Action King Shiva Shrestha In Hum Ek Hai I हेरौं, कालका (शिव श्रेष्ठ) लाई हम एक हैं मा। Hami Ek Haun

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2021
  • एक्सन किंग शिव श्रेष्ठ नेपालका पहिलो सुपर स्टार हुन् । असीको दशकमा उनले पाकिस्तानमा पनि धुम मच्चाएका थिए । पाकिस्तानमा उनी नेपालका शिवा नामले चर्चित भए । उनले २ दर्जन भन्दा बढी पाकिस्तानी फिल्महरु खेलेका छन् । ती मध्य हम एक हैं उनको एक ब्लकबुष्टर सिनेमा हो । यस सिनेमाले पाकिस्तानमा गोल्डन जुबली मनाउन सफल भएको थियो । हामी एक हौं को नाममा यस फिल्म नेपालमा पनि प्रर्दशन भएको थियो । यस फिल्मले विश्वज्योति सिनेमा हलमा रजत जयन्ति मनाउन सफलको थियो । यस फिल्म बंगलादेश तथा श्रीलंकामा पनि सुपर हिट भएको थियो । यस फिल्ममा शिव श्रेष्ठ कालकाको एक्सन भुमिकामा छन् । ल अब ढिलो नगरीकन हेरौं, कालका शिव श्रेष्ठलाई हम एक हैंमा ।
    #Actionking #ShivaShrestha #Pakistanimovie
  • РазвлеченияРазвлечения

Комментарии • 31