डा. सुरेन्द्रको अहिलेसम्म कै उत्कृष्ट तर्क ! के चतुर प्रचण्ड र रबिबीच घनिष्ट साँठगाँठ छ ? Drsurendra

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 24

  • @GaneshBohara-s1r
    @GaneshBohara-s1r 2 месяца назад

    नमन डा. साब

  • @yajnaprasad3927
    @yajnaprasad3927 2 месяца назад

    Ramro bichar sir ko

  • @gokulthapa6325
    @gokulthapa6325 2 месяца назад

  • @alxra1_e909
    @alxra1_e909 2 месяца назад +4

    कहिले गोप्य सूचना कहिले क्रुद्ध कहिले छ्क्का कहिले त्यही ओलि प्रचण्ड शेरे गणतन्त्र ठिक्का हिजोसम्म बालेन रबि हर्क बेठिक्का भोलि........

  • @nimasherpa621
    @nimasherpa621 2 месяца назад

    100% right

  • @khimthapa3358
    @khimthapa3358 2 месяца назад

    Thaha navayesi nabolam dr. Sab

  • @ruppun9055
    @ruppun9055 2 месяца назад

    Very good dr kc sir

  • @shivaSharma-jc9pg
    @shivaSharma-jc9pg 2 месяца назад

    राजाबादि र पर्चन्डेका मान्छे हुन टुडिखेलमा

  • @rameshshrestha7456
    @rameshshrestha7456 2 месяца назад

    विचित्रको मन्त्रीमण्डल, यि नङ्गाहरु देश चलाउन लायक नै छैन। विदेशमा अलपत्र चेलीबेटी, बाढीपीडित, व्दन्दकालका पिडितहरुको व्यवस्था गर्नु छैन ...स्टनबाजी, प्रकाशको आमा, बा रैछ, नियमले नागरिकता पाइहाल्छ, के को सिफारिस ...

  • @rajankarki9768
    @rajankarki9768 2 месяца назад +1

    मैले गरेका टिप्पणीको पनि उजागर गर्दिनु न डा. साव" ।
    नेपाली नागरिकले अमेरिकि गठवन्धन सेनाको तातो गोलि कहिले खान्छन? र २४ घन्टेपुर्जी लगाएर हामी कहिले अधिनिष्त वनाउँछन? कुलमानलाई वक्यौता उठाउँन दिएर पछि अनियमिता भएको भए अनि पो मुद्धा लगाउँनु पर्ने होईन र?
    तपाईले पनि त आफ्नो कार्यकालमा आफ्ना विधार्थीलाई गान्धिको धोती र माक्सको दारीको कथित मानवअधिकार / प्रजातन्त्र पढाएको होईन?
    नेपालको मौलिकतानै दुनियाको अब्बल प्रजातन्त्र र मानवअधिकार होईन र? हजुर ।
    यी गान्धिका धोती र माक्सका दारी जसलाई पंचायत कालमा ( अतः) अन्तराष्ट्रिय तत्व भनिन्थ्यो- यो कुरा हजुरलाई थाहँ छ ।
    नेपालमा तपाईहरु जस्ता हनोहार विद्धवानहरु कयौ छन् । तर यस्ता अनाडी लाटो देशका गाँडो तन्नेरीहरु कसरी सत्ताको तर मार्न पुगे र यी के कारणले भयि? डा साव"??

  • @khadgajitlama6198
    @khadgajitlama6198 2 месяца назад

    🙏नमन ।
    फटाहाको पर्याय नेता।त्यसमा पनि ३ कुपुत।
    यी त कम्युनिस्ट नै होइन ठग फटाहा धुर्तहरु हुन।

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 2 месяца назад

    डाक्टर साहेब सजिलो तरिकाले नागरिक दिनेत बिहारी भाई हरूलाई हो राजा वीरेन्द्रले अस्वीकार गरेको बिषय लाई यी फटाहहरूले कानुन नै परिवर्तन गरी नागरिक बाँडियो

    • @khimthapa3358
      @khimthapa3358 2 месяца назад

      Nagrikata bidyak parit gare ko maobadi ho.

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 2 месяца назад

    ईचोरहरूले,नागरिक्तामात्रैले,बंसजर,अंकिृत,छुटिनेहुनाले,अबरांटियपरिचय,प्रत्र,कोनाम्मा,बंसजर,अंकिृतनैमिटाउनेखेलखेले,ईसालाहरूले,😮

  • @GaneshChand-o3r
    @GaneshChand-o3r 2 месяца назад

    Gaf hanera hudaena kehi gara

  • @RamkritChaudhary-v3y
    @RamkritChaudhary-v3y 2 месяца назад

    A b nirbachit prdhan mantri chahi yo

  • @DurgaPrasadLimbu-z8l
    @DurgaPrasadLimbu-z8l 2 месяца назад

    Nagrikta nikalnu bhanda pahile Rastriya Parichaye patra nikalnu parchha tesma chharlangga dekhinchha hajur ho

  • @harkasherpa5647
    @harkasherpa5647 2 месяца назад

    Dr sir hajur ta gaja ko botnira basnu vayeko rahexa🤣🤣🤣🙏🙏🙏🙏🙏🙏

  • @premkumarrai1388
    @premkumarrai1388 2 месяца назад

    Gathe Aghori kp America mamata hatya kanda milauna jadai

  • @amitale3394
    @amitale3394 2 месяца назад

    यो you tube वालाले पनि यिनै बाजेलाई मात्र भेट्दो रहेछ क्यारे! म पनि यी you tuber को subscriber हुँ तर 95% नै यी बाजेको गफ मात्र सुन्नु पर्ने भएकोले अब unsubscribe गर्ने सोंचमा छु।🙏🙏

  • @rajankarki9768
    @rajankarki9768 2 месяца назад

    वरु तपाईको घाँटी खराव होला यो खराव विदेशीका दलालहरु सुध्रदैनन् ।
    तपाईले कार्की छेत्रीलाई अङ्ग्रेजीमा किन kc लेख्नुभयो ?

  • @gurung716
    @gurung716 2 месяца назад

    RUclips katuwal

  • @PrakashTiwari-t7v
    @PrakashTiwari-t7v 2 месяца назад

    Haina euta news kati ota topic ma halxas hau.. tooriii