बुद्दचित्तको बिरुवा कहाँ पाउछ? भनेर खोज्दै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोला ।
HTML-код
- Опубликовано: 7 фев 2025
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पूर्ण फलफूलको बिरुवा अब एउटै नर्सरी बाट लिने भए हामीलाई खबर गर्नुस ।।
बुद्दचित्त २५० पर बिरुवा
१, पिकानट रु, ३००
२, म्याकेडमिया नट रु, १५०
३ बारामासे आप (कलमि) रु,३००
४ बारामासे कटहर (कलमी) रु ,३५०
५, बिकासे अमला, रु, २००
६,केजि अम्बा, (कलमि) रु, २००
७ रातो अम्बा, रु, २००, पिङ्क अम्बा ३००
८, सुकमेल, सकिएको छ
९, बारमसला रु,३००
१०, ल्वाङ, रु ,४५०
११, मरिज, ( कटिङ) रु १५०
१२, काजु, रु ३००
१३, ड्रागन फ्रुट, (कटिङ) रु १००
१४, ब्लाकबेरी, (कलमी) रु २००
१५, कुरिलो रु २०
१६, स्ट्रबेरी, रु ५०
१७, एप्पल बयर, रेड (कलमी) रु २५० ग्रीन ३५०
१८, एभोकाडो रु १५०
१९, मुन्तला, (कलमी ) रु २००
२० अङ्गुर, कटिङ सिडलेस रु, ३००
२१, आरु, अमेरिकन ( कलमि) रु,३००
२२, गर्मीमा फल्ने किनो सुन्तला २५०
२३, करिपत्ता रु,५०
२४, सजिवन, रु १५०
२५, मालदह आँप, (कलमी ) रु २००
२६, सिडलेस लिची, (कलमी ) रु २५०
२७, अनार (कलमि) रु २५०
२८, निम, रु १००
२९, सावरसप, रु,८००
३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,३५०
३१ ,जामुन (कलमी) रु,३५०
३२, सपोटा (कलमी) रु,३००
३३, श्रीखण्ड रु ३५०
३४, लोकाट फ्रुट (कलमि) रु,३५० सकिएको छ
३५, सुन कागती पोलि ब्यागको २००
३६, अगरवूड ३ फिटको रु, २५० सानो २००
३७ रक्तचन्दन रु, ३००
३८, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
३९ रम्बुतान, रु, ३५०
४० अन्जिर (कलमि) रु ३०९
४१, कफि रु ८०
४२, पेस्ता (कलमि) सकिएको छ
४३, तेजपत्ता, रु,६०
४५,स्टार फ्रुट (कलमि) रु,३५०
४६, जाईफल रु, ४००
४७, सुपाडि रु,१०० सकिएको छ
४८ कपुर रु ,६०
४९, हिङ रु,५०० सकिएको छ
५०, थाई सरिफा (कलमि) ३५०, बिजु १५०
५१ एभोकाडो (कलमि) रु, ८००
५२, इमिली (तित्री) रु, १५०
५३ दालचीनी कलमि रु,३५०
५४, पिंक कटहर कलमि रु ,३५०
५५ लहरे आप रु, १५०
५६, वाटर एप्पल (कलमि ) रु, ३५०
५७, अमला ( कलमि) रु ,३५०
५८, रातो केरा रु , २५०
६० कोईरालो सकिएको
६१ सिल्भरबेरी रु,३५०,
६२ कागती कलमी लुज रु,११०
६३ कागती बिजु लुजमा २५ ,
६४, ताइवान पिङ्क अम्बा रु,३५०
६५ जिङ्को बिलोभा रु ३५०
६६ निबुवा कलमि रु २५०
६७ कलमि जुस खाने केजि बेल रु ४५०
६८ बेल बिजु जुस खाने बेल रु २००
६९, हनिडिउ म्याङ्गो रु,९००
७० ,कस्तुरि म्याङ्गो रु २५००
७१ , परपल म्याङ्गो ,रु ८००
७२ ,मियाजाकी म्याङ्ग्यो सकिएको छ
७३, ब्रुनाइ किङ म्याङ्गो सकिएको छ
७४ कटिमुन म्याङ्गो रु, ७००
७५ बनना म्याङ्गो, रु १०००।
७६ रोजमेरी रु, ५०
७७, लोङ्गन रु ५००
७८ करम्चा रु २५० ।
७८ ठूलो चाईनिज काफल,४००
८०, चाईनिज ओखर,बिजु ५००
८१ योङ्चाक ( रुख सिमि )२५०
पहाडको ८,९ सय मिटर देखि माथी फल्ने बिरुवाहरु
१ टिमुर रु १००
२ ,नेकट्रीन डबल डिलाईट (भुवा बिनाको आरु)
रु १५००
३ जापानीज उन्सु सुन्तला खुल्ला रु १५०
४ जापानिज उन्सु कलमि पोलि रु,२५०
५ सुन्तला लोकल पोलि रु २००
६ सुन्तला लोकल लुज खुल्ला कलमी ११०
७ जुनार पोलि रु ,२००
८ जुनार खुल्ला लुज रु ११०
९ कालो आल्चा (कलमि) रु ४५०
१० लप्सि बिजु रु १५० ।
११ लप्सी कलमी रु ३५० सकिएको छ
१२ आल्मन्ड कलमी रु ३५० ।
१३, दाते ओखर बिजु रु, १५०.
१४ दाते ओखर कलमी रु ५००
१५ रेड किवि कलमी रु ४००
१६ गोल्डेन किवि कलमी रु ४००
१७ जापानीज कटुस, रु, ४००
१७ बिमिरा रु,२५०
१८ जापानिज हलुवाबेद (कलमी )रु ३५०
१९ स्याउ फुजि फल्ने (कलमी ) ९००
२० जापानीज नासपती (कलमी )रु ३००
२१ रोयल चेरी कलमी रु ८००
२२ टिमुर, रु १००
२३ बुद्धचित्त रु २५०
२४ खुर्पानी (कलमि) रु,३००
२५ लौठ सल्ला रु,२७५
२६ किवि हेवार्ड (कलमि) रु,२५०
२७ रुद्राक्ष बिजु रु,२००,
२८ हनिकृस्पी स्याउ रु ८००
२९ चाईनिज सेतो ओखर रु ५००
यो सङ्गै अडर अनुसारको सम्पूर्ण फलफूलको बिरुवाहरु उपलब्ध गराईनेछ
बिरुवा पाउने स्थान
ठेगाना ललितपुर गोदावरी ठैवबाट देब्रेपटी दमाईटा
गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
हाम्रो फलफूल नर्सरि
986-0874054
maps.app.goo.g...
नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।
बिरुवाको मुल्री 250
बुद्दचित्त समुन्द्री सतहको ८ सय देखि २ हजार मिटर सम्म रोपेर मजाले फलाउन सकिन्छ ।
बिरुवा चाहिएमा 9860874054 मा कल गर्नुहोला अल नेपाल डेलिभरी गरिनेछ ।।
Sour sove kini magara umarnuna bhai
Kati barsa pxi falxa sir yo rukh
जापानीज जातको नास्पाती होसुई र कोसुई जातको बिरुवा छ कि छैन?
यो कुन ठाउँ मा हो।उदयपुर डेलिभरी हुन्छ हुदैन?
sir malai 1 kg pathai dinu hunxa ,ma pani biruwa umarna,biruwa lada bachaauna sakina
Switable place rw price vanidinu paryo
Pamol oil ko xar
बिरुवा सट्टेज छ म नरोप्ने!
बिरुवा कसरी सटेज हुन्छ दुनियादारीले बिरुवा तयार पारेको देख्छु उहाँ सँग पनि हजारौ बिरुवा तयार पार्दै रहेछ
kati parxa sir
२५०
यसको भबिस्य कस्तो छ ? कतै रुद्राक्ष जस्तै फेल खाने त होइन !
रुद्राक्ष जतिकै बिक्री नहुने भन्ने हुन्न
Sir ४/५ महिना पछि पाउन सकिन्छ की अहिले नै डेलिभरी गर्न सक्नुहुन्छ जवाफ दिनुहोला तुरुन्त हजुर
२,३ महिनापछि तयार हुन्छ ।
अहिले तयार भको छैन