aayo hai pal pali sirai ma dhaka topi dhalkai

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 5

  • @SalinaShrestha-s4e
    @SalinaShrestha-s4e 2 дня назад

    वाउ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️दामि सङ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️♥️

  • @deepachuphal3859
    @deepachuphal3859 25 дней назад +1

    🎉❤love you song

  • @riteshchauhan728
    @riteshchauhan728 2 месяца назад +1

    The masterpiece

  • @samaybista
    @samaybista 6 месяцев назад +1

    (हिमचुलीमा घाम लाग्यो घामैलो)
    =============================
    हे हे हे... ला ला ला... आहहह
    ला ला… ला..ला… आहह
    ( आ यो है पाल्पाली सिरैमा ढाका टोपी ढल्काई )२
    -----------------------------
    ( हिमचुलीमा घाम लाग्यो घामैलो ) २
    आफ्नै गाउँ, आफ्नै ठाँउ लाग्छ नि रमाइलो
    हू.. आफ्नै गाउँ , आफ्नै ठाँउ लाग्छ नि रमाइलो
    (माया फेवातालैमा, गाउँ घरकि कान्छिले पार्यो जलैमा )२
    -----------------------------
    (कोदोको ढिडो खान्थेउ चौरीगाइको दुध सँगै ) २
    हाँस्थेउ बोल्थेंउ इसारले, गुरासको फुल सँगै
    कता गयौ कहा गयौ, यो मनमा छैन थिर
    अजभोलि भेटै हुन्न, बढ्दै गाछ झन झन पिर
    हू अजभोलि भेटै हुन्न, बढ्दै गाछ झन झन पिर
    हिमचुलिमा घाम लाग्यो घामैलो
    आफ्नै गाउँ, आफ्नै ठाँउ लाग्छ नि रमाइलो
    हू आफ्नै गाउ, आफ्नै ठाँउ लाग्छ नि रमाइलो
    (माया फेवातालैमा, गाउँ घरकि कान्छिले पार्यो जलैमा )२
    -----------------------------
    आ है काँचा गुरास, फुल्यो त्यो पारि बनैमा,
    थाहै नपाई बस्यौ नि मेरो मनैमा
    हो.. थाहै नपाई बस्यौ नि मेरो मनैमा..
    -----------------------------
    ( सारङ्गिको सुरै मिठो मादलुको ताल )२
    ये बेलामा आँट कान्छी जोबन ढल्किजाला
    वारी डाँडा पारि हिमाल नाच्यो डाँफे चरी
    छाडी गयौ भने मलाई मनबुझौ कसरि
    हू छाडी गयौ भने मलाई मनबुझौ कसरि
    -----------------------------
    ( हिमचुली मा घाम लाग्यो घामैलो )२
    आफ्नै गाउँ, आफ्नै ठाँउ लाग्छ नि रमाइलो
    हू आफ्नै गाउँ, आफ्नै ठाँउ लाग्छ नि रमाइलो
    (माया फेवातालैमा, गाउँघरकि कान्छिले पार्यो जलैमा )3
    -----------------------------
    ( आयो है पाल्पाली सिरैमा ढाका टोपी ढल्काई )२

  • @ShivcharanRam-mw3jp
    @ShivcharanRam-mw3jp 7 месяцев назад

    ❤❤❤❤