के हो रबिलाई लगाइएको संगठित अपराध र सम्पति शुद्धिकरणको मुद्दा ? अधिवक्ता भट्टराईले पारे खुलस्त

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2025

Комментарии • 22

  • @AmarSingh-c6c
    @AmarSingh-c6c 19 дней назад +17

    रबिलाई सरकारले प्रतिसाेध गरेकाे हाे

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 18 дней назад +6

    जय घन्टी 🔔🔔🔔

  • @JasonLong-r6m
    @JasonLong-r6m 18 дней назад +3

    Jay rabi

  • @lokgurung7325
    @lokgurung7325 19 дней назад +3

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 19 дней назад +4

    सांसद पद जन्ता ले आफ्नु माैलिक अधिकार ले दिए कोे हो सरकार ले होइन

  • @mayaadhikari3448
    @mayaadhikari3448 19 дней назад +7

    Justice for Rabi. Rabi is an innocent.

  • @patb8605
    @patb8605 19 дней назад +6

    बाख्रो र भा. भाउज्युको पनि पालो ऑउछ ! Earth is round . What goes around, comes around

  • @RajeshThapamagar-n4e
    @RajeshThapamagar-n4e 18 дней назад +2

    रबि लामिछाने भन्दा पहिलाको MD लाई सहकारि ठगीको अनुस्धान गर्नु पर्दैन उनिले कति करोड अथवा खरब रबि त गोर्खा मिडियामा 8 महिना पछि गाको होनित रास्वपाको नेताले किन नबुझेको

  • @kismatmalla7587
    @kismatmalla7587 18 дней назад

    Jay rabi sir❤

  • @SUMAN-x2u8m
    @SUMAN-x2u8m 19 дней назад +3

    अब उपरान्त कसै संग पैसा लिंदा कहां बाट ल्याईएको पैसा हो बुझेर मात्र लिने गरौं। सहकारी बाट ल्याएको पैसा कहिले पनि न लिउं। नत्र

  • @JaiSing-rg2ne
    @JaiSing-rg2ne 18 дней назад

    Jaya.nirdos.rabi

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 19 дней назад +7

    अब जति अाराेपि नेताहरू छन ती सबैलाई थुनामा राखेर सम्पत्ति छानबिन हुनु पर्छ रबि जसरि नै यदि यसाे भए भने नागरिकले अान्दोलन गर्नु पर्छ ।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 19 дней назад +1

    दोषी नछुटुन निर्दोष नफसुन राज्यको हविगत जनताले देखिसके। आशा गर्ने ठाउँ रहेन आम जनताको सुरक्षाकर्मी नामको हविगत जनताले देखिसके आशा छ न्यायलयप्रति दोषी नछुटोस् निर्दोष नफसोस

  • @durgpaud2735
    @durgpaud2735 19 дней назад +6

    भाग बन्डा का ओकिल को भरोसा छैन

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 19 дней назад +2

    आफ्नालाई बचाउने र परायलाई फसाउने यस्तो कानुन हामीले खोजेका होइनौं सबै प्रहरी, न्यायलय ,अक्तियार र मीडिया आफ्नो नियन्त्रणमा राखेर भुत्राको सरकारले प्रजातन्त्र सहितको गणतन्त्र ल्याएको हो???

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 19 дней назад +2

    भ्रष्टाचारी सरकार नेपाल र नेपाली का रक्षक भनिने पुलिस को जस्तो निर्दोषीलाई फसाउने जोशीलाई उम्काउने न्यायलयले गर्ने छैन सत्यतथ्य छानबिन न्यायलयले गर्नेछ जनता आशावादी छौँ

  • @dambahadur1976
    @dambahadur1976 18 дней назад

    राजनीति प्रतिद हो

  • @dambahadur1976
    @dambahadur1976 18 дней назад

    केपि सेरे प्रचण्ड को सम्पति सुद्दिकरन त हुदैन है

  • @sirgotolucknow
    @sirgotolucknow 19 дней назад

    Who are you don't come again the media

  • @sirgotolucknow
    @sirgotolucknow 19 дней назад

    U r not able f media

  • @Muskaan_for_You
    @Muskaan_for_You 18 дней назад

    यो सम्पति सुद्धिकरण को मुद्दा हिजो पक्राउ परेका हरुलाइ पुन उजुरी गर्ने हो भने सबै जेलको खोरमा जाने छन् ...नेपालमा उच्च प्रोफाइल त् जेल जनाए भए भए ब्यापारी हरु पनि जाने भए ...नजिर बसेको छ ..गलत तरिकाले कमाएको सबै सम्पति जफत गर्नु पर्छ ...