धेरै मिठो गित रैछ , कलाकार रेखा लिम्बु र युमन ले धेरै न्याय दिनु भएको रैछ , दस पटक चाही हेरी सके युके देखी धरान सम्म हेर्दै छु 🎉🎉 सबै टिमलाई अग्रीम सुभकामना
सेवारो नमस्ते🙏, हाम्रो यो नयां music video कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला है 🥰 अनि ज-जस्ले हेरिसक्नु भयो हजुरहरु सम्पुर्णमा धन्यवाद! 🇳🇵😇♥️ Dress designed by R square Collection boutique
प्र स्तुति निकै राम्रो लाग्यो / भिडियो हेरेर निकै मजा लाग्यो पुर्बिलेलि गित ाआफेै पनि पुर्बेलि भर ाआन्नद लिए।ाआउदा दिनमा यो भन्दा उत्कृष्ट भिदियो देख्न पाम। याहि छ कामना। best wishes all media team and congratulations sakthim yonghang lunga special .😍🙏🙏🙏🙏🙏
हाम्री चौबिसे चेलिहरुलाई धराने सोल्टिहरुले गाउदै फकाए अन्तत राजि पनि भए तर धरान लाने कि नलाने जान्नलाई अर्को गीत कुर्नैपर्ने भएछ। चौबिसको दुई जना अनुहारहरु बादल अनि सुमन भाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ,मित्र साक्थिम योङ्याको पुनरागमन गज्जब लाग्यो।।।
ठिकै छ - राम्रो छ, लगभग कमै मात्रामा पुर्वेली लोकगीतहरु पाउन थालिएको छ । गीत , संगीत राम्रो छ अनि मोड्लिङ कलाकारहरुको प्रस्तुति नि राम्रो छ । लोक गीत सके सम्म लोक बिधा लोक लय हुनु चही अत्यन्तै झन राम्रो हो ।लोक लयमा अन्य बिधाहरु झन्डैले मिसिएको जस्तो सुनिन्छ तै पनि मिलेको सुनिन्छ । मोडलिङ ब्याक राउन्डको कोरस कलाकारहरुको ड्रेसअप मिलाउनु पर्ने जस्तो देखियो अनि नाच्दा अलिक स्फुर्त देखिनु पर्यो ।त्यसो भयो भने सुनमा सुगन्ध... धन्यवाद सबै कलाकार युनिटहरुमा एक मुस्ठ बधाई ।
नमस्कार ,सेवा,सेवारो ,झोर्ले ,छ्याजोलो , लासो फ्याफुल्ला सबैमा , हामी यस च्यानल मार्फत बिभिन्न बिधामा रहेर गित , डकुमेन्ट्री सिरीयल , सट मुभीहरु लिएर तपाईहरु सामु आउने प्रयास गरी रहेका छौ , तपाईहरुलाई सक्दो मनोरन्जन दिने प्रयास गरीरेका छौ यदी हाम्रो कामलाई मन पराई दिनु भयो भने हामी संग जोडीनको लागी यस च्यानललाई subscribe, र मन परेको भिडीयो हरु सेयर गरेर सहयोग गरीदिनु होला धन्यबाद सबैमा 🙏🙏
I love this song sending Lots of love holl entire team and best wishes god gifted so so magical voice both of you proud of you for great❤️😊🌻🌼🌿💐🙏 achievement पुर्बेली लोकभाका गित सङ्गीत सुन्नु को मज्जा नै छुट्टै छ नि सम्पुर्ण गित सङ्गीत प्रेमी हरुमा अन्तरास्ट्रिय सङ्गितिक दिबस को शुभकामना 🙏🙏💐💐
पुर्बेलि भाका लाई साथ र समर्थन को साथ सुनि रहेको छु पुर्बेलि गित संगित लाई यसरि नै नया उचाई दिनू पर्यो बधाई छ सम्पूर्ण टिमका सदश्यहरू लाई 💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@@sakthimyongya2398 tearthum phedap gaupalika 3 tokma puchar😅tara 2076 sal ma ma ra mero kaila dai morang biratchok aako😂padna lai ani 2078 ma purai pariwar nai biratchok aako ghar chai ttm ma pani xa hoi😂aasewaro🙏
नेपाली Song संग तुल्ना कोहि गर्न सक्दैन्💘💘
❤❤❤
lu gajap..... lagyo superb
Nogen 🙏
Tiktok बाट सुनेर यता आउने जति हाजिर❤😊
❤❤❤
Ma ho😊
2:50 2:50 😅 2:53 2:54 2:5😅 3:06 😅 3:07 😅 3:10 😅 3:24 😅😅4 😅 3:16 1 2:56 3 3:29 😅😅 3:31 3 😅😅:0😅 3:33 0 3:01 3:02 3:26
आहा धेरै राम्रो छ
😮
म पश्चिमेलि हु तर पुर्बेलि भाका र संगित एकदम धेरै मन पर्छ ❤ झन त्यस्मा लिम्बु राई र मगरको सस्कृती रमाइलो ❤😊
धन्यबाद सर
धन्यवाद !❤❤❤
आहा कति राम्रो गित भनेको यस्तो हुनुपर्छ ❤❤🎉 जति सुन्दा नि सुनिरहु लाग्ने यस्तै भाका को अर्को गित नि छिटो आओस❤
हामी प्रयास गर्ने छौ ।
धन्यवाद ! हामी अवश्य प्रयास गर्नेछौँ ।
सुगुर मासु हेरर आको है मचही राम्रो गाना❤🎉
धन्यवाद !❤❤❤
धेरै मिठो गित रैछ , कलाकार रेखा लिम्बु र युमन ले धेरै न्याय दिनु भएको रैछ , दस पटक चाही हेरी सके युके देखी धरान सम्म हेर्दै छु 🎉🎉 सबै टिमलाई अग्रीम सुभकामना
❤❤❤
❤❤❤🎉🎉 hang bare dai bata🎉🎉
हाम्रो भाका हाम्रो मौलिकता संधै नै यसरी नै जगेर्णा गरौं
धन्यबाद सम्पुर्ण टिम लाई
धन्यवाद ! ❤
पुर्बको एतिहासिक ठाउहरु लाई समेटेर मिठो संगित कम्पोज गरीएको गित सारै मिठो लाग्यो , सम्पुर्ण टिमलाई सुभकामना सधै भरी एस्तै मिठो गित सङ्गीत सुन्न पाउ देख्न पाउ बधाई छ ह्जुर हरु लाइ❣️
नोगेन ❤️❤️
अन्तरास्ट्रिय साङ्गितिक तथा योगा दिवस को सम्पुर्ण सङ्गीत प्रेमिहरुप्रती एक भुगोल शुभकामना ❤😊🎉🌻🌼💐🙏
अहा लु पुर्वेली गित सङित मिठो बनिएछ सम्पुर्ण युनिट लाई शुभकामना 🎉🎉🎉❤❤
धन्यवाद !
धन्यवाद !
आहा धरान शहर 🙏🙏 कति मीठो गीत सँगै भीडियो नि एक दमै राम्रो भनेको छ ।🎵🎶🎶🎼🎼🎶🎶 साक्थीम लुङगा लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई 💐💐💐💐🎧️🎧️🎵🎶🎶🎶🎧️🎧️🎵🎼🎼🎤🎷🎷🎷🎵🎵🎶
नोगेन
हाम्रो पुर्ब तिरको लोकबेसको गित पाउनै गाह्रो हुन थालेको बेला यो पुर्बेली गितले टिकटकमा पश्चिम् दार्चुला सम्माका मानिसको मन जितेको देखेर खुसी लाग्यो ।
धन्यवाद ! ❤
Badhai xa sampura team lai🌷🌼🌼
thank you.❤
Dhankuta vanne name sunna pauda ekdm khusi thank you so much for all team
सानो हुदा मेरो बाल्यकाल त्यहि बिताएको होनि हजुर ।❤
ल बधाई छ टिम लाई 1 मिलिएन पुगेछ सेवारो हेइ 🙏🙏🙏🙏🙏🙏
Dammi cha hai hamro purbeli geet☺️❤️❤️❤️
धन्यवाद ! ❤
आहा सारै मिठो गीत स्वर पनि मिठो गायक साक्थिम सर लाइ बधाइ शुभकामना 🎉🎉🎉🎉🎉
धन्यवाद ! ❤
सदाबाहर संगीतले भरीएको अजम्बरी गित ,संम्पुण टिमलाई सुभ कामना
❤❤
Daami Daami Badhai xa 😍
नमस्ते मेरो यो पहिलो गीत सुनेर कस्तो लाग्छ हजुरले कमेन्ट गरीदिनु होलाfull song visit this link👉m.ruclips.net/video/kJ1TJWuCuzI/видео.html
- [ ]
Sakthim yong ko ma choi big fan hoi 🙏🙏🙏hjur 🙏sampurna team lai badhai🙏🙏🙏❤️🥰
❤❤❤
Aa...haaaa...kati ramro geet ,❣️❣️from Qatar 🇶🇦🇳🇵🇳🇵🇳🇵
धन्यबाद सर हजुरको तिर पनी सेयर गरिदिनुस है 🙏🙏
@@GMediaConnection hus sir🙏🏻🙏🏻
सेवारो नमस्ते🙏, हाम्रो यो नयां music video कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला है 🥰 अनि ज-जस्ले हेरिसक्नु भयो हजुरहरु सम्पुर्णमा धन्यवाद! 🇳🇵😇♥️
Dress designed by R square Collection boutique
म तपाईको बिग पङखा ❤❤
Derai ramro x 🥰
Ramro lagio music video 👌watching from Gangtok sahara😊❤❤ and dresses are beautiful 😍 👌👌
प्र स्तुति निकै राम्रो लाग्यो / भिडियो हेरेर निकै मजा लाग्यो पुर्बिलेलि गित ाआफेै पनि पुर्बेलि भर ाआन्नद लिए।ाआउदा दिनमा यो भन्दा उत्कृष्ट भिदियो देख्न पाम। याहि छ कामना। best wishes all media team and congratulations sakthim yonghang lunga special .😍🙏🙏🙏🙏🙏
👌🙏👏👏
भिडियो उतिकै राम्रो स्वर शब्द गजव मीठो 💜💜 गितले वस्तारै उचाई दिदैछ । मिलिएन जावस हाम्रो धनकुटाको धरानको गित लाई शुभकामना ।
मिठो कमेन्ट को। लागी धेरै धेरै। धन्यबाद सर
धन्यवाद ! ❤
हार्दिक धन्यवाद छ सर
निकै मिठो कम्पोज , संगीत आवाज संगै रेखा लिम्बु बैनीको नृत्यले गित उत्कृष्ट बनेको रैछ , सदाबार पुर्बेली गित का सम्पुण टिमलाई सुभकामना
धन्यवाद !
हार्दिक शुभकामना !😍
Thank you so much dada 😇🥰
🙏👌👏👏
मनप-याे 😍
Tq❤
आहा धेरै राम्रो गीत 🥰,मेरो मन परायो
धन्यवाद ! ❤
मिठो ❤🙏👌👍
Tq❤
❤❤❤
Sampurna team lai badhai x ajhai yesterday git haru herna paaum
धन्यवाद ! ❤
आहा हाम्रो चौबिसे को पनि गित बन्यो एक दम खुसी लाग्यो🙏🙏र सम्पुर्ण टिम लाई धन्यवाद साथै बधाइ अनि सुभकामना🙏🙏
thank you.❤
हाम्री चौबिसे चेलिहरुलाई धराने सोल्टिहरुले गाउदै फकाए अन्तत राजि पनि भए तर धरान लाने कि नलाने जान्नलाई अर्को गीत कुर्नैपर्ने भएछ। चौबिसको दुई जना अनुहारहरु बादल अनि सुमन भाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ,मित्र साक्थिम योङ्याको पुनरागमन गज्जब लाग्यो।।।
नोगेन सेवारो !
तपाईको शुन्दर कमेन्टको लागी धेरै धन्यबाद सर ❤
ramro kaam
badhaix sabai teamlai❤
tq❤
हाम्राे धरान सुंदर ठाउँ छ🙏
❤
दामि छ !
धन्यवाद !
ठिकै छ - राम्रो छ, लगभग कमै मात्रामा पुर्वेली लोकगीतहरु पाउन थालिएको छ । गीत , संगीत राम्रो छ अनि मोड्लिङ कलाकारहरुको प्रस्तुति नि राम्रो छ ।
लोक गीत सके सम्म लोक बिधा लोक लय हुनु चही अत्यन्तै झन राम्रो हो ।लोक लयमा अन्य बिधाहरु झन्डैले मिसिएको जस्तो सुनिन्छ तै पनि मिलेको सुनिन्छ ।
मोडलिङ ब्याक राउन्डको कोरस कलाकारहरुको ड्रेसअप मिलाउनु पर्ने जस्तो देखियो अनि नाच्दा अलिक स्फुर्त देखिनु पर्यो ।त्यसो भयो भने सुनमा सुगन्ध... धन्यवाद सबै कलाकार युनिटहरुमा एक मुस्ठ बधाई ।
धन्यबाद सर
Aww 🥰 ....
nuba waro❤❤❤ sakthim sir
thank you.❤
Congratulations Team ❤❤❤
thank you.
नमस्कार ,सेवा,सेवारो ,झोर्ले ,छ्याजोलो , लासो फ्याफुल्ला सबैमा , हामी यस च्यानल मार्फत बिभिन्न बिधामा रहेर गित , डकुमेन्ट्री सिरीयल , सट मुभीहरु लिएर तपाईहरु सामु आउने प्रयास गरी रहेका छौ , तपाईहरुलाई सक्दो मनोरन्जन दिने प्रयास गरीरेका छौ यदी हाम्रो कामलाई मन पराई दिनु भयो भने हामी संग जोडीनको लागी यस च्यानललाई subscribe, र मन परेको भिडीयो हरु सेयर गरेर सहयोग गरीदिनु होला धन्यबाद सबैमा 🙏🙏
राम्रो राम्रो छ गीत 👌👌👌👌💐🌹
Thank you❤
Purbiko sundar thau haru sametiyako sundar purbi views sangai sundar geet Congratulations all teams with best wishes 🙏
❤
Ekdamai ramro sabda, swor ra sabaijanako act 🥰, dherai man paryo, yestai video herna Pau aagami dinma
धन्यवाद ! ❤
Little but understand🤗 but liked the music
Love from rajasthan, India❣️❣️
thank you so much.
❤️❤️❤️🎶🎶🎶
thank you studio king ❤
प्रगतिको शुभकामना सम्पूर्ण टिमलाई ,, हाल कोरिया बाट
thank you.❤
🔥🔥 dammi cha hai lunga haru
I love this song sending Lots of love holl entire team and best wishes god gifted so so magical voice both of you proud of you for great❤️😊🌻🌼🌿💐🙏 achievement पुर्बेली लोकभाका गित सङ्गीत सुन्नु को मज्जा नै छुट्टै छ नि सम्पुर्ण गित सङ्गीत प्रेमी हरुमा अन्तरास्ट्रिय सङ्गितिक दिबस को शुभकामना 🙏🙏💐💐
धन्यवाद छ हजुर ! ❤❤
So nice song, tiktok मा सुनेको आज मात्रै पो देख्दैछु म्यूजिक भिडियो ।।
thank you.
Aba dharan Sahar 2 Pani chaiyo hai 1 le matrw hunna ❤❤❤❤❤ love this. Song
😮😮😮
🎉🎊नेपाली बहुत मधुर भाषा है।🚌गीत बहुत अच्छा कम्पोज किया है।बहुत शुभकामनाएं।लव फ्रॉम राजस्थान✨🏅
धन्यबाद सर
हार्दिक धन्यवाद हें सर
Ekdamai ramro song❤️👏and video
thank you.❤
पुर्बेलि भाका लाई साथ र समर्थन को साथ सुनि रहेको छु पुर्बेलि गित संगित लाई यसरि नै नया उचाई दिनू पर्यो बधाई छ सम्पूर्ण टिमका सदश्यहरू लाई 💐💐💐💐💐💐💐💐💐💐💐💐💐
धन्यबाद सर
Mitho purbeli song❤👍️
thank you❤
एक करोड धन्यबाद यो गितको सम्पुणॅ टिमलाई बबाल संग i love you rekha
Very nice 👏👏👏
thank you ❤❤❤
Samnhana sanga jaaney ma ta dharan sarara #busmaa sararrarararrara😊
राम्रो छ ,सफलता को शुभकामना ।
ruclips.net/video/IF1PPD6aHAc/видео.html
Hami purbeli❤️hamro purbeli geet 🤘
ruclips.net/video/A33BgGYGTZw/видео.html
Waooooooo Nice song❤❤❤
धन्यवाद !
❤️❤️❤️❤️ love this song 😍🤗
thank you.❤
Meli Ko Mitho Aawaj Ra Mero Pyaro Dai Sakthim Ko Kuarai Nagaram Harek Kurama MA Talented Atii Mitho Geet Jati Suneni Man Na Varini 😘😘😘🙏🏽
tq❤
👌👌👌👌
Dami👌👍️👏
Thank you❤
धेरै नै राम्रो र मिठो song रहेछ हाम्रो गाउँ ठाँउ ❤️❤️❤️
धन्यवाद ! ❤
Lovely purbeli song ani Beautiful Rekha bahiniko act wow, many congratulations Sakthim vai, subscribed pani gareko chu hai. Keep it up.
Thank you so much Dd ❤
Nepali song❤❤❤❤
❤❤❤
Rekha soltini act ❤❤❤
Saram mitho git dharan sararra
धन्यवाद !❤❤
Gazab xa 🎉❤🎉
Thank you❤
दामी दामी छ है
❤❤❤
Busmaa sarara rekhaa phago limbu🥰🥰🥰
Asewro I really love this song
thank you❤
aaha best song mero yr🇳🇵🌹🌹💌👌👌👌
thank you !❤❤❤
Nice ❤❤
Thank you.
Melina didi ko sorai sunda arkoi feel awxo😊
सम्पूर्ण टिम र रचनाकार लाई विषेश धन्यवाद साथै प्रगतिको शुभकामना !
धन्यवाद ! ❤
Wow darai ramro xa ab arko gitpani xitai sunu pau 🤗🤗👍️🤗🥀🥀🥀❤️❤️
ok thank you.
I am from arunachal padesh .❤ i love Nepal song ❤sweet voice
tq ❤
एतिहासिक सहर हाम्रो धरान लाई समेटिएर बनाइएको एस्तो सदाबहार गित का सर्जक ra सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏नोगेन
धन्यवाद ! ❤
Butifull song
❤❤❤
अति नै मिठो लाेक गीत रैछ 👍️👍️👍️
Nice song 😘😘🥰🥰🥰🥰❤❤❤❤🧡❤❤❤
Ramro lagyo❤
नमस्ते मेरो यो पहिलो गीत सुनेर कस्तो लाग्छ हजुरले कमेन्ट गरीदिनु होलाfull song visit this link👉m.ruclips.net/video/kJ1TJWuCuzI/видео.html
- [ ]
Dherai Ramro saBoi ko man jetnu bhayo hjur haru ko tem Lai dherai dherai suvakamnaa ❤️😘
धन्यवाद ! ❤
Dherai ramro lagiyo
thank you.❤
अब फेरि सक्थिम सर को भाग दुई आएन भने म गित नै सुन्दिन यो गित नेपाली जनताले सुन्नुपर्छ
Tq❤❤
Beautiful song❤❤
Plz hindi main translation send kar do
Beautiful song & music & actress ❤❤
ल गजब🥰
Lu numa xa hoi 👌👌👌👌👌👌
Beautiful song best wishes to all entire team £££
❤❤❤😮
Lu dami cha git
धन्यवाद !
❤❤❤❤❤❤ sarei maan parne geet
Very nice❤❤❤
Thank you❤
धेरै राम्रो
❤❤❤
❤❤❤🙏
Ananda ayyo
Thank you ❤
Tiktok bata aako ma😍
हजुरलाई सदैव स्वगत छ । आफ्नो गाउँ पनि बताउनु भए आगामी दिनमा हामी तपाईहरुको गाउँलाई समेटेर गीत बनाउने कोशिश गर्ने थियौ ।❤