भर्खरै बिवाहमा बाधिँएका बल्छि भन्छन् 'बच्चैदेखि लभमा थियौँ ' || Balchi With Wife

Поделиться
HTML-код
  • Опубликовано: 13 май 2018
  • #Marichman_Shrestha #karuna_khadka #fewatimes
    भर्खरै बिवाहमा बाधिँएका बल्छि भन्छन् 'बच्चैदेखि लभमा थियौँ ' || Marichman Shrestha (Balchhi Dhurbe) and His Wife
    ............................................................................................
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    Digital Partner : Fewatimes.com
    Tulsi media Pvt. Ltd.
    RUclips
    ruclips.net/channel/UCVmD...
    Official Website
    www.fewatimes.com/
    Facebook Page
    / fewatimes
    Follow us onTwitter
  • РазвлеченияРазвлечения

Комментарии • 458

  • @fewatimes
    @fewatimes  5 лет назад +62

    बल्छिको जन्मदिनमा माछा उपहार, दाई भाउजुले खोले घरको कुरा | Birthday celebration of balchhi Dhrube
    ruclips.net/video/AAYqgNCjzGI/видео.html

  • @kulbahadurbhattarai3933
    @kulbahadurbhattarai3933 2 года назад +6

    जुठे सिरियल १००% राम्रो धेरैराम्रोछ हामी विदेशमा भएपनि हजुर बुवाहरु नेपाल बाटै आउनु भएकाले स्वयंभोगेको अनुभव हुँदा हामीहरुलाई जुठे सिरयलले बाल्यकाल विर्स्याइ दिएको छ र महसुस पनि उत्तिकै जुठे टिमका सम्पूर्ण कलाकारहरु प्रति हार्दिक बधाई साथै धन्यवाद

  • @bhimthapa2851
    @bhimthapa2851 3 года назад +7

    👌👌👌❤️बल्छी ब्ररो र करुणा भाउजू को जोडी सन्सार मैइ एक छ

  • @ashbahadurchetri5811
    @ashbahadurchetri5811 3 года назад +3

    भाई मरिचमान श्रेष्ठ र बहिनी करुणा खँडका दम्पती युगललाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना छ।(आसाम, इंडिया बाट)।

  • @sitamalla2760
    @sitamalla2760 4 года назад +12

    कत्ती राम्री त्येसै माथी अनुशासाती उस्तै 👌👌❤️❤️
    बल्छी अति भाग्यमानी हो

  • @Dubai739
    @Dubai739 4 года назад +4

    मलाई अहिलेसम्मकै सबैभन्दा जोडी कुन हो नेपाल मा कुन मन पर्छ भन्दा बल्छी धुर्बे मरिचमान जि र करुणा जि लाई नै भन्ने छु ।

  • @aanandaruchal1901
    @aanandaruchal1901 3 года назад +3

    अत्यन्तै राम्रो जोडि

  • @bhavnadumi
    @bhavnadumi 6 лет назад +18

    अत्ति रमाइलो कुराकानी । क्या राम्री करुणा दुलही। so much respect to मरिच मान उर्फ बल्छी । very Genuine Couple Talk. I haven't enjoyed this much watching any of the interviews. He's so natural and Entertaining.
    Karuna looks elegant and Gorgeous too. I wish they have a very prosperous Conjugal Married Life.

  • @user-tq8mi7qu8v
    @user-tq8mi7qu8v 6 лет назад +68

    मरिच मान श्रेष्ठ भाग्यमानी रहेछ यति राम्रो करुणा भेट्यो सम्हालेर राख्नु है बार बन्धन लाएर दम्पति जिवनको शुभकामना छ ।।

    • @saraspandey9200
      @saraspandey9200 6 лет назад +2

      रावाखोले राई उम के सबै राम्रो छिन करुणा

    • @mayalama7140
      @mayalama7140 6 лет назад +2

      रावाखोले राई x

    • @mechkumari2408
      @mechkumari2408 6 лет назад +2

      रावाखोले राई 0

    • @santoshbisural5032
      @santoshbisural5032 5 лет назад +1

      Akhumanadkaa

    • @sangitaraj9126
      @sangitaraj9126 4 года назад +1

      दामी छ हजुर

  • @shivaacharya275
    @shivaacharya275 6 лет назад +12

    मरिचमान धैरै भाग्यमानी हूनुहुने रहेछ धेरै राम्री सबै गुणहरु भएकि भद्र स्वभावकी करुणा पाएका छौ राम्रो लाग्यो , मरिचमान अलि बढी बोल्छौ बोल्नमा आफैलाइ कन्ट्रोल गर चहिदो मात्र करुणा जस्तै यो कुरालाइ चाहि नेगेटिभ रुपमा चाहि नलिग ल ब्रो

  • @basantakwt1537
    @basantakwt1537 6 лет назад +7

    बल्छी धुर्बेलाइ दाम्पत्य जिवनको हार्दिक शुभकामना।

  • @surajthapaisbestinnepalido1680
    @surajthapaisbestinnepalido1680 6 лет назад +10

    Sarai ramri. Best of luck hajur harulai

  • @milanranamagar6586
    @milanranamagar6586 6 лет назад +20

    बल्छी दाई भन्दा भाउजु बाठी।
    बधाई छ मरिचमान दाज्यै 💕💕💕

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 20 дней назад +3

    बल्छिले यति राम्री सुन्दरी कसरी फकाउनु भ्याछ होला ह ह ह,

  • @prakashnicesongilikeitsoal5190
    @prakashnicesongilikeitsoal5190 4 года назад +2

    बल्छु को बुढि त कति राम्री हो अालुकाे भाउमा मिले छनि 👌👌👌👌👌👌👌

  • @arjunsarestha3984
    @arjunsarestha3984 6 лет назад +4

    ल बधाई छ हजुर हरु लाई दाम्प्दय जीवन को सधै येसै गरि हसि खुशी रहनुस र बल्छी जी अरुलाई पनि सधै हसाई रहनुस ✊✌💔🌹

  • @user-em9ke3nw5u
    @user-em9ke3nw5u 6 лет назад +1

    बल्छीले माछा ठुलैपारेछ नया दाम्पत्या जिबको शुभकामना मरिचमान र करुणा लाई सधैं सधैं भरिलाई

  • @birbdr6297
    @birbdr6297 6 лет назад +36

    करुणा र मरिच मान दुबैको जोडिएको वैवाहिक सम्बन्ध युगौयुग अमर बनोस हार्दिक सुभकामना

  • @manojshankar6124
    @manojshankar6124 4 года назад +26

    मलाइ यो जोडी को सोच नै मन परेन,जातको कुरा ,,माझी भो र के भो मन त सफा छ् रे,,माझी जात न राम्रो हो, माझी लाई गिरायेर बोल्नु अनुचित,,out of कास्ट न जावोस रे ,,अझै पनि थाङ्ने सोच ,धिक्कार,,

    • @tamanganup2213
      @tamanganup2213 3 года назад

      Sai baat

    • @nikhilupretipremvilashi6896
      @nikhilupretipremvilashi6896 3 года назад

      यो एउटा कन्सेप हो यसमा कुनै बिकल्प छैन हामी एक नेपाली हौ यो वाहाहरूले नराम्रो भन्नु भएको हैन सो कन्सेप मा भको मात्रै हो यो भै रहेको कुरा हरू हुन् यसलाई कूनै नेगेटिभ सोच्नु हुन्न सर best of point तपाईको राम्रो कुरा लाग्यो धन्यबाद सर । ❤❤❤❤🇳🇵🇳🇵

  • @saugannepal9070
    @saugannepal9070 6 лет назад +5

    धुर्बे दम्पती को सबै ईन्टरभिउ हेरियो सारै रमाइलो शुभकामना ।।

  • @binabina7708
    @binabina7708 14 дней назад

    जाेडी राम्रो छ । सफल जिन्दगि बिताउनुहाेला ।

  • @samirlama636
    @samirlama636 6 лет назад +17

    Perfect couple.....
    Maya vaneko asto po hunuparxa...

  • @cristinagurung9334
    @cristinagurung9334 6 лет назад +7

    Wow nice couple 👌👌👌 congratulations both of u.

  • @anilthapa8916
    @anilthapa8916 4 года назад +4

    Nice interview brother and sister

  • @divyakantiboardingschoolto6233
    @divyakantiboardingschoolto6233 5 лет назад +4

    Balchi doesn't deserve her because of her beauty and brain. With her talks she is good in English too. Balchi Dai don't be sad hai. Really she is too good and you are the luckiest....

  • @nsabiral8076
    @nsabiral8076 6 лет назад

    दाइ भाउजुको जोडी राम्रो छ यसो हेर्दा मोटु पातलु जस्तो लाग्यो जे होस् दम्पते जिवनको धेरै धेरै शुभकामना छ।

  • @gopendrasunar8350
    @gopendrasunar8350 4 года назад +2

    Happy marriage day balchhi dhurbe dada

  • @rampradhan1625
    @rampradhan1625 4 года назад +2

    Buari ramri bujaki lagyo damptya jiban sukhamaya hos

  • @krishnakatwal9696
    @krishnakatwal9696 6 лет назад +8

    She is so beautiful n balxi is best comedy actor..

  • @lalitshrestha4814
    @lalitshrestha4814 6 лет назад

    होइन मलाई मात्र हो कि अरुलाइ पनि हो यो जोडीको अन्तर्वार्ता जति हेरे पनि धित नमर्ने?गने भने सायद मैले मात्र ३०चोतिजती हेरिसकेहोला बल्छी भाइ र करुणा बुहारीको अन्तर्वार्ता !अझै धित मर्दैन हेर्न के भाको हो ?anyway तपाईंहरुको जोडी सधैभरी यसरी नै हासिखुसी साथ माया ममताले भरिपुर्ण भएर जुनिभरी साथ रहिरहोस ,god bless both of u भन्न चाहन्छु।नारी हुनु त करुणा खड्का जस्तो सुशोभित,सर्बगुनसम्पन्न भन्दै stay happy and blessed......

  • @asnokchamd5609
    @asnokchamd5609 6 лет назад +14

    मरीच मान दाइ अनि करुणा भाउजू हजुर हरुको जोडी सदा सुखी खुसी रहोस शुभकामना

  • @BSoney-eh9nr
    @BSoney-eh9nr 6 лет назад +7

    अति सभ्य श्रीमती पाउनु भएछ बल्छी जि You are really sooo lucky..

  • @skysunilaangla9801
    @skysunilaangla9801 6 лет назад +5

    मलाइ मन पर्ने हस्य कलाकार
    (बल्छी ध्रुबे) मरिच मान श्रेश्ठ
    तपाइलाइ दम्पत्य जिवनको
    धेरै-धेरै शुभकामना

  • @Amirkhan-wh5pg
    @Amirkhan-wh5pg 3 года назад +4

    You both are so sweet . god bless your marriage life bro.

  • @lilamlimbu1578
    @lilamlimbu1578 6 лет назад +16

    ल है बल्छी भाइ लाइ बिबाहको शुभकामना
    "बल्छि भाइले बुहारी चाहिँ आलुको भाउमै पाको हो क्या"

  • @mparkashrai7795
    @mparkashrai7795 6 лет назад +10

    God bless you both😇

  • @prakashchandraoli1399
    @prakashchandraoli1399 6 лет назад +7

    बल्छी दाइले तर ठुलै माछो जालमा पार्नु भो perfect couple dai bhauju 32लक्षणले भरिपुर्ण हुनुहुन्छ

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 лет назад +3

    जोडी चाहिँ पाएकै हो धेरै सुन्दरी बधाई छ दाम्पत्य जीवनको शुभकामना

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 года назад +1

    बल्छी धुरबे जि लाई दामपती जिबनको शुभ कामना छ है

  • @sarjanbatala59
    @sarjanbatala59 17 дней назад

    यिनिहरुको बच्चा चाहि भयो होला कि नाइ 😍😂😅😊
    २०८१ मा हेर्ने जति यता हाजिर हुम् है।❤🥰🤗

  • @jungalama1766
    @jungalama1766 3 года назад

    सुन्दर जोडी बल्छी धुर्बेको सधै सुखमय रहोस् ।

  • @nikhilupretipremvilashi6896
    @nikhilupretipremvilashi6896 3 года назад

    दर्शन अनी नमस्कार म हजुरहरूको सहयात्री निखिल उप्रेती प्रेमबिलासी घर भद्रपुर नगरपालिका वार्ड नं.८ चन्द्रगढी प्रकाशपुर झापा ( हाल) यु.ए.ई. बाट
    सर्व प्रथम fewa times लाई आज भरखर भिडियो हेरे एकदम खुसी लाग्यो मरिचमान श्रेष्ठको जोडी करूणा जी एकदम शिलस्वभाव बोली चाली एकदम राम्रो लाग्यो समय ले षाथदिए अबस्य भेट्ने छु ।
    बल्छी धुर्वै नामले एकदम चर्चित कलाकार हास्य व्यग्य र सेन्टीमेन्टल पनि भन्नु पर्छ । जुठेले पनि चिनिनु हुन्छ हजूर हरूलाई उत्तर उत्तर प्रगतीको शुभकामना पशुपति नाथले कल्याण गरून ।
    अब एउटा आशा के छ भने बल्छीको भावी सन्तान प्रकट गर्नु पर्ने अबस्था देखिएको छ ।
    मंगलम मंगलम है त छिटो यो सम्पन्न भैदिए राम्रो हुन्थ्यो प्रगतिका बाटो हरू मा ठेस नलागोस यहि छ मेरो शुभकाभना।❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabitraniroula5245
    @sabitraniroula5245 2 года назад +2

    हजूर हरूको जोडि लाई थोरै धेरै शुभ कामना

  • @melighttheeng5594
    @melighttheeng5594 6 лет назад +10

    God bless you both of you...

  • @indragurung1392
    @indragurung1392 6 лет назад +3

    Super jodi god bless u both of balxi vanda budi dherai cute raixa

  • @moktansagun7533
    @moktansagun7533 6 лет назад +1

    Kati ramro couple wow😍😍

  • @nomamagar4851
    @nomamagar4851 5 лет назад +3

    Atti sundar jodi ✌💏💑👌

  • @nabarajnabaraj5617
    @nabarajnabaraj5617 6 лет назад

    जोडि धेरै राम्रो छ करुणा जि र बल्छि जि को जोडि किनकि हरेक कलाकारको कहि समयसम्मको रम झम पछि बिछोड भयको देखियको छ यो जोडि सदा यसरी खुसि सुखि भयको देखन पाउ।

  • @to8852
    @to8852 3 года назад

    Ekdamai ramro lagxa balchhi sir hjr ta ekdamai ramro manxe hunuhunxa hjr ta

  • @gangabhandari3223
    @gangabhandari3223 3 года назад +1

    दियाे बालेजस्तेेेेे रे्ेेेेछन् दुलहि यिनकाेत पाइलाटेकेकाेठाउनि राम्राे हुन्छहाेला।

  • @Dubai739
    @Dubai739 4 года назад

    लम्जुङे पो करुणा खड्का खुसी लागो बधाई छ जिन्दगीभर सातौ जन्म।सम्म मिलोस यो सम्बन्ध

  • @balakrishnadhakal5453
    @balakrishnadhakal5453 6 лет назад +1

    wow hajur haruko boly kati ramro xa. .and dami lago jodi. .

  • @sawidtamang8034
    @sawidtamang8034 4 года назад +7

    Perfect couple

  • @alukobiu3829
    @alukobiu3829 4 года назад +3

    आहा कति राम्रो जोडी ।। यो जोडी सधै खुसी होस

  • @ramregmidmkrsregmi4036
    @ramregmidmkrsregmi4036 2 года назад

    Very Nice 👍 marichaman dai hjur Le garnu vako video chai very Nice lakxa ma hjur ko fan ho ni

  • @shyamlimbu99
    @shyamlimbu99 2 года назад

    Thankou dhurba bhai

  • @meeraadhikari8261
    @meeraadhikari8261 4 года назад

    बल्छी सर सारै मीठो बोल्ने म्य्मकती राम्री जोडी खूबै मीलेकोछ 👌👌💞💞💞💞

  • @sekharsamal6192
    @sekharsamal6192 2 года назад

    Bahut ramro interview sir Balchi Dhurve and his real life partner

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs 6 лет назад +11

    करुना खड्का राम्री भएर मरिचमानलाई लक्की ठान्ने नतमस्तक लठुवाहो,के मरिच मान मान्छे यदि करुनालाई नपाएको भए unlucky नै पो !!! सधैँ एउटा कुरो ख्याल गर्नु कि,रुपले सुन्दर भएर जीवन चल्दैन,मन सुन्दर हुनुपर्छ,कन्चन दिलले मात्रै हरेकको मन जित्न सक्दछ !

    • @sitamalla2760
      @sitamalla2760 4 года назад

      अति नै राम्री कत्तै खोट लाउने ठाउँ छैन

  • @Barsha-xm9uc
    @Barsha-xm9uc 5 лет назад +2

    Happy merried life dada n dd lai...dhilai vaye pani

  • @begood.4423
    @begood.4423 6 лет назад +5

    kati ramro jodi

  • @laxmeechannel9981
    @laxmeechannel9981 6 лет назад +8

    God Bless Ur couple ...Congratulation

  • @aanandabahadur9186
    @aanandabahadur9186 6 лет назад

    नमस्ते दाजु भाजु अति नै गूड् भाउजू पाउनु भाको रहिछ हरपल खुशी बिताउनु होला भाउजुको बोली अति मिठो बोल्नु हुदो रहिछ त है

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад

    Badhaix fewa telivision vai !
    Sathai balche ka budha budhailai dherai badhai tatha subhakamanax !!! Dang tulsipur ll
    Malai balcheko rol sarai man parx!!!

  • @damienmagar2153
    @damienmagar2153 6 лет назад +3

    बबाल छ जोडि

  • @dambarbasnet7302
    @dambarbasnet7302 5 лет назад +2

    nice jod I like it

  • @pejbahadur9153
    @pejbahadur9153 6 лет назад +7

    Nice couple.. congrt. Sis is beauty with brain.

  • @magarindra5423
    @magarindra5423 6 лет назад +1

    Daami jodi ko ramro interview...maya nai thulo ho...

  • @rakesholi9441
    @rakesholi9441 6 лет назад +1

    karuna bhauju ko bolne saile yak damai ramro 6

  • @aliyatamang3801
    @aliyatamang3801 4 года назад

    Thank you for vedio

  • @prakasrai7449
    @prakasrai7449 6 лет назад +1

    हाम्रो बल्सि दाई र भाउजु को हासै राम्रो छ 👍👍👌👌

  • @shakyasamjhana1
    @shakyasamjhana1 6 лет назад

    बल्छी ध्रुबे र उहाकी जीवन संगिनीलाई मेरो खुला पत्र
    मिति मे २३ , २०१८
    ------------------------------------------------------------
    सबैका प्रिय कलाकार ,
    बल्छी ध्रुबे ज्यु लाइ मेरो नमस्कार !
    भर्खरै बैबाहिक सम्बन्धमा गासिनु भएको अवसरमा यहालाई र यहाको जीवन संगिनी ज्युलाई पनि बधाई तथा शुवाकामना/ सबै कुरा चित्त बुझ्यो, तर तपाइले आफ्नी श्रीमतीलाई तिमि भनेको अनि उहाले तपाइलाइ तपाइँ हजुर भनेको चाही चित्त बुझेन/ हुन् सक्छ तपाइको र उहाको उमेरको ज्ञाप धेरै भएर सानो देखेर तिमि भन्नु भयो होला , तर स्मरण रहोस बरिस्ठ पत्रकार ऋषि धमला जी र उहाकी जीवन संगिनी एलिजा गौतम जी को पनि उमेरमा धेरै ज्ञाप छ , तर धमला जी ले मिडियामा सधै " एलिजा जी" " तपाइँ " " उहा " भनेर सम्बोधन गरेको सुनेको छु / नेपालमा धेरै श्रीमानहरुले श्रीमती भन्दा आफु ठुलो छु भन्ने सोच राख्छन र आफ्नी श्रीमतीले आफुलाई तपाई हजुर भन्नु पर्ने आफुले चाही त् तिमि भनेर सम्बोधन गरेको पाइन्छ / आफुलाई तपाइँ भनेर सम्बोधन गर्ने जिवान्साथिलाई तिमि भन्नु त्यो अपमानजनक सुनिन्छ / अफसोच यस्तो कुराको चेतना श्रीमतीहरु आफैमा पनि हुदैन / तपाइकि जीवन साथि आफैमा शिक्षित र शिक्षिका समेत हुनुहुन्छ/ मलाइ आशा छ , उहाले मेरो आसय बुझ्नु हुन्छा होला / यसरि श्रीमान श्रीमती बीच बेमेल सम्मान गर्ने लाखौ करोडौ मान्छे हरु छन् , तपाइहरु मात्र हैन / एक पटक सोच्नुस त् , के तपाइँ उहालाई आदर गर्नु हुन्न ? के श्रीमान्ले श्रीमतीलाई आदर गर्नु हुन्न ? मैले यो कुरा तपाइलाइ किन भनिरहेको छु भने , तपाई कलाकारहरुमा समाजलाई प्रेरणा दिने , समाज परिमार्जन गर्ने , लैंगिक विभेद हटाउने , जनचेतना जगाउने एउटा अद्भुत तागत हुन्छा / मेरो अनुरोध छ , बल्छिजी ले आफ्नी जिवान्साथिलाई सम ब्यबहार गरेर जनताका सामु उदाहरनिया काम गरिदिनुस / नेपालि समाजले महिलालाई सम्मान दिएको छैन , तर यौटा श्रीमान्ले त् दिन सक्छ नि / मेरो कुरा सुन्दा " अति महिलावादी " भनेर सोच्नु भो होला / हो म महिलावादी नै हु / अति महिलावादी लाग्छ भने म त् झन् खुशी भय / महिलावादी हुन् त् कति गारो छ , अति महिलाबादी भए भने त् मेरो लक्ष्यमा धेरै अघि पुगे / माफ गर्नु होला, एउटा हासो मात्र गरेको / मेरा पनि प्रिय कलाकार बल्छी ध्रुबे जी , तपाइँ पनि "अलिकति " महिलावादी भैदिनुस / आफ्नो श्रीमतीलाई सम व्यवहार गरिदिनुस / तपैहरु जीवन साथी हो , एक अर्काका साथी जस्तो बनि दिनुस / दिमाग भित्रि तहमा जमेको " म श्रीमान हु " भन्ने अहंकारलाई छोडेर " हामी साथि हौ , हामि एक अर्कालाई प्रेम गर्छु , हामी एक अर्कालाई सम्मान गर्छौ भन्ने कुरा ब्यबहारमा , बोलीमा, सोचाइमा देखाई दिनुस / तपाइँलाइ देखेर हामी जस्ता धेरै फ्यानहरुले श्रीमान श्रीमती बीच " इक्वेल पावर शेरिंग अर्थात् सम्बन्धमा बराबरीको हिस्सेदारी हुनुपर्छ भन्ने सिक्न पाउ / म्यादम पनि शिक्षिका भएका कारणले उहाले पनि लैंगिक विभेदका कुराहरुको सुक्ष्म अध्ययन गर्ने र समतामुलक सम्माज निर्माणमा बालबालिकालाई बिभेद् मुक्त शिक्षा दिन सक्नु हुन्छ / यदि उहाले नै , " मेरो श्रीमान त् म भन्दा ठुलो हो , उहालाई मैले सम्मान गर्नु पर्छ तर उहाले मलाइ गर्न पर्दैन भनेर सोच्नु भयो भने , बाल बालिकालाई उहाले के सिकाउनुहोला / बल्छी जी मिल्यो बन्यो आफुले बनाउने टेलिचलचित्र हरुमा पनि तेस्तै समतामुलक सम्बन्धहरु देखाई दिनुहोला /
    समय दियर पत्र पढ्नु भयो / धन्यबाद /
    सम्झना शाक्य
    तपाइकि एक महिलावादी फ्यान

  • @ramkantapathak1321
    @ramkantapathak1321 4 года назад

    Happy marriage ,Balchhiji n Karuna

  • @maheshtgn4595
    @maheshtgn4595 5 лет назад

    बल्छी मा ठुलै माछा परेछ हो लु बधाई छ यो जोडीलाई

  • @mamtamalla4331
    @mamtamalla4331 6 лет назад +7

    Perfect

  • @falandrakhadka4998
    @falandrakhadka4998 5 лет назад +1

    wow kati ramro jodi ho k balxi dai le ta kati ramro budi pako ho

  • @rajuadhikarivlog
    @rajuadhikarivlog Год назад

    la wow nice love story

  • @attitghayal1129
    @attitghayal1129 3 года назад

    हेर्दा राम्री भऐरा हुदैना बनी राम्रो हुना पर्छ आजा सम्मा पढेरा कति जातको मान्छे पाउनु भयो र बुडि बल्छिकी बल्छि र बल्छिको रगत सेतो र खोइरो छ होला हैइ

  • @raibspr7797
    @raibspr7797 6 лет назад +3

    बधाई छ

  • @yanjuhyolmo8366
    @yanjuhyolmo8366 6 лет назад +7

    Best couple

  • @bishnushrestha5928
    @bishnushrestha5928 6 лет назад +3

    dami dada jodi

  • @manojchamling1351
    @manojchamling1351 6 лет назад +2

    Haha jaan kale kalu re haha nice lopma sabko yestai Ho vauju

  • @Bkvlogs20114
    @Bkvlogs20114 6 лет назад +7

    बल्छी भन्दा बल्छिनी तगडा रहेछिन्
    जिन्दगी रमाइलो संग बित्योस् शुभकामना

    • @binubudhamagar3948
      @binubudhamagar3948 6 лет назад +1

      Ani hjur kaile hotw bro esto jodi dekhn paune

    • @Bkvlogs20114
      @Bkvlogs20114 6 лет назад

      may be छिटै नै हुन्छ कि आस गरौ त्यसमा पनि उहाँमा भर पर्ने कुरा हो हजुर

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 6 лет назад +18

    कस्तो मज्जा आउछ है ,यो भर्खर भर्खर बिहे भएको बेला ।

  • @kamalmoh777
    @kamalmoh777 4 года назад

    जाल मा राम्रै हानेछ्👌👌

  • @chandralamsal9225
    @chandralamsal9225 6 лет назад +3

    असाध्यै मिलेको जोडी सफल दाम्पत्य जीवन को सुभकामना

  • @tenjingsherpa3259
    @tenjingsherpa3259 6 лет назад +1

    Balchhi dai ra vaujyuko jodi chahi jakash chha...

  • @rameshkhadka4364
    @rameshkhadka4364 6 лет назад +3

    Chhori jwai lai hamesha aashirbadxa sadhai yasarinai hasi khusi dekhirana pau

  • @beenarai1986
    @beenarai1986 Год назад

    Congratulations 💜💛💖💟

  • @hamrajbist9912
    @hamrajbist9912 6 лет назад +1

    wownice

  • @Rose-gz1vv
    @Rose-gz1vv 6 лет назад +6

    nice jodi

  • @birajtimsina5804
    @birajtimsina5804 4 года назад

    Bahut ramro..

  • @arjunbk3131
    @arjunbk3131 6 лет назад +1

    Very nice Jodi marich man Karuna g

  • @nareshsaud3391
    @nareshsaud3391 2 года назад +1

    Good

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 3 года назад

    Balxi bro 👌💯❤️❤️❤️ super wow

  • @sushillimbusushillimbu4751
    @sushillimbusushillimbu4751 6 лет назад

    dhrei ramro nice couple yasari nei damptya jiwan ujjal hos balchi hasyakalakar ji

  • @habillimbu4300
    @habillimbu4300 6 лет назад +3

    dherai ramro gare cha balse le

  • @lakpisherpa6732
    @lakpisherpa6732 2 года назад

    So qt couple God bless you both

  • @chandrikapariyar6347
    @chandrikapariyar6347 Год назад

    Very very nice happy Jodi

  • @bishnusedhai6574
    @bishnusedhai6574 3 года назад

    Marich man shrestha is best