप हुने अवस्थामा रहेको बाजा हो । बिनायो लोप हुन नदिन र हाम्रो सस्कृती जोगाई राख्ने उदेश्यले यो विडियो बनाउने प्रयास गरेको छु ।
Видео
Phusre Chiuribas Sangurigadhi (फुस्रे चिउरीवास साँगुरीगढी पदयात्रा)
Просмотров 1583 года назад
Phusre Chiuribas Sangurigadhi (फुस्रे, चिउरीवास, साँगुरीगढी पदमार्ग) धेरै नै राम्रो पदमार्ग रहेको छ, पदयात्रा गर्न मन पराउने साथी हरुको लागी मात्र यो भिडियो ।
How to Make binayo बिनायो बाजा बनाउने सजिलो तरीका ।
Просмотров 21 тыс.4 года назад
बिनायो हामी किराँतहरुको परम्परागत नेपाली बाजा हो । यो बाजा लोप हुने अवस्थामा रहेको बाजा हो । बिनायो लोप हुन नदिन र हाम्रो सस्कृती जोगाई राख्ने उदेश्यले यो भिडियो बनाउने प्रयास गरेको छु । #how to make binayo #बिनायो बाजा कसरी बनाउने #howtomakebinayo #how to make BINAYO #murchunga
बिनायो बाजा कसरी बनाउने ? How to Make binayo
Просмотров 24 тыс.4 года назад
बिनायो हामी किराँतहरुको परम्परागत नेपाली बाजा हो । यो बाजा लोप हुने अवस्थामा रहेको बाजा हो । बिनायो लोप हुन नदिन र हाम्रो सस्कृती जोगाई राख्ने उदेश्यले यो भिडियो बनाउने प्रयास गरेको छु । #how to make binayo #बिनायो बाजा कसरी बनाउने #howtomakebinayo #how to make BINAYO #murchunga
❤❤❤❤❤
😍👍👍
8
♥️♥️♥️♥️♥️♥️♥️
Very nice brother! esto skills hamile arko pusta lai ni sikaudai janu parcha. Dherai samaya diyera video banaunu vaeko ma dhanyawad!
Wow
हात पनि निकै ठाउँमा काटेको चोट छ त हौ बुबु!!बिनायो बनाउदा नै हो?
Thank you 💞💞💞
मैलेप्न्निजानेकोछु
हजुरलाई बधाई छ, म यो तरिकाले खिप्छु, हजुरहरु कसरी खिप्नु हुन्छ होला
Supop
Nice suvkamna xa
Nice
Wow🙆Baba❤️
Ty nani🦋💗
Wonderful
Tyo falam ko prayog k ho
Hacksaw Blade लाई धार लगाएर बनाएको
Binayo ko kati parxa
lu vaena vaena banaune tarika
Ma pani sikdai chhu Hajur, hajur BINAYO Banaunu hunchha bhane, Hajur ko Thegana ra Mobile number Dinu hos, la hajur
जितेन राई दाजुको उत्कृष्ट गित🙏
I slute you sewaro 🙏💖🌹👏👏
Salam xa
धेरै राम्रो छ।
Hona sachchikai jadupo jasto lageutaho. Dherai ramro 6 . Ajhai Baja gaja ra geetko awaj ra Bhaka pani ustai mithopo. Dherai Syabas chha hou Pragati uttar hos:
Atti ramro. Vdo editing ma tyasko lambai chaudai lai cm/mm, marking sign ra anya awasyak jankari pani dinu vayeko vaye aajhai utkrista hunthyo.
ruclips.net/video/qz1CZQy23Po/видео.html
मलिबास को पनि हुन्छ कि मालिङ्गोको मात्र हुन्छ नि?
छिप्पिएको बाँस हुनु पर्दछ, हुन्छ सर ।
हुन्छरे हजुर
मलाइ पनि सिक्ने मन छ।किराँत राई यायोखाले किराँत समुदायमा घरै पिछे एउटा झ्यान्टा एउटा बिनायो कोङ्कोङमा एउटा मुर्चुङगा पनि बाड्न सकेन।दुख लाग्छ जय किराँत
धेरै राम्रो प्रयास,
Face daykhayara banaau bhako bhaya jhan raamro hunthiyo.
Miss you dada chandra rai
Dada dharai ramro
Derai ramro 👌👌👌