देउवा-ओलीविरुद्ध प्रचण्ड-लिङदेन सडकमा, कांग्रेस-एमाले भ्रष्ट करार, रविकै तनावमा रास्वपा ||

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 58

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d 2 дня назад +6

    जनताको अबको एकमात्र आशा प्रचण्ड नै हो❤❤

    • @milanniure4713
      @milanniure4713 2 дня назад +1

      एस्तै भनेर आउदो 084 मा भोट बटुल्ने अनि आनन्द सरकारमा बस्ने अब राजनिती गर्न धेरै छैन जनतालाई एसो गर्छु उसो गर्छु भनेर धुर्त बोल्ने झुक्याउने भोट बटुल्ने दाउ हो गर्ने हो भने आज सम्म के हेरेर बस्यो?कैले एमाले कैले काङ्ग्रेस सङ्ग सत्तामा बसेर ऐले लाज नमानी काङ्ग्रेस एमाले लाई गाली गर्न लाज लाग्दैन प्रचन्ड माओबादिलाई?😏😡😡

    • @mohamadmiya4397
      @mohamadmiya4397 2 дня назад

      याे देसकाे लिडर नेता भनेकै केपी वलिकाे बिकल्प छैन जस्ताे छ,कम्फटेबलकाे त झनै कामै छैन ,अरूकाे केकुरा गर्ने

    • @milanniure4713
      @milanniure4713 2 дня назад

      @@mohamadmiya4397 बिकल्प छ गल्तिलो कोइ छैन जस्ले एमाले काङ्ग्रेस को बुइ पटक पटक चड्यो सङ्गै हुदा केइ देखेन ऐले सरकार बाहिर हुदा ठूलो कुरो गरेर हुन्छ यार्😏

    • @amar-hp6eo8ge9d
      @amar-hp6eo8ge9d 2 дня назад

      @@milanniure4713 कंग्रेस एमाले जति सबै भ्रष्ट हुन साला जनताको पैसा खाएर मोटा भका कुत्ताहरु हुन फटाहा

  • @pitamberpokharel228
    @pitamberpokharel228 2 дня назад +7

    हो त भारतले चाहे जस्तै गर्न परेन त उस्कै सोझो कम्फटेवल जति मिलेर🎉

  • @shivacreations6837
    @shivacreations6837 2 дня назад

    सहि कुरा गर्नु भयो प्रचण्ड ज्यू ले

  • @bidhyakhadka2362
    @bidhyakhadka2362 2 дня назад +3

    सबका सब् चाेर हुन् । काेहि गतिलाछैनन्

  • @JanakBohara-c5h
    @JanakBohara-c5h 2 дня назад +1

    सहि हो ❤❤

  • @SandipPuri-zf3rm
    @SandipPuri-zf3rm 2 дня назад +1

    अब देशमा माओवादी मा एकीकरण गर्न पर्छ। देश विकास गर्ने माओवादी केन्द्र हो

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 дня назад +10

    अब मात्र एउटा पार्टीलाई जिताउनु पर्छ‌ त्यो हो रास्वपा , जय घण्टी

  • @bikramale9114
    @bikramale9114 2 дня назад

    प्रचण्ड मात्र सक्षम छन् ।

  • @bibekkhatri8786
    @bibekkhatri8786 2 дня назад

    प्रचण्ड जिन्दावाद

  • @uttamdasshrestha8947
    @uttamdasshrestha8947 2 дня назад

    यस्ता निर्णयहरू सरकार परिवर्तन पछि पल्टिनेमा संका छैन।

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 2 дня назад

    हो प्रचण्ड जि हजुर ६५ मा सालमा प्रधानमन्त्री हुदा स्यकिय सचिबले त नुवाकोटको १६६ रोपनी जग्गा त झ्याम परेको रहिछ घन्टा को नातक गर्छौ ।

  • @Sherkhadka-ly4rj
    @Sherkhadka-ly4rj 2 дня назад +5

    जय पर्चन्द जि

    • @shankarmahat508
      @shankarmahat508 2 дня назад

      तुरी जस्तो झोले 😂😂😂😂 हिजो सरकार मा हुदा त्यो त्यो हत्यारो केरा हेरेर बसेको थ्यो ? ? ? त्यो बेला गीरी बन्धु एती ओ मीनी देखेन ? ? ?

  • @sureshnapit8658
    @sureshnapit8658 7 часов назад

    सत्तामा नपुगे सम्मको भुकाइ

  • @DharmaPrasai
    @DharmaPrasai 2 дня назад

    सता नपाएको राग मात्र

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d 2 дня назад +2

    अब ओलि पतन हुन्छ हेर्दै जानुस् ।

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 2 дня назад +5

    दुइ जिब्रे नेता क प्रचण्ड. केन्टन मेन को फायाल खोल्ने कि न खोल्ने?????

    • @TpnPhursila-f9z
      @TpnPhursila-f9z 2 дня назад +3

      एमाले र कांग्रसलाई त केही भनिनस त कतै ई पार्टीको झोले त होइन

    • @kesharoli2633
      @kesharoli2633 2 дня назад

      क्यान्टोन मेन्ट खोल्न केपि डाका र शेरे र्‍याले लाई कस्ले रोकेछ? एमालेले माओवादीको फाइल खोलोस र माओवादीले त एमाले कांग्रेसका फाइल खोली छोड्ने हो

    • @PratibhaRai-z8v
      @PratibhaRai-z8v 2 дня назад

      Congress Amaaley vanda Maobadi nai thikk cha Tara sabai chorr nai chorr ho Ali Kam chorr Lai chaanney ho kina vaney Prachanda ley pratakchya nirbachit rastrapati ko pakchyaa maa okaalat gardai aako cha Tara aru party tyo bishaya maa maun chann

  • @anjankuikel4236
    @anjankuikel4236 2 дня назад

    यो नेता हरु कोहि मन पर्दैन

  • @tejmagor852
    @tejmagor852 2 дня назад +1

    रबि को पक्ष अनि सरकार को विपक्ष मा कहाँ नीर बोल्नु भयो राजेन्द्र जि सुनेन है मत जे पायो त्यही बोल्दिने पत्रकार साथी 😂

  • @milanrai4956
    @milanrai4956 2 дня назад

    ओलि भन्दा प्रचण्ड ठिक ।

  • @mohamadmiya4397
    @mohamadmiya4397 2 дня назад

    नेकपा एमालेले सातवटै प्रदेशबाट जागरण सभा गरेर माओबादीलाई अनि घाेंगी मेटमनि समुहलाई चनाैति दिन जरूरी छ ।

  • @shyamdas8506
    @shyamdas8506 2 дня назад

    एक चोटी एमाले कांग्रेस को सम्पति छानबीन गरे सबै जेल जानछ

  • @jankmoktan
    @jankmoktan 2 дня назад

    Good parchanda❤❤

  • @SiddharthaKharel-f5y
    @SiddharthaKharel-f5y 2 дня назад

    Jai Raprapa ❤❤👍👍👌👌

  • @SantoshRana-v3m
    @SantoshRana-v3m 2 дня назад

    Good prachanda

  • @sumanstha8899
    @sumanstha8899 2 дня назад

    नेपालमा जे गर्दा पनि हुने रहेछ।😂

  • @thagunnajeevan
    @thagunnajeevan 2 дня назад

    Case court ma kasle gargne😢😢😢?😂😂😂

  • @SDRVLOG.12
    @SDRVLOG.12 2 дня назад

    फेरि के नौटंकी हो यो कांग्रेस को प्रचण्ड संग सरकार हुँदा पनि त्यस्तै एमाले संग सरकार हुँदा पनि त्यस्तै अनि प्रचण्ड को के नाटक हो आफू सरकार मा हुँदा के हेरेर बसेको थियो

    • @subashstha1735
      @subashstha1735 2 дня назад

      Ani yo yemale Ra congress ko sarkar le Pani k nai gareko xa Ra?

  • @dhanetamang936
    @dhanetamang936 2 дня назад

    Yo desh niyai pahun6 rw... khoi. Jasle desh chinaun khojda uslai kehi kehi gari hal6. Ahile sama tehi va6. Ki ta jel ki ta rel vai nairahe6

  • @sanjusaru7438
    @sanjusaru7438 2 дня назад

    Sabka sb chor hun kam xn ksaiko eo sbai falnu prx ..

  • @TpnPhursila-f9z
    @TpnPhursila-f9z 2 дня назад +2

    84 त आवोस् एमाले, काँग्रेस को दिन कसरी सकिन्छ

  • @raavanchhetri8054
    @raavanchhetri8054 2 дня назад

    Janata vheda nabanun yo paali...
    Mawobadi Congress amale milijuli sarkar ho eutai ho....
    3 ta bahek aru option rojnu parxa abo...

    • @chandrakhadka3132
      @chandrakhadka3132 2 дня назад +1

      Aaune tini haru nai ho. Veda Xa nepali haru 2 4 hajar dekhyo ki kehi herdaina

  • @shreerambhujel8053
    @shreerambhujel8053 2 дня назад

    🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @dineshrai6540
    @dineshrai6540 2 дня назад

    जात्रा