भगवान ले लामाे आयु दिआेस याे दिदी लाई मादल बिना काे सङ्गीत हुन्न। सुख मा दुख मा हामी गीत गाउछाै सुन्छाै।। आज हामी आधुनिक युग मा भए पनि सङ्गीत काे मुख्य बाजा भनेकै मादल हाे।। त्येसैले मादल काे जेगेर्न गराै। लाेप हुन बाट बचाउ।।। धन्यवाद मिडिया साथीहरू अनि दिदी लाई पनि
नमस्कार दिदी हाल म रोजगारीको सिलसिलामा दोहा कतारमा छु , नेपालबाट लिएर आएको मादलको खरी झरेर बजाउन नमिल्ने भएको छ यहि बसेरै केके मिसाएर खरी बनाउन सकिन्छ ?
पबित्रा नेपाली दिदी ले पहिले इत्ताभत्ता मा मान्छे लगेर जाने गर्नु हुन्थियो आज भोलि मादल बनाउने काम गर्नु हुदो रहेछ खुसी लाग्यो म लिन आउछु मादल नम्बर दिनु होला
कस्तो अनौठो सिप भयकि नारी धन्यबाद छ हजूर् लाई
भगवान ले लामाे आयु दिआेस याे दिदी लाई
मादल बिना काे सङ्गीत हुन्न। सुख मा दुख मा हामी गीत गाउछाै सुन्छाै।। आज हामी आधुनिक युग मा भए पनि सङ्गीत काे मुख्य बाजा भनेकै मादल हाे।। त्येसैले मादल काे जेगेर्न गराै। लाेप हुन बाट बचाउ।।।
धन्यवाद मिडिया साथीहरू अनि दिदी लाई पनि
एउटी स्त्री भएर यस्तो सुन्दर
पौरखी गरेर जीवन धान्नु मामुली कुरो होईन र हामीले यस्ती नारीको सम्मान गर्नु पर्छ-यो गौरवको बिषय हो।यहाॅलाई बधाई छ।
महिला उध्यमी लाई मेरो सलाम ।
पौरखि दिदि सलाम छ तिमिलाई 💓👌
पोइ विदेश भाका घरमा बसेर चाकमा बोसो लागेर हल्लिन नसक्ने आईमाईहरु केहि सिक ।
Jpt
😆😆😆😆 Right 👍👍👍 kuro
कलाको उच संमान संगै कार्य सफलता को शुभकामना छ दिदी हजुर लाई , मलाई धेरै मन पर्छ मादल , हजुर सम्म आइ पुग्ने मौका पाए भने ५ थान मादल म लिन्छु है
अझ प्रगतिको कामना दिदी 🇳🇵🇳🇵🇳🇵
We are lucky to have best baja madal maker in Nepal
यो मेहनेती भाहिनी को काम लाई सम्मान गर्द छू है जय नेपाल
सलाम छ दिदी लाई
Didilai salam xa
धेरै राम्रो बिचार काममा सानो ठूलो हुदैन।
लहै मादल बनाउने दिदि लाई सम्मान छ
धेरै राम्रो ब्यबसाय धन्यवाद
उहाँ दिदी ले पनि एउटा राम्राे ठाउँ पाउनु पर्छ ।
मादल्त दामी बजाउनु हुदोरैछ दीदीले
दिदीको काम र सिपलाई सम्मान गर्दै लाईक सहित कमेन्ट पनि !
मिहिनेती दिदि लाई हृदय देखि सम्मान छ
Great dd salute u
Very nice job
दिदीको मिहिनेत जोस् जागर अनि सहनसिल र ईमानदारीलाई सलाम छ ।
Ma padam magar very nice good job
दिदी को पेसालाई सम्मान छ
ओहो! राम्रो कला 👌👌
Didi, dherai dherai dhanyabad xha hamro sanskriti lai jogaunu ma.
धेरै राम्रो बैनिको धेरै प्रगती होस
मलाई दुइबटा ठुलो साइजको चाइएको छ कसरी पाउन सकिएला इस्किरिन मा नम्बर राख्नु मिल्दैन
Wow 👏 😮.❣❤❣
अति राम्रो छ ❤️ ❤️ 🇳🇵
🙏🙏🙏🙏🙏 आफ्नो कला सीप र मेहनत गरि खाने हजुर महान हुनुहुन्छ हजुर लाई सलुट छ 🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
वा धेरै राम्रो हजुर लाई सलाम छ ।मेरो
दिदि तपाईंलाई सलाम छ दिदि तपाईंको मेनत लाई
दिदि तपाइ लाइ मेरो मन देखी सलाम छ पर्गती को शुभकामना 🙏🙏🙏🙏🙏
नेपाल मा सब भन्दा धेरै गीत गाउने गायक गाइका निस्कियका छन बिक्री हुन्छ दराउनु प्रदैन
राम्रो प्रगती अफ्नो सिपगरिखानु पर्छ धन्री बाद
big respect for her.....🙏🙏
Dhari ramro lagyo ajha ledy le bana ko ❤❤
परिस्रमी चेली सल्युट गर्दछु
Dherai ramro
Didi ko kala lai salam xa
Ramro xa
Hamro sanskriti lai jari rakhna ka lagi bahut bahut dhanya bad, Nepali ko madal banau ne kam lai sarkar le age barai diye ramro hunethio.
Birmingham.
साहसी महिला,
प्रगतिकाे कामना🌺
khusi lagyo dd lai salam xa
दिदी सलाम छ तपाईं लाइ
अनि ठेगाना चहि पठाए राम्रो हुनेथियो नि
Good Update.
You deserve big respect🙏🙏🙏
I Love Madal and I can play too
धेरै धेरै बधाई छ
good job
Wow
Nice di
Good sister good very nice
Wow nice anti
good job sister
धेरै धेरै धन्यवाद सर
good❤❤
दामी लाग्यो 👌👌👌😀
दिदि हजुरलाई उच्च सम्मा छ
Great
गुड
मेहेनत राम्रो छ ।
God job
पत्रकार जी को प्रश्न अलि विषय भन्दा बाहिर भयो। अलि खल्लो महशुस भयो।
Aaha kya ramro bajaunu bhayo saunile ta
Good job 👍🇳🇵🇳🇵🇳🇵👍
अाेहाे धेरै मेहनेति हुनुहुदाे रहेछ। मलाई पनि एउटा मादल चाहिएकाे छ लाै कता सम्पर्क गर्ने हाे। म पनि देउखुरि बाटै हाे।
Aaafno saskar ra saskriti bachauna sabai le madal didi sanga kini dinus.
Kati ramro bicar Didi ko
Ramro job dd hajurlai solut 6 mero
म मादल वजायको हेरेर महिनामा 1700 गुमाउछु इन्टरनेटमा । अव मादल वजाउन हेर्न छोड्न पर्यो ☹️☹️☹️☹️☹️
la didi ramro xa dherai menet garnu hudo raixa yek dam ramro xa hoi
best wishes
धेरै मिहेनिती हैछ्न दिदि
मादल मा खरि लगाडा के के को आबसेक परछ दिदी मलाइ बताइ दिनु परे हजुर
राम्रो दिदी
Salam xa didi lai
देरै राम्रो
नमस्कार दिदी हाल म रोजगारीको सिलसिलामा दोहा कतारमा छु , नेपालबाट लिएर आएको मादलको खरी झरेर बजाउन नमिल्ने भएको छ यहि बसेरै केके मिसाएर खरी बनाउन सकिन्छ ?
मादल मा खरि लगादा के चाम्लको भाड पनि चाहिछ बन्छ हो र दिदी मलाइ बताइ दिनु परे हजुर
Mero pani salam CA didi lai
Goood
Dide ko pesa Lai Salam
पबित्रा नेपाली दिदी ले पहिले इत्ताभत्ता मा मान्छे लगेर जाने गर्नु हुन्थियो आज भोलि मादल बनाउने काम गर्नु हुदो रहेछ खुसी लाग्यो म लिन आउछु मादल नम्बर दिनु होला
badhaixa pargatiki kamana
thaauko naam psam ta
Wow didi dherai ramro kam
Good
Nice
मादल बनाउने सिक्ने मन छ ठेगाना?
Naic
Namaste..
पौरखी दिदीलाई हलाम छ
Mahan nari hjr ko kam lae samman x dijju
start dekhi nai madal bnako ...slow vdo post plz..👈️👈️
Yo dd ko kam ra ship lai samman xa.ma lai pani yauta mediam ko madal chaiyako xa kasari contact garne hola. Please
यो दि बस्ने ठाँउ कता छ?? चाहिय्को छ मादल मलाई
दामी छ दिदी तपाइको कलालाई सलाम गर्द छु
Madal kinnu aaunu paryo thegana dinun kun thauma ho
M aavagi thukkw jindgi pardesi ko . Salam X didi lai
Gare nplma nai hune rahex
Camera jiu mulya अनुसार ko madal poni ta dekhaunu hau
Best off luck dd
yo didiko sip laai sammaan garau.