Nalayeko Maya | New Nepali song 2019 by Satya Raj Acharya | Ft. Laxmi Bardewa | Official video

Поделиться
HTML-код

Комментарии • 1,5 тыс.

  • @kanchanbhujel337
    @kanchanbhujel337 3 месяца назад +4

    यह गीत सुन्दा मुटु चिरिएजस्तो महसुस हुन्छ। प्रेमको यस्तो दर्दनाक कथा सुन्दा आँखा आफै रसाउँछ। शब्द र सुरले प्रेमको गहिरो पीडा यति सुन्दर तरिकाले व्यक्त गरेको छ कि, मनको कुनामा लुकेको पीडा फेरि उजागर हुन्छ। यो गीतले साच्चै प्रेमको वास्तविकता बुझाइदिन्छ, जहाँ साथ पाउन सकिँदैन, तर माया कहिल्यै मर्न सक्दैन। ❤️

    • @फन्टुसफिक्सन
      @फन्टुसफिक्सन 2 месяца назад

      मायालु शब्दसहितको प्रतिक्रियाका लागि धन्यवाद तथा आभार ।

  • @TaniThapa-h9k
    @TaniThapa-h9k 9 месяцев назад +2

    Atti sunder voice ....congrats 🎉 hernu ta maile herisakeko but aju herda sunda pani katti mitho ❤

  • @ganeshguragai537
    @ganeshguragai537 Месяц назад +3

    धेरै मार्मिक र हृदय स्पर्शी❤

  • @snjhajha4178
    @snjhajha4178 10 месяцев назад +2

    दिल को छूने वाला मधुर गीत 😊

  • @manikubershrestha1862
    @manikubershrestha1862 10 месяцев назад +7

    आज 3 वर्ष पछि पनि फेरि कमेन्ट गर्दैछु। कहिले चित्त नबुझ्ने गीत. वाह। कति आनन्द मिल्छ यो गीत जति सुनेनी...

  • @NimaGyabak
    @NimaGyabak 3 месяца назад +2

    Jati heryo ani sunyo maan nai ruhauxa yo geet le 😢

  • @jems5763
    @jems5763 3 года назад +9

    सदाबाहार गायक सदाबाहार गीत अहिले भाइरल न भयर केही फरक पर्दैन 100 बर्स् मा पनि मिठास यस्तै रहन्छ यो र यस्ता गीत हरुको

    • @फन्टुसफिक्सन
      @फन्टुसफिक्सन 3 года назад +1

      मायालु प्रतिक्रियाका लागि धेरै-धेरै धन्यवाद तथा आधार !

  • @PradipBidari
    @PradipBidari 3 месяца назад +2

    सत्य दाईको गीत नढाँटी सत्य भन्नू पर्दा सधैं मनपर्छ सधैँ सदाबहार गुञ्जायमान रहिरहोस।🙏❤️

  • @balkumarkhatri1494
    @balkumarkhatri1494 3 года назад +5

    गजलको शब्द र भावको त के कुरा गरौं।यति गहिरो छ,यति मिठो छ,त्यसको कुनै बयान छैन,अनि यो गितको सिङ्गो टिम नै यति दरो छ।आहा आहा

  • @bishalido2480
    @bishalido2480 5 лет назад +763

    ताई त तुइ का गितहरुले एकछिन मात्रै तहल्का पिट्छन अनि हराउछ्न।
    यी यस्ता गितहरु तहल्का मच्चाउदैनन तर सदाबहार मान्छेको मुटुमा बस्छन।

  • @sirabahadurbudha8928
    @sirabahadurbudha8928 3 месяца назад +2

    जिन्दगी त हाँसेर बितनाउनु पर्छ।
    हास्दा पैसा पनि त लाग्दैन ❤😊

  • @nabin2237
    @nabin2237 4 года назад +10

    मैले पनि धेरै पटक सुनिसके धित मर्दैन।
    फेरि पनि लक्ष्मी बर्देवाको अभिनयले झन झन मोह लाउदै जान्छ।

  • @balaramghimire265
    @balaramghimire265 9 месяцев назад +2

    Loved it!! wonderful combination of lyrics, music, vocal, choreography, and acting. Thank you for such av masterpiece.

  • @ansulyasraj
    @ansulyasraj 5 лет назад +75

    बुझ्नी लाई सीरी खण्ड न बुझ्नी लाई झार यो गीत ले अतीत याद दिलायो खै काहा होलि कस्तो होलि उस्को याद पो आयो 😌

  • @sombhujel1030
    @sombhujel1030 4 года назад +1

    आजकल पनि यती मिठो गीत बन्दो रहेछ खुशी लग्यो येति राम्रो गीत रहेछ RUclips मा ९ महिना भयेछ uplod भयेको बल्ल सुन्दै छु. राम्रो गीत viral हुन धेरै time लग्ने रैछ सत्य राज दाइ पहिला को जस्तै गीत आउदो रहेछ हजुर लए fb मा पनि flow गरे आजा बाट

  • @munatiwari6325
    @munatiwari6325 5 лет назад +258

    जिन्दगी त हाँसेर बिताउनु पर्छ
    हाँस्दा पैसा लाग्दैन नि 👌👌👌👌👌👌👌👌

  • @shaileshk.cdahal1151
    @shaileshk.cdahal1151 3 месяца назад +2

    Evergreen melodiuos ❤❤

  • @deepakdhakal932
    @deepakdhakal932 4 года назад +6

    हरेक दिन सुत्नुभन्दा पहिले एक पटक सुनेर मात्र सुत्ने गर्दछु....मनछुने गितहरु सधै अमर रहन्छन ।

    • @फन्टुसफिक्सन
      @फन्टुसफिक्सन 4 года назад +1

      मायालु प्रतिक्रियाका लागि धेरै-धेरै धन्यवाद तथा आभार !

  • @ngole-wo3ik
    @ngole-wo3ik 6 месяцев назад +2

    जति हेरे पनि नथाक्ने न अघाउने गित संगित अनि शब्द मेरो मन छुयो

  • @shokinaryal5724
    @shokinaryal5724 4 года назад +10

    हरेक शब्द स्वर हरु जादुमयी छन् भिडियो अभिनय झन पुरै जिवनको यथार्थ चित्रण गर्न सकिने छ। शुभकामना छ दाजु लाई।

  • @manojshrestha7721
    @manojshrestha7721 Год назад +2

    Yo geet le. Mero dimag le man mastiks nai dhalai dinxa.. Nalayek mayale... 3 things always killings to heart.. 1st expectation. 2nd relation. 3rd is attachment..

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA 4 года назад +8

    सत्यराज आचार्य दाजुको भनाइ सहि लाग्यो
    एउटा singer राम्रो actor बन्न सक्छ तर एउटा राम्रो actor राम्रो singer बन्न सक्दैन

  • @manojshrestha7721
    @manojshrestha7721 2 года назад +1

    Wow such. Great lyric. Good act of Laxmi bardewa wonderfull

  • @jdentertainment4866
    @jdentertainment4866 10 месяцев назад +4

    Wow 😢❤Satya dai KO voice mai harainx

  • @ShivaKumar-ux7zn
    @ShivaKumar-ux7zn 4 года назад +2

    आहा कति सुन्दर भिडियो मेरो दाजु नमस्ते 🙏🙏🙏🙏

  • @xetrimansara533
    @xetrimansara533 4 года назад +6

    किन यति राम्रा गीत हरू हिट हुँदैनन् तर हमेशा कहिलै पनि मान्छेको मन बाट झयू लाग्ने हुँदैन जति सुन्दा नी मन अघाउँदैन अरु आजकालका गीत हरु धेरै सुनेनी एक महिना भन्दा बढी सुन्दैनन्

  • @rajanmagar5949
    @rajanmagar5949 3 года назад +2

    मन छुयो। शब्दले

  • @sudankumarbista
    @sudankumarbista 4 года назад +3

    यो गीत ढीला सुनेको ,हेरेकोमा पछुतो लाग्यो , मुटु छुने शब्दावली , कर्ण प्रिय संगीत , स्वर अनि शसक्त अभिनय ❤❤❤❤❤❤

    • @फन्टुसफिक्सन
      @फन्टुसफिक्सन 4 года назад +1

      मायालु प्रतिक्रियाका लागि हार्दिक आभार ! धेरै-धेरै धन्यवाद !

  • @sabinalamichhane5758
    @sabinalamichhane5758 6 месяцев назад +2

    Nice song love it ❤

  • @ghayal1979
    @ghayal1979 5 лет назад +20

    मन छोयो।😘
    पटकपटक हेरीरहें,सुनीरहें र पनि उत्तिकै आनन्द लाग्छ।
    रचना,संगीत र सुमधुर स्वरकालागि सबै टिमलाइ बधाई छ।

  • @ishwar555ojha
    @ishwar555ojha Год назад +2

    राम्रो छ /

  • @baburameshtamang7049
    @baburameshtamang7049 4 года назад +6

    यो झट्ट trendingमा नआएपनि.... सदाबहार सुन्ने गीत पो हो त... जमानामामा 50-60k views बाट अहिले यति धेरै views..... शी मूल्यांकन त आखिर साँचो श्रोताले नै गर्ने हुँ......................... धेरै खुशी छु यो गीतसंग.....................

    • @फन्टुसफिक्सन
      @फन्टुसफिक्सन 4 года назад +2

      तपाईको प्रतिक्रिया नलाए पनि लाएको माया बराबर !

  • @susmitadevi3508
    @susmitadevi3508 3 года назад +2

    Kasto pure abhinay ani gaan poni ..love from Assam

  • @sujantamang2726
    @sujantamang2726 3 года назад +3

    गित एक्दमै मर्मिक छ भावुक छ। सुन्दा पनि एउटा छुट्टै आनन्द मिलेको छ। मन छोयो।।।

  • @yashodakhatiwada5408
    @yashodakhatiwada5408 6 месяцев назад +2

    Sarai mitho songe ❤❤

  • @symonsansar8156
    @symonsansar8156 5 лет назад +60

    वाउ कस्तो मीठो गित कन्सेप्ट ,यस्ता मीठो गित संगीतमा ज्यादा भ्युज नहुनु भनेको नेपाली गित संगीतको लागि राम्रो होइन ,

    • @elizahumagain2685
      @elizahumagain2685 5 лет назад +1

      Paxxi paxxi suninxa

    • @devrajpradhan7142
      @devrajpradhan7142 5 лет назад +1

      A grade ko song 😍👍👌🙏

    • @Projectrajeev
      @Projectrajeev 5 лет назад +1

      nice song please do check this video as well ruclips.net/video/cgQ7kpChtOU/видео.html

  • @sushirvlogs5854
    @sushirvlogs5854 8 месяцев назад +1

    Best singer satya raj aacharya dai

  • @kshitizneupane8839
    @kshitizneupane8839 5 лет назад +3

    आवाज , शब्द सबै राम्रो, featuring ले झन छिटाे खिच्यो।

  • @NL_nota_gaming
    @NL_nota_gaming 5 лет назад

    laxmi bardewa aaudo din maa nikai ujwal bhabisya vayeko kalakaar ho, abhinaya maa kunai kami dekhdina mata !!! Subhakamana !!

  • @gobindaacharya6895
    @gobindaacharya6895 5 лет назад +393

    सत्य दाइको जस्तो गित पनि मन पराउने मै मात्रै त हैन होला पक्कै

    • @bhimpariyar282
      @bhimpariyar282 5 лет назад +5

      Mhpani xu daju

    • @ganeshale9537
      @ganeshale9537 5 лет назад +3

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍हामी पनि त हाे

    • @narendrabc8441
      @narendrabc8441 5 лет назад +2

      हामिलाई चै मन पर्दैन होलात साथी।

    • @punkamal1482
      @punkamal1482 5 лет назад +4

      gobinda acharya सत्यराजले जस्तो पायो त्यस्तो गित गाउँदैनन् यस्तो पो हो कि ?

    • @bheshrajpandey8458
      @bheshrajpandey8458 4 года назад

      @@punkamal1482 sorup raj ko axha ramro hunxa yo ta vaai ho

  • @rajgopalsingh1238
    @rajgopalsingh1238 10 месяцев назад +2

    Beautiful song

  • @rajkumarghartimagar5355
    @rajkumarghartimagar5355 5 лет назад +116

    Laxmi Bardewa's acting is awesome ......one of the top actress of nepali film industry.......

    • @taramanshrestha8102
      @taramanshrestha8102 4 года назад +1

      she is sweet actress so beautiful smile touch to the heart directly and much heart touching lyrics ever green song

    • @nickynox9805
      @nickynox9805 4 года назад

      I agree with you

    • @Shovab26
      @Shovab26 4 года назад

      One of the top actress of Nepali flims industry .... Laxmi Bardewa ❤️😍

  • @manojshrestha01
    @manojshrestha01 5 лет назад

    dherai pachhi man chhuney geet sunna paaye.. lyrics music ani video..nice combo!

  • @musicfanatic1213
    @musicfanatic1213 4 года назад +4

    Dherai patak geet matrai suneko thiye tara aja Laxmi sister ra Satya bro ko abhinaya pani here! Amazing..

  • @Ushabohara2316
    @Ushabohara2316 2 года назад +1

    Yastai yastai chalira x jiban😭😭
    Jati sune ni ❣️merai lagi bane jasto

  • @gyanendragurung6494
    @gyanendragurung6494 2 года назад +3

    झन सुन्यो,झनै सुनुँ लाग्ने गीत्😘🤗🤗😘😘😘

  • @sajgautam
    @sajgautam Год назад +2

    राम्रो गीत सत्य ..सार्है राम्रो ... मज्जा आयो

  • @suryakc8873
    @suryakc8873 5 лет назад +4

    धेरै धेरै धन्यबाद सत्यराज सरलाई यती मिठो गीतको लागी मन फुरुङ्ग भयो मेरो खै किन हो ।

  • @abpmagar8512
    @abpmagar8512 4 года назад +3

    यस्तो गीत जसले हाम्रो मन मस्तिष्कलाईनै तरङ्गीत बनाईदिन्क्छ,अनि त्यही शब्द सङ्गै आफ्नै सन्सारमा दुब्न मन लाग्छ।

  • @kathajivanko
    @kathajivanko 5 лет назад +4

    स्वरुप सत्यको गित सँधै बाउको जस्तै सदाबहार हुन्छ, मन नै छोयो कथा अति उत्कृष्ट छ तर बाटो कुर्दा-कुर्दा आएकी आफ्नो मन खाने मान्छे को निधार र आखामा चोट लागेको देख्दा अलिकति चस्स मुटु घोछे जस्तै झस्किएर आखामा थोरै आँसु छचल्किएको दृश्य भएको भए अझै सुनमा सुगन्ध थपिन्थ्यो पीडा हुनुको महसुस झल्कन्थ्यो नि है ।

  • @snehagurung8940
    @snehagurung8940 4 года назад +4

    सत्य दा लभ यू❤मुटु छोयो दिनमा 10पटक भन्दा बढी सुन्छु तर पुग्दैन।त्यसैले आज त comentनै गरे मन मानेन हजुरलाई धन्यवाद नभनी सबै गीतहरु जस्तै हजुरको यो गीतले पनि उत्कृष्ट ठाउँ पाओस।❤👍

  • @ckt754
    @ckt754 3 года назад +3

    यो पनी काल जै गीत हो!👍
    #सत्यराज_दाजु👍💐

  • @sabimal
    @sabimal 4 года назад +2

    दिपक शर्मा , कालजयी सिर्जनाको लागि नतमस्तक छु ।

  • @prakashtamang3118
    @prakashtamang3118 4 года назад +4

    जुन बेला एक्लै हुन्छु ,यो गीत सुनेपछि मनमा बेक्लै महसुस हुन्छ अनि पहिलेको तीतो मीठो यादहरूले मनमा तरङ्गहरू मच्चाई दिन्छ 😂😃😘

  • @jibansubba3501
    @jibansubba3501 5 лет назад +2

    अजर अमर !!!कालजयी गित!!!सत्यराज आचार्य एउटा लिजेन्ड सिङ्गर!!!क्या पर्फेक्ट गित!!! सुन्छु सधै सुन्छु!!!

  • @shradhakarki2246
    @shradhakarki2246 5 лет назад +3

    िढला अायाे सत्य दाजुकाे गीत तर मुटु पाल्ने गरी अायाे। शब्द शब्द यती धेरै गहिकलाे छ। सुनेर नअघाइने रहेछ ।सदावहार गीत अनी सरल भीडीयाे माफत् परस्तुती।।

  • @bharatadhikari2039
    @bharatadhikari2039 2 года назад +1

    संगीतका महान हस्ती भक्तराज आचार्य गुरुको झझल्को आयो,!धेरै पटक सुने,अझै पनि दिनहु सुन्छु,भिडियो कति राम्रो मिलेको छ गितको भाब र सब्दहरु सङ्ग,!!🙏🙏

  • @pawangajamer2345
    @pawangajamer2345 4 года назад +6

    दुख्दिन होला म बलियो भइसके जस्तो लाग्या थियो तर मैले आफैलाई ढाटी रहेको रहेछु ।
    कत्ति मीठो सब्द संगित अनि स्वरको त हामिले कुरै नगरौ । कथा गीतले खोजे जस्तै ।

  • @sajansubedi6796
    @sajansubedi6796 2 года назад +1

    Ramro xa

  • @Bijaypun98617
    @Bijaypun98617 10 месяцев назад +3

    छुट्टै शैलीको आवाज छ दाजु सत्य राज आचार्य को ❤❤❤

  • @nepalparivesh3486
    @nepalparivesh3486 5 лет назад

    सारै मीठो शब्द अनि विडियो making मन छोयो

  • @lekhnathpangeni4807
    @lekhnathpangeni4807 5 лет назад +3

    दाइहजुर मेरै लागि गाएको जस्तो लाग्यो यो गीत रचना सङीत अनि गायकी सबैलाई नमन लाख लाख सलाम

  • @surennembanng749
    @surennembanng749 5 лет назад +2

    उत्कृष्ट शब्द, संगीत , सत्यराज दाईको गजल गायकी साथै लक्ष्मी दिदी संगको अत्यन्तै राम्रो अभिनयको लागि तारिफ छ यस्तै गितहरु फेरि पनि सुन्न र हेर्न पाऊँ।

  • @deepakshrestha1890
    @deepakshrestha1890 5 лет назад +7

    नलाएको मायाले झन सतायो बढी !!! एकदम राम्रो !! आदरणीय सत्यराज सर , हजुर को आवाज मलाई सार्है मन पर्छ !! गित को शब्द , सङ्गीत ,अनि गायन !! अति मन छुने !! भिडियो उस्तै राम्रो !! लक्ष्मी जि को अभिनय जिवन्त छ !! सत्य सर त बहुमुखी प्रतिभा नै हुनु भो !! निर्देशन , छायांकन , सम्पादन , कथा , रङ्ग सम्योजन !! सबै एकदमै राम्रो छ !! निकेश खड्का सर लाई Hats off !!💖💖💖💖 god bless to whole unite !!

  • @manojshrestha7721
    @manojshrestha7721 2 года назад +1

    Such great idea came on writer mind great lyric. N styaraj Acharya vocal.. Die. Every second

  • @rihanaentertainment3848
    @rihanaentertainment3848 5 лет назад +3

    मलाई यो भिडियोको जुन कथा छ । अति नै सुन्दर नयाँ लागेउ ! अब सत्य दाइको भोकलको गायकिको कुरै नगरौ । अति नै मिठो सुमधुर छ नै ! 🚾🇳🇵🇸🇦

  • @promotingedits7090
    @promotingedits7090 10 месяцев назад +2

    हसाउने मान्छेले रुवाउने भिडियो अनि संगित र यथार्थ ❤❤सत्य सत्य नै हुन्छ

  • @rabindra1021
    @rabindra1021 5 лет назад +5

    मन चसक्क बनायो गितले। सन्देश पनि अन्तिममा सकारात्मक दिएको छ।

  • @manish_giri87
    @manish_giri87 4 года назад +3

    जतिपटक हेरेपनि उहि प्रभाव
    शब्द,सङ्गित, प्रस्तुति, रचना सबै उत्कृष्ट ❤️❤️❤️

  • @deepakkunwar1341
    @deepakkunwar1341 4 года назад +3

    एउटा भाबपूर्ण गीत,मुटुनै हल्लायो भिडियो ले त धेरैको कथा संग मिल्ने ....

  • @dwaipayanregmi
    @dwaipayanregmi 5 лет назад +189

    अस्ति ट्वाइलेटमा बस्ने महिला र रिक्सावाला को कथाले छुएको थियो - आज यो तरकारी बेच्ने दाई को काहानीले! साधारण कथा पनि कति मजाले प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण हो यो - अनि यस्तो कथाले स्थान पाउँदै जाओस!

    • @achutadk773
      @achutadk773 5 лет назад +1

      गीतको बोल के हो सर ? तपाइंँको कमेन्ट पढेर मलाई पनि हेर्न छटपटि भयो ।

    • @dwaipayanregmi
      @dwaipayanregmi 5 лет назад +2

      @@achutadk773 paranai dinchu ho sir

    • @achutadk773
      @achutadk773 5 лет назад +2

      @@dwaipayanregmi धेरै धेरै धन्यवाद ।

    • @Anilfromdharan
      @Anilfromdharan 4 года назад +1

      Teacher ko kahani ni ekdam ramro cha ...

    • @yumanarai7859
      @yumanarai7859 4 года назад +1

      Same hajur

  • @dipeshtamang1590
    @dipeshtamang1590 6 месяцев назад +3

    4बर्ष पछि पनि उस्तै मिठो लाग्यो

  • @online.santoshghimire
    @online.santoshghimire 2 года назад +1

    Nepali Music ma acting ko yesto sundarta dine Satya Dai n Laxmi Ji lai dherai dhanyabad. Enjoyed a lot !!

  • @bishnupandey6713
    @bishnupandey6713 5 лет назад +5

    हैट्ट यो पो हो त जिबन्त रहिरहने गित.. दाजु सत्य गज्जब छ WOW laxmi amezing acting

  • @वीरगोर्खालि-न6छ

    कस्सम आज धेरै दिन पछि मन छुने गित हेर्न र सुन्न पाए खुसी लाग्यो ।

  • @saathimusicnp6964
    @saathimusicnp6964 4 года назад +6

    अतभुत हुन्छ मनै मन लाएको माया
    मुखले व्यक्त नगरेपनि मन् भित्र भित्रै सपना सजाएको हुन्छ,
    भोगेको माया र मन् मस्तिष्कमा सजाएको मायामा आकाश धर्तीको फरक हुन्छ।
    Nice song 👌

  • @lluxmanll
    @lluxmanll 4 года назад +2

    पटकपटक धेरैपटक हेर्न मन लाग्ने गजल । धेरै राम्रो ।।

  • @aryalsuresh6522
    @aryalsuresh6522 5 лет назад +6

    एक्दम मन पर्यो ।।सत्यराज को स्वर ले अझै कठिन composition लाई पनि न्याय गर्थ्यो।।

  • @gopalshresthamaharaj98
    @gopalshresthamaharaj98 4 года назад +3

    नलाएको मायाले झन रुवायो बरी ।।
    नघोचेको काँडाले झन रुवायो बरी ।।
    आज यहाँ भोली कहाँ पर्सी झन् कहाँ
    नसोधेको प्रश्नले झन सतायो बरी ।।
    जङ्घार तरुँ भन्ने थियो लक्ष्यमा पुग्न
    नपत्याको खोलाले झन् बगायो बरी ।।
    यस्तो होला कुनै दिन थिएन मनमा
    नरोएको आँशुले झन रुझायो बरी ।।
    *****loved

  • @gyanuadhikari9951
    @gyanuadhikari9951 5 лет назад +3

    ज़िन्दगी त हासेर बिताउन पर्छ ! हास्दा पैसा लाग्दैन ? मन छुने गित😜😜😜😜😜😜😜😜😜😜😜

  • @bikashgurung1578
    @bikashgurung1578 8 месяцев назад +2

    Dherae man prxa satya❤❤

  • @dineshnepali876
    @dineshnepali876 5 лет назад +3

    गीत मा यती डुभेछु की अब relation कसरी end हुन्छ भन्दा भन्दै झन् लास्ट को चिठी पढे पछी हेरोइन ले कस्तो कदम कुठाउला भन्दा भन्दै गीत सकिदा पाे झसङ्ग भएछु । औधी राम्रो लाग्यो शुभकामना सत्य दाई लाई ।

  • @kiranrai4616
    @kiranrai4616 5 лет назад

    Haitt kasto dammi geet hau...jatti patak sune pani sunirahu jhai lagne ani tyasmathi act of actress just wow 😘

  • @nischalbohara975
    @nischalbohara975 5 лет назад +3

    संगै भय मात्र माया होईन रहेछ
    त्याग पनि माया रहेछ।😭यो गित जति सुनेनी 😭😭😭😭😭😭😭😭😭😭😭😭
    आज यहाँ भोली कहाँ।Nice song👍👍

  • @rajacharya6533
    @rajacharya6533 2 года назад +1

    Such a lovely song of our satya dai

  • @naranmaharjan7977
    @naranmaharjan7977 4 года назад +3

    गित त हेर्नमन लाग्दा लाग्दै सकियोनि गित सारै भावुक छ यकदमै मन छयो 👌👌

  • @rashmikhadka1838
    @rashmikhadka1838 5 месяцев назад +2

    Nice song dai

  • @shanmero2453
    @shanmero2453 4 года назад +3

    Sidha sada ani manamohak... Satya Da.. You are amazing singer.. Our legendary Star ever

  • @somtamang7164
    @somtamang7164 5 лет назад +2

    कस्तो मीठो शब्द कति मीठो संगीत! झन् राम्रो म्युजिक भिडियो!

  • @lilugurung
    @lilugurung 4 года назад +7

    जति हेर्यो उतिनै फराकिलो! जती सुन्यो उतिनै गहिरो यो गित मन पर्यो ! सफलताको हार्दिक शुभकामना !! 😍😍 i love you bhai satya 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😘😘😘😘 miss you all !

  • @rameshlama
    @rameshlama 4 года назад +2

    अब फेरि त्यो यूग फर्किदै छ जहाँ यस्ता सिर्जनाहरु ले महत्व पहिला झै पाउने छ।

  • @ajitdhimal5125
    @ajitdhimal5125 4 года назад +5

    सत्य र स्वरु का गित सुन्दा नै आनन्द लाग्ने !

  • @chetanrai7062
    @chetanrai7062 4 года назад +2

    पुरानो कहानीले याद दिलायो रुवायो । मुरी मुरी धन्यवाद गीतकार , गायक अनि संगीतकार ज्युहरुमा ।

  • @ubgofficial9192
    @ubgofficial9192 4 года назад +7

    यो गित सुन्दा कसको मन रुदैन होला।
    गित भनेको यस्तो पो हुनु पर्छे।।।

  • @sizasumagar
    @sizasumagar 5 лет назад

    साँच्चिकै मन छोएछ केरे आफु त हर साँझ बिहान यसै गीतमा बिलाउन पुग्छु । त्यसै माथि मिठास शब्द अनि आवाज सत्यराज दाईक‍ो । 😍

  • @manrupachunauti638
    @manrupachunauti638 5 лет назад +4

    साच्चै, नलाएको मायाँले त झन बढी रुवाउछ ।

  • @timsoyenpachhangido5677
    @timsoyenpachhangido5677 4 года назад +2

    धेरै पछी फेरी सत्यराज दाइ को मन छने गित ल्याउनु भाको रहेछ ल सफल्ता को सुभकामना ❤️❤️❤️❤️🙏🏼👍👍

  • @pmmusic5212
    @pmmusic5212 3 года назад +4

    अति मिठो शब्द चयन स्वरको त झन के कुरो गर्नु सत्य दाइ हजुरलाई नमन😍😍

  • @santumolly2344
    @santumolly2344 4 года назад +2

    Katiii man xunayyy song xa song aaya bata din ma katii patak sunnnay garxu but jatiii sunay pani sunirahuu lagxaaa wawoo yastoo po song ..katiii vaieral hunu parnay

  • @taramanshrestha8102
    @taramanshrestha8102 4 года назад +3

    it is really heart touching song.. aaj yaha bholi kaha. parsi. jhan kaha. wow.