बालेनको कार्यालयमा झण्डै कुटाकुट: बालेनलाई भेट्न नपाएपछि हंगामा - नेबिसंघ र बालेनको कमर्चारीको लफडा

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #Exclusive#Onlinetvnepal#Viralnews
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 264

  • @nabinnepal3688
    @nabinnepal3688 3 часа назад +89

    इ भतुवा काङ्ग्रेसका लठुवाहरुलाई खुट्टा भाचिदिन आवस्यक छ

    • @rautkeshav1480
      @rautkeshav1480 3 минуты назад

      अब भाच्न जानू पर्यो हामी,यो खाते हरु पड्न आको कि महानगर लाई तह लगाउन,झोले हरुको खुट्टा भाच्नमन लागेको धेरै भयो

  • @ps6732
    @ps6732 2 часа назад +37

    नेविसंघ भेट्नु हुदैन, बालेन

  • @Lalitsanjyal
    @Lalitsanjyal 3 часа назад +78

    बालेन ले पार्टी काे संघठन लाई न भेटेकै राम्रो

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 3 часа назад +34

    पाटीको झोलेहरू भत्ता पचाउन गाह्रो भएछ ।

  • @lokthapa9362
    @lokthapa9362 2 часа назад +22

    यो झोलेहरु लाई पत्तासाफ नगरे सम्म देश उभो लाग्दैन

  • @bibimagar84
    @bibimagar84 4 часа назад +53

    काङ्ग्रेसको भत्ता पचायो केटाहरुले

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 3 часа назад +17

    झोलेपन हट्दैन हौ एक दुइजनाले यो संसार नछोडेसम्म

  • @Ram-pg1fw
    @Ram-pg1fw 2 часа назад +25

    कामपा ले कुनै बिध्यार्थि संगठनलाई चिन्दैन , यस्ता झाेले झ्याम्टे नगए हुन्छ। बालेनले नभेटेर ठिक गरे ...
    यस्ता झाेलेहरुलाई किन भेटेकाे ती पिडित भाईहरुलाई छिराएर यिनिहरुलाई घाेक्राएर नकालिदिनुस।

  • @bharatmnagar
    @bharatmnagar Час назад +11

    सहि हो स्कुल जस्तो पबित्र ठाउँ मा राजनीति को बीउ रोपने झोलेझामे हरु लाई नभेतने ,,,निर्णय गजब लागेयो मेयर साब ,,,

  • @ktmblues4511
    @ktmblues4511 Час назад +18

    महानगरले point को कुरा निकाल्दा र question गर्दा जवाफ दिनेकी गुंडागर्दी सैलीम दबौने केटा हो।

  • @umarai8042
    @umarai8042 24 минуты назад +2

    बालेन शाहले देश जलाउनुपर्छ जै बालैन शाह आउ नेपाल र नेपालीलाई बचाउ बालेन शाह जीन्दाबाद!💐💐👏👏💐💐❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sudipkhadka3011
    @sudipkhadka3011 4 часа назад +54

    हिजोको दिनमा कता थिए झोलेहरु,,,बाढी को लागि के गर्यो सरकारले तिनलाई खबरदारी गर्नुपर्दैन ,,,नाटक ,,,जनता लाटा छैनन् अब,,,,,,जय सचेत नागरिक

  • @mbspalpali
    @mbspalpali Час назад +3

    बिधालय लाई राजनिती मुक्त बनाउनै पर्छ अ

  • @PraweshRijal
    @PraweshRijal 2 часа назад +5

    यो कमिनाले सिस्टम कांग्रेसमा कति बसालेछ निकै नगरपालिकालाई सिकाइरहेको छ

  • @ivanpratap-h1n
    @ivanpratap-h1n Час назад +19

    छैन छैन कुनै तिमिहरु ले जे गरे पनि जसो गरे पनि तिमिहरु जस्तो देश का धमिराहरु लाई यो देश को जनताहरु ले पत्याउदैन अब कहि केही नपाएय बालेन शर लाई दोष देखाउने खोजेको होला सक्दैनउ .. जय बालेन शर

  • @KrishnaBista-x7i
    @KrishnaBista-x7i Час назад +4

    उसको बाउ उसको बाजे सबै एमालेको झोले अनि नाती अनि छोरा पनि एमालेको झोले त्यही आएर बालेनलाई

  • @KrishnaBista-x7i
    @KrishnaBista-x7i Час назад +5

    सबै यो केपीको झोले हो। केपीको झोले केपीको झोले केपीको झोले

  • @gopalraut5049
    @gopalraut5049 2 часа назад +4

    के निहुँ पाउ कनिका बुक्याउ भन्ने दाउमा छन् झाेलेहरू ।

  • @mbspalpali
    @mbspalpali Час назад +4

    शभापती शेर बहादुर सङ्ग गएर कुरा गर्नुनी कहाँ बाले छिन पुगेको सरकार आफ्नै छ

  • @ryutyu2156
    @ryutyu2156 24 минуты назад +2

    यो नेबिसङ को नाम गरेर देस लुट्न बसेको यो देसको धमिराहरुलाइ जुत्तको माला लगाएर देस निकाला गर्नु पर्ने

  • @KrishnaBista-x7i
    @KrishnaBista-x7i Час назад +3

    यो एमालेका झोलेहरू हो यो विद्यार्थीहरू पनि एमालेको झोला

  • @ganeshpokhatel7989
    @ganeshpokhatel7989 Час назад +2

    भतुवाले राज्निती गर्न खोजेका हुन ।बालेन सङ नगर्नु।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Час назад +2

    इ झोले हरु कलेज मा ताला लगाउने अनि काठमाडौं मा नगर लाई प्रश्न गर्ने हैसियत छ

  • @Premkarki762
    @Premkarki762 32 минуты назад +1

    यि सबै भ्रष्टाचारका भरेटेहरु हुन

  • @sahanabuzz4
    @sahanabuzz4 3 часа назад +3

    यो नविन भण्डारी हो ...यस्ले भेट्न दिदैंन ... मेयर लाई बचाउ यो मान्छे बाट

  • @dilliramgiri524
    @dilliramgiri524 2 часа назад +2

    jay balan sha jindabad balan sha

  • @bhupendraregmi7258
    @bhupendraregmi7258 2 часа назад +1

    गतिला मान्छे यो देश मा भेट्ाउन गारो छ भेट्टाय नि लखेटेर बस्न दिदैनन् खराब हरुले

  • @dhira8703
    @dhira8703 54 минуты назад +2

    क्याम्पसको बिषय कामपामा किन शिक्षामन्त्रालयले हेर्नेहोला

  • @PraweshRijal
    @PraweshRijal 2 часа назад +2

    😊 सेरेको र गगनीको आँची पस्किदेऊ उपस्किदेऊ😂

  • @liquidswordfish
    @liquidswordfish 4 часа назад +10

    Jholay karyekarta...

  • @TilekbahadurTilekbahadur
    @TilekbahadurTilekbahadur Час назад +2

    Jaya balen

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt Час назад +1

    झाेले हरुले दुख दियकाे हाे जय बालेन

  • @Lalbahadur53
    @Lalbahadur53 14 минут назад

    शिक्षामन्त्री सुस्मना श्रेष्ठ हुनुपर्छ। झोलेहरूको पता साप हुन्छ सौरासीमा गर्ने भनेकै त्यही हो

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 Час назад +4

    जय बालेन सरकार

  • @sjungshahi1759
    @sjungshahi1759 Час назад +2

    Nagar police bolayara jhole haru khedayara student sanga matra kura garnu parne😡😡😡

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Час назад

    यी काग्रेसका झाेले बिकास बिराेधी लडेतहरूकाे झुन्ड माहानगर लाई तराे तर्थकाउदै छन।बालेनजी काठमान्डाै का जनता साथमा छन

  • @filthscreamo
    @filthscreamo 2 часа назад +1

    NATAK / NAUTANKI

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 2 часа назад +1

    चाेर भतुवाहरू, काँग्रेसले जितेकाे स्थानीय तहमा गएर हेरे भैगाेनी, फटाहाहरू ।

  • @gyanendradhunju-vu4it
    @gyanendradhunju-vu4it Час назад +2

    brokers of the party

  • @ChandrabdrKarki-nd9zp
    @ChandrabdrKarki-nd9zp 55 минут назад

    राजनैतिक, बालबालिका लिएर , ने बि सग ,( काङग्रेस) ।बालेन सग झगडा गर्न पुगेछन। वा

  • @yolkyolk1970
    @yolkyolk1970 3 часа назад

    नेताहरुको रखेलिहरु। यस्ता चोर झोलेहरुलाई भेट्नु पर्ने के कारण छ?

  • @Iamdi2zy
    @Iamdi2zy Час назад

    यी चोरहरु किन बालेनलाई भेट्न पर्‍यो

  • @tamang95
    @tamang95 2 часа назад

    यो झोलेहरुलाई भाटैभाटाले सुम्लो हुने गरी हानेर लखेटेको भए हुन्थ्यो।

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 34 минуты назад

    देशको अवस्था यस्तो हुँदा पनि राजनैतिक संगठन बनाएर अझ तहसनहस बनाउन लागि परेका छन। यस्तालाइ लखेटेर खेद्न नसकेर किन भुक्न दिइरहेको।

  • @kayalama8414
    @kayalama8414 3 часа назад +4

    Yastari question temro budo neta li soda na 35, 40 barsa samma k garau . Mukh ta raixo ta bollna li feri kina chupp

  • @PrakashAcharya-m1x
    @PrakashAcharya-m1x Час назад

    यी पार्टीका भतुवा ले हो देश बिगारेको फालेको चौटा खान पाएर देश खोक्रो बनाउने यिनै हुन सबै बालेन कमजोर बनाउने अभियान मा नियोजित परपञ्च हो यो।देशका युवा को भविष्य बिगार्ने जुकाहरु हुन।

  • @tarakhanal9844
    @tarakhanal9844 20 минут назад

    मेयरलाइ भेट्नै पर्ने कारन !प्र म सगं वारगेनिंग गरेर आएका आज मेयरसंग पनि वारगेनिंग हुदैन !नेता गगणले के गरो ?

  • @R.DPhoto
    @R.DPhoto 2 часа назад +1

    चुरिफुरी हेर,कालाे ,सेताे लाई सेता भन्न नसक्ने लाचार हुरु। काँग्रेसले जितेकाे स्थानीय तहमा गएर हेरे भैगाेनी, फटाहाहरू ।

  • @PraweshRijal
    @PraweshRijal 2 часа назад

    झोलेहरुलाई तिनैका पुलिस डन्डी लगाएर भगवान् कमाई खाने भाँडो कमिना हो।

  • @phurbasherpa6094
    @phurbasherpa6094 Час назад +1

    Saab party ko jhole haru Nepali haru Kaila sudrindena

  • @BipinMagar-ho2mc
    @BipinMagar-ho2mc Час назад +1

    Yo jhola hru la garna Question afnai neta hru lai garya Kati ramro huntyo hola

  • @MeenKarki-io8ec
    @MeenKarki-io8ec 47 минут назад

    इ धमिरा हरु सग न भेट नगरेकै राम्रो बालेन .

  • @shantamaharjan6275
    @shantamaharjan6275 18 минут назад

    स्वतन्त्र मरयरलाई झोले भएर जाने होइन् नी????

  • @BartaulaGita
    @BartaulaGita Час назад +1

    🎉🎉🎉🎉🎉🎉

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 2 часа назад

    यि आएका पार्टीका झोले हुन्।

  • @rajuhamal-u6s
    @rajuhamal-u6s 3 часа назад

    सबै लउडा हरु को नकमा बास होस।

  • @CALLMEAK107
    @CALLMEAK107 2 часа назад

    पार्टी का झोले हरु तलब भत्ता मा जे मन मा लग्यो तेहि भन्छन् चोर हरु

  • @nareshthapa6898
    @nareshthapa6898 Час назад +1

    Balen लाई खुरुक्क काम garna दे डाँका हरू हो

  • @नेपालरनेपालीहामी

    यि नेपाली जनतालाई बेचेर भुटानी बनाउने, को पार्टिको होईन ? भटाभट भाटा हानेर करङ्ग गन्नु पर्ने

  • @bhisank.c6972
    @bhisank.c6972 11 минут назад

    तीसौँ वर्षदेखि विद्यार्थी हितमा केके काम गर्यो छर्लङ्ग भएको छ। एकाद ढुङ्गा हानेर नेता भएका छन् बौद्धिक तार देश बनाउने मात्र ०

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 2 часа назад

    जरुरी छैन बालेन ले ने बिसङ्ह भेटन झोले भात्री सङ्ग्ठन के गर्यो ३५ बर्स शिक्षा को लागि???

  • @ramrajadhikari3672
    @ramrajadhikari3672 3 часа назад

    तिम्रा दाईहरूकै स्कुलको कर्तुत हो वालेनको विषय नजोडौ न?

  • @sthaabin5313
    @sthaabin5313 2 часа назад

    यी भुक्नेहरु भाग नपाएर अाएकाे हाे,अलि अलि कनिका छरिदिए खुसि हुने थियाे, कनिका बाले जि ले दिने कसरा भएन ।

  • @manjushrestha272
    @manjushrestha272 2 часа назад +1

    Party ko mancha Lai no chance

  • @7normalBoyz
    @7normalBoyz 19 минут назад

    अेालिकाे हुतिहाराले नसकेर भकभकेकाे हुतिहारा उचालेछ

  • @GeeMocktan
    @GeeMocktan 35 минут назад

    This is what a leadership!! No manner at all. They interrupt.

  • @gorkhakhati8326
    @gorkhakhati8326 38 минут назад

    झोले केपि का या सेरे का झोले हुन पक्का

  • @premkarki781
    @premkarki781 2 часа назад

    ओलि र देउवा लाई टुखेलमैदान बाट लखेटेको वदला लिन र देउवाको आशीर्वाद लिन अगाडि सरेका झोले बिध्यार्थी नेता कार्यकर्ता हुन् यी अब इनले देउवाको दाहिने देब्रेमा मालिश गर्न दिन्छन् होला । नभए मेयर बालेन नै किन चाहियो ?

  • @purnabahadurgurung9691
    @purnabahadurgurung9691 2 часа назад +1

    ओइ मुजी हरु दुर्गा प्रसाइ बालेन र रबीलाइ नचलाइ त्यो हरु बाघ हो

  • @bijayaoli8990
    @bijayaoli8990 Час назад

    यो झोले बोलेको हेर त कर्मचारिसंग काका बा पो भन्छ त

  • @laxmiraut2645
    @laxmiraut2645 3 минуты назад

    Jai balen sir 🙏

  • @केहीनयाँकुरा-ख4व

    छी एस्ता हावा नि विद्यार्थी नेता हुन्छ😂😂😂 लाज लाग्यो😂😂😂 भतुवा हरु जाँड खाएर आएछन जस्तो छ, न तर्क न अध्ययन न शैली छि यस्तै यस्तै तोरीहरु अहिले सत्ता मा छन्😂

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Час назад

    इ झोले हरुले 4 हजार को भाडा 12 हजार लिदा देख्दैनन

  • @Sanovairai
    @Sanovairai Час назад

    नेता बनेर देश लुट्ने दाउमा दाउ पर्खेर बसेका यी पार्टीका भरियाहरु खुबै जनताको पक्षमा बाेले जस्तो गरेर जनतालाई भ्रममा पार्न तालिम लिइरहेका छन। पाखण्डी गनगने पनि यस्तैगरि नेता बनेका थिए अहिले नयाँ पाखण्डी गनगनेहरु तयारी गरिरहेका छन🤣🤣

  • @ameerkc5033
    @ameerkc5033 58 минут назад

    ललितपुर का बिद्यालय कलेज हरु मा गएर बुझ्नुस त सथीहरु कति फि लेका छन अनि ल पु महानगरपालिका मेयर लाई सोध्नुस त शिक्षा को माम्ला के कस्तो सुधार र नीति हरु लागू भका छन

  • @ramsimkhada863
    @ramsimkhada863 Час назад

    यो जोलेहरू लाई किन प्रेबेश दियको क्या

  • @roshankc1128
    @roshankc1128 43 минуты назад

    सिनो खाने स्याल हरु साला हरु यस्ता ले गर्दा नै देश बिकास नभएको हो

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 41 минуту назад

    Jay balen🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajudangi3406
    @rajudangi3406 Час назад

    झाेलेहरूलाई निकालेर खाेदाेउन हाे

  • @Anant1773
    @Anant1773 2 часа назад

    यो झोलेहरुलाइ भाटा लगाउन हो😡

  • @dipakc7871
    @dipakc7871 2 часа назад +2

    Kp sheriyaa kaa yhhhhht sang hun iiiii jaathaa haru

  • @rupeshmaharjan47
    @rupeshmaharjan47 Час назад

    पहिला चै कता मरेका थिए । यिनिहरु

  • @SherBahadurTamang-ik4ew
    @SherBahadurTamang-ik4ew 3 часа назад

    This jholey trend should be alleviated!!!

  • @RaajKshetry
    @RaajKshetry 8 минут назад

    कालो काङ्ग्रेस कति फ्याउ फ्याउ गर्छ

  • @Mr.JaRokaya
    @Mr.JaRokaya 3 часа назад

    यी झोले हरु किन कराका छ्न हिजो अस्ति कता सुतेर बसेका छ्न । नेबिसङ्घ का झोले हरु काम छैन ।

  • @sarojojha6921
    @sarojojha6921 Час назад

    भतुवा झोले लन्टुहरू काम छैन तिमीहरु को 😡

  • @ghanlimbu9063
    @ghanlimbu9063 39 минут назад

    नभेट्नू यी झोले हरू लाई।

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 часа назад

    यो पार्टीको झोलेहरु भुत्रो गर्न भेत पर्यो

  • @SurendraWagley
    @SurendraWagley Час назад

    झाेलेहरु अरुकाे कुरा पनि सुन्नुनि, के आफू मात्रै करकर गरिराख्नु भएकाे ?

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 3 часа назад

    Haina Sarkar ma Congress party Kai haina Ra🤗. Jau na Jhole haru ho Mr. Deuba KO ma🤗.

  • @chetranabhat9281
    @chetranabhat9281 Час назад

    काङ्ग्रेसी झाेले काम छैन।

  • @pappuroy1915
    @pappuroy1915 17 минут назад

    यो भिडियो मा काम कम र पॉपुलर बन्न बढी खोज्ने हो

  • @basudevghimire3853
    @basudevghimire3853 33 минуты назад

    Why the political talk is stressed to the school and College?

  • @bhimrai4983
    @bhimrai4983 15 минут назад

    Fact kura aauda bisayantar vayo vanxa jhole haru😊

  • @Riseupnepal
    @Riseupnepal Час назад

    Yo jhole haru Lai chini rakhnu Bangladesh jasto awastha aaye... Thik parnu parxa

  • @bidurkc3763
    @bidurkc3763 27 минут назад

    Party sawopati ta daka xa ta tesko chela haru yestai ho😂😂😂

  • @liladharpandey1389
    @liladharpandey1389 3 часа назад

    झोले गर्ने केहि होइन लाजको पसारो

  • @DevinRai-i3d
    @DevinRai-i3d 2 часа назад

    😮😮😢😢😢

  • @newsnepal110
    @newsnepal110 55 минут назад

    काम नपाएका लेन्डुप हरु 😂😂😂

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 часа назад

    बालेनको कार्यालयमा झण्डै कुटाकुट: बालेनलाई भेट्न नपाएपछि हंगामा - नेबिसंघ र बालेनको कमर्चारीको लफडा.....(भिडियो)
    ruclips.net/video/q_kYH1YiiII/видео.html

    • @PraweshRijal
      @PraweshRijal 2 часа назад

      यस्ता झोलेहरुको पछिपछि लाग्ने यो पत्रकारिता पनि गलत छ झोरेहरुलाई बालै दिन हुँदैन।

    • @PraweshRijal
      @PraweshRijal 2 часа назад

      काङ्ग्रेसका मेयरहरू भएको ठाउँमा कति यिनीहरूले नियम पालन गरेछन् त्यो एकचोटी तपाईँ पत्रकारले देखाइदिनुपर्यो।